टिकाको आँसुले कोट भिजाउदै प्रदेश गएका सुर्य फर्किएपछि Surya Khadka, Tika Sanu Sarangi Sansar Ep. 326

Sdílet
Vložit
  • čas přidán 26. 12. 2021
  • सुमधुर स्वरका धनी Surya Khadka र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका Tika Sanu बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    czcams.com/channels/L9M.html....
    =======================================
    =======================================
    Orginal Song:
    बटौलिमा | Bataulima
    Link: • New Nepali Song 2078/2...
    By Surya Khadka, Prem Kumar Basnet & Amrita Nepali, Composed By Prem Kumar Basnet, Penned By Shiva Akheli & Featuring Anjali Adhikari, Babbu Thapa & Shiva Ji Chhetri only on Surya Khadka's official CZcams Channel.
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 326
    =======================================
    =======================================
    #Surya_Khadka
    #Tika_Sanu
    #SarangiSansar
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Lead Singer:
    ♬ Surya Khadka
    ♬ Tika Sanu
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Dipendra Sitaula
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak: Sunil Bardewa
    ♬ Madal : Ishwari Prasad Bhusal
    ♬ Madal : Kumar Lamichhane
    ♬ OctoPad : Pritam Thapa
    TechnicalTeam :
    🎥 Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    ♬ Recordist/ Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bish. .
  • Zábava

Komentáře • 903

  • @TikaSanu
    @TikaSanu Před 2 lety +310

    नमस्कार हजुर !
    मेरा धेरै आदरणीय दर्सक स्रोता सुभचिन्तकहरु को चाहाना पूरा भयको छ।
    प्रदेशी गायक भनेर चिनिने असाध्यै मेहेनती कलाकार आदरणीय सर सुर्य खड्का सङ्ग को चौथो पटक दोहोरी गाउने मौका मिल्यो। सारङ्गी सन्सार परिवार प्रती हार्दिक आभार व्यक्त गर्दछु।
    दोहोरी अन्तिम सम्म हेर्नुहोला निकै रमाइलो भयको छ मिल्छ भने सबै ले यकचोटी फेसबुक मा सियर गर्नुहोला है हजुर?

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial Před 2 lety +453

    ट्याक्कै २ बर्ष पछी साराङगी संसारमा अत्यन्त अनुसाशित कलाकार टिका सानु जी संग दोहोरी गाउने अबसर मिल्यो.. हामीले कथामा डुबेर मन बाटै गित गाएका छौ कस्तो लाग्छ सल्ला सुझाब दिनुहोला है॥

    • @gorakhkarki9116
      @gorakhkarki9116 Před 2 lety +13

      सूर्य जि, म हेर्दै छु, तपाईं यूके आउँदा म नेपाल थिए, अहिले तपाईं नेपाल म यूके !!

    • @ashabhandari8161
      @ashabhandari8161 Před 2 lety +7

      आहा 😍dada धेरै माया अनि मिठो सम्झना 😘😍गीत धेरै राम्रो छ dada 💙🖤 Best singer surya dada 😍

    • @arpanakc3843
      @arpanakc3843 Před 2 lety +4

      Saroi ramro lagyo man pareko manxele gayar

    • @bishnusunar945
      @bishnusunar945 Před 2 lety +4

      Ramro matra horw dherai ramro layo vai hjr Dubai jana partivasali hunuhunxa

    • @KamalKumarBK
      @KamalKumarBK Před 2 lety +8

      हजुरले मनैदेखि गाउनुभएकाे गित मलाईपनि मनै देखि मन परेकाे हाे ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +48

    सुर्य खड्का v/s टीका सानू को निकै मन छुने
    निकै रमाइलो दोहोरी सुनेर बस्दै छु😍💖🙏

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Před 2 lety +10

    सुर्य दाजि र टिका दिदि काे एक चाेटि हेरेर चित्त बुजेन फेरि फेरि हेर्न मन लाग्याे अनि फेरि हेर्न मन लायाे

  • @bishnupangeni4037
    @bishnupangeni4037 Před 2 lety +8

    शुर्य खड्काकाे स्वर गायकि मलाई पनि अतिनै मनपर्छ ।

  • @nareshsoni1829
    @nareshsoni1829 Před 2 lety +3

    दोहोरि चाहि एकदम दमदार छ धेरै धेरै खुसी लाग्यो मलाई त गाँठे जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट

  • @durgakunwar8132
    @durgakunwar8132 Před 2 lety +10

    आहा कति रमाइलो परट २ पनि चाहीनछ है

  • @sushilabaral5016
    @sushilabaral5016 Před 2 lety +9

    कलाकर देसका गहना हुन , तर यस्ता कलाकार पर्देसी हुदा कता कता नराम्रो लाग्ने।

  • @laxmanshahi946
    @laxmanshahi946 Před 2 lety +43

    उत्कृष्ट गायकहरुको उत्कृष्ट प्रस्तुति।

  • @maniram4826
    @maniram4826 Před 2 lety +16

    यति रमाइलो लाग्यो कि आहा।कति छिटै समय सकिएछ अझै लामो सुन्न पाएनी हुन्थ्योनि भन्दै थिए ।धेरै खुशी लाग्यो ।सुर्य सर लाई फेरिनी देख्न पाए हर दिन उहाँको गित हरु सुनिरहेको हुन्छु म।टीका मिस को नि ठूलो फ्यान म।।सारै खुशी भए।।साराङ्गी सन्सार सम्पु् परिवार लाई धेरै -धेरै धन्यवाद ।।।

  • @purnabahadur7080
    @purnabahadur7080 Před 2 lety +11

    मालाइ मन पर्ने गायक गाइका को दोहोरी सुन्न पाउने भैयो खुसी लाग्यो छिटो सुरु गरौ ल सुर्य दादा ले आफ्नो साप्रो सम्जे र सितल दादाको मा ताली बजाउनु भाको छ अजै नया लाग्यो यो भिडियो मा अरु लाई कस्तो लाग्यो भन्नू ल।।

  • @krishnashrestha8380
    @krishnashrestha8380 Před 2 lety +9

    सुर्य खडकाको नाम खुब सुनेको आज देख्न पाईयो । अब्बल दर्जाको गायक रहेछन !

  • @dhanushxetri3737
    @dhanushxetri3737 Před 2 lety +11

    सुर्य दाई को दोहोरी धेरै पिछि हेर्न पायो सारै मन पर्यो

  • @nabinmagar9233
    @nabinmagar9233 Před 2 lety +59

    मेरो अतिनै मनपर्ने गायक सुर्य खड्का र गाईका टीका सानू बिचको दोहरि घम्सा घम्सी सार्है रमाईलो लाग्यो दुबै जनालाई बधाई तथा सफल्ताको शुभकामना जय सारङ्गी शँसार🙏🎤💕🎵❤️🎶💕🎤❤️

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Před 2 lety +16

    अति मीठाे र मार्मिक भावकाे सारै व्यवहारिक एवं माैलिक लाेकदाेहाेरी छ याे । घर ब्यवहारमा भिजेका र अभुभवले खारिएका शब्द र टुक्काबाट संयाेजन गरिएकाे याे दाेहाेरी धेरै मन छुने जीवन्त प्रस्तुति बनेकाे छ ! यति मीठाे प्रस्तुतिकाे लागि अति व्यवहारिक र जीवन्त लाेकदाेहाेरी गायनबाट सबैकाे मनमुटुमा बस्न सफल लाेकप्रिय लाेकगायिका टीका सानु र चर्चित लाेकगायक सूर्य खड्कालाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना ! सारंगी संसारप्रति हार्दिक आभार !

  • @kammarbahadurk.c8529
    @kammarbahadurk.c8529 Před 2 lety +18

    अति राम्रो गितका लागि धन्यवाद ।

  • @offshonthakuri1406
    @offshonthakuri1406 Před 2 lety +10

    सारै मिठो लायो हजुर हरु को लोक दोहोरी गित दुबै जानालै हार्दिक बधाई छ है 🎤

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t Před 2 lety +4

    यो पो हो दोहोरी साह्रो मन छोयो ..👍️👍️🙏🙏🇳🇵🇳🇵

  • @nirmalsunar8345
    @nirmalsunar8345 Před 2 lety +11

    धेरै रमाइलो लाग्यो सुर्य खड्का जि र टीका सानू जि को दोहोरी सुनेर धेरै धेरै धन्यवाद साथै साराङ्गि सन्सार टिम लाई पनि धन्यवाद ।

  • @RanjitGurungOffical
    @RanjitGurungOffical Před 2 lety +19

    धेरै खुसी लाग्यो अाज सुर्य सर र टीका सानू बिचको दोहोरि सुन्ने रहर पूरा भएको छ।।।

  • @phoolmayatamang9214
    @phoolmayatamang9214 Před 2 lety +17

    सुर्य भाइ काे स्वर र शब्द लाेगित हरू अति राम्रो गाउनु हुन्छ भाइ ले भाइ र टीका बैनि काे दाेहाेरि धेरै राम्रो छ भाइ बैनि हजुर हरू अझै राम्रो गर्दै अगि बड्दै जानू हाेस सफलता काे शुभकामना छ

  • @bhugolgurung
    @bhugolgurung Před 2 lety +24

    आहा आज एकदम आनन्द आयो आदरणीय अग्रज कलाकार टीका सानू र सुर्या जि को यो मिठो प्रस्तुति सुनेर

  • @amarsing7186
    @amarsing7186 Před 2 lety +5

    आहा मन पर्ने गायक सुर्य खड्का 2 बर्स पहिला कोट भिजेको कुरा अहिले यद आयो ♥️❤️💋💋

  • @suryagole412
    @suryagole412 Před 2 lety +27

    अति मार्मिक् शब्दमा दोहोरि सुन्न पाउँदा धेरै धेरै रमाईलो भयो । टीका सानु बहिनी र सुर्य खड्कालाई बधाई छ जय गित् जय संगित् सारङगि संसार ।

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Před 2 lety +18

    टीका सानु अव्बल गायिका त्यस माथि सुर्य खड्का को धेरै वर्ष पछि टीका सानु सँग दोहोरी गाउँदा त्यसै खुशी लाग्यो र टीका सानु सँग म पनि अमुल्य बनेर आउनेछु छिट्टै टीका सानु लगायत सम्पुर्ण सारङ्गी सङसार का सन्चालक कमल दाई लगायतका सबै टिम लाई सफलता को लाखौं लाख शुभकामना व्यक्त गर्दछु

  • @singerashabcofficial884
    @singerashabcofficial884 Před 2 lety +11

    आहा सुर्य दाई काे दाेहाेरि सुन्न पाईयाे सम्मान छ सम्पूर्ण लाई

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Před 2 lety +9

    साच्चिकै सुर्य दाजि र टिका दिदि याे सम्बन्ध सधैं भरि रहिरहाेस कमल छिटै अब याे भाग दुई भयाे अब केहि दिनमा भाग तिन पनि ल्याउनु हाेला 🙏 🙏🙏

  • @gomaghimire463
    @gomaghimire463 Před 2 lety +13

    आज मन पर्ने कलाकारहरूआउ भए छ धेरै रमाइलो हुन्छ

  • @devendraban9663
    @devendraban9663 Před 2 lety +6

    सारँङ्गि सँसार लाई धेरैधेरै धन्यबाद यस्ता रमाइलो रमाइलो दोहोरि सुन्ने अवसर दिनु भयो सूर्य खडका र दोहोरिकि रानी सार्है राम्रो गाएको के भनौ म सँग शब्दनै छैन ।

  • @khemgurung9538
    @khemgurung9538 Před 2 lety +12

    नमस्कार साराङी सन्सार परिवर लाई नमन छ सुभकामना छ टीका बहिनीको मिठो आवज म फ्यान छु 👌👌

  • @puranbk1384
    @puranbk1384 Před 2 lety +17

    पर्देसी गायक सुर्य दाजु लाई सम्मान छ धेरै राम्रो दोहोरी गाउनु भयो समय गयको थाहै भयन तिका दिदी को कुरो त के गर्नु दिदी को नामै काफी छ तर आज अलि धेरै हास्नु भयो के अलि कता कता हासो बदि भयको जस्तो लाग्यो हुनत सुर्य दाजु संग धेरै समय पछि भय को भेत खुसी को हासो होला

  • @krishnasubedi298
    @krishnasubedi298 Před 2 lety +11

    सारै अानन्द अायाे अाजकाे दाेहाेरी सुनेर पुरानाे गायक सुर्य खड्का दाजु प्रती सम्मान कमल सर लाई धेरै धेरै सम्मान ।

  • @bishnusubedi1996
    @bishnusubedi1996 Před 2 lety +5

    सुर्यखड्का र टिकासानु बिचमिठाेदाेहरि प्रस्तुतभयाे सारंगिकाे कमलजिलाइ धन्नेबाद

  • @pramilabasnet502
    @pramilabasnet502 Před 2 lety +8

    सुर्य खड्काको उत्कृष्ट श्वर लाई सम्मान छ🙏🙏🙏

  • @pujaagurung7629
    @pujaagurung7629 Před 2 lety +6

    आहा कती राम्रो गीत 😍😍

  • @surekhashrestha9054
    @surekhashrestha9054 Před 2 lety +13

    Wow surya sir ko geet 🥰🥰🥰

  • @bhagawotikadel2341
    @bhagawotikadel2341 Před 2 lety +4

    अाहा कति रमाइलो बिदेश बाट अाऐपछि काे दाेहाेरि 🙏🙏❤️❤️

  • @kusumkhanal4811
    @kusumkhanal4811 Před 2 lety +2

    आज सारै रमाइलो लाग्यो सुर्य दाजु र टीका दि को दोहोरी 🇳🇵🇳🇵😍😍❤️❤️

  • @pramilabasnet502
    @pramilabasnet502 Před 2 lety +14

    आहा मिठो श्वरको धनी सुर्य खड्का 🙏🙏🙏❤❤❤

  • @fireash5807
    @fireash5807 Před 2 lety +3

    सारै राम्रो गाइका गायकि रमाईलाे पनि सारै नै भयाे 👌❤️👌❤️👌

  • @premgurung355
    @premgurung355 Před 2 lety +11

    आहा कति मिठो गित

  • @premkarki2656
    @premkarki2656 Před 2 lety +23

    प्रदेशी गायक सुर्य खड्का जि सारङ्गी संन्सार देख्दा खुशी लाग्यो ❤️❤️🙏🙏

  • @bhagawotikadel2341
    @bhagawotikadel2341 Před 2 lety +9

    अाहा नि टिकासानु ले त सबै कुराकाे अनुभव गरेकाे जसताे शीत गित गाउनु भयाे कति धेरै खुसि लागयाे तेयसले त परिपक गायका भनेकाे 🙏🙏🙏❤️❤️

  • @sadikshyagiri8421
    @sadikshyagiri8421 Před 2 lety +5

    फेरिएकपटक गाऊनू पर्यो मलाई पुगेन सुर्य सर जानेबेलामा राम्रो भाकामा

  • @madhubelbase7590
    @madhubelbase7590 Před 2 lety +8

    टिकाको बोलिनै मिठो हो कि हामिलाइ मोहनी लाको हो कि कुन्नि ,उत्कृष्ट प्रस्तुति दुबैको

  • @DharmendraSingh-es6yh
    @DharmendraSingh-es6yh Před 2 lety +5

    Wow great dohori Tika sis Ra Surya g ko dohori

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 Před 2 lety +3

    कमल जि सारङगी संसार राेधी घर टिम ,साथै सबैलाई नमस्कार छ।।
    अाहा सुर्य खड्का जि र टीका सानू जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो दमदार छ,निकै रमाइलो भएको छ।मिठाे सम्झनाका साथै सफलताको शुभकामना छ।म नवलपुर देखि ,हाल मलेसिया बाट ।।।।।

  • @tamuyam9526
    @tamuyam9526 Před 2 lety +7

    निककै राम्रो प्रस्तुती रमाइलो लाग्यो , सबैलाइ धन्नेबाद छ

  • @RajanKarkiOfficial
    @RajanKarkiOfficial Před 2 lety +5

    आहा मन छोयो है

  • @DharmendraSingh-es6yh
    @DharmendraSingh-es6yh Před 2 lety +6

    Tika sis Nepali live dohori ki Rani hun congratulations sis

  • @salinamagar4212
    @salinamagar4212 Před 2 lety +16

    always handsome singer surya Khadka 👌👌❣️❣️

  • @rupkhatri3361
    @rupkhatri3361 Před 2 lety +4

    आहा सारै रमाइलो दोहोरी

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Před 2 lety +23

    आहा प्यारा प्रिय मान्छे अरहरूकाे एै दाेहरिकाे प्रखाईमा थेउ बल्ल धेरै पछि सुन्न पाए असाध्यै राम्रो अनि आनन्द लायाे धेरै धेरै बधाई अनि शुभकामना दाजु ❣️❣️🙏🙏
    सुर्य र प्यारि दिदि टिका ❣️❣️🙏🙏

  • @gmsantosh55
    @gmsantosh55 Před 2 lety +41

    आहा कति मिठो धोहोरी आजको😍🥰 धेरै दिन पछि सुर्य खड्का अनि टिका सानुको धोहोरी हेर्ने समय जुर्यो 😊🙏अति राम्रो छ🙏 सबैलाई बधाई अनि शुभकामना जय गीत जय संगीत 🎼🥰🙏🙏

  • @palpalupdatenepal7264
    @palpalupdatenepal7264 Před 2 lety +9

    मैले लाइभ राउण्डमा दिएको परस्तुति हजुरहरुलाई कस्तो लाग्यो यदि मैले दिएको परस्तुति मन पर्यो र अर्को राउण्ड टप 16 मा देख्न चाहनुहुन्छ भने मलाइ नेपाल बाट खल्ती एप्स र विदेशमा रहनुहुनेहरुले खल्ती डट कम बाट भोट गर्न सक्नुहुनेछ🙏🙏❤️

  • @laxmanalemagar4571
    @laxmanalemagar4571 Před 2 lety +5

    सारङ्गी संसारको जुनसुकै भाग पनि बिशेष नै हुन्छ यस भाग अझ उत्कृष्ट रह्यो ।

  • @krishnabc2422
    @krishnabc2422 Před 2 lety +3

    सारै रमाइलो मनप्रनी गायक र गायिका को पर्स्तुती सुन्न पहिइयो बधाई छ सबै टिमलाई

  • @madansubedi8033
    @madansubedi8033 Před 2 lety +3

    यी दुई कलाकार को तेस्रो भाग सारङ्गी संसारमा फेरि सुन्न पाइयोस्, तेसै गरि ईन्द्रेनी मा पनि दोहोरी सुन्न पाहुँ। सूर्य भाई र टिका सानु बहिनीको दोहोरी पारिवारिक जीवन मा धेरै जसो मानिसहरू को अबस्था यस्तै सोच रहेको पाइन्छ धन्यवाद छ।

  • @kunwarhom5710
    @kunwarhom5710 Před 2 lety +4

    एक्दमै आनन्द लाग्यो नानी बाबु को गीत सुन्दा नानी बाबु र सिङ्गो सारङ्गी संसार टिम लाई बधाई छ ।

  • @jitthapa4177
    @jitthapa4177 Před 2 lety +5

    सराई राम्रो लग्यो सुर्य खड्क र टीका सनुको को दोहारी सुन्दै छु बह्रैन बाटा

  • @narayanpaudel8241
    @narayanpaudel8241 Před 2 lety +7

    आहा क्या रमाइलो हो आज बढी रमाइलो भयो 🙏♥️

  • @Suraj-ev8gn
    @Suraj-ev8gn Před 2 lety +3

    aaha ajako dohori sunna kati maja aayo man parne kalakar

  • @kumarsanu6521
    @kumarsanu6521 Před 2 lety +5

    सुर्य सर नेपाल मा जादा धेरै रमाइलो लाग्को छ बधाई छ सबैलाई

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 Před 2 lety +44

    आह बयान गर्ने कुनै शब्द नै पाएन कति आनन्द आयो हजुरहरुको प्रस्तुतिले हार्दिक बधाई सम्पुर्ण कलाकार टिमलाई!!

  • @hariaryal137
    @hariaryal137 Před 2 lety +6

    दुई वर्ष पछि टिका सानु सित सारङ्गी संसारमा गाउने अवसर मिल्यो सूर्य भाई यति मिठो स्वर शब्दमा गाउनु भो धन्यवाद।

  • @supadeurali_entertinment
    @supadeurali_entertinment Před 2 lety +2

    निकै आनन्द आउँछ सुर्य खड्का जि का शब्दहरु ❤️❤️❤️🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @yarbdrbishokarmabahadur6722

    आह कती मीठो गित शुभकामना छ टीका सानू अनि सुर्य खडका म

  • @manbumanbu5673
    @manbumanbu5673 Před 2 lety +4

    सूर्य सरलाई इन्द्रेणी मा मन माया वाईबा सँग पनि दोहोरी गएको हेर्न पाउँ 🙏🙏🙏🙏🙏🙏🙏

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Před 2 lety +9

    Yeti meetho geetko lagi Surya Khadka ra Tika Sanu ko prastuti yekdam ramro lagyo Thankyou Kamal sir, Tika & Surya

  • @haribahadur1677
    @haribahadur1677 Před 2 lety +3

    अाज त एकदम रमाइलो भयाे दुबै जना मलाई मन पर्ने गायक गायिका अनि मिठाे दाेहाेरी♥️♥️♥️♥️♥️

  • @krishanakhadka4304
    @krishanakhadka4304 Před 2 lety +5

    सुर्य खडका दाइकाे गितमा दाेहाेरि हेदा खुसिलाग्याे दामि दाेहाेरि बधाइ छ आउहै माया भेरि पुल तरेर सुर्खेत मा भेट हुने गरेर

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 Před 2 lety +4

    अाहा कति मीठो भाका साथमा सुर्य र टीका धेरै रमाईलो लाग्यो बधाई छ साराङ्गी सन्सार टिममा

  • @balaramnepali5061
    @balaramnepali5061 Před 2 lety +10

    अब इन्द्रेणी म पनि हेर्ने ठुलो धोको छ यो जोडि को

  • @ramdeuba5220
    @ramdeuba5220 Před 2 lety +20

    मनपर्ने कलाकार सुर्य खड्का आज दोहरी मा देख्दा खुसी लाग्यो।। बधाई तथा शुभकामना सारङ्गी संसार रोधी घर प्रति।।

  • @rukbk8980
    @rukbk8980 Před 2 lety +3

    aaha nikai ramailo lagyo aaja ko dohori

  • @madhavsigdel4476
    @madhavsigdel4476 Před 2 lety +3

    आहा कति रमाईलो सूर्य सर र टिका सानु sis

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 Před 2 lety +6

    Aajako dohori ramro lagyo sabai janalai dane bat xa hi bises gari sure Vai r tika byni lai

  • @gayatripudasaini3888
    @gayatripudasaini3888 Před 2 lety +3

    आहा कति रमाइलो गीत उत्कृष्ट प्रस्तुति लाग्यो bhai n बहिनीको ❤

  • @subashsunar7460
    @subashsunar7460 Před 2 lety +5

    love you dhai Surya dhai ❤️❤️

  • @kisanbk786
    @kisanbk786 Před 2 lety +6

    सारै रमाइलो लायाे लाईभ दाेहाेरी कमल सरलाई धेरै धन्यवाद नेपाल का अग्रज कलाकाहरूकाे समेटेर हामी माज हेर्न मैका पयाेकाेमा रमाइलो लायाे याृे दाेहाेरी नि ,,,,,

  • @radhaneupane5792
    @radhaneupane5792 Před 2 lety +15

    सुर्य भाइ सार्है खुसि लाग्यो नेपाल आउनु भाको मा🌷🌷

  • @bhimthapamagar6274
    @bhimthapamagar6274 Před 2 lety +2

    Aaha kati mitho live dihori geet

  • @chow-raymhorpaak8322
    @chow-raymhorpaak8322 Před 2 lety +1

    Yo.. tika ko layekko ko dohori jodi surje ji lai.. salam.. !!!!

  • @nicetiwari6160
    @nicetiwari6160 Před 2 lety +3

    Jodi yeshtai sanchachaiko hunu parne

  • @dharmarajrekha5896
    @dharmarajrekha5896 Před 2 lety +3

    म सुर्य खड्का भाइको रुमको फ्यान जस्तै हो गर्मीको

  • @ganeshbudhathoki5375
    @ganeshbudhathoki5375 Před 2 lety +2

    Tika ra suryako dohori git sunda ramaelo lagyo badhai x dubaijanalai

  • @banuragi1310
    @banuragi1310 Před 2 lety +6

    कति सुखद संगम💖

  • @maheshkarki5223
    @maheshkarki5223 Před 2 lety +4

    प्रदेशमा रहेर पनि प्रत्यक्ष लोक गीत सङितमा अति मिहेनेत लगनशिल साथ लोक गीत सङित क्षेत्रमा इट्टा थपने प्रतिवान गायक सर्जक नाम हो सुर्य खडका

  • @barunranabhatt546
    @barunranabhatt546 Před 2 lety +41

    निकै आनन्द लाग्यो यो दोहोरी सुनेर । टीका सानूमा दोहोरो गाउने जादू नै छ । टीका सानू र सुर्य दाजुको धेरै सफलताको कामना।

    • @laxmanshahi9607
      @laxmanshahi9607 Před 2 lety

      Wow so sweet voice diju tika sanu

    • @laxmangurung7484
      @laxmangurung7484 Před 2 lety

      Aha Sarai ramailo dohori gaunu vayo sury ji sanu ji asto dohory arko pani sunna paum🌹🌺💐👍

  • @ghanshyampun2198
    @ghanshyampun2198 Před 2 lety +2

    वाउ दोहरी ता माजा छ अाज टिकासानु यो सादीमा निकै राम्री देखिकी छिन है

  • @rajbabu421
    @rajbabu421 Před 2 lety +2

    Wow धेरै राम्रो दोहरी टीका सानु सूर्य sir 🇳🇵🙏💯✈💪💪🧀

  • @sanjeevshahi870
    @sanjeevshahi870 Před 2 lety +3

    आहा कति रमाइलो मीठो सम्झना सबैमा।

  • @gauprasadgahamagar1403
    @gauprasadgahamagar1403 Před 2 lety +28

    कमल जी लगायत त्यहाँ रहनु हुने सबैजनालाई मा प्रदेशी को नमस्कार🙏🙏🙏 आजको प्रस्तुति अति उत्कृष्ट लाग्यो र अन्य भाग पनि हेर्न पाइयोस र गायक सूर्य जी र टिका सानुको सफल र उज्ज्वल भविष्य को कामना गर्दछु।🌹🌹💞🌺

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 Před 2 lety +16

    आहा धेरै रमाइलो दोहोरी सार्है मन पर्यो । आफनै कथा मा मैले नै गायको जस्तो अनुभव भयो दुबई को बसाइ मा । धन्यवाद छ सम्पुर्ण मा ।

  • @bhugolchhetri6372
    @bhugolchhetri6372 Před 2 lety +6

    Geet sunna aatur xu

  • @bastolashanti601
    @bastolashanti601 Před 2 lety +4

    Sari ramro dohori hajur haru ko ❤❤❤❤❤❤❤

  • @govindalohani2061
    @govindalohani2061 Před 2 lety +32

    कमल भाईलाई धेरै धेरै धन्यबाद! तपाँईहरुकै कारणले आज अमेरिका बसेर पनि नेपालमै भएको अनुभब गर्न पाईएको छ ,तपाँई साथै सम्पूर्ण नेपाली कलाकारहरु प्रति हामी बिदेशमा बस्नेहरु अनुग्रिहित छौं! दिपेन्द्र सिटौलाले गित पनि गाँऊनुहुन्छ भन्ने जानाकारी पाईयो , वाहाको गित सुन्न लालायित छु!

  • @sunitadangol5247
    @sunitadangol5247 Před 2 lety +1

    धेरै राम्रो छ दोहोरी दादा अनि टीका नानी को दोहोरी दुबै जना लाई शुभकामना छ 🙏🙏👌👌👏👏👍️👍️😍😍💟💟

  • @nirmalbishowkarma6893
    @nirmalbishowkarma6893 Před 2 lety +2

    टीका भिएस सुर्य धेरै रमाइलो दोहोरी

  • @gorkha911
    @gorkha911 Před 2 lety +34

    सुर्य खड्का दाईको लकेज खोल्न हतारमा टीका सानू । हरेक बहानामा भेट्न हतार सार्है मन पर्यो भाका पनि तेस्तै रोज्नु भएछ । सम्पुर्ण टिमलाई शुभकामना