Paisa Sapati पैसा सापटी - Badri Kumar Pangeni & Rachana Rimal | Ft. Sagar, Anu| New Nepali Song 2079
Vložit
- čas přidán 28. 02. 2023
- Presenting new Nepali song Paisa Sapati by Badri Kumar Pangeni & Rachana Rimal only on Badri Pangeni's official CZcams channel.
Badri Pangeni Presents:- New Nepali Song 2079
|| Paisa Sapati पैसा सापटी ||
#badripangeni
#rachanarimal
#newnepalisong
#sagarlamsal
#anuregmi
#nepalisong
#newsong
--------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Badri Kumar Pangeni
Rachana Rimal @RachanaRimal
♬ Lyrics | Music:-
Badri Kumar Pangeni
♬ Music Arranger:-
Bishwas Nepal
♬ Mixing | Mastering:-
HBN Kismat
@HBNKismatOfficial
♬ Studio:-
1DB HD
♬ Audio | Video:-
Badri Pangeni Official
------------------------------------------
🎬️ Video Credits:-
🎬 Story | Director:-
Badri Kumar Pangeni
🎬 Cast:-
Sagar Lamsal "Bale"
Anu Regmi
Nanda Bashyal
Santosh Paudel "Batuk"
Vesh KC
Anup Bista
Bijaya Sharma Gaire
Asmita Shrestha
Sita Adhikari
Cezanne Sharma
Aahan Bashistha
🎬 Cinematographer:-
Rajesh Ghimire
🎬 Edit | Color:-
Manoj Karki
🎬 Poster Art:-
Padam Subedi
🎬 Make Up Artist:-
Sita Magar
🎬 Post Production:-
Luminous Postworks
🎬 Special Thanks:-
Bhagawan Bhandari
Eknarayan Bhandari
Ujjwal KC (Babu Raja)
Shankar BC
Bhanu Phuyal
Razwan Chhetri
Shiva Hamal
Sujan Lamsal
Bimal Adhikari
Mohan Khadka
Durga Pangeni
Tilu Sharma
Gopal Thule Pokhrel
Prakash Dhakal
Kamal Sargam
Chandramani Gautam
Binod Bhandari
Subas Regmi
Roshan Pariyar
Rishi Khadka
Rajendra Kandel
Santosh KC
Khem Pun
Thanks To:-
Nepal Police Head Office
© Badri Pangeni, 2023
--------------------------------------------
Social Links:-
CZcams:- / badripangeni
Facebook Page: / pangeni.badri
Facebook : / badri.pangeni.9
Twitter: / badripangeni
Website: www.badripangeni.com.np/
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Badri Pangeni. Embedding to a website is allowed. - Zábava
हातले दिएर खुट्टा लाई दुख " अहिलेको समाजमा सत्य कथा लाई गित मार्फत सदेशमुलक "सम्पूर्ण टिमलाई शुभकामना !! जय गित जय संगीत🇳🇵🇳🇵
Yo kunae katha hoena reayality ho
100% सहि गित निकाल्नु भएछ
@@Soham12310 dfmkbxgkk xhmjbxvmk bnk xh xbnk xbnn xbnk xbnn x'k d'l on xb in X factor Australia other no one has ever had
3 3?and 3 1:09 @@kulshamserrairai7662
रचना रिमाल र मेरो आवाजमा रहेको साथै सागर लम्साल बले, सन्तोष पौडेल,अनु रेग्मी, नन्दा बस्याल लगाएतका कलाकारहरुको अभिनय रहेको( पैसा सापटी) एकपटक हेरेर प्रतिक्रिया दिनुहुन विनम्र अनुरोध गर्दछु।
बधाई छ दाजु
💞💞💞
I loved it. Keep going
Sarai ramro song😘😘
Utkrista 😊😊
नेपाली समाजको यथार्थ मा आधारित ..प्राय हरेकको जीवनमा मेल खाने अत्यन्तै मार्मिक गीत ...सफलताको शुभकामना बद्री पगेनी र रचना रिमाल बैनी लाई..Best of luck..
समाज को जल्दो बल्दो घटना अनि संदेश मुलक गीत काे लागि धेरै धन्देवाद,, अझै पर्गती हुँदै जावोस,, अत्यन्तै राम्रो गीत ❤️❤️❤️😘😘
समाजमा देखिएको जल्दो बल्दो समस्यालाई स्पष्ट दर्शाउने गीत र अभिनय गरेको यो सन्देश मुलक कार्यक्रमको लागी बद्री पंगेनी ज्युलाई धेरै धेरै धन्यबाद तथा शुभकामना छ।
धन्यवाद ।
Sahi kura
मलाई पनि हजुर संग गित गाउने रहर छ दाइ ।
अतिनै मन पर्यो।सत्य कुरामा आधारित यो गीतले समाजमा भएको तथ्य प्रष्ट पार्दछ।
यो गीतले समाजलाई पुजीवादको सेवा तर्फ डोर्यायो अलि समाज भडकाउ जस्तो भयो
याे गीत आजभन्दा ४ वर्ष अघि यसरी मिडियामा आएकाे भए म नि डुब्ने थिइन! वास्तविक जिवनसँग मेल खायाे 😭
mo ni dubne thiyn molae preko git haix😭😭😭😭
😪😪😪
Good honi sis mani aata voyaxa 😥😥
हजुर को र मेरो कथा उस्तै रैछ
सहि हाे सहि हाे
आहा स्वर, शब्द अनि सङ्गीत उत्तिकै दमदार। नेपाली समाजको यथार्थ चित्रण 👍️👍️ सफलताको शुभकामना "पैसा सापटी" टिम लाई !!
समाजको वास्तविक कथालाई झल्काउनुहुने आदरणीय गायक गायिका तथा सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद।❤️
कलाकारको धर्म भनेको यहि हो।समाजमा देखिएको जल्दो बल्दो घटनालाई ऐनामा उतार्नु। बधाई छ बद्री पङ्गेनी दाई💐💐💐यथार्थपरक गित सुन्न अनि हेर्न पाईयो
समाजमा घटेको वास्तविक घटना बधाई छ बद्री सर 🙏🙏🙏🙏❤️❤️❤️
वास्तविकता समाजको यथार्थ घटना समेटिएको गित सारै मन छोयो।बर्दी पंगेनी दाई लागायत सम्पुर्ण टिमलाई अझै उन्नती प्रगतिको शुभकामना ❣️🙏
अहिलेको बास्तबिकता अनि यथार्थ बोकेको सन्देस मुलक गित ❤ गित को माध्यम बाट चेतना फैलाउने काम गर्नुभएको मा हार्दिक नमन ❤ सुन्दर भिडियो ❤
कति मिठो गीत बधाई छ बद्री दाइ
वाह ल बधाई छ 😍😍😍
धन्यवाद ।
यथार्थ कथा मा बनेको रहिछ मनी परेको छु
एकदमै राम्रो लाग्यो
Malai jastai parexa,mero afantale lagera kahile didainan
यो गित रचने र गाउने लाई हृदय देखि नै नमन कतिपय को जिवन मा बास्तबिक घटना दसाई दिनुभएको छ।
ऐले समाज मा घटेको घटना र सम सामयिक विषय लाई लिएर गाइएको यो गित ले समस्त नेपालीहरु को मन मुटुमा बस्न सफल भएको गित हो ।समस्त टिमलाई धन्यवाद दिदै यो गितलाई सफलताको सुभकामना🙏🙏💘💘🇳🇵🌺🌹🥀🌸
Um k hai
अत्यन्तै समसामयिक र यथार्थपरक छ! छिट्टै कराेडक्लवकाे शुभकामना! शिक्षामुलक त छ नै।
यथार्थ अनि तितो सत्य ।।😍 शुभकामना सबैलाई अझै यस्तै प्रगति गर्दै जानू।😍😍
आहा!! समाजको यथार्थ उतारिएको यथार्थपरक अति राम्रो गीत !!सफलताको लागि शुभकामना सम्पूर्ण टिमलाई 💐💐🙏🙏🙏
नेपाली समाजको वास्तविक तस्बिर उजागर भएको छ । अहिले यसैगरी धेरै मानिसहरु बिलय भएको देखिन थालेको छ । यस्ता गितले आम मानिसलाई सचेत पनि गराउने बिश्वास गरेको छु मैले ,अन्तमा बद्री दाजु तथा रचना रिमाल लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु ।
यथार्थ गित सत्य घटना को शब्द कोर्नु भएको रहेछ बद्री दाजु सफलता को कामना सबै टिप प्रती शुभकामना
समाजमा अहिले देखिएको अत्यन्तै ठुलो समस्यालाई उजागर गरेर गाइएको गीत र भिडियो अत्यन्तै सान्दर्भिक र मन छुने छ,बहुत मन पर्यो।
सार्है राम्रो लाग्यो । समाजमा घटेका यथार्थ कुरालाई चित्रण गरिएको गित सार्है राम्रो छ।शुभकामना र शुभेच्छा बद्री सर र रचना बहिनिलाई।
धन्यवाद बद्री जी । समाजमा यस्तै छ । प्रहरीले यति काम गरे त संसार अर्कै हुने थियो ।
गाउँ देखि सहर सम अहिले को समय सान्धर्भिक 1000%सन्देस मुलक गित बधाई छ सम्पुर्ण टिमलाई🙏🙏🎊🎉🎈
अत्यन्तै समय सान्दर्भिक समाज मा चल्ने रितिरिवाज र जीवन भोगाइ को मीठो अनुभव लाई यति मार्मिक स्वर, शब्द,संगीत मा ढाल्नु भएको छ अग्रिम बधाई तथा सफलताको शुभकामना !!!गाउँले साथी ब्रदी जि🙏🙏🙏
गित उतकृष्ट मार्मिक सामाजिक सान्दर्भिक बनेकाे बद्री दाजु सफलताको शुभकामना सम्पूर्ण कलाकार प्रति सम्मान छ।करोडौं काे शिखर सफलताको मिलाेस धन्यवाद 💗
धन्यवाद ।
गीतले, पैसाले सामाजमा ल्याएको विकृतिलाई उजागरण गर्ने प्रत्यन गरिएकोमा आभारी छु , चेतना मुलुक गितको लागि धन्यवाद प्रकट गर्दछु!
आदरणीय बद्री दाइ लाई सलाम छ विशेष गरि ✊✊
उत्कृष्ट भाव छ । यथार्थमा आधारित, शब्द, अर्थ र प्रसङ्गको अन्वितिले रचनामा ओज थपेको छ । हार्दिक बधाई र शुभकामना पनि !!!
पैसा सापटी लीयपछी बोलचाल हरायौं
नेपाली समाज मा बढ्दै गएको समसामयिक विषयमा गीत संगीत मार्फत चित्रण र मनोरञ्जन गर्दिनु हुने कलाकार प्रती हार्दिक नमन् तथा बधाई 🍀👏
Portrayed beautifully 👍
बास्तबिकता समाज को यथार्थ कुरा झल्काउने गित को लागि धन्यवाद अझै प्रगति उन्नति को कामना सम्पुर्ण टिम लाई आगामी दिन मा समाज सुधार र जनचेतनामूलक गित को अपेक्षा सहित बधाई तथा शुभकामना !!!!
धन्यवाद ।
Wow 😲
अाफ्नै जिबनमा मेल खायाे उफ
आहा दामी यो लय र यो भन्दा पछिल्लो समय चलेको गित कला चल्यो गला चल्यो मान्छे चलेन तिम्रो घर मा मेरि छोरी भान्छे चलेन बोल्को लय स्याम लाग्यो शब्द कथा भरक भयनी जे होस दामी लाग्यो।best of luck all timm
एकदमै सुमधुर स्वर अनि समाजको यथार्थ लाई देखाएको छ 💕💕
गाउँ समाजमा भइ आयको ब्यतिथीलाई उजागर गर्दै यो सन्देश मुलक गीतले अब समाजमा सबैको चेतना जगाउने छ बधाइ छ बद्री सर सफलताको सुभकामना
नमस्कार म पल शाहा आज सम्म तपाईँहरुको मायाँले गर्दा म यो स्थान मा छु अझै केही समय पछि पुर्ण म music video मा पनि आउने छु। तपाईंहरुको माया सधै रहने छ भन्ने मलाई आशा लागेको छ। धन्यवाद❤️❤️❤️🤗
Mero jindagi ma Mel khane git ,,,
😍😍😘😘
Aba dekhi hos purayera aghe badhnus. Aafno estar k ho ra ma ko ho bhanera na bhulnus. Ane aafno ne chori cheli cha bhanera nabirsinus. Ramro Future life ko subhakamana. Ma tapaeko fan pane hoena ra hater pane hoena just audiences.
Welcome heart
Best wishes for the fake account.
समाजको वास्तविक कथालाई चित्रण गरेको छ।बधाई सम्पुर्ण पैसा सापटी टिमलाई❤❤
❤️❤️❤️
नेपाली गीत संगीत यति अगाडी बढेको देख्दा खुसी लाग्छ ❤️❤️
Proud of you बद्री पंगेनी सर ❤️❤️
नेपाली गीत संगीत यति अगाडी बढेको देखदा खुसी लागछ🥰🥰🥰
समाजमा घटेका यथार्थ लाई चित्रण गरिएको मिठो गित शब्द अति उत्कृष्ट लाग्यो बधाई छ बद्री दाजु सम्पूर्ण लाई
So sweet & real song
आहा!अत्यन्तै उत्कृष्ट गीत समय सान्दर्भिक सत्य कथामा आधारित बद्री दाजु&रचना रिमाल बहिनीले साह्रै मिठो स्वरमा सजिएको गीतको सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!👏❤️❤️🇳🇵
Mero jeebnma pani yastai ghatana ghateko nasta
यो गित बार बार ट्याग गरेर एउटा खराने ले मेरो रिन तिर्दैछ।धन्यवाद गायक द्दोय लाई।
वर्तमान नेपाली समाजको यथार्थतामा आधारित शब्द, संगीत र स्वरमा सजिएको सृजनका लागि यहाँहरु सबैमा मुरी मुरी धन्यावाद तथा बधाई।
समाजमा देखिएको जल्दो बल्दो समस्यालाई स्पष्ट दर्शाउने गीत र अभिनय गरेको यो सन्देश मुलक कार्यक्रमको लागी बद्री पंगेनी ज्युलाई धेरै धेरै धन्यबाद तथा शुभकामना छ। बास्तबिकता समाज को यथार्थ कुरा झल्काउने गित को लागि धन्यवाद अझै प्रगति उन्नति को कामना सम्पुर्ण टिम लाई आगामी दिन मा समाज सुधार र जनचेतनामूलक गित को अपेक्षा सहित बधाई तथा शुभकामना
I'm sure
समय सापेक्ष सब्दले मन्त्रमुक्त बनायो यस्तै यस्तै सान्दर्भिक बिषय बस्तु बारे हजुरको आवाज जहिले हाम्रो कानमा गुन्जिरहाेस लाखौंलाख सुभकामना बद्री सर र रचना रिमाल लगायत सम्पूर्ण टिमलाई ।
अहिलेको समाजमा घटिरहेको सत्य घटनालाई गीत मार्फत यथार्थ चित्रण गरिएको यो गितले हरेक नेपालीको मन छुन सफल हुनेछ। बधाई छ पैसा सपटी टिमलाई र धेरै धेरै शुभकामना
कति मिठो गित बधाई छ बद्री पङ्गेनी दादा र रचना बहिनिलाइ लगायत सम्पुर्ण टिमलाइ🙏🙏
राम्रो सन्देश मुलक गीत अनि भिडियो झनै उत्कृष्ट बनेछ सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🎶
🙏😘😘😘
समय अनुसारकै यथार्थ मा धारित यो सन्देश मुलुक प्रसतुति को लागि हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई🥰
अहिले यो समाजम यस्तै भको छ धेरैमा ।सारै मन बुजदो गीत छ।जय गित जय संगीत ।🙏🙏
समाज मा देखिएको समस्या लाई स्पष्ट दर्साउने गीत र
अभिनय बधाई छ हजुर सबै जना टिमलाई
समाज मा घटेका यथार्थ लाई चित्रण गरिएको मिठो गित शब्द अति उत्कृष्ट लाग्यो बधाई छ बद्री दाजु सम्पूर्ण लाई🙏
समय सान्दर्भिक छ हजुर बधाई छ
रचना रिमाल र बद्री पङ्गेनीको स्वरले र गीतको शब्दले मन छोयो। सफलताको शुभकामना ☺️☺️☺️😊😊😊
lots of love😘😘
आहा कति राम्रो गित समय सापेक्ष अनुसार को सबै टिम लाई धन्यवाद ।👍👍👍 अरु अझै हाम्रो समाज ले भोगिरहेको कुराहरुलाई समेटेर अर्को गित पनि चाडै आओस्।।🙏🙏
जनचेतनामूलक गित को अपेक्षा सहित बधाई तथा शुभकामना !!!!
समाजमा देखेका घटेका घटनाकाे यथार्थ चित्रण गरि सांगीतिक रूप दिन माहिर अादरणिय सरजक बद्री सर अनि पछिलाे समयकि सांगीतिक क्षेत्रमा अति नै सफल अाफनु छुटै पहिचान बनाउन सफल सुमधुर स्वरकि धनी रचना रिमाल काे स्वरले याे गित यदि सफल छ कि यस्ता चेतनामुलक समाजपरिबतन का समभाक यस्ता गितहरू संगितकाे इतिहासमा स्वण अक्षरले लेखिने छ।अभिछिनन अनन्त काल सम यस्ता गित गुनजि रहुन।समपुण टिमलाई धन्यवाद 🇳🇵🎼🙏
बद्रे पङेनी सधै समाजमा घटेको घटना लाइ गीत मार्फत देखाउने गर्छन।अती राम्रो गाना।
आहा कती राम्रो गित बधाई छ सम्पुर्ण टिमलाई ।❣️🙏🙏🙏🙏
सापटी माग्ने आफ्नैले हैछन
जानेर फिर्ता नगर्ने रैछन !!
मेरोनी छैन पैसाको रूख,हातले दियो खुट्टालाई दुख ....... आहा कति मीठो गीत
🙏🙏😘😘
सफलताको शुभकामना Badri Pangeni uncle and all team🙏🙏🙏❤️❤️❤️!
आहा!अत्यन्तै उत्कृष्ट गीत समय सान्दर्भिक सत्य कथामा आधारित साह्रै मिठो स्वरमा सजिएको गीतको सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!! 👏👏👏👏👏
हातले दिएर खुट्टा लाई दुख,,,समाजमा घट्ने घटनाक्रममा आधारित संदेशमुलक गित अति राम्रो छ,,सम्पुर्ण टिमलाई शुभकामना छ।
धन्यवाद ।
समाजमा घटेका यथार्थ घटनालाइ शब्द संगीत मार्फत कलात्मक ढंगले प्रस्तुत गर्नु भयको मा धन्यबाद बद्री दाइ । सफलताको शुभकामना ।।
यथार्थमा आधारित अत्यन्तै सान्दर्भिक मार्मिक गित🙏❤️🙏❤️
बद्री जि लाई धेरै धेरै धन्यवाद । समाज मा घट्ने यथार्थ लाई गित मा उतार्नु भको छ । शुभकामना
समाजकाे लागि बास्तबिक यथार्त गित बजारमा ल्याकोमा हार्दिक धन्यवाद गायक बद्री पङ्गेनि रचना रिमाल र अभिनय गर्ने सागर लम्साल लगायत अन्य अरुलाई पनि🙏🙏🙏🙏
धन्यवाद 😘
सुरिलो स्वरका धनी आदरणीय दाइ लाई धन्यवाद ❣️🙏❣️
समाजमा हुने वास्तविक घटनाहरूको संयोजन गितमा छ । राम्रो छ ।मार्मिक पनि छ ।
ऐथार्थ घटना को आधार बनाको गीत अत्यन्तै मार्मिक छ ❤️❤️
कति मिठो गित समाजको यथार्थता भाव बोकेको वद्री पंगेनी दाजु
समाजको यथार्थलाई समेटेर बनाएको यो गित सारै मार्मिक अनि मन छुने रहेछ । आहा कति राम्रो 😊
बर्दी दाइले यथार्थ र भोगाइ का गित बनाउनु हुन्छ बधाई छ दाइ
गीत निकै समय सान्दर्भिक र यथार्थपुर्ण छ बद्री दाजु। शुभकामना दाजु।❤️🙏
सेम टु सेम मेरो यथार्थ कहानी जस्तै हार्दिक बधाई छ दाई 🙏🙏
अहिलेको नेपालमा यथार्थमा मिल्दो छ अग्रज गायक बद्री दाजु सम्पुर्ण टिमलाई अग्रिम शुभकामना ❤❤❤❤❤
धन्यवाद ।
मेरो पनि यस्तै अवश्था छ है उउउफफफफफ
नेपाली समाजमा सुवाउँदाे गित जय सँगित , जय जिन्दगी ❣️❣️❣️❣️❣️🙏🙏🙏
समाज को यथार्थ घटना मा आधारित लोक गित सारै मन परो सफलताको शुभकामना सबै टिम लाई
नेपाली समाजको बास्तबिकता लगभग सबैको जीवन संग मेल खाने गीत सफलताको शुभकामना ❤🎉🎉🎉🎉
साथी लाई सापटी दिनुहोस् अनि दु:ख साथी बनाउनु होस् । साथी भनेको साथी हो सधैं सुखदुःख मा साथ दिनुपर्छ तर ठगी गर्नु हुदैन यसले साथी माथिको बिश्वास घात हुन्छ । आजभोलि हाम्रो समाजमा यो गितमा उठाउन गरेका कुरा वास्तविक हुन यसले सबैलाई सचेत रहनुपर्ने कुरा र साथीले सधैंका लागि सहयोग गर्छ, उसलाई ठगि गर्नु हुदैन भन्ने सन्देश दिएको छ।असाध्यै उत्कृष्ट लाग्यो ।
👍😭😭😭😭😭
यो गितले साच्चै सबैको कथा बेथा बोकेको छ हामी सबैको जिबनमा एस्तै भाको छ म पनि येस्कै सिकार मा परेको छि !सम्पुर्ण टिमलाई शुभकामना 💞💞🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
बटुक बले सबैकाे अभिनय अनि बद्रीजी र रचना बैनीकाे स्वरमा यथार्थलाई गितबाट बाेल्नुभएकाे रहेछ ,सफलताको शुभकामना 🙏
धन्यवाद 😘😘
मेरो ब्यथा पोखिएको छ यो गितमा म पनि तेस्तै चपेटामा परिरहेकि छु बधाई दिन चाहन्छु गायक बद्री पङेनी दाजुलाइ
अइलेको समयमा भएको सत्य कुरा हो !
अब आफन्त आफन्तमा दुश्मन बढेको छ😥
विस्वास हराउँदै गएको छ आफन्त होस् या बाहिर चिनेको मान्छे ❤️
Huge congratulations teams Nepal ❤️🇳🇵
धन्यवाद ।
यथार्थपरक गीत
दुई दिनमै मिलियन बधाई छ रचना बद्री सर अनि सम्पुर्ण टिमलाइ।।।❤️❤️
कति मन छुने गिता बनाउनु भयकोमा धन्यवाद बद्री दाई
अहिलेको वास्तविक परिस्थितिमा आधारित यो गितले मेरो मात्र नभएर पूरा नेपालीको मन छुन्छ भन्ने कुरा मा म बिस्वस्त छु...सलाम छ मेरो आदरणीय दाइ/गायक बद्री पङिग्नीलाई❤️❤️❤️🙏🙏🙏
धन्यवाद 🙏🙏
सहि कुरो मेरो पनि दुई चार जना दाका हरुले मिठो आश्वासन दिएर मलाई घर न घात को बनाई दियो
@@BadriPangeni बद्री सर यो गीतले सन्देश गलत दियो । पैसा ठुलो होइन यो राज्यव्यवस्था को गलत उपज हो
मेरो आफ्नै यतार्थ घटना लाई गीतमा उतार्नु भएछ बद्री दाजु।जस्तो गीतमा छ यही येतर्था मेरो जीवनमा परेको छ। धन्यवाद बद्री दाई रचना रिमाल बैनी साथै सम्पूर्ण टिमलाई।
यति मिठो गीत बनाउनु भयेको मा।धेरै नेपालीको कथा बनेको यो गीतले शिखर चुमोस।
🙏😘😘😘😘
यो गीत मेरो छिमेकी सम्म पुराइदेऊ भगवान् 🙏
धेरै राम्रो लाग्यो दाइ अहिलेको परिवेशमा एक्दमै धेरै जसोले भोगेको बिसय हजुरले संगित मार्फत पस्किनु भएको छ धेरै राम्रो अनि जनचेतनाको लागि उत्कृष्ट संकलन छ । हजुर लगाएत सम्पुर्ण टिमलाइ धन्यवाद ❤️🇳🇵☀️✊
आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई💐🙏
धन्यवाद 🙏😘😘
साच्चै नेपाल मा बद्री पङ्गेनी जस्ता कालजयी गित गाउने हरु १५-२० जना भैदिए नेपाली लोक गित ले एउटा उच्च स्थान हासिल गर्ने थियो
बधाई र शुभकामना सम्पुर्ण टिम लाई❣️❣️🙏
Ramro xa badri g
धन्यवाद ।
साच्चिकै यो गित करोडौंमा एक छ यो गित जति सुनो उतिनै सुनौ जस्तो लाउछ र धेरै नेपालीको आँखा खोलेको छ सलाम छ गयक बद्री पंगेनी ज्यु हजुरलाई🙏🙏🙏
आहा दाजु कति राम्रो सँग र समाज मा विती रहेको कुरा मा आधारित सँग र मेरो लाईफ मा नि यस्तै छ सारै मन छोयो दादा र मेरो मन पर्ने कलाकार मा सागर दाजु को सबै सँग मन पर्छ र उहाँ का सबै भिडियो मन पर्छ दाजु र फेरी यो सँग ले त सारै मन छोयो दादा सधैं यस्तै शात र सपोट मिली रहोस् भन्ने कामना गर्दछु साथै सेयर गरिदिनु होला सबै जनाले🥰🥰
म 100% भन्न सक्छु हरेक नेपाली को मुटु अबस्य छुन्छ यो गित ले बद्रि दादा लाई बधाई छ ! हाल कतार देखि
साच्चिकै जिवन को बास्तविक नै समेटेर तय गरेको शिर्जाना रैच 💖 एक दम मार्मिक गित बनेको छ अगामि दिन मा पनि यस्तै शिर्जान सुन पाइयोस् सम्पुर्ण कलाकार दाजु भाई दिदी बहिनी हरुलाई धेरै धेरै बधाई 💜
मुटु रेटिने शब्द रियल लाइफ मा मेल खाने गित😢 जादुमय स्वर बद्री सर😘😭
🙏🙏🙏🙏
समाज मा सुहाउदो गित गाउनु भएको छ धन्यवाद हजुर लाई बद्रि सर र छुनुमुनु रचना लाई
धन्यवाद ।
Sarai man chhoyo hajur ko yo geet Le Malai pareko yatharth jalkiyo
गित निकै समय सान्दर्भिक सन्देश मुलक रहेकाे र अाफूलाई पनि परेकाे हुदा राम्राे लाग्यो शुभकामना छ
असाध्यै राम्रो प्रस्तुति समाजिक सञ्जालमा रहेको यथार्थ चित्रण गरिएको सुमधुर सङ्गीतमा रहेको मन छुने गीत हाल बिरानो मुलुक मलेसिया 🇲🇾♥️🇳🇵 देखि हेर्दै छु नमस्कार 🙏🙏
आह हजुर कति उत्कृष्ट Unlimited भिडियो
सुन्दरताले भरिपुर्ण 🥰🥰
Outstanding Performance❤️❤️🔙✔️badri daju. And all team 🙌 👏
आहा याे गित गाउने गायक गायिकाहरुलाई लाखौं कराेडाै धन्यवाद छ । मेरो वास्तविक जिवनमा मेल खायो ।।मैले पनि यसरी नै आफन्त लाई दिएको पैशा फिर्ता नआएको करिब 8 बर्ष भएको छ र बाेल्चाल बन्द भएर पैसा माया मारेकिछु ।फेरि पनि बास्तबिकता लाई उजागरण गर्ने यी कलाकार हरु लाई नमन गर्दछु।।🙏🙏🙏🙏🙏🙏🙏
हाम्राे समाज मा रहेको सत्य घटना साच्चै राम्रो लाग्यो ❤️❤️❤️
Good song