AAFNO MANCHHE - Super Hit Nepali Full Movie || Shree Krishna Shrestha, Niruta Singh, Dilip Rayamajhi

Sdílet
Vložit
  • čas přidán 1. 12. 2020
  • Old Super Hit Nepali Movie AAFNO MANCHHE "आफ्नो मान्छे" || Full Movie || Shree Krishna Shrestha, Niruta Singh, Dilip Rayamajhi, Bipana Thapa, Rejina Upreti || Blockbuster Nepali Full Movie Aafno Manchhe
    Watch Movie Clip: • AAFNO MANCHHE - Nepali...
    यस चलचित्रका नायक श्री कृष्ण श्रेष्ठ, अभिनेत्री शुशिला रायमाझी, निर्माता / प्रस्तुतकर्ता केशव भट्टराई तथा लेखक / निर्देशक शिव शिव रेग्मी आज हामी माझ हुनु हुन्न! तर पनि उहाँहरुको चलचित्र, कला तथा सिर्जनाहरु हामी माझ सधै नै अमर रही रहनेछ !
    नायक स्व. श्री कृष्ण श्रेष्ठ, अभिनेत्री स्व. शुशिला रायमाझी, निर्माता / प्रस्तुतकर्ता स्व. केशव भट्टराई तथा लेखक / निर्देशक स्व. शिव रेग्मी प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौ 🌹🌹🌹❤❤❤
    KKD Films
    Keshav Bhattarai Presents
    Movie: Aafno Manchhe - "आफ्नो मान्छे"
    Writer/Director: Shiva Regmi
    Cast: Shree Krishna Shrestha, Niruta Singh, Dilip Rayamajhi, Bipana Thapa, Rejina Uupreti,
    Kiran K.C., Sunil Thapa, Sushila Rayamajhi, Mithila Sharma, Ramchandra Adhikari, Pushppa Acharya, Uttam K.C., Jayanta Regmi, Mukunda Mainali, Shyam Narayan Shrestha, Binod Bhattarai, Om Orasad Regmi, Goma Bhandari, Deepak Lamichhane, Kiran Dhakal, Printi Gurung, Shikha Risal, Punam Lama, Laxman Bhattarai, Bishwamani Bhattarai, SOhan Regmi,
    Child Artists: Samyam Puri, Shekhar Poudyal, Kewal Paoudyal
    Kitchen and Spot: Man Bahadru Lama, Biddhi Raj Magar, BIshnu Khadka, Kaji Limbu, Jiban Limbu, Rajan Timilsina
    Transportation: Debendra Kunwar, Laxman Shrestha, Dharmendra Thapa
    Light Management: Ghanshyam Puri, Prema Chaudhary, Ratna Rana, Bikki Shrestha, Raju Karki, Shiva Chauagain
    Spot Assistant: Shishir Rana, Suraj Acharya, Kishor Karki
    Action Team: Rameshowr, Shankar, HImal, BIkash, Gokul, Sanu, Dev, Asta, Ram, Deepak
    Audio Recording: A.B. Sound Recording, Mumbai, Paramount Studio, Mumbai, Prime Recording Studio
    Equipment: Laxmi Pooja Films, Dilli Bajar
    Filter: Nepal Film Development Company, Balaju
    Publicity Design: Ideal Designers, Bahbazar
    Audio Production: Audio Sound Industries, Pako New Road
    Film Distributor: Manoj, Bikram (Pathibhara Films, Damak Jhapa)
    Lyrics: Raman Ghimire, Prabhat Joshi, Ananda Adhikari, Shiva Regmi
    Singers: Shambhujit Baskota, Deepa Jha, Udit Narayan Jha, Sadhana Sargam, Shann, Kiran K.C., Prakash Shrestha, Sharmila Bardewa, Aditya Narayan Jha
    Music: Shambhujit Baskota
    Spot Sound: Madhab Thapaliya
    Art: Dinesh Lama (Gaida)
    Color Correction: Pabitra Kasa:
    Clothes: Bodhraj Poudel
    Makeup: Ashok Rokka
    Production Controller: Meghraj Poudyal
    Sound: Shyam Nepali
    Edit: Rajani Panta
    Action: N.B. Maharjan
    Dance: Raju Shah
    Camera: Shambhu Sapkota
    Producers: Maniram Poudyal, Basanta Kumar Shrestha,
    Writer/Director: Shiva Regmi
    #osrmovies#AafnoManchhe#FullMovie
  • Zábava

Komentáře • 1,2K

  • @OSRMovies
    @OSRMovies  Před 3 lety +703

    यस चलचित्रका नायक श्री कृष्ण श्रेष्ठ, अभिनेत्री शुशिला रायमाझी, निर्माता / प्रस्तुतकर्ता केशव भट्टराई तथा लेखक / निर्देशक शिव शिव रेग्मी आज हामी माझ हुनु हुन्न! तर पनि उहाँहरुको चलचित्र, कला तथा सिर्जनाहरु हामी माझ सधै नै अमर रही रहनेछ !
    नायक स्व. श्री कृष्ण श्रेष्ठ, अभिनेत्री स्व. शुशिला रायमाझी, निर्माता / प्रस्तुतकर्ता स्व. केशव भट्टराई तथा लेखक / निर्देशक स्व. शिव रेग्मी प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौ 🌹🌹🌹❤❤❤

  • @pratyushlagun
    @pratyushlagun Před 3 lety +626

    श्रीकृष्ण दाई को लागि एक लाईक गरौत साथिहरु 🙏

  • @tekbahadurbudha8402
    @tekbahadurbudha8402 Před 2 lety +29

    कहाभेटियला , ए मेरो हजुर , अझम्भरी नाता , राम बलराम , कोहिनोर , हामी तीन भाइ
    अहिले सम्मकै बेस्ट चलचित्र 🙏

  • @hastab.m6420
    @hastab.m6420 Před 3 lety +157

    Old is gold
    Legend जोडी दिलिप रायमाझी अनि स्वर्गीय श्री कृष्ण श्रेष्ठ ज्यू always miss him shree Krishna

  • @anilbh9554
    @anilbh9554 Před 3 lety +58

    फिल्म आउन यस्ता पुराना जस्ता हेर्दै आशु आउने 😘आद्रिण श्री कुष्ण दाईलाई समझिदै १लाइक 🙏🏻😘😘😘😘

  • @sumankhadka8651
    @sumankhadka8651 Před 3 lety +813

    जति पुरानो फिल्म हेर्दा मजा लाग्छ तेति नया फिल्म हेर्दा लाग्दैन

  • @karanyipee4801
    @karanyipee4801 Před 3 lety +90

    श्री कृष्ण दाई को कला सधैं अमर छन्❤️

  • @Prabinoficial
    @Prabinoficial Před měsícem +2

    २०८१ साल जेष्ठ महीना २३ गते बुधबार को हेर्ने साथी हरु पनि त हुनुहुन्छ होला श्री कृष्णा श्रेष्ठ सर को मिठो समझना स्वरुप एक लाइक त बंन्छ होलानी आफ्नो मान्छे आफ्नै हुन्छ ❤️🙏🙏

  • @rabindranathinfotainment
    @rabindranathinfotainment Před 3 lety +98

    यस चलचित्र का निर्देशक शिव रेग्मी , निर्माता केशव भट्टराई , नायक श्रीकृष्ण श्रेष्ठ अनि अभिनेत्री सुशिला रायमाझी हामी माझ हुनुहुन्न , तर उहाँहरुको योगदान हामी सबैको मन मा सधैं अमिट छाप भएर रहनेछ ।
    निक्कै उत्कृष्ट चलचित्र
    दिलिप रायमाझीको निक्कै मन छुने अभिनय
    नेपाली चलचित्र हरु मा सधैं सम्झिरहने खालको चलचित्र हो आफ्नो मान्छे ।🙏🙏

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 Před 3 lety +68

    हैत आफ्नो मान्छे नै पो ल मपनी सुरु गरे हेर्नलाइ कम्तिमा पनि ३० चोती हेरियो जमनामा निकै राम्रो छ
    नेपाली फिलिम हेर्न आउनुहुने सम्पुर्ण प्रती विशेष सम्मान
    विशेष सम्झना श्रीकृष्ण सर प्रती

  • @manishakafle7371
    @manishakafle7371 Před 2 lety +13

    आहा कति राम्रो फिल्म 🥰 यो फिल्म हेर्दा नरुने त को नै होला र😥 सायद अब यस्ता फिल्म बन्न मुस्किल नै होला 😌😌 श्रीकृष्ण दाजु सधै हाम्रो सम्झनामा 🙏🏻🪔😥🥰

  • @soripancha4171
    @soripancha4171 Před 3 lety +159

    अहिले जसले यो कमेन्ट हेर्दै हुनुहुन्छ हजुरको परिवारमा कसैलाई पनि दुःख पीडा नहोस् , मनका इच्छा सबै पूर्ण होउन् ।

  • @nimasherpa8983
    @nimasherpa8983 Před 3 lety +147

    आँखा बाट आँसु रोक्नै सकिन😭 यस्तो चलचित्र अबका दिन हरुमा कमै बन्लान

  • @bishnubk779
    @bishnubk779 Před 3 lety +81

    सारै राम्रो कथावस्तु को फिल्म छ सबैले हेर्नु होला, एकछिन पनि बोर हुनुहुन्न कोहि,, श्री र निरुता को जोडि🎈♥, दिलीपको गाउंले कमेडी बिपना को शहरिया अभिनय र सिनेजगतकै असल आमा मिथीला ...

  • @Nepaliyodda
    @Nepaliyodda Před 3 lety +81

    यो फिल्म जस्तो राम्रो आज सम्म मलाई कुनै लाग्दैन र सायद भविस्यमा पनि मुस्किल छ बन्न को लागि। श्री कृष्ण श्रेष्ठ तपाईं जहाँ भए पनि सधै खुसी हुनुहोस् तपाईं ले छाडेर जानू भएको यो फिल्म ले मलाई धेरै कुरा सिकाएको छ । घर मा हुने खटपट र मिलन को महसुस गराउन सक्छ। यस्तो फिल्म ले तब हाम्रो घर समाज लाई राम्रो निर्देशन गर्नेछ । दिलिप रायमाझी श्री दाइ दिल भित्र बाट सम्मान्। 🙏🙏🙏🙏🙏🙏ढेडोको पैसा नदिने......... बिपना सोल्टिनि😋

    • @mandipgurung21
      @mandipgurung21 Před 3 lety +3

      अनि हामी तीन भाइ फिल्म पनि हो ❤❤❤

    • @sonugautam4080
      @sonugautam4080 Před 3 lety +3

      Shree Krishna Shrestha Ko All movie super duper hit xan ❤️🌷🌷🌹🌹 Shree Krishna Shrestha all movie HD uploading ❤️❤️❤️❤️❤️gorkhali ,Ya mero hajar ,nata ragatko

    • @alinaadhikari5103
      @alinaadhikari5103 Před 3 lety +3

      Niruta didi ra shree dada best

  • @pokarakalakendra9317
    @pokarakalakendra9317 Před 3 lety +26

    मैले उबेला slc दिने बेलामा नौ पटक हेरेको जति हेरेपनी न अघाउने मुभी श्री कृष्ण श्रेष्ठ मेरो नेपाकै पहिलो मनपर्ने हिरो हुनुहुन्छ ,वाहा सधैं हाम्रो मन मुटुमा हुनुहुन्छ ।

  • @deepsanthaquree4892
    @deepsanthaquree4892 Před 3 lety +220

    Shree krishana Shrestha( legend)❤️ Ko yad aayo 😔😢

  • @indraghalan4663
    @indraghalan4663 Před 3 lety +102

    म सानै हुदा दिदीको काखमा बसेर हेरेको फिलिम त्यो पनि हल मै गएर कति रमाइलो भथ्यो अनि फिलिम हेरेर रुदा दिदी ले आसु पुछेको याद अझै पनि ताजै छ।

    • @melinarai9729
      @melinarai9729 Před 3 lety +1

      Kasto ranro movie wow kati ramro👌👌👌👌👌👌👍👍👍👍👍❤❤❤❤❤

    • @sekiralam9236
      @sekiralam9236 Před 3 lety +1

      Imosu

    • @shersunar4711
      @shersunar4711 Před 3 lety +1

      Sarai man parne filim yak rati ma 4 choti here rw pani aajai herne man lagxa

    • @grgsun6576
      @grgsun6576 Před 3 lety +1

      Same here yr bro

  • @HUAWEI-dt4fn
    @HUAWEI-dt4fn Před 3 lety +24

    स्व,शिव रेग्मिको लेखन निर्देशनमा स्व,नायक श्रीको अभिनय्👌👌👌👌👌👌😑😑😑

  • @Kishan.shrestha
    @Kishan.shrestha Před 3 lety +38

    यो फिल्म हेर्दा फिल्म हल नै फुल भयर पर्दा को अगादी बसेर हेर्दाको अनुभव अझै ताजा नै छ

  • @yogeshbajracharya9439
    @yogeshbajracharya9439 Před 3 lety +61

    हार्दिक श्रद्धाञ्जली कलाकार श्रीकृष्ण श्रेष्ठ , सुशीला रायमाझी , निर्माता केशव भट्टराई र निर्देशक शिव रेग्मी

    • @A-Xd4
      @A-Xd4 Před 8 měsíci

      सबै बितिसक्नु भएको हाे र??😢

  • @ranasunar5433
    @ranasunar5433 Před 3 lety +25

    यो फिल्म जस्तो कुनै फिल्म लाग्दैन यो फिल्म ले जिन्दगी जिउने तरिका सिकायो बाचुन्जेल हेर्न पाॐ निरुता दि सिऋ किष्ण दाइ हजुर हरु लाई धेरै धेरै सम्मान आज हामी माझ नवयतापनि सँधै हाम्रो मनमा हुनुहुन्छ निरुता दि र षिऋ दाई श्रीमान

  • @motisoalti1696
    @motisoalti1696 Před 8 měsíci +3

    फेरी पनि हेर्दै छु यो चलचित्र २०२३ मा कति मन छुने चलचित्र छ है अहिलेका चलचित्र येस्तै मन छुने भैदिए कति हेर्थे होला ❤❤😂😂😂

  • @yumanarai7859
    @yumanarai7859 Před 3 lety +32

    Old is gold
    सानोमा स्कुलबात भागेर यो फिल्म हेर्न गैएको थियो ।फेरि एकचोती स्कुलेजिबनको याद दिलायो

  • @Tg-qi5ti
    @Tg-qi5ti Před 3 lety +11

    सारै मन पर्यो🥰🥰🥰❣️❣️❣️ thanks all timlai ❣️❣️ i miss you❣️ 😥😥श्रीकृष्ण ❣️श्रेठ 😥😥 दाजु 😭😭

  • @nareshbudha8609
    @nareshbudha8609 Před 7 měsíci +4

    फिल्म भनेको यस्तो हुनु पर्छ अहिले को लाई के फिल्म भन्ने यार मजा पुरानो फिल्म मा छ❤❤❤

  • @user-yj4sw3gt6x
    @user-yj4sw3gt6x Před 3 lety +3

    धेरै मन पर्यो चलचित्र !!
    मन छोयो
    नेपाली चलचित्र हामी सबैको मन भित्र

  • @manjuthapa1994
    @manjuthapa1994 Před 3 lety +13

    वां दामि छ फिल्म श्रि कृष्ण दाइको फिल्म अाफनो मान्छे 👍️👍️🤛🤜👊👊👊🤜🤛🤜🙏🙏🙏🙏👍️👌😭😭💖❤️💖❤️💖💓💕💓💕💓😢😢🙏🙏👍️👍️

  • @sumankhadka8651
    @sumankhadka8651 Před 3 lety +14

    सानोमा हेरेको मोबि बचपन को याद दिलाउछ सबै पुरानो मोभिले

  • @user-sd3pu6ys1p
    @user-sd3pu6ys1p Před 3 lety +15

    धेरै राम्रो छ फिल्म मैले त दोहोर्याई दोहोर्याई हेरेँ फेरि मलाई मन् पर्ने हिरोईन निरूता सिँह हुनुहुँदो रहेछ

  • @leelagole9916
    @leelagole9916 Před 3 lety +10

    सबै नेपालीको मन मनमा बस्न सफल कलाकारहरूको एकदमै राम्रो अभिनय रहेको ''आफ्नो मान्छे" मुभी सबैले हेरि दिनुहोला ।। Legend Actor Shree krishna Shrestha we are miss u always ...

  • @kindheartedman7316
    @kindheartedman7316 Před 3 lety +23

    जिन्दगीको गोरेटोमा
    एक्लै हिड्न गाह्रो हुन्छ
    मन बिसाउने तिमी भए
    काडै भरी फुल फुल्छ
    मेरो पिहार
    कठै मायानै हो सुनको गजुर

  • @user-yb8tt8by2z
    @user-yb8tt8by2z Před rokem +6

    Such a captivating story ! Left me teary-eyed at different moments. कथा भनेको यस्तो शक्तिशाली हुनुपर्छ ।

  • @sarawatbala8926
    @sarawatbala8926 Před 3 lety +66

    most successful year of leading lady niruta singh( 2001)
    she gave 2 blockbuster movies (darpan chhaya and afno manchhe)
    and after this success she was highest paid actress of nepali movie and no.1 heroin

    • @romikhawas9403
      @romikhawas9403 Před 3 lety

      2001 maa Durbar kanda vako bela ta film chaleko thiyena ta kasari chalyo

    • @abhijit5382
      @abhijit5382 Před 3 lety +5

      @@romikhawas9403 यो फिल्म ले ५१ दिन मनाउने क्रममा दर्बार हत्या कान्द भएको थियो जेठ १९ गते यो फिल्म ले २०० दिन चलेको थिए

    • @romikhawas9403
      @romikhawas9403 Před 3 lety +1

      @@abhijit5382 ani 51 din paxi banda vayera pheri paxi chalako?

    • @abhijit5382
      @abhijit5382 Před 3 lety +3

      @@romikhawas9403 यो फिल्म २०५७ साल को अन्तिम महीना माकाठमाडौं मा ५१ दिन मनाउने फिल्म हो। तेस्पची पोखरा , दमौली , नारायण घात सबै ठाँउ गरि २०० दिन मनाउने सफल फिल्म थियो । यो फिल्म को काठमाडौं को ९ वटा हल हरु मा ५१ दिन मनाउने सफल फिल्म ।

    • @bikkidon9220
      @bikkidon9220 Před 3 lety +1

      All time fav niruta singh

  • @jibrajgurung4308
    @jibrajgurung4308 Před 3 lety +13

    श्री कृष्ण दाई हाम्रो माझ हुनुहुन्न तर पनि उहाँको फिलिम हेर्दा यस्तो लाग्छ कि उहाँ अझै हाम्रो माझ जीवित हुनुहुन्छ।

  • @Mahendraprakashdc
    @Mahendraprakashdc Před 3 lety +5

    हाम्रो समाज अनि संस्कृति सँग जोडिएको चलचित्र हुन यी पुराना चलचित्र भन्या ❣️

  • @edwinrailipungcha45
    @edwinrailipungcha45 Před 3 lety +190

    Legend shree krishna Shrestha is always Missed...No one can replace his acting and dancing skills😘😘😘....

  • @sitamoktan1153
    @sitamoktan1153 Před 6 měsíci +3

    धेरै पछि यो फिल्म हेरियो अनि धेरै रुवायो पनि I miss u श्रीकृष्ण ggg

  • @ganeshmagar5837
    @ganeshmagar5837 Před 2 lety +3

    एक दम राम्रो लाग्यो।

  • @riteshlama9455
    @riteshlama9455 Před 3 lety +3

    मन पर्ने हिरो हिरो इनी श्री कृष्ण श्रेष्ठ,र निरुता।

  • @lovelyraja2150
    @lovelyraja2150 Před 10 měsíci +3

    कति राम्रा हुन्छन् पुराना फिलिम हरु त्यो पनि श्री कृष्ण श्रेष्ठ को

  • @sunitabudhathoki9832
    @sunitabudhathoki9832 Před 3 lety +18

    All time favorite niruta दी मिस यू श्री कृष्ण श्रेष्ठ अनि सुशीला राइमझि

  • @sharmilaq8342
    @sharmilaq8342 Před 2 lety +4

    ❣❣❣❣❣❣❣❣फिल्म त पूरानै राम्रो थकाई दूख बिर्साउन ने

  • @manishrai9687
    @manishrai9687 Před rokem +2

    श्रीकृष्णदाई, शिव रेग्मी दाई र केशब दाईहरु सधैं हाम्राे मन मुटुमा रहिरहनु हुनहुन्छ धेरै माया र सम्जना

  • @suniltmg8382
    @suniltmg8382 Před 3 lety +4

    वाह वाह,,,फिल्म होस त यस्तो साह्रै राम्रो फिल्म।

  • @Sassyqe3bv
    @Sassyqe3bv Před 10 měsíci +3

    नया नया मुभी हेर्नू भन्दा त बरु पुरानै ठिक लाग्छ मलाइ।❤

  • @prakashrawat3432
    @prakashrawat3432 Před 2 lety +3

    श्री कृष्ण श्रेष्ठ मेरो लागि सधै मेरो मन म छन💟

  • @uttamadhikari8976
    @uttamadhikari8976 Před 3 lety +15

    Shree krishna daju lai samjini yeta aaunus😭😭♥️♥️

  • @specialfoodrecipe4482
    @specialfoodrecipe4482 Před 2 lety +8

    यो चलचित्रमा सबैको अभिनय दार्दनिक छ !सबैजना माहिर कलाकारहरुले अभिनयले सजिएको , स्व : चलचित्र निर्माता "शिव रेग्मी द्वारा बनेको यो चलचित्र "आफ्नो मान्छे" निक्कै सुन्दर चलचित्र छ। 💕🙏🙏😊😊"
    " मिथिला सर्मा, श्री कृष्ण श्रेष्ठ,निरुता सिंङ ,दिलिप रायमाझी, बिपना थापा, उहाँहरुको अभिनयले मनै रुहायो मेरो।😥
    सुशीला रायमाझी उहाँको गुण्डेनि अभिनय पनि तारिफनिय छ ।🙏😊

  • @sujataghimire3852
    @sujataghimire3852 Před 3 lety +103

    His wife got married recently & this movie is trending, my heart is wrenching 😭shree

  • @bobkaji
    @bobkaji Před 3 lety +13

    यस्तै चलचित्र आईले को समय मा बन्ने भएको भए धेरै राम्रो हुन्थ्यो

  • @nirajpaudelpaudel5372
    @nirajpaudelpaudel5372 Před 11 měsíci +1

    Malai afno mancxe nepali movie manparo hajur Dammi xa ❤️

  • @pasangnimasherpa7962
    @pasangnimasherpa7962 Před 3 lety +11

    Old is gold 😘pardas ma va ni nepali movi lai maya garna huru yeta hi guys 👌👍👍🌹📺💿💽🎬

  • @bikashghartimagar1473
    @bikashghartimagar1473 Před 3 lety +57

    One of the most talented and versatile hero Dilip Rayamjhi ko fan yata hai guyz✋✋✋✋🙏🙏🙏🙏🔥🔥🔥🔥💕💕💕💕❤❤❤❤

  • @sarawatbala8926
    @sarawatbala8926 Před 3 lety +17

    most successful pair shree krishna Shrestha and Niruta singh
    Aafnta
    Nata Ragatko
    Maiti
    Afno mancche
    Afno mancche afno ghar
    Upkar
    Ajhambari nata
    KO afno ko birano
    Kaha bhetiyala

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 Před rokem +1

    नयाँ फिल्म त हेर्न मनै लाग्दैन पुरानो फील्म हेर्न कती मज्जा ❤❤❤❤❤

  • @ashuragodsolland8441
    @ashuragodsolland8441 Před rokem +2

    2023 मा यो फिल्म हेर्ने को को हुनुहुन्छ हाजिर हुम त

  • @bijaysh5089
    @bijaysh5089 Před 3 lety +57

    Niruta singh💜💝💘💛💔💕💖❤❤❤❤

    • @neelammaurya483
      @neelammaurya483 Před 3 lety +3

      Niruta Singh jasto hiroini po hunuparxa ani bal movie het hunxa

    • @bikkidon9220
      @bikkidon9220 Před 3 lety +1

      Aja samma kai manprne heroine mero uha jasto kohi xina mero lagi kati manparcha malai matra thacha💟💟💟💟💋💋💋💋💋💋💋💋❤❤❤❤

  • @SalinaG.r-nt4zp
    @SalinaG.r-nt4zp Před 10 měsíci +3

    first time nepali film hereko shree krishna Shrestha ko ramro lagyo ❤❤

  • @user-vm2wn7gn1q
    @user-vm2wn7gn1q Před měsícem

    पुरानो चलचित्र हेर्नुको मज्जानै बेग्लै छ ❤स्व. श्री कृष्ण ,स्व.शिव रेग्मी सुशिला रायामाझी र केशव भट्टराई प्रति हार्दिक श्रद्धाञ्जली 🙏🙏💐

  • @KhimThapa-tc1tq
    @KhimThapa-tc1tq Před 10 měsíci +2

    पुरनो भनेको पुरनेइ हो एक्दम राम्रो छ यो फिलिम

  • @lakxhmanpresit9472
    @lakxhmanpresit9472 Před 3 lety +11

    1:47:26 दिल टिपी दिउँ कि भेटी। wow how sweet lines

  • @debendrapariyar3427
    @debendrapariyar3427 Před 3 lety +5

    २०५७ सालको असोज महिनामा दशै मा हेरेको थिय मैले यो फिल्म नारायणगढ गणेश चित्रमन्दिरमा यो फिल्म तेति बेला यो फिल्म नारायणगढ मा ५१औ दिन मनायको थियो पछि फेरि मंसिर मा दोस्रो पटक हेरेको यो फिल्म आज दुई दशक भयछ अहिले CZcams बाट हेर्न पाउँदा धेरै धेरै खुशी लाग्यो आगामी दिनहरूमा पनि स्व.श्रीकृष्ण श्रेष्ठ , महानायक राजेश हमाल बिराज भट्ट भुवन केसि शिव श्रेष्ठ हरुको फिल्म पनि upload गर्नुहोला धन्यवाद ।

  • @prititamang1034
    @prititamang1034 Před rokem +1

    Sarai man xuyo yo move le purano vaye pani herirau jasto😥😥😥😥😥❤❤❤❤

  • @skboy355
    @skboy355 Před 3 lety +15

    Yo movie hernu banda aagadi shree dai keshav dai and Shiva dai lai smajene ma matrai horw. Thnk u so much osr movie big fan.

  • @bindumukarungdolly1641
    @bindumukarungdolly1641 Před 2 lety +8

    सौदर्यताको हिसाबले र अभिनयको हिसाबले निरुता जत्तिको अभिनेत्री नेपाली चलचित्र क्षेत्रले १० औ शताब्दी मा पनि पाउदैन 😊🙏

  • @samratkafle5522
    @samratkafle5522 Před 3 lety +20

    yo movie naherekana like garxu. ma janmenu banda aagadi ko movie rahex ♥️♥️

  • @nabinlimbu7831
    @nabinlimbu7831 Před rokem +1

    यो पुरानो फिल्म धेरै राम्रो लाग्छ मैले सानो मा हेरेको थियो ❤❤फेरि आज हेरियो

  • @DDDD-cj1qz
    @DDDD-cj1qz Před 2 lety +1

    दिलिप सर को एक्टिङ सारै मन पछ र निरुता जि क्षिरिकिस्ना जि सबै जना लाई बधाइ छ रामो मुबि जमना हेरेको र पनि जति हेरे पनि धित मोरदैन

  • @Littlecreator89
    @Littlecreator89 Před 3 lety +5

    Wow..i miss my all those childhood memories,Aakha bata aashu rokna sakidaina yo movie herda

  • @pushpabk826
    @pushpabk826 Před 9 měsíci +15

    legend Shree Krishna shresth is always missed ،،،No one can replace his acting and dancing skills❤❤❤

  • @subashtumba-ld5io
    @subashtumba-ld5io Před rokem +1

    पैलेको भनेको पैलेकै हुन्छ 😊😊😊❤❤❤❤❤❤❤❤❤❤ अहिलेकोत खोई किन हो उम हुम राम्रो लागदैन उबेला हेरुमत आहाहा येत्ति रमैलो हेरु हेरु लाग्ने वा ।।।।।। i love old movies🎉🎉

  • @binodshahi7057
    @binodshahi7057 Před 6 měsíci +1

    याे चलचित्र हेरेर अाखा नरसाउने कस्काे हाेला ।

  • @Pakhrinsya..
    @Pakhrinsya.. Před 10 měsíci +7

    श्रीकृष्ण ❤❤❤

  • @alinaadhikari5103
    @alinaadhikari5103 Před 3 lety +38

    Niruta singh shree dada favourite couple in history

  • @seru.shahithakuri6016
    @seru.shahithakuri6016 Před 3 lety +2

    मेरो सबैभन्दा जिन्दगीको रमाईलो सिनेमा को फिल्म

  • @kumargurungbt
    @kumargurungbt Před 3 lety +41

    Legend Sri Krishna dai, Rest in peace. Lots of love from Bhutan. Niru mam and Dilip dai, lots of love and please produce such amazing movie more and more.

  • @laxmishrestha631
    @laxmishrestha631 Před 3 lety +12

    श्रीकृष्ण दाईले स्वर्ग बाट भनिरा होला टुरु लभ

  • @pranilghale2911
    @pranilghale2911 Před 3 lety +37

    Mithila Sharma Is best actress of Nepal
    Her acting skills makes me cry a lot

  • @ridamdhimal3652
    @ridamdhimal3652 Před měsícem +1

    पुरानो फिल्म भनेको पुरानो होनि अहिले त पुरानो फिल्म जस्तो हुदैन

  • @B.X.T
    @B.X.T Před 9 měsíci

    सायद अब नेपाली सिने क्षेत्रमा एस्ता मन छुने नेपाली समाजको नेपाली पन झल्काउने चलचित्र बन्दैनन

  • @wongchilama8119
    @wongchilama8119 Před 3 lety +23

    Chiso hawa le song always remind my 2058 childwood days❤️❤️

  • @beetishalimbu3624
    @beetishalimbu3624 Před 3 lety +30

    Dherei dherei ramro film 🥰 legend Shree Krishna Shrestha sir always missed you.😥❤

    • @pabitralimbu5176
      @pabitralimbu5176 Před 3 lety

      Ta pani po herxas nepali movie 😂

    • @beetishalimbu3624
      @beetishalimbu3624 Před 3 lety

      @@pabitralimbu5176 ani ta pani tw herda raixasni aaixes tw mero comment padhna👀😂

    • @pabitralimbu5176
      @pabitralimbu5176 Před 3 lety

      @@beetishalimbu3624 baini ko comment padhana aaunu parena ta ani😎

  • @bishnupoudel2689
    @bishnupoudel2689 Před 2 lety +1

    फिल्म भनेको येस्तो पो हुनुपर्छ अहिलेको मुभी त अङ्ग पर्दसन मात्र हो मैले यो फिलिम अहिले लगायेत 50 चोटि भयो हेरेको जति हेरि उति हेर्न मन लग्ने फिलिम

  • @wecare8799
    @wecare8799 Před 3 lety +17

    Immortal Hero Sri Krishna Shrestra...👍👍👍

  • @bijayathapa7254
    @bijayathapa7254 Před 3 lety +3

    Wow so nice एकदम राम्रो छ मलाई सारै मन पर्यो

  • @garimaniraula4049
    @garimaniraula4049 Před 3 lety +16

    Old movies r always great loved to watch this movie🥰😍

  • @maheshlama9774
    @maheshlama9774 Před 5 měsíci

    जति पुरानो फिल्म हेर्दा मजा लाग्छ नि तेति नयाँ फिल्म हेर्दा लाग्दैन अहिले को फिल्म त कमेदी क्लब जस्तो लाग्छ हो 2080 म हेर्ने कोको हुनुहुन्छ i mis you shree dai❤❤❤❤❤

  • @kabitathami9083
    @kabitathami9083 Před 3 lety +1

    धेरै राम्रो फिल्म 😘😘😍😍😍😍

  • @sushantpapu615
    @sushantpapu615 Před 3 lety +42

    Legendary never die we will always miss you shree daii

  • @KusumChhetri-ec7no
    @KusumChhetri-ec7no Před 7 měsíci +3

    Shree Krishna miss u

  • @grgsun6576
    @grgsun6576 Před 3 lety +2

    सदाबहार मनमा रहिरहने चलचित्र , यश चलचित्र का सम्पूर्ण पात्रहरू को निकै उत्कृष्ट योगदान रहेकोे छ निर्माता ,निर्देशक ,साथै सम्पूर्ण कलाकार हरुलाई मेरो कोटि कोटि नमन । आउदो दिनहरुमा यस्तै कथाबस्तु रहेका चलचित्र हेर्न पाँउ ।😊🙏

  • @sunipportel349
    @sunipportel349 Před rokem +2

    हिरो निर्माता अनि लेखक मुख्य भुमिका निर्वाह गर्ने सवै मरे के गर्नु र साह्रै दुख लाग्छ

  • @Smileboe04
    @Smileboe04 Před 3 lety +9

    i love niruta singh

  • @scpaudel2325
    @scpaudel2325 Před 2 lety +3

    शिब रेग्मी जसले हामी तिन भाइ, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर , मुगलान जस्ता पारिवारिक र सुपरहिट फिल्म दिनुभयो। हजुर मरेर गए पनि हामीले बिर्सेका छैनौ ।

  • @kraut4568
    @kraut4568 Před 3 lety +9

    shree dai ko sabai movei haru supar hit xan❤❤❤

  • @kalidassubba923
    @kalidassubba923 Před 3 lety +13

    निरुता र श्रीकृष्ण ले रिल मा भयेनी रियल को श्रीमान श्रीमती जस्तो रोल बढी खेले दर्ज्नाउ hit फिलिम दिये तर दु:ख लाग्दो कुरा श्री दाइ स्वर्ग बाँस हुदा 1 शब्द निरुता दिदी कुनाइ पत्र पत्रीका मिदिया मा 1शब्द नाम लेको सुनिन किन होला?

  • @jojosmoke_nt9027
    @jojosmoke_nt9027 Před 3 lety +20

    Not so good watching as daily but got a chance to watched this knew as former age from my mom days. I feel so good after watching it. Belong as a families. Proud to be as a daughter of nepalese ❤️❤️ to see those old movies.. precious ✨✨

  • @aashankhadka2797
    @aashankhadka2797 Před 9 měsíci +1

    पहिलो पटक नेपाली फिल्म हेरेर आँसु आयो।पहिले जस्तो फिल्म अहिले कहाँ पाउछ र

  • @santoshlamichhane2405
    @santoshlamichhane2405 Před 3 lety +2

    कहानी नै कति राम्रो पुरानो चलचित्र को