मेरो बेहोसी आज मेरो लागि पर्दा भो मेरो बेहोसी आज मेरो लागि पर्दा भो मेरो बेहोसी आज मेरो लागि पर्दा भो छोपिए पिर सबै, दुःख सबै पर्दा भो मेरो बेहोसी आज यो नशा जिन्दगीको या भो नशा रक्सीको यो नशा जिन्दगीको या भो नशा रक्सीको के हो यो पिर के हो? नयाँनयाँ प्रियसी हो जे थिए स्वप्न सबै ति जे थिए स्वप्न सबै ति, पग्लिएर पानी भो के बिहान साँझ, सबै जिन्दगी नै पर्दा भो मेरो बेहोसी आज मेरो यो मात यहाँ के हो तिमी भनिदेऊ मेरो यो मात यहाँ के हो तिमी भनिदेऊ मेरो यो आस यहाँ के हो तिमी भनिदेऊ जे थिए यात्राहरु ति अल्झिएर बाधा भो हराए गीत सबै, हराए गीत सबै हार सबै पर्दा भो मेरो बेहोसी आज मेरो लागि पर्दा भो मेरो बेहोसी आज
काल झै अमर सृजना,स्वर अनी संगीत ❤️❤️🙏🙏🙏
मेरो बेहोसी आज मेरो लागि पर्दा भो
मेरो बेहोसी आज मेरो लागि पर्दा भो
मेरो बेहोसी आज मेरो लागि पर्दा भो
छोपिए पिर सबै, दुःख सबै पर्दा भो
मेरो बेहोसी आज
यो नशा जिन्दगीको या भो नशा रक्सीको
यो नशा जिन्दगीको या भो नशा रक्सीको
के हो यो पिर के हो? नयाँनयाँ प्रियसी हो
जे थिए स्वप्न सबै ति
जे थिए स्वप्न सबै ति, पग्लिएर पानी भो
के बिहान साँझ, सबै जिन्दगी नै पर्दा भो
मेरो बेहोसी आज
मेरो यो मात यहाँ के हो तिमी भनिदेऊ
मेरो यो मात यहाँ के हो तिमी भनिदेऊ
मेरो यो आस यहाँ के हो तिमी भनिदेऊ
जे थिए यात्राहरु ति अल्झिएर बाधा भो
हराए गीत सबै, हराए गीत सबै
हार सबै पर्दा भो
मेरो बेहोसी आज मेरो लागि पर्दा भो
मेरो बेहोसी आज
swor samrat narayan gopal jiu ko swor nai ekdam ramro xa wow🙏🎤👌
यो क्वालिटिको स्वोर युग युग सम्म जन्मिने छैन।तेसै स्वोर सम्राट पाएको हैन।
😍😍😍
🙏🙏🙏😘😘😘💖💖💖
🖤
❤