TYAAG || त्याग || Episode 147 || Nepali Social Serial || Swanika, Avishek || 13 May 2024
Vložit
- čas přidán 12. 05. 2024
- TYAAG || त्याग || Episode 147 || Nepali Social Serial || Swanika, Avishek || 13 May 2024
WARNING:
THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED
#no_1_Trending #TYAAG
Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 || त्याग || Episode 147
---------------- --------------- ------- --------------
𝗔𝗿𝘁𝗶𝘀𝘁:
Swanika Bastola
Avishek Joshi
Pawan Khatiwada "Baba"
RJ Singh Thakuri
Gyan Kumar Katel
Aalisha Bastola
Mina GC
Anish Jung Khadka
Crew:
Story / Writer / Director : Swanika Bastola
Cinematography: Gyan Kumar Katel
Light: Santosh Parajuli
Edit: Prem Sharma Paudel
Post: Koche Multimedia Pvt. Ltd.
Technical support : Bishal Rai (Mfu )
__________
© 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
follow US :
Facebook profile.php?...
Episode 78: • Nepali serial | TYAAG ...
Episode 77: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali web series | TY...
Episode 75: • Nepali web series | TY...
Episode 74: • Nepali web series | TY...
Episode 73: • Nepali web series | TY...
Episode 72: • Nepali web series | TY...
Episode 14: www.youtube.com/watch?v=XT66e...
Episode 13: www.youtube.com/watch?v=s9tWJ...
Episode 74 : • Nepali web series | TY...
Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** *******************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
#𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial - Zábava
अब दिदि बहिनि सदै यस्तै मिलेर बसेको देख्न पाउ 😊धेरै राम्रो लाग्छ यो सिरियल 😊
saii ho milako dikhamm haii sadhaii bharii
फेरी श्रीयाले नराम्रो चाल नखेले हुन्थो भन्नि जति यता है
😊
❤❤❤❤
बहाना बनाएर
नाटक गरे कि
यो दुष्ट तेर्ाे बहिनीलाई कहिले असल बनाउन सक्दैनन्
😨😨😨😨
@@sumanchapain2578,
Q@@Mum-vl6vp
त्याग सिरेल राम्रो छ तर समिर सुर्ती छुट्नु हुँदैन ❤❤
Ho hi
मलाई तेउ सानि नानुको बोली सारै मन पर्यो कति मिठो❤❤
को को लाई त्याग सिरियल मन पर्छ🎉🎉🎉
सबै भन्दा मन प्रने सिरियल❤🎉❤
सृया सुध्रीएको देख्दा खुशि लाग्नेहरु कोको हुनु हुन्छ त्याग सिरियल हेर्नू हुने दर्शकबिनहरु
सुध्रियेको होकि होइन के थाहा अबो हेर्दै जाउ कसैको त केही भर को नाटक हुन्छ😢😢
❤❤
K sudrini nani ko bani phari sadyanta khalna lagyo
यो सुध्रेकाे जस्तो लाग्दैन
फेरि अर्को चाल चल्न लागेको जस्तो लागेको छ
श्रुति र शृया मिले को देख्दा कोको खुसी हुनु हुन्छ🎉🎉🎉
मनि छु।
Ma
Maleta man pardena abota 😢
Ma pane kuse xu
❤❤❤❤❤❤
सबै मिलेर कती राम्रो लाग्यो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अर्को भागमा श्रेयाको बच्चा उसैलाई सुम्पेर समीर र श्रुती नछुती आफ्नै कोख बाट बच्चा राख्न को लागि अगाडि बढेको बनाउदा राम्रो हुन्छ्🙏🙏
त्याग सीरियल श्रुति मेडम जिउको मजस्तै बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त श्रुति मेडम जी र डा समीर जी को जोडी छुटनु हुदैन भन्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखि 147 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र यो सीरियल आउदा ख़ुसि हुने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त सानो नानुलाई सिग्रलाबको कामना गर्दछु ❤😊😊😊
❤❤❤❤❤❤❤❤❤❤❤
त्याग सिरियल नियमित हेर्ने 😘👍️
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी
जुन नहुनुपर्ने गल्ती यति भइहाल्यो भने सौता सौता मिलेर पनि बस्न सकिन्छ भन्ने यो समाजको लागि एक उदाहरण पनि दिनुहोला यस सिरियल मार्फत🙏🙏
Pariwar milera basnu mojja beklai surti Siya milera baseko herda Khushi lageu❤❤❤
मलाई त त्यक सिरियल धेरै मन पर्छ
सुर्ती र समिरको जोडी नछुटोस❤❤❤❤❤❤❤
Surrti ra samirko maya bas ramro xa
पूरानो च्याप्टर हेर्न मज्जा आउँथ्यो अहिले त के भो खै ❤
My favorite series ❤❤❤
राम्रो लाग्यो हजुर हरु को सिरियल एकदम राम्रो छ धेरै धेरै शुभ-कामना नमस्ते 🙏🙏
Tyag ma pani niyamit herne garxu ramro lagxa❤❤
सफलताको शुभकामना छ त्याग सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सुरति र समीर काे जाेडि नछुटाेस ❤❤❤
पहिले जे भाे भाे।अब फेरि श्रृया ले पहिलेकाे जस्तो वेहाेरा नदेखाई यसरिनै दिद बहिनी मिलेर बस्नु हाेला🙏🙏
अरू यस्तै हो सिरिया सुदॅन पर्छ
मल।इ नि धेरै मन पर्छ त्य।ग सिरिय।ल सुध।रछु भन्दै मिलेको परिब।र भत्क।उदै सिरिय। जि ले येति सरो गरन हुदैन। के❤❤❤❤🎉🎉🎉😢
My favourite serial ❤❤❤
सबै मिलेको देखेर सारै खुशी लागे सधै मिलेको देख्न पाउ ❤️❤️❤️❤️❤️
धेरै राम्रो छ सिरियल त्याग ❤❤❤❤❤
अघि बढोैला नि हस।🙏🙏🙏
Surti r sirya mileko dhekda yak damai Khushi lagyo
ma sadai herni yo sirial aaj ta yati ma paryo ki mata ji kun thauma hola❤❤❤❤
हेर्नू त हेरे अन्तिम मा आएर खल्लो लाग्दो भो अब के हुन्छ चिन्ता लाग्न थाल्यो
Tyaag serial sruti mehad juko majastai ❤❤
Ko ko lai tyag serial man parxa❤❤❤
Hami Sano Sano CZcamsr ley ak arka Lai support garam Hai sathi haru 💖🎉🎉🎉❤❤❤❤❤❤❤❤
Very very nice hajur 🙏🙏
सुर्ति र समीर को जोडी छुटनु हुदैन मे फेबरेट सिरियल ट्याग ❤❤❤❤❤❤❤🎉🎉🎉
Dami khatra❤
सिरियल पनि सिरियल रुपमा देखाको भयत हुने का बाट का पुराको देखार हेरनै जाउ लागो
यो श्रीया ले सौता को आउकात फेरि देखायो झन मिलेको देख्दा खुसी लागेको थियो तर सब नाटक रहेछ जब श्रीयालाइ घर बाट निकाल्दैन तब सब श्रुति लाई खुसी मिल्दैन ❤❤
आजको भाग कस्तो कस्तो एक छिन अगाडी दिदि बैनि मिलेको खुशी फेरी पछि रिसाको बुझ्न sakene
Tq for lovly comment 🙏🏻hardi jhanus la aani bujhnu hun6❤️
दुई दुइटा श्रीमती मलाई चाहिँ अलि ठिक लागेन 😊😊😊😂😂
Didi bahini ko yo maya kahilei naxutos hai🙏🙏🙏🙏🙏🙏👌💓
श्रुति र श्रीया मिलिको हेर्न मन छ
My favorite serial ❤❤🎉
यो सिरियल धेरै राम्रो छ❤❤❤❤❤
अबदेखी दिदी बैनि एशै गरि मिलेर बसनु शिरिया काे बानीले हाे अाफैले जन्म देकाे छाेरिलेपनी हिगसा गरेकाे 👍️👍️👍️👍️👍️
साह्रै मनपर्ने सिरियल मेरो लागि हई हजुर यो serial आउँदा कति जना खुसी हुनुहुन्छ है थोरै कमेन्ट भयो भनेर नरिसाउनुहोला। सधैँ तपाईँको साथमा उपस्थिति हुनेछु। ❣️🥰♥️🍂
कति राम्रो भको आज कल यो सीरियल ❤❤
🙏🙏surtera samerko jode na xutos❤❤
Aba yesai gari Didi bahini milera baseko herna chahan xau👌👌
मिलेर बसेको परिवारमा बस्दा घरैनै सोर्ग लाग्छ ❤❤
मलाइ मन परेेेे
सारै मन छोयोकति राम्रो छ है
My best serial tyaag
त्याग सिरियल राम्रो लाग्छ ❤❤❤🎉🎉
अब आउनी भागमा सुरतीले बच्चा पाएको हुनुपरो है
अति मन पर्ने र सबै भग हेरेको ।
यो त्याग सिरेल मलाई धेरै मनपर्छ र धेरै राम्रो छ 😚😚😚👌👌👌❤❤❤
Tyag sireal ramro xa tara dherai xoto. Bhayo
My best series All temlai saphaltako suvakamana xa ajai ramro hudai jawsa ❤❤❤❤❤❤❤❤❤
दामी प्रोग्राम ।।।
Sombar kaile aaux vanda vanda balla ayo💋🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗
Mero videos poni her dinu n
Dhari ramro xa
My favorite serial 🥰🥰🥰👌
यो त्याग सिरियल मन छूने कथा छ।तर श्रिया आमा हो कसरी त्यो नानू ले अपनो आमा लाई एकदम विरोध गरी की छी।मन दुःख छ। जैले पनी श्रुति संग नै मान छी त्यो गलत हो।जन्मदिने आमा को मन दुःख छ। त्यो संस्कार बच्चा एक बर्ष हुंदा दिया हुने थियो। श्रिया ले पनी कति सहन गरने। अपनो छोरी ले एसरी गरे पछी।❤😢😢
❤nice serial🥰🥰🥰🙏💐stay blessed all👌👌👌👌👍👍👍
2 ओटा भाग मन परेन किन 😢😢 कथा चेन्ज भयको हो र पहिला को राम्रो लाग्थ्यो अब पहिला जस्तो आयन भने म हेर्दैन😢😢😢 भाग देखि नछुटाईकन हेरेको मन मरेन
सारै राम्रो लाग्छ
❤ छोरी ठुलो भयसि आमा चिन्छ ❤❤❤❤
tara khasai maja aayna hae ekasai ati thuli bache dekhda 😢😢😢
होइन यो त्याग सिरीयल किन आज भोलि मिलेको भाग आउदैन अहिलेको भागमा के देखायको हुन्छ फेरि अर्को भागमा तेस्को रीप्लाइ आउनु पर्ने यता न उताको आउँछ मलाई मात्रै यस्तो लागेको होकि सबैलाइ यस्तै लागेको छ
य सिरेल खेलाई भयना जस्तो भयनि जन्म दिनी आमा हो नानू ले आफनो आमा लाई माया गरन पल्नि
Wow very nice sirel
Tyaag serial ❤❤❤❤
एक्कासि पाच वर्षा काे भाग अाउदा र सिरिया परिबर्तन हुदा त पत्यार त लागेकाे थिएना मलाई सिरिया सुध्रिन भन्नि त एक फेरि माटाे काे भाडाे ,,फुटेसि जाेडि दैना तेस्तै हाे सिरिया काे घमड पनि बरु जति सक्दाे सुर्ति काे बच्चा छिटाे हाेस ❤❤❤🎉🎉🎉🎉
अति राम्रो सिरियल
मलाई लाग्छ १४६,र १४७ भागमा सोचेको जस्तो रस भएन।अब स्वानिकाको बहिनीले बच्चाकोलागी अभीषेकलाई अतिरन्जित कुरा लगायर स्वानिकालाई कुट पिट गरी घरबाट निकालिॅनु पर्छ,र पुरानो कामतिर लागे हुन्छ ।कहिले रुवाउने कहिले हसाउने गराउनु पर्यो।
Xya yo sauta vanne ta kahile ramro hudain tara pani mile rai base ko herne man xa last ma manai khinna vo sriya le kasto chal chale ko ❤❤❤❤❤❤
Nice🎉🎉❤❤
My favorite sireyl 🎊🎊🎊
Dhariramr lagacha hajur ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice siriyl❤❤❤
अर्को त्याग सुरु गरेर किन च्यापटर दुइ मा गयर रोकियो त्यो पनि कति राम्रो थियो तेस्लाइ पनि निरन्तर गर्नु न
Congratulation nanu .action ramro x
dherai ramro❤❤
Mani herxu tyaag siriyl ani bare
avishek bhai hath jodi sahayog magdai xu hajur sng binti garxu avishek bhai yo dukhi tuhuri hajur ko khutta dhokxu xori ko lagi thorai sahayog magdai xu bhai 😭😭😭😭🙏🙏🙏🙏🙏
😍😍😍
Our serial mamu Banna parcha
अब फ़ेरि श्र्या भिलेन बन्न खोजी सकि हालि
यो सिरियल को फ्यान नै भय म पनि नहेरि चित्तेबुजदैन
❤❤❤
राम्राेछ
Croatia dekhi ko maya ❤🙏
Tgya ramro cha ❤❤
श्रुति र उस्को मान्छे मन पर्छ तो छोरी चाहिँ अलि कस्तो भयो हो
याे दहि चिउरे गैते बाउ लखात्त देउ
My favorite serial ❤️♥️♥️♥️❤️
सिरिया पापिनि पइलि सुर्ति लाइ कतिुख दिएकोछ तितो तयइ हो