बालेनको लागि जुरुकै उठ्यो युवा जमात; ससक्त युवाहरु निस्किए मैदानमा: रबी माथी आरोपै आरोप
Vložit
- čas přidán 29. 06. 2024
- #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #aadeyata thapa#balenshah #kpoli #manojsapkota
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news
आहा कत्ती अध्ययनशील बहिनी हो देश भुगोल धर्म इतिहार राष्ट्रिय अन्तरास्ट्रिय सबै राजनिती बुझेकी सलाम छ 🇳🇵🇳🇵
महत्त्वपूर्ण बहस
सलुट छ ई बहिनिलाई
धन्यबाद बहिनी ज्यु❤
Rabi prayas rat chan kehi samay praticha garau .bigreko ghar saparna samay lagcha ni
Salam sister, you r right
वाह वाह
सही कुरा गर्नुभयो बहिनीले तिमीहरूलाई लखेटेर देश बन्ने र हामी नेपाली ठाडा उठे मात्रै न तर हाम्रो नेपाल उस्तै रहन्छ।
great analysis bunu
अरब खरब हान्दिने गाेकुलेकाे कुरा निस्कियाे
नि , त्स्लाई घम्न्ड थियाे ,बर्मा बिस्नु महेस्साेर ,
सबै मेराे हाे भन्ने त्यसकारन राजिनामा दिय ,
जस्ताे गरेकाे मात्र हाे ।
🙏🙏🙏🙏🙏🙏🙏
सहि भनाई
ॐ
👏🙏🧡💛❤️💖
🇳🇵🙏
राम्ो छ बहिनि
100 % correct
❤ Yes Yes Yes Thapa ji tapai lai dherai dherai dhanyabat ❤
Gokul ko chela ho ki kya ho ?
Terima chyakhuri Gokul baskotako ta 70 coror ko audio out vathyora po Rajinama dinu paryo, Rabi ko testo k ko praman out vaxa?? Mukhle matrai vanera hunx??
Rabi ko tsto xin
Fece gr vn muji xka rabi
Bhasan t 6 Ka haner hunn
Kam 6 Ka Han
Balen would be Lee Quan Yew of Nepal. Once Balen would be the PM then everything will be fit and fine. Example, France 🇫🇷 ko "Kanse film festival " ra Brazil 🇧🇷 ko "metropolis policy debate" .
Abopranta Nepal ra Nepali le sukh paaune6han.
Guarantee ho "Balen " J 🇳🇵
Jasle kehigarna khojxa usaiko usaiko khedo khaneko paiyo saed inibainile pani kehi nabujheko abas hunx. Dherai nakhokau baini.
जय बालेन, जयनेपाल❤
You are great nani❤❤❤❤❤❤❤❤❤❤❤❤
Good job balen sir ❤❤.aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party Lai ❤
Sis gret 🇳🇵
Good❤❤❤ support you
👌👌👌👌👌
नाटक नगर नोेैटँकी नानी
Ntk t tero bau
Rabi sahkari thag
Prachand ko hanuman
अाहायाेबहिनिले कतिराम्रेेा कुरागरिन
Balen is king only....nepal
पतपतकतिकराकाेधरेेनबाेलचाेरनि
Jwayi - Sasura Chitwan Ma Dhan Ropna Ga Ko Pani Samachar Banaune Ho Manoj Ji ? Tyo Ta Pariwarik Bhela Ho Ni !!!
Balen is right
फेरि यो पागल काँहाँबाट आईछे र रबिलाई सहकारी ठग भन्छे तँसँग प्रमाण छ रबिले सहकारी ठग हो भनेर
बालेन आऊ देश र जनता बचाऊ।❤
एकदम सहि विश्लेषण❤
100% ✅