चतुर प्रचण्डले हुकुमको एक्का फाल्दै ! ओलीलाई सहजै सत्ता नछोड्ने । डा. सुरेन्द्रले गरे एक-एक भण्डाफोर

Sdílet
Vložit
  • čas přidán 4. 07. 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Komentáře • 75

  • @krishnathapa5623
    @krishnathapa5623 Před 4 dny +8

    रास्वापा काे गुनगान गाउने के सि रबिबाट केहि आस गरेका थिए कुनै पद नपाएसि बिराेद गर्न थाले ईनि पनि पदकाे लागि रैछन

    • @aneelmahat5981
      @aneelmahat5981 Před 4 dny

      😂😂😂

    • @user-qf4yr4jy3z
      @user-qf4yr4jy3z Před 4 dny

      लामिछाने बाट देश बन्दैन । लामिछाने गफाडीका राजा हुन् । क्षमतावाला हैनन् ।

  • @thaparamesh4478
    @thaparamesh4478 Před 4 dny

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु ॐॐॐ हजुरको बक्तब्य एकदमै सत्य कुरा गर्नु हुन्छ जय गोरखकाली माता

  • @abinraja
    @abinraja Před 4 dny +1

    Good Dr sab

  • @bhaktasaud1106
    @bhaktasaud1106 Před 4 dny

    प्रदेश खारेजी हुनु पर्छ भन्नेमा के मत छ डा. साब ❤

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y Před 4 dny

    यि सबै पार्टी वालाहरु भारतले आफ्नाे स्वार्थका लागि उचालेका हुन। जबसम्म नेपाली हरुले आफ्नै बुद्धि विवेक बाट बनाएकाे सम्विधान र नेताहरु आउँदैनन् जनताकाे जीवनमा कुनै फरक पर्दैन।

  • @homnathlamichhane739
    @homnathlamichhane739 Před 4 dny +1

    🕉️🕉️🕉️🕉️🕉️🕉️राजा ल्याउ देश र धर्म बचाउ 🕉️🕉️🕉️🕉️🕉️

    • @user-mx6mu3tt6g
      @user-mx6mu3tt6g Před 4 dny

      भुटान बाट जिकाउनु पर्ला है 😜

  • @TejindraBk-iu5wj
    @TejindraBk-iu5wj Před 4 dny

    रवि लामिछानेलाई जस्तो चौथर्बी घेराबन्दी परेको भए तिमी बुढा उहिले माथि पुगिसकेको हुन्थ्याै। अहिले आएर ठूलो कुरा नगर केही पद पाएनौ क्यारे त्यही भएर

  • @galaxy2knepal
    @galaxy2knepal Před 4 dny +7

    हो हो डा साब रबिको को यति समर्थन गर्यौ अहिले प्रचंड कै पछि लागेर बसेकाछन।। 8:05

  • @Nithyakapanu
    @Nithyakapanu Před 4 dny +2

    डा केसी ले म आउनु पर्छ भन्नु भयो। डा के सि भनेको त रबि नै हो। रबि के र कस्तो हो भन्ने जनता र कानुनको अगाडि प्रमाणित भैसक्यो । बिकल्प को बांकि छ त डा के सी ज्यू?

    • @anilkhatri6649
      @anilkhatri6649 Před 4 dny

      teri maa chor . dr surendra vanya nepal ko saan ho. kura sunera manxey chinera bolni gar jholey.

  • @aneelmahat5981
    @aneelmahat5981 Před 4 dny +7

    आजको विश्लेषण चाहिँ धेरै राम्रो डा.साबको।

    • @shankardhamel7974
      @shankardhamel7974 Před 4 dny +1

      Yo ajako hoina ho ho KO ho ajai voli parsi Pani eahi bajauxau yo mu.....vate CZcams harule.....

    • @vishnubhattrai5762
      @vishnubhattrai5762 Před 4 dny

      yo ghirnit kamnist kukur ho chabilal ko gharpaluwa yesko biswas grihalnu hunna jastolagxa
      Dr KC jasto kamnist dallabata par lagdena yoharami kamnist ko maholbanauna deli bhikirahanxa

    • @vishnubhattrai5762
      @vishnubhattrai5762 Před 4 dny

      yo ghirnit kamnist kukur ho chabilal ko gharpaluwa yesko biswas grihalnu hunna jastolagxa
      Dr KC jasto kamnist dallabata par lagdena yoharami kamnist ko maholbanauna deli bhikirahanxa

    • @vishnubhattrai5762
      @vishnubhattrai5762 Před 4 dny

      ​@@shankardhamel7974yo ghirnit kamnist kukur ho chabilal ko gharpaluwa yesko biswas grihalnu hunna jastolagxa
      Dr KC jasto kamnist dallabata par lagdena yoharami kamnist ko maholbanauna deli bhikirahanxa

  • @udekgurung2314
    @udekgurung2314 Před 4 dny

    राम्रो कुरो हजुर🎉

  • @keshabregmi5556
    @keshabregmi5556 Před 4 dny

    यी कन्निस्टहरूको जिन सबैको एउटै हुन्छ कि क्या हो हिजोसम्म रवि पावरमा थियो गुणगान गाउँथे। अब रबी पदबाट फुत्किने भयो विरोध गर्न थाले। त्यसै तिमीलाई केपीको झोले भनेको हो र

  • @narendrabhusal5090
    @narendrabhusal5090 Před 4 dny

    right analysis

  • @SthirBahani
    @SthirBahani Před 4 dny

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/२ महिना असार/ २२ गते ६ बार बिहीबार हाे।
    ऐ नेता प्रचण्ड दाहाल र बाबुराम भट्टराई २०५२ साल देखि दरबार र भारतकाे सल्लाह अनुसार भुमिगत बसेर प्रजातन्त्र मासेर गणतन्त्रको नाममा १७ हजार प्रजातान्त्रिक काङ्ग्रेस र सेना प्रहरी मारिस।त्यसमा भएन भनेर राजा ज्ञानेन्द्र र प्रचण्ड केपी वली माधव नेपाल भएर दरबार काण्ड गराईस माओवादीको नाममा।राजा मान्दिन भनथिईस माओवादी आएपछि १५ महिना ज्ञानेन्द्रलाई राजा गराईस। फेरि हटाएर नाटक गरिस र त्यही नाटक पुरा गर्नलाई राजनीतिकाे नाममा ग्राण्ड डिजाइन गराईस।पछि राजा ल्याउने खेल्ले भुपु राजा ज्ञानेन्द्रलाई पुर्व राजा भनेर सुरुदेखि राजा छ भनेर तई माओवादीले भनिस।त्यसैकारणले २०६२ सालदेखि कानुलाई नमानिकन सरकार चलाईस।मनपरि भ्रष्टाचार गराईस जनतालाई मनपरि मार्ने ठग्ने गरिस। लाेकतन्त्र गणतन्त्रको विरोधमा सरकार चलाईस।आफैले गणतन्त्र लाेकतन्त्र मैले ल्याएको भनेर माओवादीले भन्छस के याे कुरा ठिक थियो ? याे कुरा राजा ज्ञानेन्द्र ल्याउने पुर्व ग्राण्ड डिजाइन थियोे ।थिएन भने किन आज तैंले राजा ल्याउने खेल खेलिराखेकाेछस ? जनताले माओवादीकाे प्रचण्ड र बाबुराम भट्टराई केपी वली र माधव नेपाल र राजा ज्ञानेन्द्र कमल थापा राणाहरु पुर्व पञ्चहरु भैलाे भाडाेकाे राजनितिक गराएर जनतालाई दुख दिएर याे शासन भन्दा राजाकै शासन ठिक हाे भन्ने गराएर माओवादी एमालेले काङ्ग्रेसको सर्पाेट लिएर ऐमाले र माओवादीले सरकार चलायाे।मदन भण्डारी मार्ने,राजा बिरेन्द्र मार्ने सुशील काेइराला लाई मार्ने ऐमाले र माओवादी राजा ज्ञानेन्द्र हाे।अब त्यसको स्पष्ट प्रमाण आउदैछ।सुशील काेइरालाले लेखेको संविधान लागूनै नगरी जनतालाई भ्रमकाे कानुन लगाईस।आज निर्दाेष जनता दशाै हजार जेल हालिस।फेरि तैंले त्यही जेलमा बस्ने जनतालाई निर्दाेष छ भनेर विधादेवि भण्डारी राष्ट्रपति हुदा निकालिस र रामचन्द्रकाे पालाेमा पनि निकालिस। निर्दाेष जनतालाई जेल हाल्ने निकाल्ने कानुन ऐमाले माओवादी काङ्ग्रेसले कहाँबाट बनाईस? असार १८ गते रातको १२ बजे मिटिङ बसेर ऐमाले माओवादी काङ्ग्रेसले एउटा फटाहाई डिजाइन गरेको छ।याे भनेको २०५२ सालदेखि ग्राण्ड डिजाइन हाे।राजा ल्याउने र खरबाै भ्रष्टाचार गरेको माओवादी ऐमाले काङ्ग्रेसको ठुलो नेताहरूको सम्पत्ति जाेगाउन र ज्यान जाेगाउलाई प्रचण्ड दाहाल केपी वली शेरे आर्जु माधव नेपाल बाबुराम भट्टराई हरेक नेताहरू जेल गएपछि ज्यान पनि जाेगिने सम्पत्ति पनि जाेगिने र राजा ल्याउने।दुर्गा प्रसाईं जस्तो खिलराज रेग्मी जस्तो तुलसी गिरि जस्तो लाई प्रधानमन्त्री गराउने।जनतालाई छारो हालेर ठुलोकाे लागि कानुन चईन गराउने सानाेकाे लागि कानुन लाग्ने गराउने खेलमा यिनिहरुले अहिले सरकार डिजाइन गराएको छ।यस्तो फटाहा डिजाइनलाई स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लिले हुकुम गर्छु।तुरुन्तै भष्म हाेस।

  • @nirajkunwar1958
    @nirajkunwar1958 Před 4 dny

    कुनै पद नपाए पछि बल्ल सत्य कुरा बोल्न थाल्यो !!!

  • @dipendrathapa7332
    @dipendrathapa7332 Před 4 dny

    अरु चोर भन्दा त good luck rabi dai

  • @user-ot7yw3dh1k
    @user-ot7yw3dh1k Před 4 dny +1

    यो गणतन्त्र त भ्रस्ट र तस्करको फुडबल जस्तै एता किक हानो उताबाट एता किक , के हामी यो चोरहरुको भलिबल हो , तै बरु जे होस जस्तो सुकै आई पर्यो जनताले जुझ्न सक्छन।, 2072 लाई खारेज गरेर 2047 ब्यवस्ता चाहियो र ल्याउ यहिनै जनताको हित होला ।

  • @harisharanadhikari.3115

    Good luck Ravi Dai

  • @kulbahadursunuwar8236

    राजनैतिकमा डेटिङ मिसाउने हनिमुन भन्ने कुरा राजनैतिक हो या लाजनैतिक हो।😂😂😂 बोका सासदहरु।

  • @Change_for_dignity
    @Change_for_dignity Před 4 dny

    चुनाव ताका खत्री बा लाई पनि सम्झिने कुरो थियो, सम्झिन भ्याएन क्यारे । राजदुत अधुरो अधुरो नै भो बा....! 😎😎😎

  • @dibyamadisapkota
    @dibyamadisapkota Před 4 dny

    यो बाजे को कुरा चाँहि ठिक हो है।

  • @Sumanbhattaraipalpali

    डा. साब को पनि biden जस्तै रुघा ले जिब्रो चिपले को तँ होइन | कुमुल भन्नुभयो |

  • @NilLama-lb1ln
    @NilLama-lb1ln Před 4 dny

    अहिले को नेपाल को अवस्था को जड् ने झोले सुरेन्द्र केसी तिम्रो माक्सवाद र प्रजातन्त्र हो

  • @rajeshshrestha5273
    @rajeshshrestha5273 Před 4 dny +1

    कस्ता घटिया सांसदहरू ? म्याद नाघेका र जनताकाे नजरमा पटक पटक टेष्ट भई सकेका शिर्ष भनाउंदा नेताकाे पछि लागेर टेबल ठाेक्ने र ताली पिट्ने .......?

  • @ramprasadghimire6609
    @ramprasadghimire6609 Před 4 dny +1

    एउटा उस्तै content भएको title फेर्दै हाल्दै नगरौं न हो। अलिकति दर्शकहरुको मर्यादा पनि राखौ न ।

  • @SarsatiKarki-be7xj
    @SarsatiKarki-be7xj Před 4 dny +1

    Rabi daile pahilei vannu vakoxa fohor safa garna jada
    Fohori dekhiula tara fohor safa garerai nisknxu dhukka hunu vannu vakoxa
    Huna pani ho dhan ropna jada hilo lagxa fohori pani dekhinxa
    Sabai tapaile vaneko jasto sahi nai hunxa venneta xainani dr.sab
    Dekhera sabai kura sikidainani
    Aafu dakhil hunu parxa
    Tapaiko antarbarta sunna thaleko karin sade 6 barsh jati vayo kahilei comment lekheko thiyena aaja lekhnu paryo
    Sorry dr sab

  • @user-mx6mu3tt6g
    @user-mx6mu3tt6g Před 4 dny +1

    VC भिसी चिप्लीयो राज्दुत राज्दुत चिप्लियो हीज एउटा को हनुमान अज अर्कोको हनुमान बिचरा तनाब छ डक्टर सापलाई 😜

    • @vishnubhattrai5762
      @vishnubhattrai5762 Před 4 dny

      yo ghirnit kamnist kukur ho chabilal ko gharpaluwa yesko biswas grihalnu hunna jastolagxa
      Dr KC jasto kamnist dallabata par lagdena yoharami kamnist ko maholbanauna deli bhikirahanxa

  • @rosebudphotostudio7712

    Super kamred prachanda

  • @hustler_lxxx7300
    @hustler_lxxx7300 Před 4 dny

    राजतन्त्र जिन्दावाद ठगतन्त्र मुर्दाबाद 🙏

  • @naveenlama6825
    @naveenlama6825 Před 4 dny +1

    rabi aphano aastitto jogauna khojeko xa aba ८४ ma sakinxan sahakary kanda

  • @madhavprasadaryal4580

    नेता सबै चोर हुन

  • @suryabhujel505
    @suryabhujel505 Před 4 dny

    म नआई केही हुँदैन भन्नुहुन्छ अनि तपाईँ आउनको लागि कसले छेकेको छ त तपाईँलाई

  • @kanahaylal3944
    @kanahaylal3944 Před 4 dny

    Dr saheb yo satile sarapeko desma euta rajneta bhayen sabai neta boli ferne ukhan tuka bhane matrai bhaye sir.

  • @pitaramparajuli8250
    @pitaramparajuli8250 Před 4 dny

    ये डाक्टर तिमी कति मुर्ख तयाे सदनमा जादा निधारमा खरानिघशन गाकाे हाेयिन पायेसमम खानगाकाे हाे किन राजनितिक खेलाडिलायि देखन शकतयिनउ यार तिमी नचिचयायेकाे राम्रो

  • @samjhanalama9997
    @samjhanalama9997 Před 4 dny +2

    राष्ट्रपति शासन लागु गर प्रचण्ड बल्ल ठिक हुन्छ।

  • @krishnalohani3007
    @krishnalohani3007 Před 4 dny +1

    Des ma Raja kya Dr saab Raja chahiyo. Tapain yo kura garna kina paxi? Tapain ko man le vaneko xa. That is true.

  • @tabineshhtc
    @tabineshhtc Před 4 dny +1

    Yo dr chor pani kati rabi ko paxadi ho 😂 😂😂

  • @dilipshrestha3735
    @dilipshrestha3735 Před 4 dny

    ठमेलकी रामकली भने पनि,रण्डीकाे धाेती भने पनि एउटै कुराे हाे डा. साहब😅😅😅😅😅😅

  • @TRNabin2037
    @TRNabin2037 Před 4 dny

    जहा ब।ट गरे पनि दल।ल को बिरुद्ध ठिक गरे ..भन्ने मेरो भन।ई हो😂😂

  • @dilliramgiri524
    @dilliramgiri524 Před 4 dny

    aba ko nikash partakxiya nirbachit karya kari parmukh hunu parxa jay balan

  • @paldensherpa4147
    @paldensherpa4147 Před 4 dny

    No need to discuss about India . Because our all leaders goes to India so why we discussing about this matter. But we have to change our leaders

  • @bishonathkarki8574
    @bishonathkarki8574 Před 4 dny

    Nepal ka neta ani Tinaka boli
    Chi?? Chi????????

  • @kishanrai7623
    @kishanrai7623 Před 4 dny

    भ्रस्त कङ्रेस र गुन्दा एमले को कम छैन

  • @junnarayanshrestha8196

    Chor neta ho prachande ko film ta aba balla suru vayo.

  • @bishonathkarki8574
    @bishonathkarki8574 Před 4 dny

    Except kehi bahek aru des bechuwaharu haha???????????

  • @vijaykhadka576
    @vijaykhadka576 Před 4 dny

    Rajsanstha le Dakchhin bata Desh sanchalit hunu hudaina bhanera stand lida neta bhanauda le Bharat lai uchalera Raja haru biruddha anekan propaganda garera kamjor banaudai Rajsanstha nai hataye. Retrospect garnu ra soch ma sudhar lyaunu Desh ko hit ma hunechha.

  • @jitendrarai3707
    @jitendrarai3707 Před 4 dny

    yo nepalichalayako desha hoinn yo sabee sir le vannuvo sahi vanai hoo

  • @ramsubedi3149
    @ramsubedi3149 Před 4 dny

    तिमि अाफुले अाफुलाई चँहि के ठानेकाेछ हौ तिमिले एउटा भुत्लाे पनि उखेल्न सक्दैनौ र गर्दैनौ पनि 100%

  • @rudrakarki5631
    @rudrakarki5631 Před 4 dny +1

    Yo budoko kam xaina jpt vukxa

  • @somnathdhakal7402
    @somnathdhakal7402 Před 4 dny

    १२ बुदे, भरणपोषण ,साेलागाेला सबैको ब्याबस्थापन भारतीय प्रभुबाटभएको कुरा पुर्णिामाको जुनजस्तै छ डा. साब

  • @khirkhadka301
    @khirkhadka301 Před 4 dny

    Aba parchande ta sakiyo sakiyo ravi samet samapta vayo

  • @govindapande9660
    @govindapande9660 Před 4 dny

    Yo Dr le Rabi ra Balan KO jati khedo khanxan aafno chhabi khattam banae

  • @nabinghartimagar1807
    @nabinghartimagar1807 Před 4 dny

    Yo desh sarbabhauma tabahunchha mubasi haru le sasan satta hatma linu parchha hamro thakthalo ko name tibragati ma paribartan hudaichha itihans nabujne le gulami garnu ko bikalpa chhaina kirati budda janme ko desh ho kirati sasak le 1000 barsa sasangare ko desh ho budda dharma ko habigat ke chha sansar lai santi ko sandesh sansar le chineyo yo desh ko badak ko ho yasko faisala nagari desh sowtantra hudaina

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb Před 4 dny

    तेरो नभुक

  • @sunainachaudhary8a279

    Chor le Ke bhasan garchh Kantipur Kagres Emale bharshatchari Sahakari ho

  • @surajchand3485
    @surajchand3485 Před 4 dny

    This person always talks disrespectfully about the king....the king might be wrong politically but you should at least use normal respectful words to him as you use to other nepali citizens.....This stupid pretends to be highly educated but sometimes his words and behaviours don't match his claim.... Selection of his words for people without power is different from people with power....I suggest him to respect his own knowledge with his own words.....

  • @KailashSharama-pi7uo
    @KailashSharama-pi7uo Před 4 dny

    Right 👍🏾👍🏾

  • @gitaupadhayay8043
    @gitaupadhayay8043 Před 4 dny

    त्यत्राे अाँट हिम्मत प्रचन्ड लाइ छ र उथल पुथल गर्ने

  • @kalibahadur
    @kalibahadur Před 4 dny

    Hello budha meri didi name bar bar kina lageko ramkali ramkali vanera majale ghar grishti garera khaki xe yaaar ram kali ram kali vanexa xan budhale thamel ko

  • @sansarkc
    @sansarkc Před 4 dny

    Yo budo pani rajdut napako vayera hijo aaja badi bolna thalya xa rajdut ko aasa thiyo budo lai jhan sarkar nai dhalyo budo pagal huna thalexa