Himal Sari - Narayan Gopal & Aruna Lama | Gopal Yonjan | Nepali Song
Vložit
- čas přidán 25. 07. 2021
- Nepali Song "Himal Sari" By Narayan Gopal & Aruna Lama only on Music Nepal's official CZcams channel.
Unauthorized downloading and duplicating on CZcams channel may lead to claim/strike by CZcams.
The right for this video is provided by Music Nepal Pvt. Ltd.
Nepali Song - Himal Sari
➤ Singer - Narayan Gopal & Aruna Lama
➤ Lyrics - Gopal Yonjan
➤ Music - Gopal Yonjan
➤ Editor - Binay Dahal
#Musicnepal #Narayangopal #Himalsari
All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notifications of all the uploads.
goo.gl/vuX6x5
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - bit.ly/2Utan00
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.gl/Q8OH
🎧Listen Live!
Music City Online Radio - www.musicnepal.com/index.php/l...
➥Listen & Follow us on Spotify - spoti.fi/2TPWwUz
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!! - Hudba
साच्चिकै नारायण गोपाल अरुणा लामा र गोपाल योञ्जन नेपाली गीत र साँगीतिक आकाशका हिमाल नै हुन। यी श्रष्टाहरुको नेपाल र नेपालीले गुण तिरेर कहिले पनि सकिन्न।
Bhaktaraj acharya /premdhoj pradhan/arun thapa ani aru thorai agraz haru lai ni
Tara devi pani
@@ThireThapa😮
जिउ सिरिङ्ग भयो ! यस्तो पो सङ्गीत स्वर लय रचना अहिले को गीत त youtube मा जबर्जस्ती भाइरल गरायो २/४ दिन मा गायब
सत्य कुरा यही हो।
हो भन्या 😊😊😊
😂😂😂😂😂
❤❤❤
@hetauda8583. Hajurle 100% malai pani chitta bujhne kura garnu bhayo sarai mitho song❤❤❤❤ jati sune pani fresh nai lagne. incredible
कस्तो स्वर उहाँहरू को यस्तो स्वर हुने गायक र गायिकाहरू यो हाम्रो देशमा जन्मिने छैनन् । सबैमा धन्यवाद छ ।।
डर हमेसा यहि रहन्छ कि।यस्ता कृतिहरुलाइ आउँदा पुस्ताहरुले बुझ्लान कि नाइ।यी महान कलाकारहरुको सम्ममान गर्लानकिनाइ भनेर।
Testai lagxa malai pani
हिमाल सरि म अग्लि रहेछु
समात, समात, समात मलाई
बादल सरि म पग्लि रहेछु
सम्हाल, सम्हाल, सम्हाल मलाई
हिमाल सरि म अग्लि रहेछु
समात, समात, समात मलाई
बादल सरि म पग्लि रहेछु
सम्हाल, सम्हाल, सम्हाल, मलाई
यि तारा कति छन् म गन्न सकुँला
यि तारा कति छन् म गन्न सकुँला
तर तिम्रो माया कति छ नसोध
जहाँ बरले पिपल अङ्गालेर बस्छ
जहाँ बरले पिपल अङ्गालेर बस्छ
तिम्रो मेरो साइनो त्यतै तिर खोज, त्यतै तिर सोध
दुलही सरि म रंगिरहेछु
उचाल, उचाल, उचाल मलाई
बादल सरि म पग्लि रहेछु
सम्हाल, सम्हाल, सम्हाल मलाई
म खोली बनेर सुस्तरी आँउला
म खोली बनेर सुस्तरी आँउला
तिम्रो सागरमा केही ठाउँ देउ
तिम्रो सारा तृष्णा मै मेटिदिउँला
तिम्रो सारा तृष्णा मै मेटिदिउँला
मलाई तिमी मै समेटिन देउ, समेटिन देउ
आकाश सरि म फैलिरहेछु
अंगाल, अंगाल, अंगाल मलाई
बादल सरि म पग्लि रहेछु
सम्हाल, सम्हाल, सम्हाल मलाई
हिमाल सरि म अग्लि रहेछु
समात, समात, समात मलाई
बादल सरि म पग्लि रहेछु
सम्हाल, सम्हाल, सम्हाल मलाई
सम्हाल, सम्हाल, सम्हाल मलाई
सम्हाल, सम्हाल, सम्हाल मलाई
शब्द/संगीत: गोपाल योञ्जन
स्वर: नारायण गोपाल, अरुणा लामा(Nightangle of the hills)
🙏🙏🙋🙋😍😍💕💕❤❤👌👌👍👍🎧🎧🎵🎵🎶🎶
you again, nice to see you
Legends is legends i surrender him🙏🙏🙏
हार्दिक नमन ती नेपाली सँगितका हमान हस्तीहरुलाई । असिम श्रद्धासुमन, हार्दिक नमन
यो गीतको साथमा माया गर्नेको अंगालो !!! वाह , स्वर्ग को सुखानुभुती !!!!
तेसैको अभाव त छ जिबनमा हजुर सम्झिनु बाहेक केही रहेन ।।
Bakwaas
Well said
akdham sahi vannu vo hjr le but ahie tw jamana sangai manxe pni badale saki xan yo sabai kura vetinna hola 😭😭😭
अहिलेका गीत सुनेर बमिट आउँछ । त्यतिबेला का गीत कति मीठा हुन्थे।
Voice of nepal maa sunera feri sunna yata aaiyo
Pure melody❣️❣️
Same here it was really awesome old is gold and make it refreshing from the voice of Nepal 🇳🇵 😮😮😴😴😴🥹🥹😍😍🙏🏻🙏🏻
same dear
The voice हेरेर फेरि सुन्न आए है म साच्गै गित त यो पो रहेछ ❤❤❤❤❤
Me too
Ma pani hajur 😂😂😂
Ma ni aakoo
Ma Pani hai
m pani😂
सानो छँदा मेरो बाबाले यो गीत बिहानीपख हार्मोनियम मा खुप गाउन्थ्यो अनि रेडियो नेपालमा कति धेरै सुन्थे आज धेरै वर्ष पछि सुन्न पाए धेरै खुसी लाग्यो 💓💓💓💓
हिमाल जस्तै अटल श्रस्टा प्रति हार्दिक नमन॥ म्यूज़िक नेपाल प्रति आभार॥
नारायन गोपाल,अरूणा लामा र गोपाल योञ्जन नेपाली गीत संगीतका दारोहर हुन् सँधै अमर रहुन
Harek bihan bajxa yo geet sunyoki arkai duniyama🥰❤️🎵🙏
🇳🇵🇳🇵Narayan Gopal is bhishm pitamah of nepali music🇳🇵🇳🇵🇳🇵
आदरणीय गायक नारायण गोपाल र अरूना लामा लाई ऋदय देखि कोटी कोटी नमन छ🙏🏻🙏🏻🙏🏻
स्वर सम्रात/स्वर सम्राज्ञी त्यसै हावामा दिएको होइन नि।❤❤
नेपाली संगित स्तर को कुनै एक जमानाको कालजय गित
Ma pani hajir vaye hai...love it this song..❤❤❤❤❤❤❤❤❤❤
यो गित त मलाई पहिलो चोटी कान्छी फिल्म{२०४३|०४४ }हेर्दा देखीनै मन छोएको अति मनपर्छ स्वर,शब्द, संगीत संयोजन सबै राम्रो छ प्रसंशा गर्न मसंग शब्द नै छैन त्यति मन पर्छ।
मनपराई दिनु भएको मा धन्यबाद ।
🙏🙏💁🙋💕💕❤❤💞💞😍😍👌👌👍👍
जती सुने पनि घिट नमर्ने गीत ❤❤ कति मिठो स्वर मिलेको 🎉🎉
This is the most romantic nepali song I've ever heard.
तिम्रो सारा तृष्णा मै मेटिदिऊला,मलाई तिमीमै समेटिनदेऊ।💙
exactly...so much
Sahi bro masterpiece
गीत सङ्गीत र स्वरको अनुपम त्रिवेणी, सुनेर कहिल्यै धित नमर्ने ।
❤❤❤ Aruna Lama Narayan Gopal,Gopal younjan❤❤❤ Kings And Queen Of melody❤❤❤❤❤
मिठो वाह मनै आनन्दित बनाउने गित यस्तो मिठो सृजना गर्ने यस गितका सम्पुर्ण श्रष्टाहरुमा कोटि कोटि नमन छ!🙏🙏🙏👌❤️❤️❤️
k aba nepal le Asto singer haru feri paaula....... kati vagyamani xau hami Ati mitho swor sunirakhna paxam... kaile purano nahune song....
Huge respect legend lots of No words ....................i cant control my tears आहा!!!कस्तो मिठो रचना अनि उस्तै गाएकि पनि जति सुनेपनि कहिले नाघाउने ❣️🙏❣️😊😊👏👏
उत्कृष्ट रचना ,सङ्गीत र आवाजको त्रिवेणी
यती पवित्र यती मिठाे स्वर सङ्गै प्रेममय जादुगरी प्रेम गीत सुन्दा लाग्छ समुद्रको बीचमा रहेर प्यासिए झै लाग्दछ किन की जतिनै सागरको गुनगान गाएपनि प्यास मेटाउन त खोलीनै चाहिदो रहेछ जहाँ सागरमा नून मात्र मिल्ने गर्दछ ।
“आकाश सरि म फैलिरहेछु” आहा! कति मिठा शब्द, कति राम्रो संगीत अनि स्वर !!
बांसुरी ले नैं ब्युझाई दिनेछ सदा सदा लाई!!
आज कहाँ छौ ? मेरो देशको महान स्वर को धनी हरु। भगवान पुनः यै नेपाल मा जन्म होस।
गीत सङ्गीत र स्वरको अनुपम त्रिवेणी, जति सुनेपनि धित नमर्ने।
कती मिठो ❤so greatful for this exquisite melody!
addicted in your voice huge respect legend We will miss you 💔💔😭😭🙏🙏
नारायण गोपाल
अरुणा लामा
गोपाल योन्जन
के भन्नू खै सायद यहि हो हजुर हरुले हामीलाई छाडेर जानू भएको सम्झना
Narayan Gopal and Aruna lama is Nepali music industry lifetimes legends
Thanks Voice Of Nepal
श्वर सङ्गीत र शव्दको अपूर्व समायोजन, जति सुनेपनि अत्रिप्त ।
बादल सरि म उडिरहेछु सम्हाल सम्हाल सम्हाल मलाइ 😍😍
शब्द, संगीत र स्वर सबैले उत्कृष्ट। अब यस्ता सिर्जना दुर्लभ छ
मनपराई दिनु भएको मा धन्यबाद ।
Kina kina yo geet sunda bhitrai bata kada umrera aaucha!
Pure therapy! Aba feri yesto geet banna sakdaina 😢♥️
अरु पुराना गितहरु पनि येसरि नै अझै परिस्कृत तरिकामा सफा सुन्न पाइयोस।, नेपालको गित सङित मा music नेपालको योगदान समानिय छ।।।
So nice song old is gold om no m sivaya sewaroo
नारायण गोपाल मरे पनि मेरो दिल मा जीउँदै छ।
🙏👍️❤️
यस्तो पो हो त हामी गोर्खा नेपालीहरूको अमूल्य गित हामी सबैले सडंगालेर राख्नु पर्छ धन्य हुन स्वर सम्राट नारायण गोपालप्रसाद धन्य हुन स्वर कि धनी अरूणाचल लामाज्यु ❤❤❤
Nepali masterpiece song. Salute to the music creator Gopal Yonjan.
सम्मान छ हजुर हरुलाइ
स्वर सम्राट नारायण गोपाल, अरुणा लामा र गोपाल योञ्जन 🌹🌹❤❤
🚭️👌🙏🇳🇵वाउ दामी दमदार मनै छुने कृति यस्ता मनै छुने। कृतिमा योगदान गर्नुहुने सम्पुर्ण अग्रज कला गला साहित्यका भण्डार हरु प्रति 🇳🇵नमन🇳🇵जिम्मेवार म्युजिक नेपाल प्रती 🙏सलाम🙏उच्च सफलताको मङ्गलमय शुभकामना ।🇳🇵🙏👍️🚭️
After Voice of nepal Battle
Here to dedicate respect to legends❤
Hi from Andhra Pradesh India. When I was very young we used to live with so many gorkha families from Nepal. They always have this talent to play flute.
Though we don't see them now..thank you for service in India.
Very touching.....south indians always show friendliness to Nepalese unlike north indians who are racist
साच्चिकै मन मुटुमा मस्तिष्क मा छुन्छ एस्तो गित सगित अब कहिले बन्दैन ❤❤❤❤🎉🎉
अदभुत।आननदित। अच्छादित। अभुत्पुर्व। अविस्मरणीय ।अनमोल। असिम।अनुकम्पित।अजम्बरी।अजर। अविनासी। अतित्गामी। अचुक। अविराम। अविरल।अलौकिक। अमुल्य।
बाकी थप्दै जानुस....................................................................
आह...अत्ति नै मिठाे ❤
धन्यवाद ।
अमर श्वर र सँगित गितमै हराइन्छ जतिसुकै बयान गरेनि पुर्ण नहुने
A brilliant patriotic song which should touch the heart of every Nepali.A masterpiece for all time.Very very proud to be a Nepali.Jai Matribhoomi,Jai Nepal.
Narayan gopal is legedery singer of Nepal. He is the king.. His every song touch the heart hit to mind
No one can ever come close to him.
Why not Aruna lama Gopal yonjan ?
सोर्गिया नारायण गोपाल का गीत सुन्द अझैसम्म यो संसार मा रहेको जास्तो मानिन्छ
नाट्यश्वरि का कलियुग रुप हरु आहा अब उहाहरु जस्तो को जन्मेला
One of the best song ❣️🙏🎵
Fully refreshing
#jaha barle pipal angalera basxa
Timro Mero saino tetai tira sodha tetaitira khoja ❣️
Miss you legends 😔💝
संगीत को स्वर्गमैं पुर्याऊने बाद्ययन्त्र!!
2079 jestha 25 gate.. still best.. old memories
काल झैँ मन मस्तिष्कलाई सिरिङ्गै बनाउने एकदमै मनमोहक गीत😢😢😢😢😢
धन्यवाद ।
जहाँ जहाँ यी अग्रजहरूको जन्म हुन्छ मेरो पनि जन्म त्यही होस्।।।। यही कामना छ मेरो जिन्दगीमा।
नारायण गोपाल को हरेक गित को भाव ले यहि नै जनाएको आभास हुन्छ कि म छिट्टै जादैछु ।तर मरेपनी स्वर सम्राट नारायण गोपाल मरेको छ जस्तो लाग्दैन। किनकि प्रत्येक दिन त कुनै न कुनै स्वर बजि रहेकै हुन्छ।
This is called the real.music❤❤❤
यस्ता गितहरु मलाई औसधि जस्तो लाग्छ।
Jaha bar pipal angaler basx tyaha timro mero saino khoj a💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓
Gopal Yonjan- The Maestro!
One of best nepali song of all time. Beautiful beautiful beautiful evergreen song.
Old kings beautiful song 🙏
Yo gana jasto meetho yo sangsar ma kamai cha. Ati ati ati metho . Beautiful beautiful beautiful song
मनपराई दिनु भएको मा धन्यबाद ।
The voice of nepal को stageमा सुनेपछि फेरि अतीतसँगै पछि फर्केर यो गीत सुने।यौन वा शरीरसँग नभई एउटा पवित्र आत्माले प्रेम गर्नेहरूको सामु यो गीत सदाबहार लोकप्रिय छ।
Jai nepal geet sangit❤️❤️❤️❤️❤️❤️
Heart toching song.
Ramro cha.
After voice of nepal battle 💓💓💓
Amazing blissful song n voice
सदाबाहार गित एस्तो हुन्छ मुटु छुन्छ नारायन गोपाल मरेको छोइना कोइलेपनी मर्देना ❤❤
Geet sangit ka baasha haru in nepali mic history🙏🙏🙏
Wow jati sune ni suni rahu lagne geet❤❤❤
golden voice , diamond lyric, no words mind blowing.
A milestone song of Nepali film industry. 🙏🏻
Great great great song golden creation😮😮😮😮
हरेक साझ हरेक रात, मैले हरेक सम्झनामा यहि गीत सुन्ने गरेको छि। कसैलाइ भब्य याद गरिरहेको हुन्छु।
❤❤❤❤यस्तो पाे गीत
धन्यवाद ।
Master piece ❤❤
"The person who reading this comment may there future will be bright"❤❤❤❤
Wow..enjoyed कुटुम्बाँ धूंन 😊😊 Thank you for sharing pyari ❤️bahini 👍👍
Uhilay radio Nepal ma sunayko❤❤
Still listening this masterpiece 2024❤
the voice of nepal मा सुनेर यता आउने हाजिर गरम त। कति मिठो गित आहा!🎉🎉🎉
Narayan gopal & Aruna lama is voice of the king of nepal
याे गित सुनेर अघाउदिन म सारेेेेे मनछुन्छ गितकाे सुमधुर स्वर भाव मा मिठास पन छ।
beast song😊
आजको समयमा कसैले माया गर्ला
जति सुने पनि सुनु सुनु लाग्ने यो गित
मनपराई दिनु भएको मा धन्यबाद ।
भोइसमा हेरेर आको मीठो लाग्यो।
Kasto aanada kasto mitho song aaha❤❤❤
The Voice हेरेर आको है म ... वाह वाह स्वर अनि सङ्गीत
Hami nepalika Gahana Hun nepali geet sangeet samrakshyan ko khacho Chha
wa kati karna pirya lay sabda awaj manai khushi vayo
Heavy song really powerful lyrics