'अरुको ठाउँमा परिवर्तन आयो होला, हाम्रो ठाउँमा त अहिले पनि उस्तै छ’ │Nepal Chitra

Sdílet
Vložit
  • čas přidán 24. 08. 2024
  • #NepalChitra #BishalSapkota #BishalSapkotaVideo
    LIKE | SHARE | COMMENT | SUBSCRIBE
    Official Channel of Bishal Sapkota: / @खबर
    Subscribe now
    ......................................................
    Social pages of Bishal Sapkota:
    Facebook Page: / video.bishal
    Twitter: / bishalaawaj
    Instagram: / bishal_aawaj
    TikTok: / bishalaawaj
    Linkedin: / bishal-sapkota-7899ba205
    WhatsApp/IMO/Viber: +977-9843839234
    ......................................................
    My Letest episode:
    • Bishal Sapkota │Nepal ...
    ......................................................
    Contact Us:
    Nepal Chitra Multimedia Pvt. Ltd
    Bhaktapur, Nepal
    Contact: +977-9843839234/9804212415
    Website: www.nepalchitra...
    Facebook Page: / nepalchitraonline
    Twitter: / nepal_chitra
    Instagram: / nepal_chitra
    TikTok: / nepalchitra
    Subscribe now: / @nepalchitra
    ......................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ ।
    अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    ......................................................
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    ......................................................
    Copyright ©Nepal Chitra.

Komentáře • 307

  • @AnilLamaGurung
    @AnilLamaGurung Před 2 lety +77

    यहि हो हाम्रो रोल्पा रुकुमले पाएको जनयुद्धको परिणाम । धन्य छ हाम्रो रोल्पाली नेताहरुलाई ।

  • @newseasonindianrestaurant5044

    बैनिको कुरा सुनेर नरमाइलो लाग्यो
    सोलर पावर राख्नुस बत्तिकोलागी बैनी।
    गाउका सबै मिलेर डिजल मिल राख्नुस।
    तेत्रो दुइ तीन घन्टा सम्मन ढिकी जातो गर्ने समय बचायर अरु बौद्धिक काम गर्न पाइन्छ बैनी।
    छिट्टै प्रगति होस!

  • @minegamer6490
    @minegamer6490 Před 2 lety +32

    त्यो रोल्पाको सुनसरी गाउँमा छिट्टै बिध्दुत पुगोस त्याहाँका जनताको मनकामना पुरा होस

  • @DeepakMagar
    @DeepakMagar Před 2 lety +29

    मनभित्र पिडा भएपनी कति हँसिलो हुनुहुदो रहेछ । खुशी जीवन सुखी जीवन ।

  • @punpratik2338
    @punpratik2338 Před 2 lety +10

    हाम्रो गाउकै वदामा पुगेर योभिदियो तयार गर्नु भकोमा धेरै भन्दा धेरै धन्देबात सर

  • @zeetmagar9020
    @zeetmagar9020 Před 2 lety +62

    एसरी गरिखानु भनेको दुख होइन स्वोस्थ को लागि धेरै राम्रो हो स्वोस्थ जीवन उच्च बिचार हो हाम्रो पुर्खेउली कामकुरा कुनै पनि गलत छैन गलत छ त ऐलेको आधुनिक कामकुराहरु

    • @raihemesh7567
      @raihemesh7567 Před 2 lety +3

      100% sahi ho sir

    • @radhakhadka3324
      @radhakhadka3324 Před 2 lety +3

      यसो भए युग परिवर्तन को कुरा सबै गलत, हाम्रा पुर्खाहरू पहिले जङ्गलमा बस्थे, ओडार मा बस्थे, गिठा भ्याकुर खान्थे न घर घर चाहिन्थ्यो न नाम थियो न थर गोत्र सबै एक समान, के यही ठीक भन्न खोज्नुभएको हो ?अब पुरानै जङ्गली युग तीर फर्कने?

    • @krishnabhattarai9063
      @krishnabhattarai9063 Před 2 lety +2

      @@radhakhadka3324 तेहित भनेको मानव बिकास र आधुनिकता को किन आवस्यकता पर्यो त यसैगरी सधै दुख गर्ने हो भने आज दुनियाँ काहा पुगिसकेको छ तर एक छाक भात खानकै लागि घन्टौं बल गरेर ढिकी कुटेर खानुपर्ने महिला हरुलाइ कति दुख छ झन अरु कामकाज झन कति कष्ट कर होला अनि उनिहर्लाइ पनि बिकास र सुबिधा को त चाहना छ नि तर बिडम्बना नेपाल को हालत आजसम्म पनि यो हालत छ जनताको अनि नेता हरु ठुलो ठुलो कुरामात्र ?

    • @kailashrai1739
      @kailashrai1739 Před 2 lety +2

      Kura akdam sahe ho hajur ko

    • @zeetmagar9020
      @zeetmagar9020 Před 2 lety +2

      @@radhakhadka3324 परिबर्तन गलत भन्न खोजेको होइन र परिबर्तन मान्छेले नचाहे पनि समयले नै गर्दछ। मान्छेलाइ करोडपति बनेर सुनको महलमा सुतिसुती खान पायो भनेपनी त्यो मानछेलाइ तेइ सुत्ने र खाने काम पनि दुख मान्न थाल्छ उस्को मुखमा मुस्कान देख्न ग्राहो पर्छ तर यहा यी ढिकी जातो कुटेर पिसेर खानेको अनुहारमा हासो र खुसी हेर्नुस अनि आफै बिचार गर्नुस।दुखपछि सुख छ कि सुखपछी दुख छ।

  • @tnkhanal8411
    @tnkhanal8411 Před 2 lety +7

    गणतन्त्र को राम्रो उपहार ।

  • @sunitachettri3985
    @sunitachettri3985 Před 2 lety +2

    आहा........ कस्तो राम्रो लाग्यो ढिकी कुटेको देखेर हामी सानो हुदकों याद आयो जति नै जमाना बदले पनि पहिलाको कूरो देखदा सारो मन नै रमाइलो भएर आउछ, यस्तो पौरनिक समान संभालेर राखनु पर्छ

  • @gopalkhatiwada8670
    @gopalkhatiwada8670 Před 2 lety +11

    यसरी ढिकिमा कुटिएको धानको चामल
    खांदा स्वादिलो एबं स्वास्थको लागि लागि
    लाभदायक हुन्छ ।

  • @ashikshrestha9912
    @ashikshrestha9912 Před 2 lety +22

    बर्सामान पुन र नन्द किसोर पुन कता छन हेर त एक पटक । अनि ओनसरी मगर पनि ?
    अलिकती सरम लाग्दैन तिमिहरुलाइ आफ्नो जनताहरुको दुख देख्दा के तिमिहरुले यिनिहरुको भोट लिएको हैन र ?

    • @anusitling7811
      @anusitling7811 Před 2 lety

      Ho ni ta kasto achamma lagyo herda Kulman Ghissing ji le ppani hernu paryo. Swsrthi Neta haru lai kehi farak pardaina

  • @chetanarish7722
    @chetanarish7722 Před 2 lety +4

    धेरै राम्रोलाग्यो यो बहिनीको कुराकहानी सुन्दा ।

  • @pooonmogor1627
    @pooonmogor1627 Před 2 lety +17

    खुशी लाग्यो सर हाम्रो गाउँ को बिडेयो देखन पाईयो फारी पत्ति फगाम ठुलो गाउँ मा जानू परो सर plz sir तपाईलाई धेरै भन्दा धेरै धन्यवात सर ❤️❤️

  • @dharaneygunda9544
    @dharaneygunda9544 Před 2 lety +6

    Not only for me mostly people like to watch "नेपाल चित्र" .
    'Really precious for me to watch "NEPAL CHITRA"
    One of my best best best CZcams CHANNEL on CZcams.

  • @ghanshyampun2198
    @ghanshyampun2198 Před 2 lety +11

    कस्तो ठग पुरुश हरु हुन धिकिकुत्न हुन्भन्ने सबैले जे काम गरेपनि हुन्छ

  • @sitaneupane5316
    @sitaneupane5316 Před 2 lety

    स्वास्थ्य को लागी त यो जिबन धेरै राम्रो हो

  • @lalbahadur3437
    @lalbahadur3437 Před 2 lety +13

    बर्षमान पुन लाई यो भिडियो देखाउन पर्ने

    • @NepaliTV00
      @NepaliTV00 Před 2 lety

      Thailand bata farkra aaune hun ki naaaune hun buda

  • @surendrarai9316
    @surendrarai9316 Před 2 lety +12

    मिल भन्दा ढिकि, जातो मा कुटेको चामल मिठो हुन्छ ग्यास मा पकाको भात भन्दा दाउरा मा पकाको भात मिठो हुन्छ ।

    • @grgramesh3827
      @grgramesh3827 Před 2 lety +4

      खान लाई त मिठो स्वादिलो होला तर यी बिचरा महिला हरु लाई कति दुख छ ।

  • @dbkhstri6136
    @dbkhstri6136 Před 2 lety +11

    दुख त धेरै नै हुन्छ तर खान त मीठो हुन्छ

  • @gahadhanugaha8012
    @gahadhanugaha8012 Před 2 lety

    कति राम्रो कुरा गर्नु भएको दिदी ले,,

  • @dineshadhikari9491
    @dineshadhikari9491 Před 2 lety +3

    Great job 👌 खोज मुलक पत्रकारिता,👍

  • @Naturallover403
    @Naturallover403 Před 2 lety +3

    दुःख भएपनी गाउँले जीवन प्यारो लाग्छ 👌👌👌🙏🙏

    • @Naturallover403
      @Naturallover403 Před 2 lety

      @@gauravcentury826 सर आफुत गाउँले परियो। दुःखनै गरीन्छ सायद बानी परेर होला। सहर गएर बस्दा गाउँ जाने दिन कहिले होला जस्तो लाग्थ्यो। परस्थितिले नजीकको सहर भन्दा पनि निकै टाढा बिरानो मुलुकमा पुर्याइयो 😢।

    • @gauravcentury826
      @gauravcentury826 Před 2 lety +1

      @@Naturallover403 hoin maile naramro van khojeko hain gau pani Ali bikasit vay ramro huntho jamana anusar van khojeko 😟😟😟

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 Před 2 lety +13

    यस्मा नै छ इजत र निरोगी पन धेरै खुशी लाग्यो हाम्रो रोल्पा को भिदिओ देख्न पाउदा

    • @reemareema4166
      @reemareema4166 Před 2 lety

      बिच रा हाम्रो रोल्पा को यो अबसता छ अझै पनि 💋💋💋💋💋💋💋💋💋💚💚💚💕❤️💖❤️💖💖💖💖💖💖💖💖

  • @hombhattrai356
    @hombhattrai356 Před 2 lety +20

    नेपालमा बिजुलि बढिभयाेरे अचम्म दुर्गम गाउमा बिजुलि लाइनै पुगेकाेछैन बिजुलि बेच्ने हल्ला केटियममा बसेर गाउँ गाउमा कस्लाइ केचाइएकाेछ केथा भष्ट नेतालाइ

  • @dipakdhakal375
    @dipakdhakal375 Před 2 lety +8

    अन्तिको हासो कति प्यारो 😘😘

  • @radhakhadka3324
    @radhakhadka3324 Před 2 lety +3

    पुरुषले सहयोग गर्न नमाने धान पकाएर दिनु है बहिनी ,जब दुःख थाह हुन्छ अनि सोचपरिवर्तन हुन्छ ,महिला दासी होइन, काम गर्ने मेसिन पनि होइन। युग कहा देखि कहा पुगिसक्यो, सरकार अन्धो छ जनताको दुःख देख्दैन।

  • @devrana871
    @devrana871 Před 2 lety +6

    अर्गानिक खाना हो । स्वास्थको लागी निकै नै लाभदायक । स्वादिष्ट अनि शरीर पनि स्वास्थ रहन्छ ।

  • @sabinatamang5576
    @sabinatamang5576 Před 2 lety +1

    तेहि रोल्पा नेता जोन्डिसको उपचारका लागि थाइल्यान्ड जाने गाउले जनता आज पनि येहि हलातमा छ येहि परिवर्तनको परिभाषा हाम्रो देशको नेताकार्यकर्ताको।

  • @pursottamthapa1010
    @pursottamthapa1010 Před 2 lety +1

    हाम्राे देशकाे भाैगाेलिक अवस्था का कारणले बिकाशकाे मुल फुटाउन कठिन छ तर असम्भव छैन । बिकट ठांउका जनताले बिजुलीको सुबिधा पाएमा उनिहरूकाे जिबन स्तर सुध्रिने छ अासावादी बनाैं ।

  • @megthapa2538
    @megthapa2538 Před 2 lety +12

    It is sad to see the work done in the traditional way but it is fruitful in terms of health. I watch most of episodes on this channel. love you from 🇺🇸 USA

    • @rajbaru7883
      @rajbaru7883 Před 2 lety

      लास्तमा USA नलेखेको भयनी हुनि

    • @krishnamagar2336
      @krishnamagar2336 Před 2 lety

      त्यही त ।

  • @welcome5384
    @welcome5384 Před 2 lety +2

    हाम्रो रोल्पा

  • @MoHan-xd6ng
    @MoHan-xd6ng Před 2 lety +1

    यो जिबन शैली त एकदम राम्रो हो तर जमाना अनुसार परिवर्तन हुनुपर्ने हो ।

  • @shreeramchhetri680
    @shreeramchhetri680 Před 2 lety +4

    अब याे ठाउँकाे बिकासमा ध्यान दिनु पराे स्थानिय सरकारले । बिकासकाे अनुभुति सबैले गर्न पाउनु पराे ।

  • @gombista6706
    @gombista6706 Před 2 lety +4

    गाउँले जिन्दगी दु ख त दुख नै हुन्छ तर खाना पिना चाहिँ मिठोहुन्छ हो दिदी बैनी हा.हा.लोग्ने मान्छेले छुनै हुदिन भन्ने चाहिहुदिन है मेरो घर पनि रोल्पा मै हो जे होउस चेली को कुरोसुन्दा अल्लि दु ख चाहिलाग्यो अरुभन्दा पनि नेता भनाउंदा हरुले बिजुली को बेवास्ता चाहिँ छित्तै गरिदिय हुन्थ्यो ?

  • @gurungbhadra8504
    @gurungbhadra8504 Před 2 lety

    हाे नी रात दिन दुख गर्नु गाराे हुन्छ 😢😢😢कति गल्नु हुन्छ हाेला 😭🙇‍♀️🙇‍♀️🙇‍♀️🙇‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️💕💕

  • @dipakkc2407
    @dipakkc2407 Před 2 lety +6

    रोल्पा ले जन्माएका नेता हरु
    (1)कृष्ण बहादुर महरा (सूचना तथा सन्चार मन्त्री , प्रराष्ट्र मन्त्री ,अर्थ मन्त्री गृहमन्त्री )
    (2)बर्ष मान पुन (अर्थ मन्त्री ,उर्जा जल श्रोत )
    (3)कुल प्रसाद के सी (लुम्बिनी प्रदेश कानुन मन्त्री र अहिले मुख्य मन्त्री )
    (4)ओन सरि घर्ती सभामुख
    (5)जय पुरी घर्ती (महिला तथा बाल बालिका मन्त्री र प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ सभापति )
    (6) नन्दकिशोर पुन (पासाङ )दुई पतक उप राष्ट्रपति तर रोल्पा ले पाएको उपलब्धि !!!

  • @mankumar3686
    @mankumar3686 Před 2 lety

    J Jaso dukha bhaye Pani hjr yo hasilo boli r muhar Lai Mero Salam chha.

  • @ratna65acharya
    @ratna65acharya Před 2 lety +1

    Tyaha = Electricity ko subhidha pugna jaruri xa!✌❤

  • @dineshrai4720
    @dineshrai4720 Před 2 lety +21

    ढिकि जातोमा किसेको कुटेको पिढो चामल एक्दमै राम्रो हुन्छ तर हल्का दुख चहि हुन्छनै तै पनि स्वास्थ र खानको लागि पोसण युत हुन्छ नि ।

    • @krishnakalakheti5441
      @krishnakalakheti5441 Před 2 lety +2

      ढिकीमा कुटेको चामल भिटामीन हुन्छ तर दुख चाहि हुन्छ

    • @ramchamling9363
      @ramchamling9363 Před 2 lety +1

      अर्गानिक अन्नलाइ परम्परागत को तयारी खान पाय के खोज्नु?

    • @dineshrai4720
      @dineshrai4720 Před 2 lety

      @@ramchamling9363 होनि सर

    • @dineshrai4720
      @dineshrai4720 Před 2 lety

      @@krishnakalakheti5441सद प्रति सद होनि सर

  • @lovekiss4136
    @lovekiss4136 Před 2 lety +1

    हाम्रो ठाउको भन्दा पनि बढी सुबिधा रहेछ भिडियो हेर्दा खुशी लाग्यो

  • @sitamalla5796
    @sitamalla5796 Před 2 lety

    यो भिडियो हेरेर म सानो हुँदा मेरो मुवा ले ढेकी मा धान कुटदा मेरो हात कुटिएको याद आयो ।

  • @rameshra4990
    @rameshra4990 Před 2 lety +13

    ढिकि जाँटो मा कुटेको पिसेको अाटो ढिदो धानको चामल यकडम Very fine tastey हुन्छ । मीलमा कुटेको पिसेको भन्दा कुट्ने र पिस्नेको दुइचार पैसापनि जोगिन्छ धेरैराम्रो घरेलु उपायका साधन ।

  • @supravadong5101
    @supravadong5101 Před 2 lety +1

    Without a woman ..the world is hail..in Humza Rolpa...so respect women..💐🙏

  • @sujanlafmagar7235
    @sujanlafmagar7235 Před 2 lety +1

    Wow exercise

  • @anandabaniya3691
    @anandabaniya3691 Před 2 lety +1

    My greater Nepal 🇳🇵

  • @karnasingpunkarnasingpun4389

    रोल्पाली नेताहरु को नाली बेली बल्ल बल्ल बाहिर लेउनू भएको धन्यबाद छ तपाइंलाई

  • @gamgurung7415
    @gamgurung7415 Před 2 lety +2

    सबैको कमेन्ट पढ्दा लगभग एउटै खाल्को देखियो आहा ढिकिमा कुटेको चामल भात स्वादिलो हुन्छ ताकत हुन्छ हो हुन्छ स्वाद तर यहाँ त दुखको कुरा खासगरी महिला हरु अति दुख गर्नुपर्छ शहर बजारमा बसेका महिला हरुको तुलनामा

  • @chandragurung2567
    @chandragurung2567 Před 2 lety +1

    Great news real life in village 👌

  • @benkumarrai2769
    @benkumarrai2769 Před 2 lety +1

    यो परम्परा भुल्नु हुदैन ढिकिमा कुटेको आमल मीठो हुन्छ जाँतोमा पिसेको पिठो मीठो हुन्छ

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 Před 2 lety +5

    गरदैनन हजुर अाफनाे दुनाे साेजाय अनि गय जनता मारे भैगाे।

  • @Dipsitipsi
    @Dipsitipsi Před 2 lety +1

    स्वस्थ रहन को लागी ढिकी मा कोटेको खैरो चामल एकदमै वेस्ट हुन्छ जुन बजार म मान्छे ले खोज्ने गर्छन् baraun raise vandai

  • @somsyangbo9731
    @somsyangbo9731 Před 2 lety +1

    Derai ramro dheki ko chamol

  • @purnatamang508
    @purnatamang508 Před 2 lety +1

    Kati ramailo tau ho hariyali

  • @ramtamang4455
    @ramtamang4455 Před 2 lety +5

    अनि १० बर्ष जनायुदकाे नतिजाकाे फल हाे याे।।।

  • @choktamang7919
    @choktamang7919 Před 2 lety +3

    Kati dukha lagdo kura

  • @parkashsing4419
    @parkashsing4419 Před 2 lety

    अाहा कति सुनदर ठ्ाउ

  • @padambiswakarma8042
    @padambiswakarma8042 Před 2 lety +3

    Real and true trusted nepali lifestyle is this one. To be proud of you guys are still eating healthy foods.

  • @kamalatamang3336
    @kamalatamang3336 Před 2 lety

    Wow.

  • @ranashaikhshaikhrana7464
    @ranashaikhshaikhrana7464 Před 2 lety +1

    Ramro kam ho bahini Salam xa hajur lai

  • @mahimathapa2540
    @mahimathapa2540 Před 2 lety

    जिन्दगित यस्तै राम्राे हाे

  • @fgkjfgkkghk9832
    @fgkjfgkkghk9832 Před 2 lety

    ysto ramro honi

  • @Programer45
    @Programer45 Před 2 lety

    बिगतको सारो याद आयो दिदी ढेकि कुटेकाे देख्दा

  • @debendrabudhamagar9389
    @debendrabudhamagar9389 Před 2 lety +1

    Daami👌👍🙏

  • @karmasherpa3039
    @karmasherpa3039 Před 2 lety +1

    ढिकिमा कुटेको धेरै मिठो हुनछ हो

  • @yamdhakal6351
    @yamdhakal6351 Před 2 lety

    जनयुद्ध

  • @sitabudha4208
    @sitabudha4208 Před 2 lety

    Namaste dide or shaman xa patrakar Babu lai Aru desh la Kati Pargati garako xa hamro deshka Nata varasta vaya Ka ship lagna vo garib ko jivan yastae ho

  • @user-fh8wl7pt6j
    @user-fh8wl7pt6j Před 2 lety

    Good

  • @indrakhatri1335
    @indrakhatri1335 Před 2 lety +1

    Great smile Sister

  • @omkargauchan3883
    @omkargauchan3883 Před 2 lety +3

    Wow yasto saskar bachwnu par6

  • @agniparsadniraula2550
    @agniparsadniraula2550 Před 2 lety

    ढिकी र चक्कीको काम दुखको काम भएपनी अहिले त्यस्ता घरेलु सामग्री र त्यसबाट उत्पादित सामान जस्तो राम्रो कुनै नभएको भनेर भारतीय विद्द्वान राजीव दिक्षीतले भनेका छन

  • @dependrarai1464
    @dependrarai1464 Před 2 lety

    Yestae kahi gumsiyeko kathaharu saramanxeko agadi dekhaedinuvo yekdam Khushi lagyo

  • @tarakhadka8450
    @tarakhadka8450 Před 2 lety +1

    Video ramro cha arguanik khana paune thau raicha dherai ramro lagyo yo thau ma chahi dolakha bata herdai chu yo Video

  • @natiramgurung5475
    @natiramgurung5475 Před rokem +1

    प्रचण्डे सम्म पुगाेस याे भिडियाे।

  • @madhavsharma4660
    @madhavsharma4660 Před 2 lety +1

    🙏🙏🙏🙏🙏

  • @durgaranabhat1390
    @durgaranabhat1390 Před 2 lety +4

    दाइको सबै भिडियो अरगानिक हुन्छ्न हेर्न धेरै मजा आउछ

  • @Nitten17
    @Nitten17 Před 2 lety +1

    Good job

  • @santaman9508
    @santaman9508 Před 2 lety

    Hamro des hamro sahan xa hamilai

  • @ganeshrai3819
    @ganeshrai3819 Před 2 lety

    ढिकी जातो महिलाको हो पुरूषले छुनुहुन्न भन्ने पुरूषहरू अल्छे हुन। मेरो गाउमा पनि ढिकीमा धान कुटेर भात खाएको ज्यान हो यो!

  • @kamalchaulagain6999
    @kamalchaulagain6999 Před 2 lety

    रामराे छ सर

  • @sristykhanal183
    @sristykhanal183 Před 2 lety +1

    Nyc video

    • @yamsingjai9225
      @yamsingjai9225 Před 2 lety

      Majja hunxa ni sristy dhikkima jatoma piseko khana laii

  • @mayapun2868
    @mayapun2868 Před 2 lety

    Jehos yekdam ramro lagyo. Purano chalchalan hunupani parx tara didi baini amaharu laichai garohunx.

  • @rajendramahat2422
    @rajendramahat2422 Před 2 lety +2

    तर जुनकुराको सपना देखाए आतंककारी हरूले झुक्याए

  • @rumathakuri8383
    @rumathakuri8383 Před 2 lety

    सहारै।रमाइलो ।लागो।।जमानाको।यद्द।आएो

  • @bhaktathapa8798
    @bhaktathapa8798 Před 2 lety +1

    Ramro

  • @mangalshrestha7753
    @mangalshrestha7753 Před 2 lety +1

    Aphno chalan ma nai chaleko thikai ho ta ra ali dukha chai hunchha khana ta mitho nai hunchha...dhanyabad nepal chitra you tube chanel lai....👏👏👍👍💐💐🙏🙏🇳🇵🇳🇵ma hal saudi arab khobar bata herdaichhu

  • @kabitasorali8190
    @kabitasorali8190 Před 2 lety

    मलाइ नि खुसी लाग्यो गाउँ घर देख्न पाउँदा , मलाइ नि जान मन लाग्यो त्यो रोल्पा तिर तर भाषा त बुझ्न सकिएन ढिकी चामल बुझियो तर खर्च केमा कुट्न पर्छ भन्यो बुझ्न सकिन ,,,

  • @ajitagorkhali5192
    @ajitagorkhali5192 Před 2 lety

    Dd dukha namannu yahi jindagi ramro xa Kati ramri ho manxe pani

  • @innocentgirl5737
    @innocentgirl5737 Před 2 lety +3

    कति दुःख हो बरै

  • @amritagurung5542
    @amritagurung5542 Před 2 lety

    Kati ramro bolnu vako didi

  • @monkumarikumari2258
    @monkumarikumari2258 Před 2 lety +1

    RAMRO Xa Sis ❤❤❤❤❤👍

  • @indrabhandari9211
    @indrabhandari9211 Před 2 lety

    दिदी को मुस्कान राम्रो लाग्यो बोल्ने शैली निकै मन पर्यो

  • @teamprabesh899
    @teamprabesh899 Před 2 lety

    ❤️❤️❤️❤️❤️

  • @aaryanshankar1276
    @aaryanshankar1276 Před 2 lety

    Nepal Maa dherai thauma yestai xa hw

  • @user-yg9xw9iw7r
    @user-yg9xw9iw7r Před 2 lety

    अर्गानिक।

  • @omtamang7655
    @omtamang7655 Před 2 lety

    Yo didi ko kura sarai ramro garnu hunda raix kate haselo raix sarai man paryo

  • @umeshsunuwar9392
    @umeshsunuwar9392 Před 2 lety +1

    सारै दुखा रैछ

  • @ramkhatri6628
    @ramkhatri6628 Před 2 lety

    हेर त अझैसम्म पनि बत्ती पानी गएको छैन कति बिकट कुनाे सहरमा कति सुबिधा छ, म पचास बर्ष को भए पैतिस बर्ष अघि ढिकि झाताे गरिएको हो तर कतिपय ठाउँमा पुरानो चलन देखियो ताे गाउँ पालिका का नेताले के हेरिरहेका छन् अाफुहरु चिल्लो गाडीमा घुम्ने र तेहा का गाउँ बासिन्दा मिलेर नेतालाई घेराउमा पार्नु परो र लाईन बत्ती र कुटानि पिसानि मिल माग गर्नुपर्छ र ठाउँ ठाउँमा मिल राख्नुपरो मिडिया भाइ हरु ले पहल गरिदिनुपर्छ

  • @bimalkckathmandu
    @bimalkckathmandu Před 2 lety

    Good👍

  • @akash7554
    @akash7554 Před 2 lety

    Kati lagxa lagxa dukha vanne sabdale manai royo😢😢.

  • @topbahadurgharti4211
    @topbahadurgharti4211 Před 2 lety

    Mhenity didi sathai patrakajiu sabailai salam xa

  • @diwakardahal2501
    @diwakardahal2501 Před 2 lety +1

    अलि अलि दुख त हुन्छ यो प्रबिधी चाहिँ स्वस्थ शुद्ध हुन्छ लगभग नेपाल अधिराज्य भर पचास बाउन्न बर्ष पहिले यहिँ ढिकी जाँतो घट्ट नै हो दैनिक उपभोग्य सामान उपलब्ध गर्नि साधन