जब टुक्रा-टुक्रा भएको देख्नु पर्यो...जुम्ला देखि खारासम्मको त्यो दृष्य-नेपाली सेनासम्मको यात्रा ।
Vložit
- čas přidán 27. 02. 2023
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । नेपाली सेना र जनसेना दुबैका कमाण्डर दत्त बहादुर बि.क.को महत्त्वपूर्ण अन्तर्वार्ता । उहाँले रुकुम जिल्लाको दोश्रो खारा र जुम्लाको बारेमा विशेष जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. An important interview of Datta Bahadur B.K., the commander of both the Nepalese Army and the People's Army. He has given special information about second Khara and Jumla.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #datta_bahadur_bk #nepali_army #Pla_Nepal #Nepal_army #Apf_Nepal #rukum_khara #khara_rukum #jumla #Nepal_police #nepali_sena
ईतिहास को कुरा हो सत्य तथ्य बोल्दिए हामी दर्शक लाई पनि हेर्न र सुन्न आनन्द आउथ्यो तर कम्रेड साथीहरु अलि हारलाई स्वीकार गर्नु सक्दैन बढाई चढाई गरेर बोल्नु हुन्छ ,
अन्तर्वार्ता रमाइलो लागिरहेको थियो। पिलिमा सेना खारा बाट आएको भनि बित्तिकै नहेर्ने निदो गरियो।
Lau ta lau
के हेर्थ्यौत साही अमेरिकी हत्यारा जल्दाद हरुले। अमेरिकी सेन्टिमेन्टमा नेपालको राजनीतिक आन्दोलनलाई पनि अमेरिकी ,पश्चिमा योजना मुताबिक हत्या , बलात्कार , र बैधानिक लुट मच्चाएको होइनौं ? माओवादी आन्दोलन थियो। र त्यो राजनीतिक थियो। त्यसलाई राजनीतिक रुपमै हल गर्न तयार भएको भए यत्रो जनधनको क्षती हुदैथ्यो। तर राजनीतिक आन्दोलनलाई फौजी दमन बाट खत्तम गर्न खोज्दा आज माओवादीका नेताकार्यकर्तालाई राजनीतिक ओहोदामा सलाम ठोक्नुपर्दा हिनताबोध हुन्छहोला होइन?
१० मिनेट टिकेर हैन ब्रो रातभरि आर्मी को रामधुलाई भेटेर खाओबादि भागेको हो अनि पिलिमा खाराको आर्मी गएको हैन
Jumla ko army ho Hajur khara ko hoina Ali guf ho
sahi bhannu bhayo yo jungleyharu 70% fraud gaf dine,jhutto bolchhan swat,hell,animal lol
लुटेराहरु जंगली आतंककारी शाही नेपाली सेनालाइ निचो देखाउनु पाय बहादुर भय भन्न खोजेको कति नसुहायको भन्या
राम्रो कुराकानी
गफ दियो बुढाले
खारामा अझै सेना सित २ दिन लडने राशन थियो । त्यै भएर सेनाको राशन सकेर हार्न आँटेको र हेली आएर मात्र बचेको चै गफ हो
Gaf diyo hai sathi yasle
जुम्ला घटना को अन्तर्रबार्ता सेना ,प्रहरी 😊सङ्ग पनि लिनु पर्यो
लिएको छ नि हजुर, प्रहरी सेना दुबै सङ्ग
Hawa Kura na garam khara ma Nepal army strong thiyo
लु लु यता तिर पनि सुरु
हस्
मावबादि कस्ता हुदा रैछन पहिला देखिनै दुई जिब्रे
हावा कुरा गर्यो यो दाजुले
बिचरा सेना मै जागिर खान पर्ने रै छ यत्रो जनता मार्नै पर्थेन खुरुक्क सेनाम गयत भै हाल्थोनी देश त झन बर्बाद भयो त बैना 😂😂
absolutely right ✅️
टिक्ने स्थिति नै नभाको रैछ साथी हरुको कसरी टिक्नु😃😊😊😊
धेरै महान काम गर्नुभएछ । तपाईहरुको महान योगदानले आज देश अमेरिका भन्दा बिकसित भएको छ । धन्यबाद तपाईलाई ✍️
भाईलाई राम्रै गफ आउदो रहेछ, नेपाली सेना निस्कलङ्क छ भन्ने भाईको कुरो मिलेन! भ्रष्ट गर्ने ठाउँ पाउथ्यो भने नि केके गर्थ्यो भन्ने कुरा कोटमास्टर बाटै थाहा भै हाल्छ नि।
फटाहा कुरा किन गर्नु।आर्मी मै गएर पेन्सन खाएर पनि दुश्मन भन्नु हुन्छ त काउरेड।
Suman sir लु हेर्न सुरुगरियो
हस् सर
राम्रो कुराकानि
Parchande ko paxi lagdako yo habi gata
Very good interview
Bimalraj khatrile kunai mawole saacho boldaina
Galat kura nagar hai sathi amunation 3 din sammalai pugne thiyo 10 minet hoina 10 din summa ma pani jitna sakdainau thiyou
Yale thahapayaxa yo maobadile
Pilima bato banauna gayeko sg ladera hunx ladaku Sena sg ladna saknu parx pilima jamaa 25jana kati thiyo ladna saknu Sena Aru sab antrening thiye army sg hare Rai prachanda le Santi barta pati lageko awhile samma vayeko vaye sabai maobadi sakinthe
🙏 Good interview.
धन्यवाद
Herna suru
हस्
सलाम छ दाजु... तपाईंको भोगाइ सुन्न पाइयो
ल सुरु भयो हेर्न सुन्न
हस्
herna aaeko awastha
ok
Suru gariyo haita
हस्
aba suru gariyo hai
हस्
Salam xa daju
Salam xa kamred lali lal
Bimal ko jasto interview xainani kina ko....
राम्रो कुराकानी
राम्रो कुराकानी