जति सुने पनि नअघाउने राजु र मन्जुको लमजुङे ठाडो भाका | Thado bhaka | Raju pariyar Vs Manju Bk | new
Vložit
- čas přidán 7. 09. 2024
- जति सुने पनि नअघाउने राजु परियार र मन्जु बि क को लमजुङको ठाडो भाका| ठाडो भाका | Thado Bhaka | Raju Pariyar vs Manju BK | New Thado Bhaka 2080/2024
=======================================
Lead Singer :-
♬ Raju Pariyar
♬ Manju BK
=======================================
TechnicalTeam :
Camera:
Krishna Bc
Mahesh Mahara
Nabaraj Basnet
=======================================
♬ Editing :- Bishal Nath Yogi
=======================================
Audio Mixing
♬ Hemraj Dangi
=======================================
#munalrodhighar #rajupariyar #manjubk #thadobhaka #lamjungkothadobhaka #dohorinepal
=======================================
✌ Managment- Nabaraj Basnet 9861082363
=======================================
All rights of this video are with Munal Rodhi Ghar. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© MUNAL RODHI GHAR, 2023
निकै रमाइलो ठाडो भाका मञ्जु बहिनीको र राजु दाइको राजु दाजुकोत निकै सुने उत्कृष्ट लाग्छ❤❤मञ्जु बहिनीको पनि हरेक गित देखि ठाडो भाका सम्म सुनेछु राम्रो लाग्छ सफलताले शिखर चुमेको देख्न पाउ अब पालो बहिनीकै हो अगाडी बढ्नुस्❤❤❤❤🎉🎉🎉❤❤❤🎉
निकै मिठो उत्कृष्ट मौलिक प्रस्तुती उच्च सम्मान छ लोक स्वर सम्राट राजु परियार ज्यु र लोकप्रिय गायिका मन्जु बि.क ज्यु प्रति 🙏🙏
साच्चै भन्नुपर्दा राजु दा र मन्जु बिक सिस सारै मन पर्छ मलाई ❤god bless you both ❤
Raju dai ani Manju bahini dammi lagyoo
सुनेर मन नभरिने भनेको ठाडो भाका त्यो पनि मञ्जु राजुको
साह्रै राम्रो सही छ
Dami
Aaaha❤
फेरी आएछ नयाँ ठाडो भाका बधाई छ मलाई मन पर्ने अलि कथा पहेलो को जस्तो मर्मिक कम भो जस्तो लागो कथा जस्तेइ लाहुरे वा बिछ्डेको माया वा बियोग मा नयाँ माया बिदेश गाको माया आदी मा सुन्न मन छ मलाई
आदरणीय राजु परियार बाहेक अरुको त स्वरनै मन पर्दैन मलाई मलाई एकदमै मन पर्ने लोकदोहोरि गायक राजु परियार 🙏
Wow❤❤🎉🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏
अब अर्को भागमा चाहिँ कान्छाले बाबुआमा लाई हेला गरेको ले दुख पायको भिडियो आओस है 🙏🙏
Yo jodi khatra xa
wow🙏🙏🙏🙏
Nice to hear ❤❤❤❤❤❤
Nice song lyrics 😍❤
Khusi lageyo mama
😊😊😊😊😊😊😊
love u all❤❤❤
🙏🙏🙏🙏🙏
अबसर अझै पनि उपलब्ध छ ?