फेरि डोजर लिएर न्युरोड जादैँ Balen, पछि हट्दै नहट्ने घोषणा, जनताले दिए साथ, फुटपाथ फराकिलो नै बन्ने
Vložit
- čas přidán 6. 09. 2024
- फेरि डोजर लिएर न्युरोड जादैँ Balen, पछि हट्दै नहट्ने घोषणा, जनताले दिए साथ, फुटपाथ फराकिलो नै बन्ने: News Report
#balenshah #kathmandumetropolitancity #kpolibalenshah #nagarikpatra #latestnews #newroad #foothpath
Nagarik Patra न्यूज भण्डार प्रा.लि.द्धारा सञ्चालित www.nagarikpatra.com (नागरिक पत्र डटकम)को आधिकारिक युट्युब च्यानल हो । देश तथा विदेशका समाचारका लागि हाम्रो वेवसाइट र फेसबुक पेजसँग पनि जोडिन सक्नुहुन्छ । तपाईसँग पनि कुनै कला वा विकृति विसंगतीका घटना तथा समस्या छ भने हामीलाई इमेल (patranagarik@gmail.com) वा कमेन्ट गर्नुहोस् हामी सम्पर्क गर्नेछौँ । हाम्रो सामग्री कसैले पनि कपि गरेको पाइएमा कडा कारवाही गरिनेछ ।
Phone: 9761819585
Corporate Office: Kathmandu
एकदम कामसुरू गर्नुहोस बालेन ज्यु हजुर्कोसाथमा हामी छौ ।
good luck balan sha. Jindabad balan sha
पैले पैदल यात्री लाई सहज हुने गरि फुट फाट बनाउ बालेन हामी साथ मा छाै बहादुर बालेन धन्ने बाद❤❤❤
देश बिगर्दै गएको बेला नेपालिमा परेको निराशा, चिन्तालाई अब बालेन दाइको कामले चिन्ता केहि दुर हुदैछ अनि देश बन्ने आशा पलाउदै छ अब ८४ मा बालेन दाईलाई देश हाक्ने अवसर हामी जनताले दिलाउन सके मन प्रफुल्ल अनि शान्त हुने थियो सहमत हुनुहुन्छ ??
👇🏾🇳🇵🙏🏾❤️
बर्तौला मुर्दा बाद
पैदल यात्रिलाई हिड्न सहज बनाउन फुटपात बिस्तार गर्नुपर्छ।जय बालेन
माहान गेटर नेपाल बालेन शाहको जउ 🎆🌈♥️🎊🌍️🇳🇵
राम्रो काम गर्ने लाई हरेक ठाउँ मा इज्जत हुन्छ ।काम गर्ने इच्छा शक्ति भए के हुँदैन । भन्ने को उदाहरण हो बालेन शाह। कति दिन सम्म २ पैसा मा बिकेर अरु को झोले भएर जिन्दाबाद र मुर्दावाद को नारा लगाउदै पाटी को झन्डा बोक्दै हिड्ने । देश बिकाश गर्ने लाई साथ दिउ। सोच्नुस त एकचोटि अब पनि नसोचे कहिले सोच्ने?अब पनि नगरे कहिले गर्ने?देश समद्री भए हामी सम्ध्री हुने हो।२ पैसा कमाउन अरु को देश गुलामी गर्न जानू पर्दैन। बाताबरण हाम्रो नै देश मा बन्छ।जुन तपाईं हाम्रो हात मा छ । अझै पनि थोत्रो बुढा हरुको भासण मा बिस्वास गर्दै ताली पिटदै झुटो आश मा बस्नु भएको छ भने सोच्नुस कि तपाईं ले आफ्नो भबिस्य आफै अन्धकार मा धकेल्न साथ दिनु भएको छ । खुट्टा तान्ने प्रबिती छोडि दिउ साचो मन ले देश बिकाश गर्ने लाई साथ दिउ। अझै पनि केही बिगि्रएको छैन । बालेन जस्तो हरेक देश को कुना कुना बाट निस्किनु पर्छ । यहि कामना।
अब अती भयो।दिमाग को बिर्को खोल्नुस।
बिकाश गर्ने हो ।गर्ने हो।
झोले हुन आजै बाट छोड्ने हो छोड्नुस।
नेपाल बन्छ ।बनाउने हो। बनाउन सकिन्छ।
सबै सङ यहि अनुरोध है हजुर।🙏
भेरि गुड बालेन
जय बालेन शाह 💕
BALEN MAYOR SAHEB KO JAY HOS
BALEN SIR
JINDABAD
🎉🎉
जय बालेन मेयर जी good job 🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵
जये बालेन
बालेन साह लाई चोर झोले हरुले मार्ने योजना मीलाईलकेको छ आ जै देखी बालेन लाई सुरक्क्षे गाड चाहीयो देस्को माया गर्ने हरुले नभुल्नु है जै बालेन जै नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जेल बस्नेहरु चोर , डाका , हत्यारा , लुटेरा , भ्रष्टाचारि जस्ता ब्यक्ति हुन सक्छन त्यसैले जेल बसेका भन्दा जेल बस्ने कुकृत्य नगरेका ब्यक्ति महान हुन , त्यसैले इमान्दारि पुर्वक जनताको हितको लागि समर्पित भयर अगाडि बढेका हरुलाई सम्मान गर्नु स्वभाबिक हो
विश्वप्रकाश ले लाज छोप्न पेटी कोट लगाएको मात्र हो
सुन्दर र कार्या
केपिको मुखमा आचि
फुट्पाथ ठुलो भयो भने पैदल यात्री र न्युरोडमा भएको ब्यापारीलाई नै फाइदा हुन्छ त हौ ! पार्किङ माफियालाई पछार्नु पर्छ !
गुड बालेन सर 👍️❤️
Balen sir is the man who always does the right job and who doesn't care or fear to anyone, salute to Balen sir
अगाडी बढ्नु होला बालेंन जी तिब्र गति मा बिचउलिया तस्कर दलाल झोले चोर हरु को पता साफ गर्नु होला देश नि तपाई को साथ मा छ
न्युरोडकाे फुटपाथ विस्तार गर्न अत्यन्त अावश्यक छ। सडक पुर्वाधार का ईन्जिनियर ले याे कुरा किन वुझ्न नसकेको हाेला? सडक पुर्वाधार विकास कार्यालय राजनितिकरणका कारणले अाफ्नाे जिम्मेवारी वहन गर्न वाट कहिले पनि पछि हट्नु हुदैन।
Balen good sabai janale satha diu
चिनकाजी जिन्दावाद ।
Malai yohi Sunna thiyo jay balen sir 🇳🇵🇳🇵 jay Nepal jay desh 🙏🇳🇵💝🇳🇵💝💝💝💝🇳🇵🇳🇵🇳🇵💝🇳🇵💝🇳🇵🇳🇵🇳🇵
Excellent!
Yes you are right ✅️
नेपालको बेइज्जत!! सधैको समाचार उही दुई तीनवटा डोजरको!!!😅😂😂😂 मानौ तीनीहरूले नै देश विकसित पार्न लागे😂😂😂
जय बालेन❤️❤️❤️❤️
एमाले र केपी ओलीगिरी पूर्णरुपमा राष्ट्र र जनविरोधी स्वार्थी हो गर्नुपर्ने तिर नगर्ने र नगर्नुपर्ने काम गरिरहेकोछ …. राष्ट्रघातीहरुसंग झुक्दै नझुक्नु बालेन जी … जय बालेन जी सत्कर्म जारी रहोस …🙏🇳🇵🌹🇳🇵🙏
Great balen🇳🇵🇳🇵🇳🇵🇳🇵
Every skilled Nepalese living in foreign land now we owned for ourself lets go back to our country and show our skill and make our country. Jai Nepal
जय बालेन🎉🎉🎉🎉🎉🎉
Good work
जय बालेन शह ❤❤❤❤
👍 good Weldon
Must be extend footpath in the new road Mayer Balen & Deputy Mayer Sunita Dongol go a head as a plan every peoples going to support Mayer Balen. Jay Balen & Sunita Dongol❤❤🙏🙏
Jay,,balen,,jay,,jantta❤️❤️❤️❤️❤️❤️❤️
Great work balen sir
Good work balen sar great man
Footpath Bannu parxa👍️👍️
Deshko chora nepali janatako bhabisya jay balen 😍🙏🙏🙏
Great Mayer
बिदेस बाट ऋण मागिहाल्छन नेताहरूले जे पनि गरौ
बाफेनसर❤️💙💜🙏
Balena ko kam Great xa👍👍👍👍👍👍
जे गर्छ बालेन ठिक गर्छ
जय बालेन।।।।
Jay desh jay balen
Very good
Jai hos good job
Jay balen dai❤️❤️❤️❤️
👍👍👍👍 good luck
Good news
best of luck ❤
Hami sabaile balen lai sath dinu parxa
बन्दपछि हटनेहो जये बालेन
Balen le je garyo.thik garyo.jaya balen.
Good job 🤙Balen Shaha
Good
Balen sir lae janta le sath dinu paryo.balen sir hawadari ma kaam garne manche hoenan.janta kai lagi gareko kura bhujhnu parne.
जय बालेन
Balen jindabat
पार्किङ को ठेक्का बाट पैसा रोकिने भए पछि एमाले नेता बेहोस छन !
good 👍
Wa balen sha good
मेरी गुड👍💗💗💗💗💗💗
Yes
बालेन बालेन जनताकाे बालेन अरुझाेलेहुन
Good good good
GREAT BALEN ❤❤
Balen ser ko kaam lai suva kamana 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Good luck balen sir
Yess balen is right
Good work Balen
Go ahead balen
जयेबालेन
Good job balen sir
❤balen ❤is ❤tiger 🐯 ❤tiger ❤❤
Good luck 🤞🤞
Good 👍 balen 🇳🇵🇳🇵
Balen sir go ahead rip oli
Vhtkaunu parxa aam napali Janata ko satha spot xa futpat bnauni parxa jay jay balen sir
Jay jos balen
Nice balen ❤❤❤❤
Balen saha is right
Jay Balen❤ ani KP Oli Kidney fail murdabaad
Good balen
Jaya balanjau!
भातकउनै पर्छ
Jay balan
Salaam xa balen g go a head speedly 3crore nepali tapaiko saathma xan sangsangai parampita parmatma siva babako hjrlai aasirbaad xa
kp jyule new roadma ketaketiharusanga guchcha khelne ichchha pura hune chaina.
Jay Baalen Tantra☝☝☝
केपीओलुकोबुद्धिबिग्रेकोहोत.अबके.काठमाडै.बाट.राजनिसिधिनेभो.बल्लथाहाहुन्छ
Balin great !
Go back kp ju.
Sahi. Vatkaaunai parxa. Kahile janu hunxa jaankaari paam. Hame Pani Balen laae sath Dina janxam.
Jay balen
🙏👍️🙏👍️🙏👍️
स्यबास