राजा सुरेन्द्रले लालमोहर दिएको छाब्दी बारही मन्दिर / Chhabdi Barahi Mandir / Bhuwan Singh Thapa

Sdílet
Vložit
  • čas přidán 11. 06. 2020
  • राजा सुरेन्द्रले लालमोहर दिएको छाब्दी बारही मन्दिर / Chhabdi Barahi Mandir / Bhuwan Singh Thapa / Byas Tanahun Nepal
    History Of Chhabdi Barahi Temple
    छाब्दी बाराही मन्दिर तनहुँ जिल्लाको प्रसिद्द मन्दिर हो । यो मन्दिर दमौलीबाट तेर्सो बाटो ५ किलो मिटरमा रहेको छ, छब्दी बारही मन्दिर सम्म सार्वजनिक यातायात तथा निजी सवारी साधन तथा रिजर्ब गरेर १० मिनेटमै पुग्न सकिन्छ । मन्दिरमा पूजा गर्ने सामाग्रीहरु मन्दिर नजिकै किन्न सकिछ । बलिको रुपमा परेवा, कुखुरा तथा बोका लान सकिन्छ र पूजा पछी बली दिएका कुखुरा तथा बोका मन्दिर तल शुल्कमा सरसफाइ गर्न पनि सकिन्छ ।
    Video shoot and Edit By Bhuwan Singh Thapa
    Video Voice By Kajiman Shrestha ( Wada adhyakchyya, Byas 14 )
    #chhabdibarahimandir #Tanahun #Bhuwansinghthapa
  • Zábava

Komentáře • 20