SANTANKO MAYA - Superhit Nepali Full Movie || Rajesh Hamal, Pooja Chand, Sarita Lamichhane, Dinesh
Vložit
- čas přidán 18. 12. 2022
- SANTANKO MAYA - Old Superhit Nepali Full Movie (Full HD) || Rajesh Hamal, Pooja Chand, Sarita Lamichhane, Dinesh Sharma, Rabi Shah, Rama Thapaliya, Mukunda Shrestha, Maya Pradhan, Sajeeb Dhakal, Raj Kumar Shah || Santanko Maya Nepali Full Movie
TikTok (OSR Movies) : www.tiktok.com/@osrmovies?lan...
Movie: Santanko Maya (Nepali Full Movie - HD)
Cast: Rajesh Hamal, Pooja Chand, Sarita Lamichhane, Dinesh Sharma, Rabi Shah, Rama Thapaliya, Mukunda Shrestha, Maya Pradhan, Sajeeb Dhakal, Raj Kumar Shah etc.
Child Artist: Raj Acharya
Digital Rights: OSR Digital
Director Kishor Rana
Screenplay: Yugesh Rayamajhi
Dialogue: Yugesh Rayamajhi
Cinematographer: Dirgha Gurung
Lyricist: Surendra Rana
Music Director: Tika Bhandari
Playback Singer: Udit Narayan Jha, Sangita Rana, Deepa Jha, Yam Baral, Khem Raj Gurung, Sharmila Bardewa, Ayush Joshi
Choreographer: Shanta Nepali
Action Director: N.B. Maharjan
#osrmovies#SantanKoMaya#NepaliFullMovie
OSR Movies is one of a Digital contents provider of Nepali Movie, Movie Songs, Music Video etc. We upload contents to entertain the viewers.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com - Zábava
2081 साल मा हेर्न म मात्रै हो कि
Me
म हेर्दै छु है
Ma🎉
Me
म पनि हेर्दै छु
मेराे बच्पन को super duper Hit film 🥰🥰🙏🙏
I thought this would be important information to share. Jesus Christ has died and risen again so that everyone that believes in Him might be saved. We are to repent of our sins and believe in Him so that we may have salvation after death. Read the New Testament of the Bible for more information.
old is gold यो फिलिम हेरेर धेरै रोएको थियो अहिलेको जमानामा यस्तो फिलिम बनाउदैन ।।
यस् चलचित्रमा आफ्नो जोडदार भुमिका निभाइ चलचित्रलाइ अत्ति राम्रो बनाएर हामी दर्शक माझ पुर्याउनु हुने हुने सम्पुर्ण कलाकार हरूलाइ अङ्गालो भरिको माया र हृदय देखिनको सम्मान! जत्ती पनि कलाकार हुनुहुन्छ तपाइ हरूले यश चल्चित्रमा आफ्नो भुमिकालाइ १००% निभाउनु भएको छ साएद अब यतिका कलाकार बिरलै मिल्लान हाम्रो नेपाल चलचित्र क्षेत्रमा ! दिनेस शर्मा, पूजा चन्ड,सरिता लामिछाने, मुकुन्द श्रेष्ठ, माहानायक राजेश हमाल लगाएत सबै कलाकारलाई धन्यवाद र एउटा कुरा राजेश हमाल लाई किन माहानायक भनिन्छ भन्ने कुरा आज थाहा भयो he deserve that
महानायक राजेश हमाल को लागि एक लाइक
येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।
Even though
Wow jati hereni nthakne film
❤
Plz
Wow 👌👌👌💯💯💯💯yo movie maile 15 barsa pahila hereko thiya..
Feri paxi dherai patak herna khojeko thiya..
Tara aaja herna paiyo old is gold..
old is gold sarai ruwaune film mahanayek rajesh daiko
Wow
सर क्या दामी छ आफ्नो घर मा हाइभिजन हल मा हेरेको हो
१०० दिन मनाउन सफल फिल्म २०५९ साल मा
लामो समय पछी हेर्न पाए यो फिल्म को VCD मा जुपिटर रेकर्ड बाट आएको थियो ।
यो फिल्म तेति बेला आयो जव कि संकट काल सुरु भएको थियो ।
दिनेश दाजु लाई सकारात्मक भुमिका मा हेर्दा नकारात्मक भुमिकाको याद आउदैन ।
मलाई मन पर्ने गित हरु
१. सन्सार नै भुले मैले माया बसे पछी ।
२ . जिन्दगी को चौतरी मा (मेल )
३. एउटा कुरा
४. जाउन हो दाइबर दाइ
५. जिन्दगी को चौतरी मा (फेमेल )
Naya Nepal movie halnu hola
@@dorpun3352 नयाँ नेपाल को VCD मा छ तर दुर्भाग्यपूर्ण त्यो फिल्म कपि राइत OSR digital सङ छ यो फिल्म को DVD / VCD म सङ नि छ
@@annanepal3251 halnu hola
येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।
यसैगरि चाहना, नायक, सडक अनि कोसेली , गोठालो जस्ता युट्युवमा नाअएका फिल्महरू अप्लोड गर्नुपर्यो ।।
Yo movie maile ni dherai khojeko thiye thinkyou sir ❤️❤️❤️🙏
I thought this would be important information to share. Jesus Christ has died and risen again so that everyone that believes in Him might be saved. We are to repent of our sins and believe in Him so that we may have salvation after death. Read the New Testament of the Bible for more information.
Big fan Rajesh Hamal sir🙏

Thank you yei dekhna chahanthe aajo dekhe aba majja le herinxa best acting sarita lamichhane ❣️
पुरानो फिल्म अझै राजेश दाइ भएको फिल्म हेर्न बेग्लै मज्जा❣️❣️❣️❣️❣️❣️❣️❣️
येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।
😢😮😊❤❤🎉❤
..c. Nb.
Pol
Unj_/
UB.
,,
Sano huda hereko film feri pani kati herna man lageko tiyo balla aaj herna paiyo ❤❤❤❤❤❤
1st time yo movie herda ashu jhareko thiyo really heart touching movie
Wow धेरै समयको प्रतीक्षा पछि हेर्न पाइयो
Thanks alot OSR Movies Team😊
सानो छदा सात इन्चको ब्यकिन टिभिमा हेर्दा जति मझ आथ्यो अहिले झन युटुबमा हेर्न पाउँदा खुसी लाग्यो ।महानायक राजेश हमाल प्रती नमन
येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।
@@sgb5584 o
राजेश हमाल को पुरानो फिल्म हेर्दा नि असाध्यै खुसी लाग्छ😊 यो फिल्म त झन धेरै राम्रो लाग्यो🤗 एक पटक राजेश हमालको नयाँ फिल्म हलमा गएर हेर्ने ठुलो रहर छ मेरो यो रहर चाँडै पूरा होस् गड🙏❤️❤️❤️❤️❤️❤️❤️
येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।
ङ
@@sgb5584 of
tate kaii mahaa nayek hunxa king is king
Tgj
I'm watching this movie bcoz of Rajesh Hamal & of songs really very emotional last parts🙁😥
"Santanko maya" song sunne bittikai uh bela rudai hereko yad aauxa aaj feri herna paye thank you mush OSR.
सारै राम्रो लाग्यो,यो फिल्मले दर्शकलाई मन र बुद्धिको ज्योति दियो,त्यो म पनि हो मेरो मनैदेखि धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ फेरि पनि यस्तै फिल्म हेर्ने मौका पाउ धेरै मायाँ र धेरै सम्झना धन्यवाद धन्यवाद धन्यवाद।।।
येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।
यो फिल्म फेरि सिनेमा हलमा लगाउनु पर्ने हो यो राम्रो कथा यतिको उत्कृष्ट अभिनय्🙏🙏
old is good all caricheyr best of the best
78DA95DF pp5
Thank you so much upload this movie sir ❤️❤️❤️
I thought this would be important information to share. Jesus Christ has died and risen again so that everyone that believes in Him might be saved. We are to repent of our sins and believe in Him so that we may have salvation after death. Read the New Testament of the Bible for more information.
Rajesh Hamal jyu mero childhood crush 😍 💖 💓 😢 ❤️ 💕 😍 💖 💓 😢 ❤️ 💕 miss my childhood
Sano huda hereko flim feri pani kati herna man lageko tiyo balla aaj herna paiyo❤️❤️
Jesus Christ has died and risen again so that everyone that believes in Him might be saved. We are to repent of our sins and believe in Him so that we may have salvation after death. Read the New Testament of the Bible for more information.
2/4 साल पहिला हेर्या थिए युटुब मा बिचमा दिलित भाथियो अहिले फेरि आएछ हेर्दै छु बचपन को याद दिलाउछ यो मुवि ले thanks OSR movie channel !
u
Bala aayo yo movie thank you so much hai hjr ❤️❤️
खेमराज गुरुङ आज हामी माझ न भए पनि उहाँको आवाज सधैं हाम्रो कानमा आज पनि गुन्जी रहेको छ।
😮T v 1:45 hej igen og 1
, धन्यवाद old is gold movie Rajesh and puza chand
Old Is Gold Our Super Star Mahanayak Rajesh Hamal I Salute You And Thankyou OSR Digital For Uploading This Move
😅
L
K
L
L
?
😊
@@menukarai8748 🏚🏚🏚
P
धन्यवाद है हजुरलाई यो फिल्म मैले खोजेको धेरै भयो बल्ल आज आयो😎🤗🤗
Sem sem
Maile pani yo film dherai khojeko thiya aaj finally herna paya.. 16/17 years ko yaad aaune banayo,,,
@@dipeshlama1120 😭2,
@@binitaghisingh9076 inbox ma Aauna Binita
@@developmentthapa . .....................................................
Nice 👍👍👍👍 movie . Rajesh daiko very good Acting.
यो फिल्म २०८० सालमा हेर्ने जति हाजिर गरम है❤
❤❤😂
Salam Xa Mahanayak Rajesh Hamal Ji Lai Nepali Film industry Ko Khamba Nepali Film Ko God Lai .
Bachpanko yaad aayo❤️❤️thanks for download
Tq u so much hai hajur,,dami xa hai yo old film,,.
मन समाल्न सकिन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।
Wow...:. It took ke to 90ssss❤❤❤
सायद एस्लाइ नै भनिन्छ रगत को नाता.
Very Nice Heart touching movie.
सम्झना छ पहिला धेरै पटक हेरिएको चलचित्र हो । मन पर्ने 👍👍👍❤️❤️
Khusu lagyo full movie haleko ma wow❤️
गोर्खामा १०० दिन अनि मोफसल र राजधानीमा ५१ औं दिन मनाउन सफल चलचित्र "सन्तानको माया "जति हेरेपनी धीत मर्दैन।यस्तै हिट फिल्महरु नेपाली दर्शक लाई दिएर नै महानायक भएका हुन् राजेश हमाल 💪🔥♥️🎯🙏🇳🇵
.
😂
😢😢😢😢
@@basantinepali7066nnnnnn nnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnn
@@basantinepali7066nnnnn
आँसु नै झर्यो ❤️🇳🇵😭
येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।
धेरै समयको प्रतिक्षा पछि हेर्न पाइयो खुशी लाग्यो
येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।
T
Big fan Rajesh Hamal sir
वाह क्या कथा, क्या सम्वाद, क्या बिश्लेशण, क्या तरंग । पहिलाको फिल्ममा सबै राम्रो ।😘😘😘
rajesh hamal pooja chand😍
यो फिल्म हेरेर , मेरो हालत खराब छ। कारण , मेरो जीवन मा यस्तै घटना भएको छ। साह्रै राम्रो रहेछ सन्तान को माया।❤❤❤❤
😢😢
Respected rajesh dai lai samman garxu ❤❤🙏🙏🙏
dherai wait gareko film - old is gold
2082 baisakh 1 ma santanko Chino 2 suting hudai chha ❤❤
Katie ramro filim wow babu Sarita sister Puja sister Raja's sir all family members wow nice ani lasma sani Cori is very special nice ❤🎉🎉🎉
Dherai barsa dekhi khihiraako film ra sanomaaa hereko best movie wow feri herna paya 😍 yo film herera narune ko holaa 😭
आफ्नो भन्दा पनि धेरै सन्तानको माया।।
Ending just wow😘😘
5yyeyou buy
old is gold येस्को फ्लिम अब कुन जुनि मा बन्थ्यो र हेर्दा हेर्दै आँसु नै आउँछ महानायक राजेश हमाल जु लाई सलाम छ ।❤
Thanks for uploading this movie
२०८० मा पनि खोजी खोजी पुरानो फिल्म खोज्दै को को हुनुहुन्छ हाजिर ल ❤❤❤
❤
I'm
dami❤
एकदम उत्कृष्ट फिल्म लाग्यो बधाई छ सबै कलाकारहरुलाई
Malai Nepali film haru madhye Santan ko maya abismaraniye xa❤❤❤❤❤❤❤❤
टिकटकमा हेरेर आएको। सानुमा लास्टै हेरेको फिल्म 😍😍😘😘
Old is gold ❣️❣️❣️❣️😢
I thought this would be important information to share. Jesus Christ has died and risen again so that everyone that believes in Him might be saved. We are to repent of our sins and believe in Him so that we may have salvation after death. Read the New Testament of the Bible for more information.
Sure🌾
पुरानो फिल्म अनि पुरानो मान्छे अनि पुरानो सस्कार अनि पुरानो सङ्गीत सबै सुन्दर थियोे अनि सबै को प्रिय पनि थियो 🌾🌾🌷🌾🌿🌾🌺🌻
Old is gold❤️❤️❤️
Still my favourite movie
Remember me my childhood memories 😊💗💗💗💗
Same to hare 🌾🌾🌾🌾
Co m
Jesus Christ has died and risen again so that everyone that believes in Him might be saved. We are to repent of our sins and believe in Him so that we may have salvation after death. Read the New Testament of the Bible for more information.
Still my favourite movie 😍☺️
Remember me childhood memories
I thought this would be important information to share. Jesus Christ has died and risen again so that everyone that believes in Him might be saved. We are to repent of our sins and believe in Him so that we may have salvation after death. Read the New Testament of the Bible for more information.
@@sgb5584 .....
@@sgb5584 ......
Rajesh Hamal is my favorite hero in Nepali films
बच्चा बेला हेरेको फिल्म आज युटुपमा हेर्न पाईयो खुशी लाग्यो
येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।
मानिसले अधिकारलाई भन्दा कर्तव्य र व्यवहारलाई वढि महत्व दिएमा मात्र समाज सभ्य सुन्दर र शान्त हुन्छ ! र दिनप्रति दिन उत्तराेत्तर प्रगति हुँदै जान्छ !
ए यता आइसकेछ अब बबाल हेरिन्छ सानो हुदा खुब हेरिन्थ्यो 😍😍😍😍 राम्रो छ film wau ✊✊✊✊✊🤘🤘🤘🤘🤘
I can't stop crying at the last seen😫😪
,खोजेकै फिल्म भेटियो स्वोर्ग पुगेको अनुभव 😂❤❤❤ राजेश दाइ my feb🎉❤❤❤
yo movie ko kalakar haru Lai tq yastaii movie banaunu parxa aba All miss you
Salam chha mayalai nepali full movie haldinu paryo Sir please 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
पुरानो फ्लिम हेर्दा सारहै नै आनन्द आउँछ ।
old is gold😊😊😊
Old is gold 🥇 no.1mahanayak Rajesh dai ra beautiful heroni wow 😲
Heart touching I can’t control my tears 😭
I thought this would be important information to share. Jesus Christ has died and risen again so that everyone that believes in Him might be saved. We are to repent of our sins and believe in Him so that we may have salvation after death. Read the New Testament of the Bible for more information.
Filmm Vanya yesto huna parxaa old is alwyss goldd 🙏🙏🙏
Heart touching movie. I just got short clips of this movie in Facebook and somebody had commented that movie is so nice and i can't control my tear.. suddenly i become curious and I found it in CZcams.. so heart touching movie and i can't control my tears at the end❤😢
Love from Bhutan ❤️❤
मेरो जिवनको दोस्रो पटक हेरेको सिनेमालाई लाई सलाम छ
😊😅😮😢🎉❤❤
यो फिलिम हेर्ने बेला मा सानो थिए तियो बेला को याद आयो साच्चै कति राम्रो थियो सुपर हिट फिलिम❤❤
best movie hamal ji ko manai xuyo
Wow super nice अब औँठा छाप मुभि चाहीयो
Such a great movie always best 🎥🎥🎥
धेरै मन पर्छ
🎉🎉🎉❤🎉🎉🎉 Nepali chalchitra Santan ko Maya Kati ramro Katha bhko Nepali chalchitra Santan ko Maya aassadai ramro chalchitra
Finally found this masterpiece
Thanks OSR movies
Last I watched this movie in 2014 I t think
Katti barsa paxi feri upload garekoma thanks
Nayak pani nayak mahanayak rajesh hamal❤❤❤❤
यो फिल्म हेरेर रुदा रुदा भोईयो पुरानो फिल्म यति राम्रो हुन्छ अचेलको त हेर्न मन लाग्दैन हेरिसकेपनी फेरि हेरिन्छ पुरानै फिल्म
येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।
Yo film herda yeti dherai royko ni ma baprey sanai thiye 🤗samjhi samjhi royko bachhako role ekdamai ruwaunee Nd Sarita ddkoni🥰🥰
मेरो फेब्रेट फिलिम सन्तानको माया
येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।
One of the best movie.😍😍😍😍😍
I watched this movie in "Ranjana Hall" (now Ranjana Complex). When Last song "santan ko maya" was playing everyone was crying...😢😢. Today I watched again. My Best movie
Missing some days 😢
Santan KO Maya yo film herda
Mero Aankha BATA yati ASU jhareki
Film bhaneko yasto hunuparchha
Super STAR⭐⭐⭐
Nepali Film bhaneko yasto hunuparchha
Badhai chha 👋🏾👋🏾👋🏾👋🏾👋🏾
movie should be like this happy ending nice..❤️❤️
Super gold movie yar!!yo movie हरुलाइ रि सुट गरेत झन क्या दामी हुन्थ्यो होला नि!
Wow Kya Dami movei ho man nai Kya aanand vayo movie vaneko yesto Po ho love you 👍👍👍👍👍👍👌👌👌👌👌😍😍😍
Dherai ramro movi sano xadako yad ayo🤔🤔😍😍❤️❤️❤️🙏🙏🙏
महानायक राजेश हमाल को सुपर duper hit movie अहिले हेर्दा पनि मन छुने खालको 🇳🇵🇳🇵🇳🇵