नेपालको संविधानको विशेषता // Characteristic of Constitution of Nepal / NEPAL KO SAMBIDHAN KO BISESTA

Sdílet
Vložit
  • čas přidán 23. 04. 2022
  • लाेक सेवा अायाेग तथा अन्य प्रतिस्पर्धी तयारीमा रहनुभएकाे तपाइ सम्पुर्ण लाइ अध्ययनमा सहयाेग पुगाेस भन्ने उद्देश्यका साथ नेपालको संविधानको विशेषताहरु लेख्नुहोस प्रश्न र त्यसकाे समाधान लिएर हजुरहरू सामु उपस्थीत भएका छाैँ ।
    नेपालको संविधानको विशेषता
    Characteristic of the Constitution of Nepal
    BE SMART
    KESHAB SIR
    Nepal ko sambidhan ko bishesta
    Nepalko sambidhan ko bisesta
    nepalko sambidhan ko bisestay
    नेपालको संविधानको विशेषताहरु लेख्नुहोस ।
    नेपालको संविधानको विशेषताहरु देहायबमोजीम रहेका छन ।
    सुत्र ः सँसारा २२ सय विनास
    सँ ः सँघियतामा प्रष्टता, सात प्रदेशको खाका, यसलाई थपघट एवं परिमार्जन गर्न सकिने
    सा ः शाशन प्रणालीको हकमा सँवैधानिक राष्टपती र कार्यकारी प्रधानमन्त्रि रहने सँसदिय प्रणाली, राष्टपतिको चुनाव केन्द्रिय प्रदेश र प्रदेश सभाका सदस्यहरुले गर्ने, प्रधानमन्त्रि सँसदमा चुनिने ।
    रा ः राष्टपती र उपराष्टपती, सभामुख र उपसभामुख, राष्टिय सभाका अध्यक्ष र उपाध्यक्ष, प्रदेश सभाका सभामुख र उपसभामुख फरक फरक लिँग वा समुदायको हुनुपर्ने व्यवस्था गरि लैँगीक एवं जातीय समानता कायम गरिएको ।
    २ ः सरकारलाई कम्तिमा २ वर्षसम्म स्थिरता, सुरुका २ वर्ष सम्म प्रधानमन्त्रि विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाईने, प्रधानमन्त्रिले सँसद विघटन गर्न नपाउने व्यवस्था ।
    २ ः दुई तिहाई बहुमत वाट संसोधन एवं परिमार्जन गर्न सकिने लचिलो संविधान
    स ः संसदमा समावेशी प्रतिनिधीत्व, मिश्रीत निर्वाचन प्रणाली, प्रतिनिधी सभा र राष्टिय सभा सहित केन्द्रमा दुई सदनात्मक संघिय संसद व्यवस्था
    ए ः एकीकृत न्यायपालिका, सर्वोच्च अदालत, उच्च अदालत, र जिल्ला अदालतको व्यवस्था, केन्द्रमा सर्वोच्च , प्रदेशमा उच्च र जिल्लामा जिल्ला अदालतको व्यवस्था,
    वि ः सँविधान केन्द्र प्रदेश र स्थानिय सरकारको अधिकार क्षेत्र विभाजन
    ना ः कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकवाट वञ्चित नगरिने, आमा वा बाबु दुवैको नामबाट वँशजको नागरिकता पाउने व्यवस्था
    स ः सँविधानमा मधेशी, मुस्लीम थारु, आदिवासी, जनजाती, दलित, महिलाका लागी छुट्टाछुट्टै सँवैधानिक आयोग गठन

Komentáře • 31