पूर्कोतः बाजा संग यस्तो कला छ जो युगौं देखि को कला जो संग अन्य बाजा को तुलना गर्दा घमण्ड मात्र होला किनकि आफ्नो लाई जसले पनि आफ्नो ठान्दछ तर राम्रो लाई हाम्रो भनौं।
आयोजक ले चकटी या गुन्द्री त विछौने व्यवस्था गर्नु पर्ने हो हजुर, यस्तो राम्रो बाजा लाई।फेरि बुर्तिबाङ को बाजा लाई बस्न को व्यवस्था गरिएकोछ त, अन्याय भयो।
यति राम्रो नेपाल र नेपालीको मौलिक बोकेको बाजा प्रतियो हुदा पनि इ बाजा बजाउने दाइ भाइहरुलाइ बसेर बजाउने कुर्सी समेत ब्याबस्था गर्न सक्नु भयन है
कुर्सी नभएनी चकटी त दिनु पर्ने है
पूर्कोतः बाजा संग यस्तो कला छ जो युगौं देखि को कला जो संग अन्य बाजा को तुलना गर्दा घमण्ड मात्र होला किनकि आफ्नो लाई जसले पनि आफ्नो ठान्दछ तर राम्रो लाई हाम्रो भनौं।
साच्चिकै purkot baja बुर्तिबाङ को मात्र होइनन् even नेपाल कै नं 1 and सुपर दुपर बाजा हो।❤️❤️❤️❤️
purkot नौमती बाजा नेपाल कै नं एक सुपर बाजा जो अहिले देखि होइन जमाना देखि को नं 1 बाजा।जसको जस्तो ताल,राग,लय अनि skill कसै बाजा मा छैन100%
पूरकोटे बाजा सुपर हो जसको ताल राग skill संग कोही बाजा ले compitation गर्नै सक्दैन सबै नेपाल को बाजा मा अति उत्कृष्ट बाजा keep it up purkote बाजा
दलित समुदायको विशाल सस्कृति
मित्र यो दलित समुदायको सस्कृती मात्रै नभयर नेपाल र मेपालिलाइ चिनाउने सस्कृती पनि हो है मेरो बिचारमा
Bast mumant purkote baja may maitie haru gode lock
Purkote बाजा हो purkot बाजा जसको तुलना हुनै सक्दैन नेपाल भरी।सुपर हिट बाजा❤️❤️❤️
Wow
Good job mero sathe
गल्कोत A ले हार्दा नमजा लाग्यो हजुर
Voli ko final Kati hunxa gurung baje
hugs respect to all the artist
Baja Tala dherai ramro xa tar bajhaune haru Lai basni cheyar huna parani ho
wa wa wa dami
Dai 1 no ko baja nu yesto huncha ra anyway No 5🙏🧡🤘🤘💐🇳🇵🇳🇵🇳🇵✈️✈️
दामी कति टिम थिय अरु अरु पनि हाल्नु न
Number 1 dami nice
आयोजक हरुको कमि कमजोरि देखियो कम्सेकम चत्त बसेर बजाउने ब्यबस्थापन मिलाउन पर्छनी हाउ
Damii damii damii
Next year live herne ho🇯🇵🇳🇵
Aaha kati ramailo ho ke
सबै समूहको भिडीयो राख्नु कुन समूहले कस्तो बजाए हामीले गर्छौ निर्णय !!!
Right
Purkot बाजा को तुलना कुनै बाजा मा छैन तुलना गर्नै पर्दैन हजुर 🙏
आयोजक ले चकटी या गुन्द्री त विछौने व्यवस्था गर्नु पर्ने हो हजुर, यस्तो राम्रो बाजा लाई।फेरि बुर्तिबाङ को बाजा लाई बस्न को व्यवस्था गरिएकोछ त, अन्याय भयो।
Dami
धोलक मोडलिङ हान्नुहोस
Sarai MN paroh ho yo Baja kahako kalkar hun kbr garnut
Nice song
हाे
Purkote toli fast huna safal badhai 6
Aarko samuha ko Pani halnu paro Kay hajur
Hamro gulmi vhirkhani ka sit siknu hola bajauna
🤣🤣🤣🤣
Kun shamuha win vyo hola
सानाइ तिख्मा हान्नुहोस
दमौली को उत्कृष्ट पञ्चेबाजा
czcams.com/video/jtH2af02umg/video.html
2 e tempo ko ramro cha tara dholaki nai chaina aslai Naumati baja hoki Athamati baja ho❓❓❓❓❓
सनाई भएन एउता पागल नाचो