भ्रम नहोस् अहिले सरकार असफल होस् भन्ने कसैले चाहन्न- GAGAN THAPA | TAMASOMA JYOTIRGAMAYA | AP1HD
Vložit
- čas přidán 25. 08. 2024
- Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
Presenter: Tikaram Yatri
Guest: Gagan Thapa
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Karun Basnet
Music: Raprabin
Studio Producer: Subash Thapa and Chiranjibi Gautam
Camera Person
Navaraj Adhikari
Gopinath K.C
Surendra Maskey
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Make Up: Karishma Shahi Thakuri
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►CZcams: / ap1hdofficial
►Twitter: / ap1tv_official
►Instagram: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #Lockdown #GaganThapa #AP1HD #AnnapurnaMediaNetwork
देशमा काङ्ग्रेस नामको दल पनि छ भन्ने कुरा गगन लाई देखेसी मात्र याद आउँछ।
मा. को मतदाताले आश गरेअनुसार नतिजा पाए पाएनन् , उन्का कर्यकर्ताले उनिबाट कुनै लाभ लिए लिएनन् त्यो त मलाइ थाहा छैन तर उहाँ स्वास्थ्य मन्त्री हुदा गरेका केही कामहरुलाइ चाहिँ म एक स्वास्थ्यकर्मीको नजरबाट हेर्दा तुलानात्मक रुपमा राम्रो गरेकै हुन् भन्न चाहिँ हिच्किचाउदिन ।
मात्र 6 महिना 16 दिनमा गगन थापाले जे जति काम गरे त्यो समयावधिको हिसाबले ऐतिहासिक काम थियो भन्नु पर्छ,
Sahi ho health minister huda Gagan le kei kam atti ramro garekai ho ma pani manchu 👏👏
सहि हो हामी जो कोही नेपाली ले पनि सहि लाई सहि भन्न सक्नु पर्छ गगन मा केहि दम छ दो उहाँ नेतृत्व मा आउनु पर्छ
आहा क्या गज्जबको अन्तरबार्ता,जय नेपाल गगन दाइ,टिकाराम सर प्रति हार्दिक आभार।।।
कांग्रेसको त बिउ नरहे पनि बालै भएन ॥ तर गगन जि यु आर ए लिडर ॥ गुड लक॥
Always informative to hear gagan thapa❤🇳🇵
गगन थापाले काँग्रेसको नेतृत्व समालेको हेर्ने ठुलो धोको छ, देश विदेशको राजनीति,सामाजिक,आर्थिक सर्व ज्ञानले पोख्त युवा नेता त छनि तर नेतृत्व जहिलै त्यहि लठेउरो, पिनासेहरुको हातमा भएपछि पार्टी कहिले उँभो लाग्ने,
यति धेरै ज्ञान , राज्यप्रति को दाइत्वो , गगन दाइ काङ्रेस कै एक मात्र भर्पर्दा नेता हुन 🇳🇵
Gagan dai ko bichar chai mannai parxa great leader..go on
गगन नेपालीको आवाज हो। गगन भविष्यको राष्ट्र प्रमुख हो। गगन नेपालीको भरोसा हो। गगन जनताको कमाण्डर हो।
Nepali ko haina bakhra chor haruko aawaj ho...
@@resusadhk3565 haha hasayo bro le!
aani sher bdr deuwa ni? he is no 1 from party always!
नेपरियो 😀 धेरै चुमुक चुमुक नगर गगन फेरि ख्यासेपुतली होला😅
@@resusadhk3565 hahaha
काङ्ग्रेसमा गगन थापा हुनु नै काङ्ग्रेसको एउटा बलियो मियो हो। उहाँले गरेका काम र राम्रा सुझावलाई सरकारले ग्रहण गर्दा सहयोग प्रदान हुन सक्छ।
गगन थापा जस्तो भिजनरी र काम गर्ने नेता चाहिन्छ देशमा। great gagan dai
Very informative !! Thank you for the discussion !! Loved it!!
stay safe daju
@@bishwasamgain4943 haha.....hernu paryo ni yr yesto ramro episode ta
U too stay safe
ignore him or praise him but there is no other intellectual leader than him in current situation.
haha what a joke!
हो
Agreed
Saroj stha mero bislesan sunna aauu . Malai pani tyahi buanxau . Kura matrai garera hunxa
Madarchut bakhro ko.mashu,,,durbhagya nepali ko....prostitution racket ka bouncer ,student leader...education institutions sab khatam.....ani temi lai you smart lagyo? Yo muji hul dunga garne lutera ho.....campus ko halat hera na...
नेपाललाई केही गर्नु पर्छ भन्ने नेतामा पर्छ गगन कुमार थापा। मेरो मन पर्ने नेता तर म नेपाली कांग्रेस होइन, जति सुने पनि सुनौं सुनौं लाग्ने कुरा गर्नु हुन्छ। गगन कुमार थापा जि आगामी महाअधिवेशनमा शेरे दाइलाई चाहिँ हटाउनु नै पर्छ है गगन कुमार थापा जि किनकी डुबायो नेपाली कांग्रेसलाई। नेपालको भबिष्यको प्रधानमन्त्री।👍️
यतिखेर अहिलेको स्वास्थ्य मन्त्री ढकालको ठाउँमा गगन कुमार थापा भैईदिएको भए अहिलेको भन्दा केही न केही राम्रो काम चाहिँ पक्कै पनि हुने थियो।
आसा गरौ तर भर नपरौ।
Mantri nahuda sabai neta ko ramro kura garxan payesi sabai ko paara eutai ho yo chor pani sabai vanda kam xaina
नेता होस त यस्तो होस वाह वाह। गर्व गर्न लाएक नेता।
One of the greatest interview ever seen keep it up tikaram ji thanks gagan Kumar thapa for right answers in right time 👍👍👍
गगन जी, तपाईं mainstream maa lead गर्न पुग्नु भयो भने आर्थिक अनुशासन सहित पारदर्शी ढंगले विजन बोकेर उदरणिय भएर काम गर्नु भयो भने देश तपाईंकै पालामा बन्छ । तपाईंले एउटा मौका अवश्य पाउनुहुन्छ होला । त्यही अनुसारको आचरण अगाडि बढाउँदै जानु होला । धन्यवाद
अबको चुनाव बाट बिजयी बनी स्वास्थ मन्त्री 5 बर्श चलाइदिनु पर्यो दाइ,नेपाल को स्वास्थ छेत्रमा श्वास हाल्दिनु पर्यो🙏🙏🙏
What a visionary leader.. gagan thapa. He is the one who have enough knowledge than the current leader's of CPN UML. HONESTLY
One an only honest politician with good vibes gagan thapa
अबको आसा रबी दाई र गगन थापा मात्र हूँन
जो माइकललालले जे जे भने पनी ।।
Tikaram ji's subtle right inclination is evident. But u are probably the best interviewer available in the country now
तपाई नेता हो नेता!
I want to see gagan thapa as a pm of nepal in future
Only him can do nothing. He must be surrounded and supported by positive and encouraging people.
He has a vision and the best speaker.
Gagan thapa is a great leader
I have repeatedly said that this man has the vision and also the good intentions specially regarding the fight against the covid-19. He has not only informed the govt about must do and not to do things but also recommended the possible solution to the problems. The conventional opposition wouldn't do that. Kudos to Gagan Thapa in this regard.
One of the best leader of Nepal Mr. Gagan Thapa. Awesome interview ....
वा मेरो मन परेको पत्रकार टिकाराम यात्री जी ले मन परेकै नेता सङ्गको अन्तर्वार्ता सुन्दा, हेर्दा कत्ती आनन्द हुदो रैछ आज बल्ल थाहा भयो दुवै जनालाई मेरो नमन छ ।
नेपाल मा मान्छे नै नभका चै हैनन है। दिन आउछ । सबैको पालो आउछ । एक दिन खुसी हौंला। ऐले यिनिहरुकै रणाको हेरम ।
Nice Interview! No doubt Gagan is the best leader among the contemporary leaders!
leader with a sense in Nepali politics.
Akadam ramro planning
history is important and it is to be remembered but lets talk and think about future...
गगन सर कोरोना रोक थाम मा हजूर को राय के छ हजूर पुर्ब स्वांथ मन्त्री का नाता ले के भन्नुहून्छ
रबी सगको कुरा कानी मा भनी शकेका छननि ब्रो. सायद हेर्नू भयन हाेला !!
Bakhra ko masu khanus,khashi ko maahu ko paiso ternos....yehi ho yesko raya...
Great leader jay nepal dai
नेपाली राजनीतिमा Gagan Thapa छन र त राजनीति मा रुचि रही रहन्छ ।।
I think, Gagan Thapa is the most potential member of the Prime Minister in Nepal as soon !! Tapan from Taplejung
Jay nepal gagan dai
गजब👌
आसलाग्दो नेता गगन थापा
one of the best interview
When I see Gagan Thapa, the country is calling on the Nepali Congress🇳🇵🇳🇵🇳🇵
पिएम लाई कहिले ल्याउनुहुन्छ । दुई बर्ष पुग्यो त । कि समय नपाउनु भाको ?
संविधान संसोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रप्रतिय प्रणालीमा गएर गगन थापा रास्ट्रपति भएको हेर्ने मन छ।
Good interview
नेपाल र नेपाली जनताको बिकास उन्नति प्रगती एक मात्र वलियो मूलदार गगन थापा हो
Mero man parne neta gagan thapa tara ma Congress hoina 🇳🇵🇳🇵🇳🇵👍👍
यस्तो अन्तर्वार्ता सुन्दा पो धेरै वास्तविकताको याद आउदो रैछ
Great thought
he is good person realy
दुरदर्शी नेता जस्तो लाग्यो।
Great Gagan
good thought
जय नेपाल👍🏽👍🏽
जय नेपाल 🇳🇵 गगन दाई 🙏🏻
gagan thapa sir you are the best...
Desko lagi Sabi bhanda ramro yakmatra Nata ho gagan thapa
Jay Nepal
Plz speak about student in kathmandu...all bank has been closed before 20 days till lockdown....not any packeege is designed for student in kathmandu.....बिद्यार्थी जीवन बाट सुरु गरेको राजनिती। आज बिद्यार्थी लाई के के राहत पाये सर।। बोलदिनु पर्यो सर
बैंकहरु बन्द छैन्न उमेश जी ११-१ बजे सम्म हप्ताको २/३ दिन खुल्छ।जुन बैंकपनि ।सरकारी वा निजि दुबै खुल्छ।हेर्नू होला!
Gagan dai u r great. U r one and only hope. God bless you.
Malai congress manpardaina but Gagan Thapa ko chai personally ma fan nai ho... ekdam fact ra logical kura garnuhuncha plus health minister huda kei ekdam ramro kam haru garnu vakai ho mannai parcha.. Respect sir 👏👏
सरकार असफल होस भन्ने कसैले चाहन्न तर सरकार कहीं पनि सफल छैन! मात्र भ्रष्टाचार गर्न, ढाकछोप गर्न र झूठको खेती गर्न सफल देखिन्छ!
derai romro kura garnu vo tyo rahat sagai khoyee Aausadi...??????
The project which he was going to implement during his tenure as being health minister was for the people, this implementation would be game changer for covid-19, but every great vision is ignored .. for their own intrest.. think about ur people who trust u
Great leader in Nepal
Gagan dai mero best neta ho
Only politician I love to watch interview
Great leader..Salute
if possible gagan sir can help government capgian against corona
he is one of the great leader
Always great
हाम्रो अर्थ व्यवस्था संकटोन्मुख भैरहेको छ। अर्थात् असमान्य अवस्थामा प्रवेश गर्दैछ। त्यसैले अर्थ नीति, रणनीति र व्यवहारमा आमूल परिवर्तन अनिवार्य भएको छ। हाम्रो मौलिक क्षमतालाई पुर्नउत्थान गरेर अर्थ व्यवस्थाको रिड भाँचिनबाट जोगाउनु पर्छ। हरेक नागरिकलाई देशभित्रै उत्पादन र सेवा क्षेत्रमा संलग्न हुन र श्रमको सम्मान गर्न सिकाउनु पर्छ। अब राज्यको लगानी नागरिकलाई कार्यशिल र उत्पादनशील बनाउनमा नै केन्दीत गर्नुपर्छ। "नागरिक निर्यात गरेर वस्तु आयात गर्ने" नीति खारेज गर्नुपर्छ। अर्थ व्यवस्थालाई परनिर्भरताबाट अन्तरपरनिर्भरता अनि अन्तरपरनिर्भरताबाट आत्मनिर्भरतामा लैजाने रणनीतिबमोजिम राज्यको नीति र लगानी केन्द्रीत हुनुपर्छ। आज हामीलाई यो अवसर कोरना संकटले उपलब्ध गराईदिएको छ। अब अर्थ संकटकाल घोषणा गरेर राष्ट्रिय पुजींको विकास गर्दै सबैखाले माफिया प्रवृत्ति र चरित्रलाई विधिसम्मत तरिकाबाट कारवाहीको दायरामा ल्याउनुपर्छ।
मान्छेहरू भन्न सक्छन्, विश्व नै आर्थिक संकटमा परेको बेलामा यो संकट अस्वभाविक हैन। तर्क गर्न सक्लान, विश्व अर्थ व्यवस्था ट्रयाकमा आयोभने त्यसको सकारात्मक प्रभाव हामीमा पनि अवश्य पर्छ। यो त परनिर्भरतामुखी दृष्टिकोणबाट आउने विश्लेषण हो। हामीले त हाम्रो अर्थ व्यवस्थालाई अन्तरपरनिर्भरताको चरण हुँदै आत्मनिर्भर र सबल अर्थतन्त्र बनाउने ढङ्गले चलाउनु आवश्यक छ। सोहीबमोजिम रणनीति तय गर्नुपर्छ। हामीले बुझ्नुपर्छ, असामान्य अवस्थामा नै असामान्य ढङ्गले अघि बढ्न र परिस्थितिलाई आफ्नो रणनीतिबमोजिम प्रयोग गर्नुपर्छ। विकास साझेदार संस्था तथा मुलुकहरूले हाम्रा प्रयासलाई स्वभाविक रूपमा लिने छैनन् किनभने हाम्रो प्रयासले नीतिगत निर्णय र काममा उनीहरूको प्रभाव र दबाव कमजोर हुन थाल्नेछ र हामी क्रमिक रूपमा बलशाली हुन थाल्नेछौं। अहिलेलाई योभन्दा अर्को विकल्प खोजियोभने हामी ठूलो आर्थिक तथा राजनीतिक दुर्घटनामा पर्न सक्छौं। तसर्थ सुझबुझका साथ दृढ भएर स्वावलम्बी अर्थतन्त्रको विकासमा केन्द्रीत रणनीति, नीति, योजना बनाउन . र काममा केन्द्रीत हुन राज्यलाई सहयोग गर्दै दबाव पनि बढाऔं।
(पुष्कर कडेल, ०३/०१/२०७७)
Great leader
rightly
Nepalese leader gagan thapa
Gagan dai tapai ko oori pari jhole huna sakxan. Jhole ka kura nasunnu hola. Keep it up
यत्तिको भिजन र भिजनमा स्पष्टता भएको मान्छे पदमा भए बरु नदेखिने गरि अलिअली खाए नि हुन्छ बरु काम हुन्छ भने.. तर न ज्ञान, न भिजन, न पढाइ, न नैतिकता, न संवेदना भएका लाचार हुँडारहरु मात्र सत्तामा पुग्छन् हाम्रो विडम्बना !
Powerful leader
Jay Nepal dai ❤️❤️🙏🇳🇵
प्रतिपक्ष दल को हुनोहार नेता गगन थापा को बिचार जति लामो भयेनी समय गयेको पत्तै हुदैन।तार्किक बहस। जयनेपाल दाइ।।
यकपटक गगन थापा को नेतृत्व देखन चाहनछु भिजन र पारदर्शीता छ गगन थापा मा
जनताको नेता मात्र गगन थापा हो!❤️❤️
घरमा पाहुना छ र भात पकाउनलाइ पनि PPE चाहिने ? भन्ने गवाँर मन्त्री ढकाल। नेपालमा उदेक लाग्दो कुरा के छ भने एकै ब्यक्ति कहिले कानुन कहिले स्वास्थ, कहिले पररास्ट्र, कहिले अर्थ मन्त्रि बनेर जे पायो त्यही गरि घामड पाराले निर्णयहरु गर्छन। त्यस्तै गरेर सचिव र सहसचिबहरु पनि सबै मन्त्रालयमा पुगी रहेको हुन्छ। कोहि कोरोन फ्री Country घोषणा गर्ने, कोहि PPE अर्थ नबुझ्ने। सबै छेत्रमा विज्ञता भएका समुह हुनु अति आबश्यक छ।
Waiting
बाख्रा खोइ? भन्ने भेँडा कता मरेछन्?
बाख्रा खोइ भन्नेहरु गजडिया केशव स्थापितका झड्केलो छोराहरु हुन् , बाउ भेट्न गए होलान् ,
तेरो बाउ बोकालाई सोध्न थाहा पाईहाल्छस नी
Raj Lamsal तेरो बाऊले खायो गयरर खा
Good thapa jiii
Yes, it is right to increase production, but how market will be determined and managed. We have a bitter example of Chitwan's Poultry, nationwide dairy, vegetable.
टिकाराम सर, राजनितिक नेता आउँदा सायद पहिलोपटक होला यस्तो सकारात्मक प्रतिक्रिया आएका। अहिलेसम्म सुन्दा राज्यासंयन्त्रका धेरै कुरा बुझेका मान्छे हुनुहुन्छ जस्तो लाग्यो। सहि नियत सहित काम गर्दा पक्कै ठूलो परिवर्तन सम्भव छ यी मान्छेको नेतृत्वमा।
जय होस शुभ होस
gagan ur the best
U r great.... but ur thought has not been applied ... what should we do in civilians point of view.
Ramro kura garnu vo sir
1 xin ye Party bhanda baira gayera sochau. Kasailai Gagan man paros na naparos, unle 7 maina ma gareko kaam chai exceptional thiyo. Tara dukkha ko kura, tespaxi ka mantri harule unko tyo vision lai aagadi badhayenan.
Gagan Thapa is our pride.
🙏🙏
Gagan thapa is a great leader jay nepal🇳🇵🇳🇵
A great leader of Nepal 🇳🇵 hats off
U r visionary leader