सुर्य फेरी प्रदेशीदै गर्दा छोरीसँगै टिकाको के भयो हालत | Surya Khadka Vs Tika Sanu | Live Dohori
Vložit
- čas přidán 19. 01. 2022
- Special Thanks
Prime TV HD
Singers
★ Surya Khadka
★ Tika Sanu
Audio/Video
★ @Tarakanta BK
★ Samip Paudel
★ Padam Lwagun
Contact : 9847629512
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
--------------------------------
© Tika Sanu-2021,
-----------------------------------
CZcams: / tikasanu
Facebook: / tika.sanu.1
-------------------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other CZcams channels without prior permission will be strictly prohibited
----------------------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------------------
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. - Zábava
हाम्रो आज को सङ्गितमाला मा प्रदेशी गायक आदरणीय सर सुर्य खड्का आउनुभयको छ ।
कलाकार आदरणीय रबिन लामिछाने दाइ को लय शब्द मा रहेको निकै मीठो दोहोरी भाका मा गित गायका छौ कृपया हेरेर प्रतिक्रिया दिनुहोला है?
Dherai ramro xa dohori
Hajur song sunda run man lakxa tika sani medam
अती मार्मिक दोहोरी टीका साईली ! अस्ति तिम्रो परीवारको अन्तर्वार्ता हेरें, तिमित साईली छोरी पो रैछेउ त ! ठुली दिदीको बोल्ने कता अती विशिष्ट रहेछ ! माईली दिदिको पुर्ण स्वास्थ्यलाभको कामना ! अनि आमाको हिम्मत/साहस अती ठूलो रहेछ ।
A++
sarai ramro lago tika baini dhori family ko pura interview suniyo jethi didi subey gentle lago mummy pani sahasi lago
जन्मेको माटो, आफ्नो देश, गाऊ घर छोडेर परदेश हिड्दा बाहिरी मुहार हाँसेपनी भित्री मन सबैको भतभती पोल्छ होला, मलाई पनी जैले नेपाल छोडेर परदेश हिड्दा त्यस्तै हुन्छ॥ आज अत्यन्त अनुशासित गायिका टिका सानु संग मेरो आफ्नै यथार्थ दोहोरी गाएको छु र केही मेरा एकल गित पनी गाएको छु हेरेर कस्तो लाग्छ सल्ला सुझाब पनी दिनुहोला है॥
राम्रो लागिरहेछ सुर्य जि
Ramro x surya sir
सहि हाेनि दाजु शुभ यात्रा मैले हजुरको गित धेरै हेर्ने गर्छु भारतको बमुई बाट हेरी रहेको छु हजुर हरुकाे दाेहाेरी मेरो नाम राम प्रसाद पान्डे हाे मेरो पुरानो घर दैलेख हाे हैले कैलाली लम्कि माछ
Dherai ramro xa dohori tika surya
दाजु हजुर सँग बाेल्ने सारै दाेकाे छ मिल्छ भने मेरो ईमुर हुट्सप नम्बर दिन्छु रिप्लाई गर्नु हाेला जापान पुगे पछि
Ramro lagyo ajako sign tika sanu or सूर्य काे
Yo Jodi KO dohori Sarai mitho
Nice song tika
Surya khadka bhai ra tika sanu baini ko geet le sarai man choyo 🤗
Ekdum mon chune dhohori, suriya dai ra tika byni
Dherei dherei ramroxa
आहा टीका बहिनी र सुर्य भाइ को प्रदेशी हरु लाई आफ्नो देश छोड्न पर्दा को पीडा लाई गित मार्फत साबार गर्दा सारै भावुक भय धन्नेबाद भाइ बहिनी हरु लाई from to saaudi
Nice song tika
सूर्य खड्का र टिका सानु दुबैको कला र गलामा दम छ
धेरैको जिन्दगिमा भाको होला यो गितमा गायको जस्तो
बा, आमा, पत्नीलगायत परिवारका सबै सदस्यले प्रदेश नजान आग्रह गर्दागर्दै पनि घरब्यवहार टार्न प्रदेश नगई नहुने बाध्यात्मक परिस्थितिबाट गुज्रेको पतिले अति द्रबित भावमा पत्नीसँग गरेको मार्मिक गीतिवार्ताको रुपमा आएको यो मौलिक लोकदोहोरी सारै मर्मस्पर्शी लाग्यो ! यसका हरेक शब्द र टुक्का अति संवेदनशील भावमा प्रस्तुत् भएका छन् र सुन्दै जाँदा हरेक दर्शकश्रोता भावुक बन्न पुग्छ । समाजको यथार्थ तस्वीर उजागर गर्दै गहन सन्देश बोकेर आएको यो सटिक, मार्मिक र सान्दर्भिक मौलिक प्रस्तुतिको लागि लोकप्रिय लोकगायिक टीका सानु र बहुचर्चित एवं बहुप्रतिभाशाली लोकगायक सूर्य खड्काप्रति हार्दिक आभार तथा धेरै धेरै सांगितिक शुभकामना !!
देश तथा विदेश बाट टिका सानु को हरेक भिडियो हरु नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले कतार देखि हेर्दैछु
Nice song tika
मार्मिक छ दाेहाेरी शुभकामना दुवै जनालाई सुर्य भाईकाे सबै गित प्रदेहिकाे जीवन संगा मेल लिने धेरै राम्राे छ शुभकामना भाई🌷🌷🌷
Safal yertako subhakamana suryasir so nice song both ofyou my best singer iam fully enjoy 🙏😭😋😋
हामी परदेसिहरुलाई सारै मन छुने दोहोरी !
Tika didi ko geet nasuni nindra pani nalagni vayo ❤️❤️❤️
सुर्य खडका त मलाई असाध्यै मनपर्छ टिका पनाो उस्तै शुभकामना दुबैलाइ
Nice song tika
नेपाल मा भयका जति कलाकारमत्ध्य सब्दको खानी र सरल सोभाब कि धनी मेरो मन को मान्छे बिदेशी भुमिमा दिन कात्ने मेसो भयको छ मन देखि भनेको छु तिका सानू को सबै भिदिओ हेरेको को छु हजुर को सबै कुरा ले मन छुन्छ यदि म हजुर को मन को मान्छे बन्न सक्छु भने हजुर को सुख दुख मा सथ दिने छु पिलिज रिप्लाय दिनुश तिका जि
परदेशि गायक सुर्य खड्का का हरेक गित हरु मार्मिक लाग्छ ।टीका सानू त स्वर कि धनी उत्कृष्ट प्रस्तुतिले मन छोयो।
अाजाकाे एपिसाेट गायक सुर्यखड्का र टिकासानुकाे बिच मिठाेप्रस्तुति दियकाेमा संगितमाला टिमलाइ धन्नेबाद
हे छुट्नै पर्छ भाग्यको डोरिले बाउको झल्को का मेट्छ छोरीले टुक्का सबै भन्दा मन पर्यो ( सबै राम्रो छ सफलता को शुभकामना संगीत माला टिम )
Ho ni
आहा धेरै मिठो दोहोरी सबैले हेरेर साथ दिनुस है
share gariyo bhai ramro lago
Hjur vai 💕👌
भाइ हजुर त खाली सुनिता सङ मात्र गाउनु राम्रो लाग्छ
Hahaha nice song tika
Aahaa Kati Marmik dohori xa ♥️♥️♥️♥️♥️
".....घर धन्दा कामको, दाईने गोडा मर्क्याछ आमाको"...कति मार्मिक शब्द चयन र संयोजन सुर्यभाईको !
Very nice dori surya bro and tika sanu ko
Lok dohori ma malai dherai man parne jodi surya sir tika sis ko yo dohori dherai marmik xa Dubai jana lai hardik badhai xa 😍😍🙏🙏
नेपाली हो बिदेस नगय त खान कहाँ पाइन्छ र तर पनि घर छोडदा मन सबैको मन पोल्छ यस्तै छ जिन्दगी टीका सिस र सुर्य सर को क्यामेसटी खुब मिल्छ निरन्तरता रहिरहोस शुभकामना
आहा कति मिठो दोहोरी
टिका तिमी दाङकी भएकोले होला मलाइ तिम्रो गीतहरु सुन्दा कि त भागवत वाचिका चित्र लेखाको वाचन सुन्दा आँसु झार्दै रुन्छु ।
संगीत माला कार्यक्रम आफैमा उत्कृत छ।त्यसमा टीका जि को सुमधुर स्वार नेपाली पैर्न।सुर्य भाइ को मिठो स्वार ले कान पबित्र पारियो ।
Nice song tika
👌👌👌👌❤️
@@basantasangam2132 very nice song
आहा अति मार्मिक दोहोरी 💕💕🙋♂️
हामी गरिबीको जिन्दगी केनै छर प्रदेश नगए घरमा छाक काट्नै गाह्रो हुन्छ दाजु मैले पनि बिहीगरेकाे साेर दिनमा अाफ्नु परविार लाई छाेडेर भारतको बमुई मा अाएकाे हौ यैले सम घर छाेडेर बसेकाे छु अाफ्नु दुख काेलाई सुनाउनु र जस्तो दुख भए पनि छाेरा छाेरी अाफ्नु जीवन साथी लाई मुटुमा राखेर बस्नुपर्छ हजुरको गित सुनेर कति राेएकाे छु साच्चिकै जीवन दुखमै जाने भएको छ
आहा कति मिठो दोहोरी🥰🎼
आयोत सूर्य सर र टीका सिस को लोकदोहोरी
सुर्य सर टीका सिस को गीत मलाई सारै मन पर्छ आज म धेरै खुसी छु हजुर हरुलाई हार्दिक बधाई तथा शुभकामना छ
अती रमाइलो दोहोरी सारै मन छुयो दोहोरीको यो जोडीलाई सलाम छ
अाहा सरै राम्राे दाेहाेरी अझै सुर्य दादा ले एकल गित ले मनै राेयाे बधाई छ सम्पुर्ण लाई
अति नै मिठाे भाकाको गित हामी प्रदेशिहरुको मन छोयो असल लोक दोहोरी गायिका समाज सेबि संगीत माला प्रस्तोता वरिष्ठ लोक दोहोरी गायक सुर्य खड्का लगायत सम्पुर्ण टिमलाई धेरै धेरै बधाई
सुर्य भाईको एकल गितले पहिले नै मन
छोई सकेको थियो 👍️
सुर्य भाइ र टीका सानू बहिनी को दोहोरी ले झन् यकोहोरो भए 👌👍️👍️
अती नै वास्तवीकता झल्कायको छ यो दोहोरीले !
दोहोरी भनेको यस्तो हुनु पर्छ बदाई छ सम्पुर्ण टिम लाई
Aaha aaja sanghgeet mala ma सुर्य khadka sir ani tika ji miss you all
आज पनि निकै भावुक बनाउनु भयो। सुर्य सरको यात्रा शुभ रहोस्, धन्यवाद!.❣️❣️❣️❣️❣️❣️❣️❣️
परदेशिको बाध्यता पारिवारिक रमाइलो दोहोरी 🙏👍️🙏👍️🙏👍️🙏👍️शुभयात्रा भाई🌹🌹🌹
आज पनि निकै मार्मिक दोहोरी 😢😘☺️🙏
Nice song tika
😢🙏
टीका बुनु र सुर्य भाइ लाई सफल्ताकाे शुभकामना अब फेरि कति वर्ष पछि हाेला हजुर हरु दुबै जाना सगै बसेर दाेहाेरि खेलेकाे हेर्ने है
Wow Dami Cha dhori Tika Sanu
कति मार्मिक हो आजको गित पनि
शुभ यात्रा सुर्य सर लाई
dami♥️♥️♥️♥️
अती राम्रो लाग्यो निकै मन छाेयाे कति राम्रो दोहोरी
सारै रमाइलो लाग्यो टीका जी
Wow very nice song love you 💕👌💕
सुर्यखडका भाइकाेर टिकाबैनिकाे दाेहरि अतिमनपर्छ २बर्षपछि दुईवटा बल्ल सुन्नपाइयाे सारै राम्राे छ ।दुबैजना भाबुक्तामा डुबेर सब्दचयन गर्नुहुन्छ ।दुबैजनालाइ अपार सफलताकाे शुभकामन। सुर्य भाइ शुभयात्रा कर्मथलाेमा पनि सफलता मिलाेश शुभकामना।
Nice dohori surya Khadka and tika sanu 👍👍👍
निकै मिठो दोहोरी सबै टिमलाई बधाई छ
सूर्य दाई आफ्नो संगै हामी सम्पूर्ण बिदेसीएका नेपाली हरूको कहानी लाई एकदमै सुमधुर अनि मार्मिक सैलीमा गाउने एकदमै लोकप्रिय गायक हो॥सधै झै यो गीत ले पनि मन छोयो॥सूर्य दाई टिका दीदी…अनि एति मार्मिक सब्द लेख्ने रबिन दाई अनि सम्पूर्ण टिमलाई धेरै बधाई॥आगामी दिनमा पनि एस्तै गीतको प्रतीक्षा मा हूनेछौ😘🙏
Hamro Baglung ko san jadai hunuhuncha Japan. Happy journey surya sir. हजूर हरू को दोहोरी ले अती नै मन छोयो। धेरै धेरै शुभकामना सबै सबै जना लाई।
अति नै मार्मिक दाेहाेरी गाउने भाइ र बैनिलाई धेरै धेरै बधाई छ😂😂
कतिमिठाे दाेहाेरि❣️❣️❣️❣️❣️❣️
आहा आजको दोहोरी को माहोल पनी रोमान्स छ पक्कै पनि किनकी अब्बल गायक सुर्य खड्का को आगमन छ त्यस माथि अव्बल गायिका अनुसासित गायिका दर्सक को मन मुटु मा बस्न सफल गायिका टीका सानु को प्रस्तुति हजुर लाई थाहा छ जुनसुकै दोहोरी साँझ मा पनि टीका सानु ले गाए पछि त्यहाँ को माहोल नै बेग्लै हुन्छ सबै दर्सक ले बुझेको कुरा हो सुर्य खड्का टीका सानु दुबै जना लाई उच्च सम्मान छ धन्यवाद Love u 💕💕💕 so much All tha best 💝🥰 💞 सँगीत माला हेरेर मनोरञ्जन लिनु हुने सम्पुर्ण दर्सकलाई पनि उच्च सम्मान छ म रमेश गिरी रोल्पाली कान्छा को तर्फबाट लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु मानसिँह दाई हजुर लाई पनि उच्च सम्मान छ धन्यवाद मलेसिया बाट हेर्दै छु है
देश तथा विदेश बाट टिका सानु को हरेक भिडियो हरु नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले कतार देखि हेर्दैछु
Ho ni hajur
हामी बिदेशी लाई मन छुनिगाउनुभयाे बदाई छ भाईबैनिलाई धेरै धेरै राम्रो छ
कलाकार क्षेत्र मा निकै सुहाउँदो जाेडि ।निकै राम्रो गित गाउनु भयकाेमा बधाई तथा सफलताको कामना छ दुबै जना लाई।💞💞💞❤️❤️❤️❤️💞💞💞❤️
निकै मन पर्ने गायक सुर्य दाजु र टिका दिदि🙏🙏निकै मार्मिक गित्😥😥😪जाहा बुबा आमा को शब्द आउँछ नि त्यहा आँसु आउने यो सन्सार बाबा आमा भन्दा प्यारो चिज के होला र😥
Kati man nai choyo
Wau
Best of luck sis💖
Love you sis sanu!)
खै ,कीन्हो ,सानू sis को हरेक परस्तुति हरु ले म लगाएत हामी प्रदेशी हरुको मन..मा बसन सफलता गर्नु भएको छः sis
कति मिलेकाे जाेडी तिका त रानी नै हुन सुर्य सर पनि पनि धेरै रामाे लागाे
हजुर ले गाँउदा साच्चै मेरो पनि अासु राेकिएन धेरै धेरै सुभकामाना छ अनि सुभ यात्रा छ
Surya babu ko Shubha Yatra ❤️❤️🙏Shathai Yasari Nai Bacngjel Tika Sanu Ra Surya Babu Geet Sunnu Pau Mero Shubha Kamana ❤️❤️💞💞❤️❤️🙏🙏
रमाईलाे छ बधाई छ कलाकारहरुलाई 💘💘💘🙏🙏🙏
Nice song tika surya
धेरै मन पर्ने कलाकार आज निकैनै राम्रो हुन्छ जस्तो लाग्यो
क्या मनै छुने दाेहाेरि
Dami xa Tika ji ko song
केही समय पछि आएर सूर्य भाई ले टिका सानु सित कलशमा पानि गीत अति मार्मिक छ।टिका सानु को मिठो स्वर शब्दमा भरिएको गीत धेरै धेरै शुभकामना सूर्य भाई छोटो समयमै जापान प्रस्थान गर्दै हुनु हुन्छ तपाईंको यात्रा सफल रहोस् ।
वोव धेरै मिठो भाकामा नबिर्सने मिठो शब्द राम्रो लागो सधैं सफलताको शुभकामना छ
सूर्य भाईको आखाबाट आसुआईसकेता पनि रोक्दै रोक्दै गाउदै गाउनु भो अति राम्रो छ गित स्वा, मईले त मन थाम्नै सकिन भाइ झिल्केको सफल यात्रा होस❤️
यो गीत सारैई नैई राम्रो र सारैई मार्रम्रीक छ सूर्यले र्खर्रका दाजीर बैईनी टिका सानू को र पैईलेही को दूबैई जनाको आसुले कोट भिजेकोछ भनंनी नी मार्रम्रिक थियो बधाई छ दूबैई जनालाई र संमपूर्रन टिम हरुमा ढेरैई ढेरैई धनेबादछ
बिदेशी को कथा भोक्ने लाई हुन्छ सुर्य जि सबै म पोक्त अनि टीका पनि उस्तै ।मन समाल्न सकियन गित सुन्न्दा ।दुबै मा बसेको याद अयो खबुस खायको पलास्टिक मा बोकेर
आहा धेरै मार्मिक live dohori धेरै धेरै बधाई छ सूर्य खड्का दादा र टीका दिज्जु लाई
दामि छ गाना 🙏🙏🌹🌹❤❤
आज पनि आँसु झर्ने भयो
यकदमै मन पर्ने साङ्गितिक जोडीको दोहोरी ले मलाई भाबुक बनायो दुबै लाई धेरै धेरै आभार छ।
परदेशी लाई रुवाउने गीत। 🙏🙏
सुर्य ब्रो र टीका सिस लाई धेरै सम्मान छ। यति मीठो गित गाउनु भयो म आज अति भाबुक भएको छ। म पनि लोक संगित को अति सम्मान गर्ने र हरेक शब्द को भाब बुझ्ने गर्छु। जति पीडा भएता पनि खप्ने आदत छ। सुर्य ब्रो र टीका सिस को सदा दिन प्रगति, उन्नति हुँदै जावस। शुभकामना छ।
टीका सानू को कलालारिता प्रती सदैब स्यालुट chh👍️👍️💚💚💚🙏🙏🙏🙏👏👏👏
sarai ramro sangetik jodi ko dhori aayo khusi lago
टीका सानू जि लगायत संगित माला टिम ,साथै सबैलाई नमस्कार छ।।अाहा सुर्य खड्का जि काे एकल गित सारै राम्रो र मार्मिक छ,मन छाेयाे,यहाँ लाई बधाई छ।।
नाइस सङ❤️❤️❤️
Jate sunda pani khilea dhit na Marne geet all the best tapai harulai sadhi yastai ramro gardai janu suvakamana xa
सालिन कलाकारकाे सुन्दर प्रस्तुतिले कसलाई अाकर्षण गर्दैन र झन गित र भावले दुवैजना अभिन्न झै बनाउदा मनलाई केही भावुक पनि बनाउदाेरैछ ।
आज सम्म को दोहरी मा Surya Khadka र Tika Sanu को जोडी धेरै नै मार्मिक तथा भावुक, हृदय देखि नै धन्यवाद,
Nice song surya vai ani tika bahini lae
आहा अति मार्मिक् शब्दमा दोहोरि सुन्न पाउँदा आनान्दा भयो । धेरै धेरै शुभकामना तथा बधाई छ । दुबै गायक् गायिकालाई । जय गित् जय संगित् ।
कति मिठास हुन्छ तपाई हरुको दोहोरी मा
Surya Khadka ko Tika Sanu Kotdwar ramro Lage
अाहा सुर्य खड्का जि र टीका सानू जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो ,दमदार ,जाेडदार दामी छ,अनि शब्द शब्दमा मार्मिकता भरिएको छ,मन भाबुक बनायो ,दुवै जनालाई बधाई तथा सफलताको शुभकामना छ।।म नवलपुर देखि ,हाल मलेसिया बाट,,,,,,,
यथार्थ र अबिस्मरनिय जिबन कहानी झल्कियो सुर्य sir अनि टिका sis
मिठो गित सुर्य सर लाई नमस्ते र टिका दीदीलाई।
आहा कति राम्रो गित जति हेरेपनी चित्त नबुझ्ने दामी दामि❤️❤️❤️❤️❤️
Very nice jodi best
I’m watching from USA my best singer surya sir and tika ji .Nice dhori hai.