AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार १६, आइतबार बिहान ७ बजे | AP1HD

Sdílet
Vložit
  • čas přidán 28. 06. 2024
  • News Presenters : Sabika Shrestha & Roshani Kathet
    Headlines :
    १.एकिकृत समाजवादीको दशौ राष्ट्रिय महाधिवेशन आजदेखि,सहमतिमा नेतृत्व चयनको प्रयास,झण्डै दुइ हजार प्रतिनिधि काठमाण्डौमा
    दशौँ महाधिवेशन नयाँ नेतृत्वबारे चौतर्फी चासो |
    २.मनसुनी सक्रियतासँगै विभिन्न स्थानमा विपद्,फितलो पूर्वतयारीले जनधनको क्षति,सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अपील
    वर्षा र विपद् फितलो पूर्वतयारीले जनधनको क्षति |
    ३.मताधिकारप्राप्त ७० लाख नेपाली मुलुकबाहिर, निर्वाचनमा सहभागी गराउने तयारीप्रति सर्वत्र चासो, राष्ट्रिय राजनिति नै उथलपुथल पार्ने सम्भावना ।
    विदेशबाट मतदान राष्ट्रिय राजनिति नै उथलपुथल पार्ने सम्भावना |
    ४.रुससँग युद्ध अन्त्यको प्रयास जारी रहेको युक्रेनी राष्ट्रपतिको भनाई,क्रिमिया प्रायदिपमा आक्रमण जारी, रुसी सेना फिर्ताको अडान कायमै
    युद्ध अन्त्यको प्रयास क्रिमयाबाट रुसी सेना फिर्ताको अडान कायमै |
    र,
    ५.आइसीसी टी-ट्वेन्टी विश्वकपमा १७ बर्षपछि भारतको दोस्रो उपाधी,७ रनले दक्षिण अफ्रिका पराजित, टी-२० आईबाट रोहित र विराटको सन्यास
    विजेता भारत रोहित र विराटको सन्यास |
    Press the Bell icon to get all the News Update.
    ►czcams.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines

Komentáře • 1

  • @ChandraSingh-ij8vn
    @ChandraSingh-ij8vn Před 2 dny

    नेपाली राजनैतिक पार्टिमा आवद्ध शिक्षक संगठन तत्काल खारेज गरेर जनमुखी शिक्षा लागू गरियोस् ।
    आदरणीय दिदी सुमना श्रेष्ठको नेतृत्व मा शिक्षा लाई उत्कृष्ट बनाउनुपर्छ 🤔