Shanti Shree Pariyar New Teej Song • Banmarako Kada बनमाराको काँडा • Rajkumar Oli • Arjun Sapkota
Vložit
- čas přidán 5. 09. 2024
- Presenting new Nepali teej song Banmarako Kada by Shanit Shree Pariyar , Rajkumar Oli & LB Gharti Magar penned & composed by Rajkumar Oli featuring Arjun Sapkota , Shakhira Magar & Surakshya Magar only on Rajkumar Oli's official CZcams channel.
|| Banmarako Kada बनमाराको काँडा ||
#shantishreepariyar
#arjunsapkota
#rajkumaroli
#newteejsong
#manamarakokada
#newsong
#newvideo
#teejsong
#teejvideo
#teejsongs
#song
#folksong
#rajkumarmagar
LB Gharti Magar Present's:-
------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Shanti Shree Pariyar @ShantiShreePariyar
Rajkumar Oli
LB Gharti Magar
♬ Lyrics/Music:-
Rajkumar Oli
♬Arrange:-
Yam Thapa Magar @YamThapaMagarNP
♬ Recordist:-
Suman Rana @sumanrana1770
Khuman Singh Rana
♬ Mixing/Mastering:-
Kumar Rana
♬ Studio:-
Maruni Digital
♬ Audio/Video:-
Rajkumar Oli Official
------------------------------------------------
🎬️ Video Credits:-
🎬️ Director :-
Rajkumar Magar
🎬️ Artists:-
Arjun Sapkota @ArjunSapkotaOfficial
Shakhira Magar
Surakshya Magar
🎬️ Cinematographer:-
Prakash Khadka & Team
🎬️ Edit/Color:-
Rajkumar Magar @rajkumarmagar1999
🎬️ Choreographer:-
Bijaya Budha Magar
🎬️ Production:-
Surya Oli
🎬️ Make Up Artist:-
Alija Sijawal
🎬️ Light Manegament:-
Madhav Khatri
Shirish Khadka
Lallu Oli
🎬️ Post Production:-
Rajkumar Films @rajkumarfilms6867
🎬️ Special Thanks:-
Man Gc
Welcome To The Official CZcams Channel Rajkumar Oli.
Thanks For Watching
Subscribe For More Update
नमस्ते म निर्देशक/ सम्पादक राजकुमार मगर, हाम्रो यो नयाँ तिज गित "बनमाराको काडा " कस्तो लाग्छ भिडियो हेर्नुस अनि प्रतिक्रिया दिनुस ल, Thank You So Much Love You All ,❤❤😊😊🙏🙏
Dherai rameo kaam xa hjr ko ❤❤❤❤❤
I loved yours work sir❤❤
thankyou मितज्यु हजुरको निर्देशक/सम्पादक धेरै धेरै राम्रो गर्नु भाछ ❤❤❤🙏
❤❤❤😊
साच्चै यस्तो स्वर ले कहा गीत चल्छ यी,😂😂😂
वनमाराको काँडा ❤राम्रो लाग्यो 🎉🎉जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ ❤❤भगवानले उहाँको परिवारको कल्याण गरून् ❤❤❤❤
😂😂😂
LB Daju lau gajab geet hai❤
Mero bhai missing you ❤❤❤
@@LBGhartiMagarla dagu fixed million+ hannu parxa😊❤
खोई कहाँको बनमारा र छ यो हाम्रो तिर त बन मारा मा काँडा हुदैन त जे होस गित राम्रो छ
😂😂हाम्रो तिर नि हुदैन बनमारा को कांडा
हाम्रो दाङ तिर निकै पाइन्छ नि हजुर 😮
वनमारा भनेको के हो? काडा हुन्छ।
@@LaxmiGc-ul2bsवनमारा भनेको थाहा नै रहिन्छ।
हुन्छ हजुर हुन्छ
wow lovely and sweet voice always super song This teej best of luck all teem member 🎉🎉❤️❤️🙏
नमस्ते 🙏म यस गितको गायक सब्द संगीत कार राज कुमार वली जसरि मेरो सुन होकी फलाम का पर्छ चाईना मालुपाट बर्षा मास को हिलो रोल्पा जाने बाटो मरु भुमिको बालुवा गितलाइ माया गरिदिनु भाछ तेसरि नै यो गितलाइ पनि ललाइक सेर सस्क्राईब ❤❤❤
Dherai dherai badhai xa daju ❤❤ yeti mitho geet nikale ko ma ❤
Sarai Dami cha geet Mero payaro dai ko
@@RajkumarOli56 Hijo nepaltar pool Nerw dekhira thye dai Hajur lii❤️💐
❤❤arjun sapkota jinda bat
Dami wowo 🎉🎉🔥🔥🔥🔥
धेरै धेरै मीठो गीत so 🎉 congratulations all team lai
Congratulations ❤all of you ❤❤❤
यो गित धेरै राम्रो छ तर बनमारा त हाम्रो तिर पनि पाइन्छ तर बनमारामा काँडा भने देखेको छैन है जे भए पनि गितको लय शब्द अनि अभिनय पक्ष उत्तिकै राम्रो छ सफलताको शुभकामना अनि गित मौलिकताले भरिएको छ
मरुभुमिको बालुवा पछिको मिठास सुनिने र निकै राम्रो बनेको छ यो गित । सफलता को शुभकामना छ दाजी राजकुमार @shantishreepariyar लाई साथै सम्पुर्ण टिम लाई पनि शुभ शुभकामना ।
Waw❤❤
good song
Sampurana team lai badhai ani shuvkamana🎉🎉🎉🎉🎉
Nice❤❤❤❤❤Teej song
हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐
Wow nice song❤🎉
वाह जबरदस्त ||||भिडियो गीत❤❤💃🏾💃🏾💃🏾💃🏾💃🏾💃🏾👍🏻👍🏻👍🏻
राम्रो रहेछ ❤❤❤ गित
कति राम्रो प्रस्तुति साथी हजुर ❤❤
अति मीठो छ हजुर सम्पुर्ण टिमलाई बधाई शुभकामना 🎉🎉
नमस्कार ।म यस गीत को निर्माता तथा गायक एल बि घर्ति मगर
सम्पुर्ण मेरा भगवान् रुपि दर्सकबृन हरुमा
मेरो , शान्तिश्रि परियार र मेरो प्यारो भाइ राजकुमार वलिको स्वरमा पहिलो तीज कोशेलि लिएका छौ आशा छ, सबैले माया गरि दिनु होला । जस्ताको त्येस्तै सल्लाह सुझाव पनि दिन अभुल्नु होला ता कि आगामि दिनहरुमा अझ राम्रो गर्ने बाचा गर्दछौ ।धन्यावाद 🙏🙏❤️❤️🥰😍😍
Dherai dheari Badhai xa dada hjur😘 ❤ yeti mitho geet 🎶nikalnu vayo ❤❤ 😍🎶Love you song ❤
@@mumanoli6643 धन्यवाद प्यारे
Dharai dharai badhai xa dada❤❤
Ati nai ramro xa Sampurna team lai badhai ewam purna safaltako kamana🎉🎉
Badhai xa sampurna timlai git ramro baneko xa..
Badhai xa Raza all ❤❤❤❤❤❤
La badhai lb dai❤❤
नहुने कुरा न बनमाराको काँडा नै हुन्छ न बनमारा ले गाउँ नै छेक्छl अरु ठिकै छ प्रगति को शुभ-कामना ❤
अझै यस्तै राम्रो गित ल्याउदै गर्नु होला❤
Dherai raamro geet chha 😊
Lagaidiyo aagoo 🔥🔥
Congratulations lb dai 💓❣️
Wow Dami song 🎉🎉🎉🎉
Wow nice song dada agadi badae janu dada hjurle socheko pugos dada ❤❤❤❤
banmaraa ko kadaa khatrax first tym dekheko hai maile
राम्राे लाग्यो गीत ❤❤❤बनमाराकाे काँडा हुन्नपाे
आत्मीय मित्र एल बि घर्तीमगर लगाएत सम्पुर्ण टिमलाई बधाई एवम् पुर्ण सफलताको शुभकामना गितको अडियो भिडियो अति नै राम्रो छ ।।
Thank you maya ❤❤❤
अति राम्रो गीत रहेछ❤❤
❤ wow
Badhai chh hai all team laai ❤️🎤🙏
आहा सारै राम्रो ❤
Wow 😲😲😲 xa hai Big Frn ko songs
Vedoi song All wowwo good xa hai teej songs
Dami xa ❤
दामि❤❤❤❤❤
Congratularions all temalai🎉🎉🎉🎉
very nice teej song.congratulations
ल धेरै राम्राे गित वनाकाे रहेछस भाइ खुसि लाग्याे 🙂🙂🙂🙂🙂😍😍😍
गित अति राम्रो रहेछ सारै मन पर्यो❤❤❤❤😊
Ramro xa daii ko music❤❤
Aahaa kati dami
ल नानु हरु लगायत सबै टीम लाई बधाई गीत सारै राम्रो छ ❤❤🎉🎉🎉🎉
Wow nice song best off luck
सफलताको शुभकामना गोतेर❤❤
Uncal ramro xa git ❤❤
लौ बधाइ छ दाइ🙏👌❤️
राजकुमार भाइ दामी दामी छ है
Aaha❤❤ab khayo hai geet le bajar ta❤❤
Badhai xa raza kaile himat na harnu
Congratulations all of you
कति राम्रो गित 🎉
Wow सफलता को सुभकामना राजकुमार साथी 💗
धेरै राम्रो सम्पुर्ण टिमलाई बधाई छ❤❤
Keep going ❤
Mitho git badhai x 🎉🎉
आहा ❤❤ क्या मिठो तीज गीत "बनमाराको काँडा" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
खत्रा आयो गित त❤❤
Congratulations mero dada ❤
Nice song🎉👌👌
Wow ❤❤
संगित चै सार्है राम्राे हुन्छ दाईकाे❤
Dami ❤
अति राम्रो गित
धेरै राम्रो गित आवद्ध टिमलाई अग्रिम शुभकामना 🎉❤
सफलताको कामनाछ 🙏🙏🙏🙏🌹🌹🌹
Wooow marmik song❤❤❤❤aagami din haru ma ni yestai mitho git leraudai garnu hola
❤❤❤❤सारै मीठो गीत बधाई छ
दामि सम्पुर्ण टिमलाई बधाई छ❤❤
राम्रो छ गित तिज गित
बनमाराको नि काडा हुन्छ र भन्या मैले नबुझेको होकी के हो हाम्रो तिरको बनमारामा काडा हुन्न है जेहोस् गीत राम्रो छ सबै टिमलाई शुभकामना🎉🎉🎉🎉
होत बनमारा को कांडा हुदैन बरू सारै गनाऊछ हाम्रो तिर त
@@LaxmiGc-ul2bs ho ta hamro tira ko ni banmarako kada hudaina
Tyo baanmasa ya kalopati lai vannu vayo hola 😂
धेरै राम्राे छ बधाई छ हजुरहरू को टिमलाई
Gajjab😊😊
सफलताको शुभकामना दाइ👏❤️
आहा नि राम्रो मन छुने छ राजकुमार भाइ सफल ता काे कामना
Wow ...Nice video .....❤
Nice ❤❤❤❤
सारै राम्रो ❤
शुभकामना सम्पूर्ण टीमलाई 🎉🙏
Dime xa
राम्रो छ गीत
बधाइ छ दाइ
बनमाराको काडा त हुदैन तर गित यकदम भाल छ
❤❤🎉
yakdamai ramro geet❤
Ahile sammakai man paryo geet xittai nai 1m views dekhnu pau🎉🎉🎉🎉🎉🎉shuvakamana
यो सालको तिज खाने भो यो गितले🎉🎉
सफल ता को शुभकामना छ सबै मा ❤❤❤❤❤❤❤❤❤1करोड
सफलता को सुभकामना दाजु
❤❤❤❤❤❤❤❤❤सुपर से उपर ब्रो
काडा भको बनमारा हुन्छ तेइ भिदियो मा देखाइ राछ त किन हुदैन भनेर जिद्दी गरेको मेरो हजुर भिदियो चै हेर्दै गर्नुस ल🙏
हुन्छ मैले नि देखेको छु यो खालको बनमारा को फल फल्छ पाकेको खादा गुलियो हुन्छ
Rrrrr @@Namratamagar50643
राज कुमार ओलि जि हजुर को सृजना निक्कै नै उत्तकृस्ट छन तेस माथी हजुर को को सङ्हर्स उस्तै मीठो सोर को धनी तपाईं।एस्मा कुनै दुईमत छैन।तर ठाउ ठाइ को भासा अनि चिनारी होला तर बनमारा भन्ने हाम्रो तिर अर्कै हुन्छ समय अनुकुल मिल्यो भन्यो भने बन्मारा को फोटो म हजुर लाई देखाउने कोसिस अबस्य गर्ने छु।हजुर ले भिडियो मा देखाए को बन्मारा लाई हाम्रो मा गनाउने काडा भन्छ्न।तर म हजुर को सृजना लाई सम्मान गर्दछु।
Nice❤🎉
गीत मन पर्यो तर हाम्रो तिरको वनमाराको काँडा त हुन्न त 😊
Ma pani yai sochiraki theya😊😅
ठाउँ अनुसारको भाषा हुन्छ हजुर
अरेलि लाई हाम्रो गाउअमा बनमार भनिन्छ
Very nice 👍 song ❤❤❤❤❤
Nice song
Nice song Raza hjr all ❤❤❤❤❤
Dammi song ❤❤❤ suvakamnaa sampur team lai