गगन थापाले भने: बदनाम गर्ने होइन हिम्मत भए मलाई हतकडी लगाउ। म कांग्रेस सभापतिमा लड्न सक्छु।

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • गगन थापाले भने:
    "बदनाम गर्ने होइन हिम्मत भए मलाई हतकडी लगाउ। म कांग्रेस सभापतिमा लड्न सक्छु।" To The Point with Raju Thapa
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #To_The_Point

Komentáře • 536

  • @sumanpandey1939
    @sumanpandey1939 Před 4 lety +16

    देश लाई चाहीने निडर र सक्षम ब्यक्ति गगन थापा
    धेरै का आसा का केन्द्र

  • @narayanTanahusur
    @narayanTanahusur Před 4 lety +10

    यसकारण गगन जी लाइ मन पराउंछु, र यसै कारण वाहाँ देश हाँक्न सक्ने मध्यको एउटा बलियो दाबेदार हुनुहुन्छ ।

  • @pokharelivanjababu898
    @pokharelivanjababu898 Před 5 lety +22

    गगन थापालाई कंग्रेसको आशा लाग्दा नेता र देशको लागि केही गर्न सक्ने क्षमता भएको ब्यक्तिको रुपमा हेर्न चाहानेहरु को को हुनुहुन्छ??

  • @anandprashadpant6506
    @anandprashadpant6506 Před 5 lety +11

    जय गगन, जय देश, जय कांग्रेस !!!

  • @jivanshreesmagargulmi7752
    @jivanshreesmagargulmi7752 Před 5 lety +19

    आहा प्रश्न सोध्ने तरीका क्या गजब छ राजु ज्यु

  • @gopalmoktan1932
    @gopalmoktan1932 Před 4 lety

    निउज 24 टु द पोइट कारिक्रम बेस्ट छ र राजु सर बेस्ट मलाई मनमा लागेको कुरा गगन थापा राम्रो नेपाली नेताको छवि बनाएको छ काङ्ग्रेसको सभापतिको नेतृत्व लिनुभयो भने राम्रो हुन्छ होला

  • @whatsmore8332
    @whatsmore8332 Před 5 lety +109

    अब चाई न्युज२४ बाटै केही चाई होला जस्तो छ🔥🔥🔥👍👍👍👍

  • @gopalthapa3122
    @gopalthapa3122 Před 5 lety +4

    जय नेपाल गंगन जि

  • @nepalkochhoro1003
    @nepalkochhoro1003 Před 4 lety +1

    गगन दाइ देशका लागि र जनताका लागि तपाईं का एजेन्डा के के हुन र तपाईंको प्रष्ट धारणा आउनुपर्‍यो र म नेपाल हाक्न सक्ने सामर्थ्य राख्नु भन्ने कुरा प्रष्ट सुन्न चाहेका छौ र इमानदारीक्ता पुर्वक देश बनाउनुस जनताको सेवक बन्नुस हाम्रो चाहना छ नेपाल देश बनाको र जनतालाई सुखशान्ति र सम्रीद्दी नाम गगन थापा भन्ने नाम पुस्तौपुस्ता यो नामले छाप पाओस र जसरी पनि आउदो माधिवेशनमा सभापति जितेर देशको नेतृत्व लिनैपर्छ ।

  • @sarojjamarkatel5595
    @sarojjamarkatel5595 Před 4 lety +9

    कुराे खराे गरेर मात्र भएन गगन भाइ ... देशकाे लागि केही गर्नुस यार ! अाशा छ !!

  • @chandraego4373
    @chandraego4373 Před 5 lety +12

    जो निस्वार्थ सङ्ग राजनिती गर्छ उसले खुलेर उत्तर दिन्छ।

  • @KrishFewalirana
    @KrishFewalirana Před 4 lety +2

    जय नेपाल गगन थापा जी

  • @sanukajisanukaji1479
    @sanukajisanukaji1479 Před 5 lety +39

    कांग्रेसमा गगन थापा विश्वप्रकास जस्तै पाटीलाई चलाउन सक्ने खुबी भएका सक्षम नेताहरुको खाचो छ ।

    • @gurungkoxora3065
      @gurungkoxora3065 Před 5 lety

      ghaite ko samrakshyan garera desh bikas hunxa hola haina?

  • @pubglover-zj2oe
    @pubglover-zj2oe Před 4 lety +1

    तपाईको परीक्षा यो हुन सक्छ कि अब हरेक कलेजलाई राजनैतिक अडडा है खुल्ला रूपमा पढने अधिकार दिनुस ।। राजनैतिक कृयाकलाप हरेक कलेज एबम बिध्यालयबाट हटाईयोस।।। जय नेपाल

  • @hikmatsijapati8903
    @hikmatsijapati8903 Před 5 lety +20

    gagan मेराे मन पर्ने नेता

  • @jitendrabista4520
    @jitendrabista4520 Před 5 lety +13

    This journalist is really good and straight forward person .I like it

  • @rajeshadhikari615
    @rajeshadhikari615 Před 4 lety

    अब काे प्रदानमन्त्री गगन थापा लाई बनाउ पर्छ देश बिकास हुनलाई (जय नेपाल )।

  • @gauravbadaila8018
    @gauravbadaila8018 Před 5 lety +8

    यदि नेपाली काङ्ग्रेस ले मुटु फुट्ने गरेर भ्रष्टाचार को बिरुद्ध सँसद मा बोल्छ भने नेपाली काङ्ग्रेस लाई पहिलो पार्टी बन्न कुनै अाइतबार चाहिदैन ।।

  • @km_gaire
    @km_gaire Před 5 lety +8

    गगन थापाले सबै राजनिती धन्दा वाला लाई आफै प्रस्न उत्तर दिएर धोये।।।। नेकपा का छुचुन्द्राहरु दुला पस।

  • @mrrajendratara
    @mrrajendratara Před 4 lety +3

    युवा नेता गगन थापा जीलाई कॉंग्रेस तर्फबाट आगामी चुनावको प्रधानमंत्रीको दाबेदार बनाउनु पर्छ।

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 Před 4 lety +8

    गगन पार्टीको अध्यक्ष पदकाे उपयुक्त उमेदवार हुन् कुनै शंका लिनु पर्ने कुरा छैन। राम्रो लाई सवैले राम्रो भन्नै पर्छ।

  • @gamingnepal9837
    @gamingnepal9837 Před 4 lety +6

    Gagan Thapa Man parne manxe hun but काग्रेस भित्र अलि लड्नुपर्छ

  • @shrijanranjit4773
    @shrijanranjit4773 Před 5 lety +63

    ब्यत्तिगत रुप्मा गगन थापा राम्रो मान्छे हो तर येस्तो मान्छे लाइ पार्टिमा उचित ठाउ दिइएन ।दुख लाग्छ

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u Před 5 lety +56

    राजु सर को प्रश्न सोध्ने शैली बबाल दामी लाग्छ गगन थापा पनि मन पर्छ तर म काङ्ग्रेस लाई घिणा गर्छु

    • @melody-dhoon6534
      @melody-dhoon6534 Před 5 lety

      तर हल्का ..लगाएरै आउछन् जस्तो देखिन्छ जहिल्यै

    • @sherbdroli3639
      @sherbdroli3639 Před 5 lety

      उदित खत्री good thing sir me to

    • @padambalayar5737
      @padambalayar5737 Před 5 lety +3

      गगन हीरो हो बामे हरू भन्दा त

    • @krishnaprsdgywali4556
      @krishnaprsdgywali4556 Před 4 lety +1

      नेता गगन थापा नेपाली काँग्रेसको उदयमान व्यक्ति मान्न सकिन्छ ।

    • @krishnaprsdgywali4556
      @krishnaprsdgywali4556 Před 4 lety +1

      नेपाली काँग्रेसले प्रतिपक्ष्यको भूमिका राम्रो सङ्ग निभाउन सकेको छैन यथार्थमा हो ।

  • @amarbdr4823
    @amarbdr4823 Před 5 lety +26

    मलाई आशा भरोसा गरेका नेता गगन थापा सुरुमै बोलाउनु पर्छ भनेको थिए तर आज हेर्न पाईने भयो खुसी लाग्यो

  • @narayandattasubedi3773
    @narayandattasubedi3773 Před 4 lety +1

    गगन थापा केन्द्रिय शभापति हुन पर्छ

  • @rainadebiyoutubechannel5988

    अमेरिकी अजेन्ट हो यो गगने पछि पछि यो जति भर्स्तचारी नेता कोई हुदैन एक चोटि स्वास्थ्य मन्त्री भयको करोडौ भर्स्तचार गरो जन्ता लाई झुटा आश्पासन दिदै हिड्छ तृचन्द्र कलेज्मा पनि भर्स्तचार एउटा tuition पढाउने मान्छे को काठमाडौ मा बिल्डिङ्ग कसरी आयो honda साईन मोटर बाईक चडेर हिड्ने मान्छेको कसरी आयो करोडको गाडी एक्चोटी स्वास्थ्य मन्त्री हुदा करोडौ भस्र्तचार गरेको रहेछ भन्नेत त्यसै थाहा भैसक्योनी त्यस कारण गगन देश र जन्ताको लागि होईन आफ्नो ब्याक्तिगत स्वार्थको लागि नेता हो यो बाहिर मात्र फुर फुर गर्छ तर भित्र भित्र यो महा भर्स्त छ यदि मेरो गाउ ठाउमा आयो भने यस्को कालो मोसो दलेर भगाईन्छ पैला म पनि समर्थन गर्थे गगन लाई तर जब स्वास्थ्य मन्त्री भयो तब यस्को कर्तुत थाहा भो त्यो दिन देखि मेरो लागि गगन मुर्दाबाद भन्छु!!

  • @rabinshrestha1268
    @rabinshrestha1268 Před 4 lety

    युवा नेता गगन थापाले बिपी बा ले जे जति प्रगति गरे त्यस्तै प्रगति गर्नु सक्नु भयो भने आउने २०७९ को चुनाव को पद लिनु सक्नु हुने छ जय नेपाल

  • @ramvuzel3556
    @ramvuzel3556 Před 4 lety +2

    म काग्रेस को समर्थक हैन तर गगन थापा लाई मन पर्छ।

    • @Sadikshya___465
      @Sadikshya___465 Před 4 lety

      म कग्रस को समहत त होइन तर गगन सर को कन्सेब र बिचार राम्रो छ वहाको हरेपल साथदिन तयार छु

  • @TravellingOutlook
    @TravellingOutlook Před 4 lety +1

    अमेरिकी परस्त नहुनुहोस, नेपाल र नेपाली परस्त हुनुहोस। बन्नुहुनेछ एक good leader.

  • @binodtamang4895
    @binodtamang4895 Před 4 lety +2

    गगन थापा good leader

  • @dipakthapa3474
    @dipakthapa3474 Před 5 lety +5

    बुढलाई हटाएर अघि बढनु पर्यो होईन भने नेपाली काङ्ग्रेस हराउने हुन्छ । गगन थापा पुर्खा देखि हाम्रो पुर्खाले बिरता देखाए कयौं थापा काजिले कुनै पनि जटिल परिस्थितिमा सामना गर्नुस

  • @shankarray2142
    @shankarray2142 Před 4 lety +6

    mcc जस्तो रास्ट्रघाती र असमान सन्धिको बारे किन मुख खोल्दैन गगन थापा ?

  • @user-ie6gt4vr5r
    @user-ie6gt4vr5r Před 5 lety +7

    आसा लाग्दो नेता
    पाटी सभापति र देस को प्रमुख भयको हेर्ने ईच्छा
    आम नेपाली जनता को

  • @user-kt7ip5pv1w
    @user-kt7ip5pv1w Před 4 lety +1

    गगन थापा नेपाली युवाहरु र देशले अाशा गरिएका नेता हुन तर गफ मात्र धेरै गर्छन काम गर्दैन्न र भष्ट नेता र भष्टचारीको बारेमा पटक्कै बोल्दैन्न यही बिडमना छ

  • @nillama2758
    @nillama2758 Před 4 lety +1

    If u cannot convince them, cunfuse them भन्ने फर्मुला प्रयोग गर्दैछन गगन जि। अरु आरोपमा सत्यता भएपनी नभएपनी गुण्डा नाईके कुमार घैंटेलाई बेलायत लुकाउन लगेको र प्रहरी ईन्काउण्टरमा मारिँदा मानबाधिकार आयोग लगायतमा हारगुहार र रोईकराई गरेको त साँचो हो नि।

  • @Mr.Tumrok5252
    @Mr.Tumrok5252 Před 4 lety +3

    Byaktigat rupma ek ramro neta rw ek damai prabhab sali neta ho tera k garnu Nepali rajnitile kahile agadi banda diyena 😒😒😒 samvabat yasto neta aba fery saydai paudaina hola Nepal le

  • @ramprasadsharma8932
    @ramprasadsharma8932 Před 4 lety +1

    great leader

  • @swatantra8982
    @swatantra8982 Před 3 lety +1

    Good leader.

  • @dipeshsigdel6631
    @dipeshsigdel6631 Před 4 lety +2

    good gagan dai

  • @kingrana1781
    @kingrana1781 Před 5 lety +3

    मेरो राजा हो गगनकुमार थापा

  • @nisankumar9916
    @nisankumar9916 Před 4 lety

    युवा नेता गगन थापा सारै मन पर्ने नेता हो तर सेर बहादुर देउवा र रामचन्द्र पौडेल देख्दा सारै बारो तातेर आउँछ

  • @raazukc7882
    @raazukc7882 Před 5 lety +10

    कति बर्स सम्म को नेता लाइ युवा भनिन्छ हो हामी त गाउ घर मा 40 कटे पछि बुडो भैन्छ नेता हरु त 70 बर्स सम्म पनि युवा नै हुन्छ्न

    • @arjunchalise2728
      @arjunchalise2728 Před 5 lety

      According to N. congress above 70 years old is young, I.e. shushil, girija Koirala , sherbahadur\Ramchandra etc.
      Recently gagan is above 40 years old child within congress.🤣🤣🤣🤣

    • @user-jr8zz7eh6q
      @user-jr8zz7eh6q Před 5 lety

      😀😀😀😀

  • @jbrrai2019
    @jbrrai2019 Před 4 lety

    गगन थापासङ्ग क्षमताछ काङ्ग्रेसलाइ सहि बातोमालानु पर्यो नेपाली काङ्ग्रेसको अगादी पछदी कुन्दले मुन्दलेलाइ लियर हिद्ने हैन बुदानेताले हुनेवाला केहि छैन सो गगन सर अगादी बद्नु पर्यो पालो पर्खिने हैन बुदोभयो भने जहिको त्यही हुन्छ है काङ्ग्रेस

  • @sunilbhusal7983
    @sunilbhusal7983 Před 5 lety +5

    यदि अझै पनि कांग्रेस पाटिको सभापति सेर बहादुर लाई दोराउने हो ।भने कांग्रेस सिदिने निश्चित छ। यदि कांग्रेसलाई जोगाउने हो ।भने सभापतिमा अनि महामन्त्री लगाएत नयाँ ठाउँमा नयाँ नेतृत्व आउन जरुरी छ।अब कांग्रेसमा आशा भनेको ।
    (१) गगन थापा.
    (२) डा चन्र्द भण्डारी .
    (३ ) प्रदीप पौडेल
    (४) धन राज
    (५)शेखर कोइराला
    ( ६) नर्विद राज जोशी।
    लगाएत आदि नेता नेतृत्वमा आए भने कांग्रेस जोगिन्छ ।नत्र भने कांग्रेस सिदिने हो।।।

  • @sitamalla2760
    @sitamalla2760 Před 4 lety +1

    अरु बेला त भष्टचारी मा सङ्गलन मै थिए ,, गगन ठापा अहिले भनी ,, ज्ञानेन्द्र शाही कुटिएको बारे मा प्रष्ट राम्रो कुरा गरे ,, खुशी लाग्यो धन्यवाद दिन चाहान्छु गगन ज्यु लाई

  • @narayanprasadbanjade7148
    @narayanprasadbanjade7148 Před 5 lety +1

    जय नेपाल गगन दाजु

  • @indrathapa7549
    @indrathapa7549 Před 4 lety +1

    Gagan is great leader in Nepali poltician.

  • @dineshkumarbudha9113
    @dineshkumarbudha9113 Před 4 lety +2

    Gagan thapa mero mon parne neta ho

  • @rocsrana8252
    @rocsrana8252 Před 5 lety +4

    खोइ अरुले के सोच्छ काङ्रेस यदी सुधृन्छ भने केबल यि २-४ युवाहरुले सुधार्न सक्छ ति हुन - गगन थापा , धन राज गुरुङ , चन्द्र भण्डारी र गुरु घिमिरे र १-२ जना अरु ! नत्र अरु पुच्छर नै होला बुढो नेताहरुको !!

  • @mohandangi9979
    @mohandangi9979 Před 4 lety +1

    गगन थापा र विश्वप्रकाश शर्मा प्रति भरोसा छ ।

  • @nabinkarki979
    @nabinkarki979 Před 4 lety +1

    अब यि बूढाहरूलाई नहटाऐ अर्कों चूनावमा कांग्रेस भन्ने नै नदेखिएला गगन र विश्वप्रकास मिलेर नेत्रित्व लिनू पर्यो!

  • @a.mnepal2035
    @a.mnepal2035 Před 4 lety +1

    मैले भ्रष्टाचार गरेको कतै देखीयो भने म जेल जानु र आ जिवन भरी राजनितिक गर्दैन भन्नु न गगन दाई
    के कुकुर ले पुछर लुकायको जस्तो कुरा गर्नु हुन्छ

  • @yogeshghimire8698
    @yogeshghimire8698 Před 4 lety +1

    सभापति हुनपरो गगनजि

  • @pratikaharijal4140
    @pratikaharijal4140 Před 4 lety +2

    parti sabhapati hunupryo dai chadai nai

  • @rameshgotame9513
    @rameshgotame9513 Před 5 lety +4

    पत्रकार सर हजुर लाई पहिला सलम छ पर्स्न सहि सोधपुछ गर्नु भएको छ होईन हो इ काला काउरेस् कहिले सुधिरिने हो भनेको

  • @shankargdjhhb7313
    @shankargdjhhb7313 Před 5 lety +5

    राजु जि भर्श्ट चारका कुरा उठाउनुहाेश शबै नेताहरुका शम्पति छानबि किन गर्न नशकिने शाम्शदहरुले शम्शदमा किन कुर नउठाकाे याे पनि शाेध्नुहाे खराे परश्न गर्नुहाेला जश्ताे हुसिल पान्डे यभि निउज

  • @basantkhadkakhadka690
    @basantkhadkakhadka690 Před 4 lety +1

    राजु जि हजुर बाट अलिकति अझ गहन ओजन को प्रश्न हुनुपर्छ है हरेक थाउ बाट

  • @nareshchalaunechhatri4934

    गगन थापा नेपाली काङ्ग्रेस सभापति नभए पछि नेपाली काङ्ग्रेस हराउँछ ।

  • @bhimsenshrestha6615
    @bhimsenshrestha6615 Před 4 lety +2

    गगन विचार

  • @bidyasubedi679
    @bidyasubedi679 Před 4 lety +1

    Raju Thapa has a bright future in journalism. I like the way he tackles the questions in polite manner with the guests and wants to come up with to the point in a practical way. Please keep up with quality and research-oriented journalism (as you are doing). Good luck.

  • @minrajneupane279
    @minrajneupane279 Před 4 lety +2

    जे भएनि गगन को बोल्ने सैलि ठिक छ तर पनि दोश हुन सक्छ कि न कि उ पनि त मान्छे हो दोसि मा कम भएको नेता हो

  • @tikaramgiri1748
    @tikaramgiri1748 Před 5 lety +17

    गगन जी कांग्रेस को सभापति भए कांग्रेस ले सत्ता देख्छ नत्र सकियो कांग्रेस।

  • @hardomghimire2949
    @hardomghimire2949 Před 4 lety +1

    Gagan is 100 percent right

  • @Dhru987
    @Dhru987 Před 2 měsíci

    यो गगने युवा नेता हैन ,बाल नेता हो ।युबा नेता हुन केश ,दारी जुँगा फुलेर सेताम्मै हुनु पर्छ ।

  • @kaveeraj274
    @kaveeraj274 Před 5 lety +21

    To the point मा भौतिक मन्त्री लाई invite गरेर विभिन्न ठाउँ का पुल सडक स्कुल आदि इत्यादि किन बनाउनु भएन भन्दै सोधिदिन पर्यो
    अहिले राजनीति भन्दा पनि जनता लाई development चाहिएको छ
    to the point लाई मेरो सुझाव सहित शुभकामना

    • @whatsmore8332
      @whatsmore8332 Před 5 lety +2

      अब त्यो चोर मन्त्रीलाई भागबन्डा गर्दै फुर्सद् मिल्दैन, के आउँथ्यो र त्यो साले चोर्....

    • @kaveeraj274
      @kaveeraj274 Před 5 lety

      कोइ आउछन कि आउदैनन बेग्लै कुरा हो ,, बोलाउने र त्यस्तो सोध्ने हिम्मत राख्नु पर्छ पत्रकार मित्रहरुले🇳🇵

    • @kaveeraj274
      @kaveeraj274 Před 5 lety

      @Nothing else धन्यवाद

  • @yubi3619
    @yubi3619 Před 5 lety +2

    प्रश्न चाइ कडा

  • @indiraentertainment3614
    @indiraentertainment3614 Před 5 lety +3

    Raju Dai is great

  • @rameshgotame9513
    @rameshgotame9513 Před 5 lety +1

    एउटा् साचो कुरा नेपालीको कल कारर्खाना बेचेर त खाएको रहेछ नि र नाकाबन्दी को बेलमा मुखमा के हालेर बसेका थियौं साथि

  • @sajgautam
    @sajgautam Před 4 lety

    राजुजी निस्पक्षे छन् यसमा दुबिधा छैन तर यस प्रश्नोतर मा राजुजी ले कम्युनिष्टहरुको प्रश्नलाई जोडतोडमा साथ उठाउदै छन् किनकी काँग्रेसको ससक्त कार्यकर्ता गगनजी लाई कुनै केहि तवरबाट जनतामा गलत बनाउन पाए अर्को चुनाबमा फेरी नेपालको business enterprise कम्युनिष्ट पार्टीलाई चुनाब जित्न सजिलो हुने थियो कि भन्ने प्रयास clear देखिन्छ...

  • @Himagrg889
    @Himagrg889 Před 5 lety +4

    जब सम्म ढेउबा काङ्ग्रेस मा रहन्छ काङ्ग्रेस लाई सखाप पार्छ हेर्दै जानू र यस्तो युवा नेता हरुलाई अगि बड्नु दिदैन ढेउबा ले।

  • @rasbingurungtamang2131
    @rasbingurungtamang2131 Před 4 lety +1

    Gagan thapa is good person

  • @santoshthapa2760
    @santoshthapa2760 Před 5 lety +26

    आस लाग्ने मन्त्री थिय अहिले त बोल्ने मात्रै होकि जस्तो पो लाग्न थाल्यो जब सम्म सबै दलका मर्न लागेका मन्त्री हरुले राजनीती बाट सन्यास लिदैनन र गगन थापा जस्तालाइ युवा हरुलाइ देस को जिम्मेवारी दिनु पर्छ अनि बल्ल देसले कोल्टो फेर्छ

    • @gurungkoxora3065
      @gurungkoxora3065 Před 5 lety +1

      bolerai deshbhakti dekhaune vae mero tole gunda vai lai pani rajniti gar vannu paryo
      desh banaune naam ma arabau thagna paine license mildo raixa rajniti ma 😂😂😂😒😒😒

  • @krishnaadhikari3822
    @krishnaadhikari3822 Před 4 lety +1

    बाख्रापालनको २ करोड रुपिया भ्रस्टाचार गरेको होइन लाज लाग्दैन ? काङ्ग्रेस र कम्युनिस्टका झोले नेताहरुको कुरा मात्र ठुला हुन ।युबा भ्रष्टाचारि नेताको कुरा सुन्नु जनताहरु लाई रहर छैन ।

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 Před 5 lety +10

    आफु र आफ्नो पार्टी ले तिन दशक सरकार चलाउदा गर्नुपर्ने काम केहि देखेन। जब अब ५ बर्ष निस्चित र अरु दसकौ बर्स सरकारमा जान नसक्ने अवस्था देखेपछी यो सरकारको अनावश्यक बिरोध गर्ने गगन थापाले आफुले कृषि अनुदान बाट लिएको लाखौ रकम को पारदर्शिता खै?

    • @whatsmore8332
      @whatsmore8332 Před 5 lety

      हैट! चोरले म चोर भन्न नसकेको मात्र न हो सोल्टी...
      फेरि उ बेला पनि उटपट्याङ वाला सोच अब गर्ने पनि त्यही नै हुन्...यस्ताको कुरो गर्नु नै बेकार......
      अब फेरि आउने चुनावमा आज सम्म कुम्ल्याएको अखुट कालो धनको ....मासु र भुजा बाँडेर चुनाव प्रचार गर्ने हो।
      अब यस्ता चोर पार्टीलाई विश्वास गर्ने हरुलाई चाई एकचोटि Hospital लागेर उपचार गराउनै पर्ने छ....💥👊👊👊

    • @gurungkoxora3065
      @gurungkoxora3065 Před 5 lety

      @@whatsmore8332 congress emale maobadi murdabad

    • @karkishankar7375
      @karkishankar7375 Před 5 lety

      कृषिमन्त्री लाई सोधन कति लोन छ गगन थापा को भनेर जनताको माझ ल्याउ किन हावा लेख्छौ।

  • @gurungjit9692
    @gurungjit9692 Před 5 lety +11

    Raju thapa ko entry le news24 ma sun ma sugandha.. vo

  • @shunilac1205
    @shunilac1205 Před 4 lety

    U r true journalist .

  • @premmagar7432
    @premmagar7432 Před 5 lety +29

    Raju ji अलिक मिलाएर प्रश्न सोधपुछ गर्नु खासै मन परेन है मलाई चै

  • @achutsapkota2767
    @achutsapkota2767 Před 5 lety +2

    only gagan have mind to change nepal and nepalese status, proud to you

  • @kumarpun7601
    @kumarpun7601 Před 5 lety

    गगन दाई सलाम छ तपाईं लाई

  • @padamacharya8028
    @padamacharya8028 Před 5 lety +8

    अाजकाे ईन्टरभियु ता प्रश्न उत्तर गगनलेनै दिनुभयो

  • @chetanathniraula1643
    @chetanathniraula1643 Před 4 lety

    काङ्ग्रेस पार्टी सग मेरो रागा बेचेको पनि सम्बन्ध छैन तर दल नहेरी नेतामात्र हेर्ने हो भने गगन थापा जत्तिको क्षमतावान ,इमान्दार,प्रतिभावान र स्पष्ट बक्ता मैले देखेको छैन।गगन थापा देशलाई चाहिने आबश्यक नेता हो।तर काङ्ग्रेस र कम्युनिस्ट जस्तो दुर्गन्धित पार्टी भित्र शोभनीय देखिन्न।इनलाइ लाग्ने गरेको आरोप कम्युनिस्टहरुको योजनाबद्ध प्रोपोगन्डा मात्रै हो।कम्युनिस्टमा जति प्रपोगान्डिस्ट बिषेसता मैले अरु कुनै राजनीतिक शक्ति देखेको छैन।कम्युनिस्ट बाच्ने भनेकै अरु विरुद्धको प्रोपोगन्डा बाट गलत देखाइदिएर मात्र हो।नत्र इनिहरुको अस्तित्व धरापमा पर्छ।

  • @premrai2289
    @premrai2289 Před 4 lety

    Gagan Thapa is the true leader from Nepali congress

  • @mahendrachapagain4357
    @mahendrachapagain4357 Před 5 lety +3

    गगन ठीक हुन् ।

  • @rosangharti5372
    @rosangharti5372 Před 5 lety +1

    Go ahead dai big support to u

  • @shreekrishnacreation3692

    Jaya nepal gagan dai good luck

  • @narayanpuri8646
    @narayanpuri8646 Před 4 lety

    गगन दाइ काग गराउदै गर्छ सत्य काम गर्न नछोड्नु भ्रष्टाचार भन्ने शब्द तपाइमा नलागोस कांग्रेसमा तपाईं लिडर भएमा जाग्ने वाला छ देउवाको पुछर बनेर अब काम छैन बिचार गरेस

  • @prajwolshreatha8484
    @prajwolshreatha8484 Před 5 lety +27

    Nepalii Congress ko ass lagdo neta hajur ho hajur le kehi nagare Congress sakine fix x
    Hajur le kehi garna paryo Congress bachauna

  • @nrntv8531
    @nrntv8531 Před 5 lety +13

    गगन दाइ तपाईं यूवा नेता र खुबि भएको नेता पनि हो। तर, प्रतिपक्ष भएकै कारण हमला मात्र गर्नु पर्छ भन्ने त छैन होला नि। तपाईंको नेता कार्यक्रताहरु जैले बिरोध मात्रै गरेको देखिन्छ त ?

  • @monojrai5839
    @monojrai5839 Před 4 lety +1

    राजु थापाले सिधै प्रश्न सोधिरहदा गगनले पुरै भुमिका बाधेर किन भनिरहनु, त्यसको सोझो जबाफ छैन । गगन थापाले पुराण सुनाउदै गरेको हो कि??

  • @lovemenepal4625
    @lovemenepal4625 Před 5 lety +15

    मलाई गगन थापा मन पर्छ तर कांग्रेस मन पर्दैन

    • @sanjayagurung600
      @sanjayagurung600 Před 5 lety

      Gaganle gareko vrasta chaar ko kehi part dinchha ki jasto lagera ho

  • @purushottamneupane3949
    @purushottamneupane3949 Před 4 lety +2

    कांग्रेस्सको आशा लागदो खमबा मात्र नभइ देसक़ै जलदा नेता बुधिजीबी नेता हुन । गगन थापा । जनताले धेरइ आशा राखेका नेता हुन तर कांग्रेस्सले अगी बडनै दीदन ।

  • @thooloongraeee3500
    @thooloongraeee3500 Před 5 lety +2

    सहि हो प्रतिपक्षी भएर काम नगर्ने किनकी वाइडवडी प्रकरण चुप ललित निवास प्रकरण चुप निर्मला कान्ड चुप अनि खोइत प्रतिपक्षी सहि उत्तर मुद्दा उठाउन हौ 😗😗😗😗

  • @prabhapokharel8739
    @prabhapokharel8739 Před 4 lety

    भएका चलिरहेका कलकारखा किन बेचियो गगनजी ?

  • @bijayachhetri7417
    @bijayachhetri7417 Před 5 lety +2

    great leader of nepali kangres jay nepal

  • @ranamagar5706
    @ranamagar5706 Před 5 lety +10

    गगन सर + बिश्रव सर यि दुई जनाले लिडरशिप लिय नेपाली यूबा हरुले जाइज मानछन नत्र काङग्रेशको भबिशय छैन

  • @lifea.chhetry4974
    @lifea.chhetry4974 Před 4 lety +3

    यिनको पनि कुरा त खरै जादो रहिछ।

  • @bigyandeeprana112
    @bigyandeeprana112 Před 4 lety

    Good thinking gagan dai

  • @pkdon1997
    @pkdon1997 Před 4 lety

    wa raju dai salute

  • @tikakhadka118
    @tikakhadka118 Před 5 lety +4

    थापाजी तपाईको कुरा मा अर्कों चूनाव जितना को लागी ६ लाखलाई कांग्रेसी बनाने कुरा मात्राछः तर ६ लाख लाई रोज़गारि दिन सकने किन नगरेको?

    • @prembdl9428
      @prembdl9428 Před 4 lety

      त्रि चन्द्र क्याम्पसको हालत कस्तो छ नेता ज्यू थाहा होला नी पढाई