कमला संग बिराजको हमला Biraj Gandarva VS Kamala Ghimire Sarangi Sansar Live Dohori Episod-716
Vložit
- čas přidán 3. 05. 2024
- र्याप तथा लोक दोहोरी गायक विराज गन्दर्व र चर्चित लोक दोहोरी गायिका कमला घिमिरे बिच निकै रमाईलो रिले दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
#BirajGandarva
#KamalaGhimire
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
czcams.com/channels/L9M.html...
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 716
=======================================
Orginal Song Credit:-
Singer : Biraj Gandharba & Milan Gandharba.
Lyric/Music : BB Anuragee
Official Song: • धादिङ गजुरी Dhading Ga...
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Biraj Gandarva
♬ Kamala Ghimire
=======================================
=======================================
Chrous Singer
♬ Kamal BC
♬ Manoj Bishwakarma
♬ Pratima Bishwakarma
♬ Aahana Lamgade
& Friends
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire- Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Sunil Bardewa - Madal
♬ Gobinda Pariyar - Madal
♬ Dipak Samip -Dholak/Tabala
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
🎥 Pawan Bisho
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512 - Zábava
बिराज भाइले दोहोरी गाको अच्चमै मन पर्छ| बिराज भाइको फ्यान जती यता हाजीर हुमत ||
😊
L@@kalpananepali5656
❤
Mero best ho biraj vai
Biraj vai com xaina tara kamala bunu doheri ko queen ho all the best both of you
विराज भाइ जस्तो कलाकारलाई सबैले समर्थन गरुन् ठाउँ र स्थान दिउ मेरो सधैँ साथ छ
यो भाइ को रयाप एक्दम बबाल लाग्छ सधै सुनुम जस्तो यो भाइलाई सबैले मिलेर अगाडि बढाउनु पर्यो🙏
Ma biraj ko fan
बिराज को मात्रै दोहरि हेर्ने को को हुनुहुन्छ।
कमला नानिको दोहरी मा निखारि को अति राम्रो पर्गती भयो अझै फुलोस फलोस
😊😊😊😊😊😊😊😊😊😊 8:49 8:49 8:51 😊😊😊😊😊
विराज को भाग्य चम्के को छ सुपरस्टार भन्दा फरक नपर्ला कमला घिमिरे त झनै सुपर डुपर धेरै धेरै माथि पढाई लाई निरन्तरता दिनु पर्नेछ बिहेको कुरा गर्नु दोहोरी मा मात्र हो धन्यवाद ॐॐॐ ॐ ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
सन्दीप लामिछाने लाई न्याय दिलाउ नेपाललाई सन्सार सामु चिनाउने सन्दीप लामिछाने छिट्टै जेल मुक्त भएको देख्न पाउ ❤️🇳🇵
तिमी कुन दुनियामा छौ हा बिषय वस्तु भन्दा काको कुरा गर्दैछौ
कस कस लाई जति हेरे पनि हेरुम हेरुम लाग्छ बिराज भाइ को दोहोरी -याप ❤यता हाजिर हुम त
Malai ❤
बिराज र खुइली ले जस्तै कमला ले पनि र्याप हान्दे भए❤😅
जति हेर्दा पनि हेर्म हेर्म लाग्ने धोहोरी बिराज भाइ र कमला बहिनी को❤👍️❤️
जहाँ भेत्यो तेहि नबिराइ सुन्छु बाबुको दोहोरि🏵️🌺🌺🌺👆️👆️
लोकदोहरी प्रस्तुत गर्दा गाएक पुरुष र महिला दुबै राष्टृय वा सान्स्कृतिक पोसाक अनिवार्य गरिनुपर्छ ।
आजको दोहोरी राम्रो लाग्यो सुमन भाईको बर्थडेमा गाएको गितमा भनेर हो ठुलो मान्छे सग गाउदा दाजुबैनि,अङ्कल छोरीको साईनो लगाएर तेहि सन्दर्भमा गाउदा राम्रो लाग्छ मलाई चाहि मेरो छोरीको उमेर अनि म पनि धादिङ कमला नानीको नजिकको भएको नाताले नानीलाई अझै प्रगतीको लागी शुभकामना छ।
❤❤❤बिराजको स्पस्ट शब्दमा रिप्लाई र बिच बिचको र्यापले गर्दा असाधै मन पर्छ खोही खोजी हेर्न मन पर्छ😂😂😂😂
कमलाकाे दाेहाेरी धेरै राम्रो र रमाइलो छ अझ राम्रो गनु बहिनी भाईकाे पनि राम्रो छ
लोक दोहोरिकी पहिलो बाल गायिका अब्बल खारिएर आएकी क्वीन नै हुन धेरै धेरै माया अनि बधाइ छ❤️❤️❤️
कमला को फ्यान कोको हुनुहुन्छ त❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤
Ma ta haina
Aà
❤❤❤❤
बिराज भाइको दोहोरी अति मन पर्छ कमला बहिनी को राम्रो छ कला दुबैलाइ अझै सफलताको शुभकामना
न त यो दोहोरीमा असभ्य शब्द छ न त घमंडीपन,,, जति बिराजले दोहोरीमा शब्द प्रयोग गर्यो त्यो सबै शब्दको धेरै राम्रो संग कमला धीमिरे ले उतर दिदै गयो। यो दोहरी धेरै राम्रो थियो। यस्ता दोहोरी हेर्न र सुन्न राम्रो नि लगछ। किनकी यस्ता दोहोरीमा असभ्य शब्द हुदैन। धन्यवाद बिराज ,,,, धन्यवाद कमला,,,, तिमी दुबै लाई धेरै धेरै माया💓❤️ यो दोहरी लाई मन पराउने सबै ले,, मायाको दुई शब्द लेखम है,, कमेंट मा र 👍 पनि
देश खानि भयाे याे भाईले 😂❤🎉
लोक दोहोरिकी रानी कमला घिमिरेलाइ सफलताको कामना🎊🎉🎊🎉🎈🎊🎊
बिराज भाई निकै निखारिदै आउँनु भएको छ कमला त पैले नै पोक्त हो दोहोरीमा ❤❤ बधाई छ 🎉❤
कमला र बिराज दुबै जना लाई सफलताको सुभकामना।❤❤
कमलाको लाइफ दोहोरी आउनु नि के कम कम भइसकेको थियो।
बिराज गन्धर्व भाइको नौलो प्रयास, दोहोरिमा र्याप मलाइ निक्कै मन पर्यो, अझै बबाल गर्दै जान पर्छ भाइ बिराज शुभकामना 💐
साच्चिकै रमाइलो छ र रमाइलो लाग्यो👌👌👌👌👉️👉️👉️👉️
कमला तिमी लाई माया प्रिति को कुरा (मा गित) गाउन अलि सुहाउदैन 😂टक्का को थोरै कमि पनि लाग्यो बिराज Is rock ❤❤❤❤❤❤
बिराज भाइको कलाको संमान गर्छु।
कमल बुनुको स्वर त अहिले अलि मोटो भएछ पहिले कस्तो तीखो थियो❤❤
रमाइलाे लाग्यो। विराज भाइले दोहोरीमा र्याप मिसाएको साह्रै मन् पर्छ। दुबै कलाकारकाे प्रस्तुती राम्रो छ। सफलताको हार्दिक शुभकामना ❤❤
बिराजको दोहोरी रमाइलो छ बधाई छ
पछिल्लो समयमा भाईरल विराज सँग कमला बहिनिको दोहोरी गित अत्यन्तै मीठो गाउनु भयो , रमाइलो लाग्यो /
दुवै जनालाई कला सँगितिग यात्रामा अझै सफल हुदै जाओस अग्रिम शुभकामना छ /
बिराज भाइको गित राम्रो लाग्छ तर त्यो र्याप सधै हान्नु हुदैन नया नया हुनुपर्छ
अर्को कुरा जहिल्यै दुइटा भाकामा मात्रै गित गाउछ्न धेरै भाकाका गित स्वरमा पनि गाउनु पर्छ सधै यौटै भयो
कमलात ठुली भैछिन राम्रो भबिस्यको शुभकामना
सारै राम्रो छ है दुबैजनाको ।आगामी दिनमा पनि इनेपाल रोधिघरमा सुन्न पाइयोस् ।अग्रिम सुफलताको शुभकामना व्यक्त गर्दुछु।
जति हेरो उति रमाइलो लाग्छ भन्या काले भाइ को दोहोरी पहिला खुइली र अहिले कमला बैनी 😃। सफल जिवनको सुभकामना
कमला र बिराज दुबै लाई रफलताकाे शुभकामना
बिराज अब लाेक दाेहाेरीकाे उदाउँदो तारा हाे❤️❤️
दुबै जनाको राम्रो प्रशतुति छ
सारङ्गि संन्सार सन्चालक भाइ कमल लाई विशेष धन्यवाद अनि 🙏🙏👌नमन छ धेरै राम्राे छ बिराज र कमलाकाे दाेहाेरि सबै कलाकार मा धन्यवाद छ मेराे👍️👍️👍️❤️❤️❤️👌👌👌👌👌👌
दुवै को कला प्रतिभा देखेर खुशी लाग्यो, good luck.
कोहि नया हुनुहुन्छ भने यता हजिर हुनुहोला है❤️😘
Mo xu bro
बिराज को गित मन पर्छ
Kamala boini Ra biraj Bhai last fan ho hai mo ❤❤❤❤❤❤❤❤❤
दुवै जनालाई बधाई छ अझै प्रगति को शुभकामना
कमल को गीत जहिले चन्चाले पारा हो।अब झनै उमेर बाढ्दै गाछ।चन्चाले उधुम नै हुने होला नि।
रमाइलो छ
सुरु देखि आज सम्म बिराज को र्याप एउटै भयो अब अलि फरक तरिकाले ल्याउनु पर्यो ।
बिराज र कमला काे दाेहरी र जाेरी दामी छ वा 🎉🎉❤❤
अति रमाइलो दोहोरी।
हामी दर्शकलाइ नयाँ नयाँ दोहोरी र्याप चाहीन्छ विराज भाइ
बिराज भाइ 🎉..
बिराज भाई को गित धैरई रमाईलो❤❤❤
भाइ अनि बैनी लाई सफलता को अग्रिम शुभकामना 💞💞💞💞💞💞🌹🌹🌹🌹
birach yestai gainu hai mero taraf bata suvhakamana
डोके गीत गाउनेले डोको बोकेर दौरासुरुवाल लगाएर गाउनु पर्छ
Biraj vai lai vagwan le dekai ho kala chai yr
la Badhai xa Biraj Babu ,Ramro pargati vako xa..Kamala Nanu ta queen nai ho .so best wishes to both of you❤
बिराज गन्धर्व भाई असाध्यै मन पर्छ मलाई झनै राम्रो गीत गाउने तरिका एकचोटि भेट्न मन छ ब्रो नेपाल आएपछि ❤❤❤sweet love bro .
बिराज भाइको र्यापनै दामी लाग्छ ।
My favorite both of singer's ❤ lots of love from upper langur dang gowretar ghumpa bastey..lvu all gyes ❤❤❤❤
Biraj vai ra kamala baine ko dohori Dherai ramro xa ❤❤❤🎉🎉🎉
धैरै राम्रो बिराज भाई,😊
कमलाको स्वर अझै धोत्रीने बेला भएकोले यो अद्वितीय स्वरलाई सरस्वती माताले रक्षा गरिदिउन्🙏बालबिबाहको बारेमा पनि कुरा उठाउने प्रयास गर्नुपर्ने थियो कमलाले
नव प्रतिभा भाइ बहिनी लाई उत्तर उत्तर प्रगति को कामना 🙏🙏
😮दोहोरी बबाल छ। कमला बैनिको स्वर अझै खस्रो छ जुन दोहोरीमा हुनु पर्ने आउनु पर्ने स्वर आएको छैन। आफ्नो कला सग- सगै गलामा नि विशेष ध्यान दिनु होला बिराज भाइको त कुरै नगरौ केही भन्ने ठाउनै छैन❤❤
Khuili ko gaate viral vayepaxi aba biraj bhai lai gauna laune ko larko hunxa
दुबै जनालाई बधाई तथा सफलताको धेरै धेरै शुभकामना
विराज भन्दा पनी कमला धेरै धेरै नै कडा सारै नै राम्रो फलोस्-फुलोस् शुभकामना छ हे पशुपतिनाथ रक्षा गरुन् ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉 ॐॐॐ
Khatra dohori biraj Vai ko
Biraj bhai ko rap ramro cha bt afaile banauna sakyo bhanne jhan dherai ramro hunetheyo ❤❤
राम्रो गीत गौदो रहेक्स
धेरै धेरै रमाइलो दाेहारि शुभ कामना बिराज भाइ र कमला बहिनि
नयाँ जोडीहरुको दोहोरी पनि राम्रो रमाइलो लाग्यो धन्यवाद सारङ्गी सन्सार परिवार लाई 🙏🙏
Kamalako pragati dekhera khusi lagchha❤❤
बिराज भाइ कडाछ सफल्ताको कामना🌹❤️👌
कमला घिमीरे बहिनी र विराज भाई को दोहोरो लोक गीत अति सुन्दर र रमाइलो लाग्यो लोक दोहोरीमा मलाई मन पर्ने यो बहिनी हो पूरा भिडियो हेरे सुपर दुपर छ।
Rap lai pani sake samma sabya bhayara garnu bha raixa biraj bhai khusi lagyo
बधाई छ यो जोडी लाई ❤भरु युज मात्र गरि राहेका छ्न कि परिस्रामिक पनि देको छ बिरज भाइ लाई जनता जान्न चाहन्छ
झकास मिठो रमाइलो दोहोरी ।
कमलाको voice change को time रहेछ।
kamala baini ko ramro xa biraj bhai ko bich bicha ma reyap ramro xa
Arako pani aunu pareu ❤❤❤❤❤❤❤❤
Best biraj bhai and kamala ghimire ❤❤❤
मिठो दोहोरी बिराज vs कमला
बिराज गन्धर्व भाई र कमला घिमिरे बहिनीको सारै सुन्दर राम्रो सस्कृति परम्परा संस्कार लोकदोहोरी गायक गायिका बिराज उत्तेजित हुँदा कमला बहिनी ले सव्य र सरलता सुझाव दिएर बिराज लाई ठिक ठाउँमा ल्याउन सफल भएकी रहिछिन् दुवै कलाकार लाई अझै राम्रो गित सुन्न पाइयोस् शुभकामना
आहा कति राम्र गित स्वरका धनी बिराज बाबू स्वरकी धनी कमला नानू अनि होल सारङ्गी सन्सार कमल भाइ जय गित जय सङ्गीत कामना❣️❣️❣️
Kamala ramro xa namate agade badnu❤❤❤
निकै रमाइलो
दुवै जना कडा 🤟
दुबैको दोहोरी कडा छ 🎉🎉
Biraj ko rap ko thulo fan
बिराज सान्त्त खाेई
कमला ले दोहोरी गीत हारे जस्तो छ
Dami xw biraj and kamalai jiko
कमलाले पनि र्याप हानेको भए सुनमा सुगन्ध हुने थियो
अति रमाइलो भापरे!
Ati Ramro bhai bahini ko prastuti ❤❤❤🎉🎉🎉 dubai jana laai safalta ko agrim subhkamana ❤❤❤
धेरै राम्रो छ भाई बैनीलाई 🌹🌹🌹🌹🌱🌱
विराजको र्याप मन पराउने हाजिर हौ है
❤❤❤❤❤❤❤😅😅😅😅😅😅ये भिडिऐ भाईरल होनु प्रछ