टुहुरी | TUHURI | टुुहुुरी र बच्चा लिएर गए विनोद | EP 126 | ft. Alina, Binod, Namaste | 18 Jan 2023
Vložit
- čas přidán 17. 01. 2024
- TUHURI OFFICIAL Presents :- नमस्ते। रुढिबादी अन्धबिश्वाासले गालेकाे समाजमा मैन बत्तिकाे रुपमा प्रस्तुत गर्न खाेजिएकाे छ, यस सिरियल टुहुरीमा । जन्मिदै आमा गुमाउनुकाे पिडा त छदै छ, अलच्छिनी, आमा टाेकुवाइ जस्ता बिल्ला भिरेर सबैकाे नजरमा घृणित भएर बाच्नुकाे पिडा भाेगेकी एक निर्दाेश नारीकाे कथा हाे " टुहुरी "
टुहुरी | TUHURI | टुुहुुरी र बच्चा लिएर गए विनोद | EP 126 | ft. Alina, Binod, Namaste | 18 Jan 2023
------------------
👉 टुहुरी | TUHURI | official trailar
www.youtube.com/watch?v=GtAaA...
👉टुहुरी | TUHURI | official series EP 1
www.youtube.com/watch?v=JSsoM...
👉टुहुरी | TUHURI | official series EP 2
www.youtube.com/watch?v=-HXxu...
👉टुहुरी | TUHURI | official series EP 3
www.youtube.com/watch?v=JpGff...
👉टुहुरी | TUHURI | official series EP 4
www.youtube.com/watch?v=FnmB8...
👉टुहुरी | TUHURI | official series EP 5
www.youtube.com/watch?v=S0CHZ...
👉टुहुरी | TUHURI | official series EP 6
www.youtube.com/watch?v=e_UXL...
👉टुहुरी | TUHURI | official series EP 7
www.youtube.com/watch?v=b21G8...
👉टुहुरी | TUHURI | official series EP 8
studio.czcams.com/users/videoby1Y...
👉टुहुरी | TUHURI | official series EP 9
studio.czcams.com/users/videoknt_...
👉टुहुरी | TUHURI | official series EP 10
www.youtube.com/watch?v=3uraL...
👉टुहुरी | TUHURI | official series EP 11
www.youtube.com/watch?v=aNFqI...
👉टुहुरी | TUHURI | official series EP 12
www.youtube.com/watch?v=qUrz2...
👉टुहुरी | TUHURI | official series EP 13
www.youtube.com/watch?v=EBfjD...
👉टुहुरी | TUHURI | official series EP 14
www.youtube.com/watch?v=jbI-_...
👉टुहुरी | TUHURI | official series EP 15
www.youtube.com/watch?v=2550u...
👉टुहुरी | TUHURI | official series EP 16
www.youtube.com/watch?v=rCE_d...
👉टुहुरी | TUHURI | official series EP 17
www.youtube.com/watch?v=stqMh...
👉टुहुरी | TUHURI | official series EP 18
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 19
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 20
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 21
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 22
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 23
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 24
• टुहुरी | TUHURI | गुण्...
► Cast : Alina Rayamajhi, Bishnu Sapkota, Kabita Sharma, Binod Shrestha, Shyam Rai, Manju Shrestha, Bimala Giri, Sunita Shrestha, Laxmi Shrestha, Asmita BasnetAnumati Nepali, Shiva Sharma, Jayaram Dhungana, Barsha Bhandara, Yadunath Dhital, Binod Puri, Sabin Puri, Khem Khanal, Sandhya KhadKa, Prem Khatiwoda (B2), Gyamjo Lama, Anita Kuikel, Salina Luitel, Bhumika Dahal, Anu Chhetri, Menuka Phuyal, Aakrisha dahal, Milan Magar
► Child Artist : Sarika Kandel, Siddika Kandel, Aaradhya Regmi, Pratikshya , Swornashi Dhakal
► Management: Milan Magar
► Production Controller: Sagar Giri
► Publicity Design: Siddika Films
► Camera : Binod Puri
► MUA: Roshni Magar
► Video Editor/CG : Suresh Shrestha
► Screenplay/Dialogue: Shiva Sharma
► Chief.Ad : Khem Nath Khanal
► Ass.Dir : Sagar Giri
► Producer : Deepa Parajuli (Kandel), Siddika Kandel
► Direction: Shiva Sharma Kandel
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
#टुहुरी#TUHURI#NAMASTEKISHNE# - Zábava
टुहुरी र बिनोद मिल्यो भने को को खुसी हुनुहुन्छ ❤❤❤❤
😢😢😢😢😢😢❤❤❤😢😢😢😢❤❤😢😢😢😢😢😢😢😢🎉😢
❤❤❤❤❤
Me
Me
❤ mlai Dherhu man prnchh tuhuri sirelr ❤🌹🎎🤱👪
दाजु बैनि काे नाता कति पवित्र हुन्छ है रगतकाे नाता भन्दा भावनाकाे नाता बलियाे ❤❤❤बहिनिकाे दुखमा साथ दिने दाजु भैदिय कति भाग्यमानि हुन्छन् ती चेलि😢😢😢😢
बिचार माईला सेवा नै धर्म हो जय टुहुरी अब माईला ले आफ्नो गौराको खोजी गर्नु र भेटेर सँगै खुसी ले बस्नु ❤❤❤❤
सुख दुख हाँसो आँसु मिलन बिछोड भनेको त दाज्यु भाई जस्तै हो बिछोड भएको धेरै दिन पछाडि बिनोद र मायाको मिलन भएको छ बिन्ती छ अब यो जोडि कहिले पनि छुटेको देख्न नपरोस
आहा आज त कति खुशि लागेयो र माइला दाइलाइ छाडि जादा आँसु नै आयो अब बिनोद सर मालाइ खुशि भए र बसेको देन चाहान्छौ
अब टुहुरी र विनोद एक आपसमा मिलेर बसेको हेर्न चाहने को को हुनुहुन्छ??
🎉😂❤
❤❤आज खुसी लागो अब सासू आमा अनि गउरा हेर्नू पाउ र अस्मिते दुखा पाको हेर्नू पाउ
आज आएर बिनोद र टुहुरी को मिलन भयो ।। सारै खुशी लाग्यो ।।❤❤❤ खुशी हुने जति सबै यता हाजिर हुम है 🇳🇵👍️🙏❤️
माइलाको श्रीमती गौरा खोज्न बिनोदले सहयोग गरेर माइला लाई एक्लो हुन दिनु भएन 😊😊😊😊
Sahi ho 👍👍👍👍
👍👍👍👍👍👍👍👍
Yes
😅@sarukunwarsarukunwar5730ध
Maila dai le afno pariwara khojnu paro
बिनोद को र टुहुरीको जोडी कहिलै नोछुटोस उनीहरु लाई सधै भगवानले कल्याण गरुन 🎉🎉🎉🎉🎉🎉
वा वा हाम्रेा समाजका , यस सिरियलका पात्र बिनेाद जस्ता पुरुषहरु कति लाज सरम नभएका छन है ,मन नपर्दा घरबाट निकाल्ने अाफ्नेा स्वार्थ पुरा भएपछि र रेाजेकेा बाटेा बाट गन्तव्यमा पुग्न नसके पछि कसम केा बाचा गरेर बाहिर देखावटि माफि मागेर श्रिमति लाई घर लग्छन , अनि बिचरा ति मायाले मनमा कति छिटेा पहिलाका सबै कुरा भुलेर श्रिमानकेा अघि लागेर गइन तर उता घरमा राक्ष्यस्नि नन्द छदैछ त्यस माथि बढि सौता पनि छ झन अब के हुनि हेा | र अर्केा कुरा त्येा बिनाेद ले खै कुरा बुझेर गरेकेा उस्ले मायालाई घरबाट मैलेनिकाले पछि कहा गयौ कसरि बस्यौ यतिका महिना कसरि बित्येा सुत्केरि बेला कसरि बितायौ खर्च कति लाग्याे भनेर सेाध्नु पनि छैन , माहिलालाई तिम्रेा श्रिमति खेाइ पनि छैन , अाएर जबरजस्ति बच्चा टिपेर हिडने हाम्रेा समाजकेा पुरुषकेा यस्तेा स्वभाबले सति सावित्रि महिलाहरुले धेरै दुख झेल्नु परेकेा छ र , उता फेरि अाश्रय खेाज्न गएकि मायाकेा अानि बानि राम्रेा सग नबुझि गौरा रिसले कहा पुगिन अब चाडै बिनेाद माहिला मिलेर गौरालाई खेाज्नु पर्याे र बिनेादले माहिलाकाे घरलाई ससुरालि बनाएर अाउने जाने गर्नु पर्याे, अनि अस्मिता र बिनिसालाई घरबाट निकाल्नु पर्छ अनि बिनेादकेा अामा पनि अाउनु पर्येा
म अहिले सुर्खेत लाटीकोईली बाट हेर्दैछु मलाई एकदम मन पर्छ म सधै हेर्ने गर्छु
बिचरा माइला दाइ अब ऐकलै हुने भयो बैनिको लागि बसनु भको थियो बुडि कता हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अब टुहुरीका सुखका दिन आउनुपर्छ।. Laxmi आजको भागमा त विनोदले डोरीलाई घर लग्यो। अब टुहुरी र विनोदको एकदमै राम्रो होस् जोडी। अब सधैँ खुसी हुन् यिनी दुईजना।
❤❤🎉 अति नै राम्रो छ
अब बिनोद र टुहुरिको भेट भको छ अब यो जोडि कहिले नछुटोस अब टुहुरिको सुखको दिन सधैं आओस🙏🙏🙏
खोइ किन किन माईला दाईलाई देखेर सारै रुन मन लाग्यो अब बिस्तारै दाईकोनि खुसी आउनु प्रर्छ उहाँ यक्लो हुनु हुदैना😭😭❣️❣️🙏
यो सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ?❤
धेरै राम्रो छ ❤❤❤
याे सिरेलले अति मन छुने गरेकोे छ नछुटाई हेर्ने गरेकोे छु भगवानलेसधै रक्षा नरुन 🎉🎉🎉❤❤❤❤
माया दिदिकाे र माईल दाईकाे सम्मबध दाइ बहिनिकाे सम्मबध कैहिलै पनि नछुस है❤❤❤❤
जहा गय पनि मायालाइ चेलि सम्झनु है माइला दाइ दुखमा सधै साथ दिनु🙏❤️
भाग 1 देखि अहिलेसम्म हेर्दै आएकी छु यो सिरिएल धरै मनपर्छ यो सिरिएल हेरेर नरुने दिन भएन झन यो भागमा त बेसरी रुयो म धरै धरै बधाई छ कलाकार हरुलाइ बेसेस गरि बिनोद सर र एलिना जि लाई हाल साईप्रस बाट
धेरै राम्रो सिरेयल छ हजुर हरु सम्पूर्ण लाई सफताकाे शुभकामना मनै छाेय❤❤❤❤❤❤❤
अब माइला को बुढी पनि भेटिनु पर्यो 🙏🙏❤️
धेरै राम्रो सिरियल सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना ❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कति शन्देस मुलक छ यो सिरियल अझै यस्तै यस्तै शन्देस मुलक एपिसोट हरु बनाउदै जानू होला हाम्रो साथ हर्दम हुनेछ❤❤❤❤❤❤❤❤❤❤❤
I loveu sadai harxu ki tr xito sakinx k ❤❤ dhanybad binod dai tuhuri sis ❤❤❤
टुहुरी सिरियल भाग १ देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤❤❤
Mani chu
Mh nii ho
M pni❤
@@padampandey3462परमवसू❤😂😂
Mani chhu
अब टुहुरी र बच्चा लगे पछि माइला एक्लो हुन्छन होला कति रुने होला माइलाको पनि परिवार लाइ ल्याए राम्रो हुने थियो 😢😢❤❤
धेरै राम्रो सिरियल सम्पुर्ण टीम लाई बधाई तथा शुभकामना❤❤❤❤❤❤❤❤❤
यी सिरियल आउँदा खुसी हुने गर्छु धरै राम्रो छ सफलताको शुभकामना छ❤❤❤🎉🎉
Timi. Najanuvhaii tihanai basha❤ Asmita nai thikx uhalai
अब माइला दाजुले गौरा लाइ पनि खोज्नु परेउ र सुख ले बस्नु पर्छ❤❤😊
Asu thamnaie garo vo
यो दिन पनि आयो टुहुरीको धेरै खुसी हेर्ने मन थियो❤❤❤
❤❤❤❤❤खुसि लाकाे अाज त धेरै खुसि
Ava maila Ra gourako vet hos
Ho aba maila ra Gaura ko Ni xitai Milan jos
Tuhuri lai sachikai binod le lageko hunu parxa❤❤
अाहा सारै खुशी लाग्याे बिनाेद सर काे र माया काे मिलन हुदा अब माईला दाई काे र 🙏🙏🙏🙏🙏🙏गाैरा काे भेट हुनु पर्याे 💜💜💜💜🎉🎉🎉🎉🎉
एक दमै राम्रो छ यो सिरियल ❤❤❤my favourite 🎉🎉🎉🎉
🙂💙💙💙💙💙💙💙💙
😂😂😂😂😂😂😂😂😂
🙏आजको पाठले मलाई धेरै रुवायो😢धेरै राम्रोछ सिरियल सम्पुर्ण टिमहरुलाई सफलता को सुभकामना❤🎉🎉🎉
Verry good bhinod ji 👍❤❤❤❤
धेरै राम्रो सिरेयल बनाउने सबै टिम लाइ बधाई छ ❤❤❤❤❤🎉🎉🎉🎉🎉
टुहुरिले सुख पाको हेर्न चाहने कोको हुनुहुन्छ ❤❤❤❤
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏
हाेनि
Yes
😢😢😢😢😢😢sad 😢😢😢😢 flim 😢😢😢
Honi
😊@@@dilkumariranaxettri1045
एक दम मन पर्ने सिरियल ❤❤ My favourite ❤❤🙏🙏🥀🥀🥀
मलाई अतीनै मन प्रने सिरियल ❤❤❤
सारै राम्रो भयाे अाज झन सधै यसरी नै अगि बडनु हाेला हजुरहरुकाे सबै टिमलाई र विशेष गरेर माइला दाइलाइ मनै देखि नमन 🙏🙏🙏🙏❤️❤️❤️😥😥😥😥❣️❣️❣️❣️❣️❣️❤❤❤
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
among 15:31
❤❤❤❤धेरै राम्रो ❤❤❤
माया यती छिट्टै घर फर्किनु हुदैन 🎉🎉🎉❤❤
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
माईला दाईकाे पनि बुढि भेटाउनु पर्याे अब,दाजु बहिनी एउटै घरमा बसुन् र बिनिषालाई र अस्मितालाई घरबाट निकाल्नु पर्याे अब❤❤❤
My favorite serial ❤❤
धेरै धेरै राम्रो छ ❤❤❤❤❤
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैं कल्याण गरुन्🎉🎉🎉🎉🎉
think you❤❤
❤❤❤
Omg 😂😂😂
Think you
❤❤
My favourite serial ❤❤❤❤❤🎉🎉🎉🎉🎉
आज को सिरियल हेर्दा हेर्दै आँसु आयको पतै भयन धेरै राम्रो छ सिरियल❤🎉
आज को सिरियल म देखे पछि त माले धेरै रून मन लायो बिचारा माइला ले देखेर त झन रूनु मन लायो अब त टुहुरी दुखः न पाओस
Dherai khusi lakcha yo sirel herda kati khera aucha vani parkhi rahanchu ma😍😍😍😍
Love this serial ❣ 😍 🎉🎉
हेर्दा हेर्दै मन छोयो आँसु झरेको थाहा नै भएन
राम्रो छ टुहुरिले अब दुख पाउनु हुदैन र सौता सग बसनु हुदैन
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद️❤️🙏️❤
धेरै राम्रो छ सफलता को कामना छ यो सिरियल लाई सबैको मन जित्न सफल भएको छ ❤❤❤
M mi cjalaynu pary
मेरो त एकदम मन जितेको छ यो सिरियल ले सारै राम्रो लाग्छ यो सिरियल ❤❤❤❤❤❤
टुहुरि सिरियल एक दमै राम्रो छ र पनि ❤❤❤ यो भागमा बिनोद सरले लिन अाउनु
भयो खुसि लाग्यो तर उहाँले राख्ने ठाउँको
ब्यबस्था मिलायर मात्र जानुपर्ने थियोे जस्तो
लागेको छ ।।।।🎉🎉🎉🎉🎉संपूर्ण टिमलाई शुभकामना छ❤❤🎉🎉🎉
गौरा र माइलाको भेट होस् नागमडी को कृपा ले बिनोद र माया को ससुराली माइती माइला सदैब रहिराखुन ❤
अस्मिता भन्ने जन्तुलाई घरबाट बाहिर निकालेन बल्ल टुहुरालाई घर लइजान पछ नत्त्र भने फेरि दुख्ख पाउछिन टुहुरिले❤❤❤
एकदमै सहि जो त्यो जन्तुलाई निकाल्नै पर्छ
धन्यबाद बिनोद सर❤❤❤❤
Aba balla khushi lagio binod sir r maya ak vayako dekhda good luck tuhuri teem li
कति दामी आज खुसी लाग्यो अजै सुखी र खुसी संग बस्नु होई
My favorite serial 🎉🎉❤❤
धेरै धेरै खृसिलागे बिनोद ले टृहृृरि लाई माया गरेको देखेर सधै यस्तो गरि माया गरेको हेर्न पाउ
wow eakdam dami vayo la badhai xa❤❤❤❤❤❤❤hajur haru sabai jana lai
Ekdamai ramro vo ❤❤
हजारौं सिरियल हरुको भिडमा मलाई सबभन्दा बढी मन पर्ने सिरियल टुहुरी❤❤❤❤❤❤❤❤❤❤❤
My favorite serial 💗💗💗💗❣️❣️
कहिले पनि यो जोडी नछुटोस् नि❤❤❤
यक दमै best sireal ❤❤❤❤टुहुरि
टुहुरि सिरियल हेरेर बसिरहनुभएको सम्पुर्ण लाइ नमस्कार टुहुरिले सुख पाउने दिन आउदै छ है
यो सिरीयल राम्रो लगियो ❤तर कति छोटो भयो अबोको भाग चै लामो 45 50 मिलेट को हुदा चै हुन्थियो भने अनुरोद गर्न चाहे र गल्ति भए माफ पाउ र माइला को बुडि पनि भेटे हुने थियो
समय सान्दर्भिक हाम्रो समाजमा घटी सहेका घटना लाई यथार्थ चित्रण गर्नी कलाकार हरु लाई धेरै धेरै शुभकामना यो सिरियल 1000 भाग पुगोस अब हजुर आमा नातिनिको भेट् हुनु परो😊🎉🎉🎉🎉🎉बिनोद जिले माइला होइन जेठा / दाइ भन्नू पर्नी होकि सम्ना दुबैले गर्नु पर्निहोकि
My favourite sireal ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My favorite seriyal ♥️♥️
Wow❤ so nice भाग धेरै खुसि लाग्यो सम्पूर्ण टिमलाई शुभकामना ❤❤❤❤❤
My favorite serial 😊😊
धेरै राम्रो छ अब मईले गोउर बच्चा हुनुपर्छ ❤
My favorite siriyal tuhuri ❤
टुहाेरि धेरे मन पछ❤❤❤❤❤
Yo टुहुरी सिरेल त सदै हेरी रहुँ जस्तो लागेऊ❤
मलाई पनि तेस्तै लाग्छ म त दिनको दुई तीन पटक हेर्छु म लाई त सारै मन पर्छ❤❤❤❤❤
❤❤🎉🎉दामि दामि लाग्यो मलाई त टुहुरि सिरियल राम्रो छ सफलता को शुभकामना व्यक्त गर्दछु अलटिम लाई👌♥️♥️👌👍👍👍
Verry good binod sir lai❤❤❤❤❤
From Darjeeling india ❤ टुहरी ऐपीसोट पनि साह्रै राम्रो लाग्यो अब पती पत्नी को मिलन यस्तो हुनुपर्छ आज धेरै खुशी लाग्यो यसरी सधैँ मिलेर बनेको राम्रो लाग्छ अब अर्को ऐपीसोट मा हेरौंला के हुने हो र सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद यो ऐपीसोट हेर्ने पाएको मा ❤🙏
My favorite serial I'm waiting ❤❤❤❤
❤❤
dherai khusi lagiyo ramro xa❤❤❤❤
TUhuri Le sukha Pako herna chahane ko ko hunuhun xa❤❤❤
टुहुरी ले अज सुख पाको को को हेर्न चाहनु हुन्छ एता हाजिर हुम र🎉🎉🎉
🎉🎉🎉
Dherai dherai ramro 🙏🙏🙏🙏❤️🙏❤️ tuhuri sirel ❤️😢💖💖
एकदमै राम्रो सिरियल ❤❤❤
टुहुटी सिरियल टिमलाई शुभकामना छ❤❤
akdam ramro layo
Dheraidherai,Ramiro cha ❤❤❤❤🎉