Teej Aayo Teej - Shanti Shree • Sunita Budha • Bishnu Khatri • Arjun • Deepak • New Teej Song 2080
Vložit
- čas přidán 6. 09. 2024
- Presenting new Nepali Teej Aayo teej by Shanti Shree Pariyar, Sunita Budha Chhetri, Bishnu Khatri, Arjun Sapkota & Deepak Khanal featuring Lomash Sharma, Arjun Sapkota, Bijay Pun, Babin Singh Thakuri, Pratham Chhetri, Rubina Adhikari, Rabina Bhandari, Asmita Ranapal, Sanchita Bolakhe & Yashu Bhattarai only on Bishnu Khatri's official CZcams channel
Sumadhur Creation Presents:- New Nepali Teej song 2023
|| Teej Aayo Teej तीज आयो तीज ||
#bishnukhatri
#shantishreepariyar
#sunitabudhachhetri
#newteejsong2080
#newnepaliteejsong
#newteejsong2023
#arjunsapkota
#deepakkhanal
#lomashsharma
#bijaypun
#babinsinghthakuri
#prathamchhetri
#rubinaadhikari
#asmitaranapal
#rubinabhandari
#sanchitabolakhe
#yashubhattarai
------------------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Bishnu Khatri
Arjun Sapkota @ArjunSapkotaOfficial
Deepak Khanal
Shanti Shree Pariyar @ShantiShreePariyar
Sunita Budha Chhetri @sunitabudhazabiya4825
♬ Lyrics | Music:-
Bishnu Khatri
♬ Music Arranger | Mixing | Mastering:-
Shyam Shwet Rasaily
♬ Recordist:-
Govinda Anek
Kamal Thapa
♬ Studio:-
Prisma Digital
♬ Audio | Video:-
Sumadhur Creation Pvt. Ltd.
9851058903
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Choreographer | Director:-
Bikram Chauhan
🎬 Cast:-
Lomash Sharma
Arjun Sapkota
Bijay Pun @BijayPunPattharKoMutu
Babin Singh Thakuri
Pratham Chhetri @prathamkhadka
Rubina Adhikari
Rabina Bhandari
Asmita Ranapal
Sanchita Bolakhe
Yashu Bhattarai
🎥 Cinematographer:-
Prakash Khadka & Team
🎥 Asst. Camera:-
Prasant KC
🎬 Visual Edit | Color :-
Milan Bishwokarma
🎬 Poster Art:-
Laxman Chauhan
🎬 Make Up Artist:-
Anita Gwachha
🎬 Digital Content Management & IT Support:-
Rajendra Aryal
🎬 Editing Station:-
B.Star Films
986032612
🎬 Light & Technical:-
Madhav Khatri
Shirish Khadka
Lallu Ram Oli
🎬 Special Thanks:-
Rabin Adhikari
Ashok Paudel
Man GC
Abiral Gautam
Binod Bam
Ramji Bagale
Mahendra Chhetri
Omraj Dangi
© Sumadhur Creation, 2023
---------------------------------------------
Listen my songs on your favorite streaming platforms:-
Spotify:- spoti.fi/3fHrl7x
Amazon Music:- amzn.to/3AkX0oF
Deezer:- bit.ly/3tMr1N2
Soundcloud:- bit.ly/3FPNv1X
Tidal:- bit.ly/33Qz7t0
Napster:- bit.ly/33ZZQ6E
Digital Stores:-
Apple Music :- apple.co/3nLOwll
Amazon:- Amazon:- amzn.to/3pzCEnp
Social Links:-
G+:- tinyurl.com/y9...
CZcams:- tinyurl.com/yd...
Contact me:- 9851058903
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Bishnu Khatri. Embedding to a website is allowed.
एक पछि अर्काे काेशेली प्रस्तुति हजुरहरु माझ पस्कने क्रममा यसपालि हजुरहरुलाई तीजमा नाच्न मिल्ने खालकाे गीत ल्याएर आएका छाैं। शेयर, लाईक र कमेन्ट गरी साथ दिनु हुन बिनम्र आग्रह गर्दछाैं।
हार्दिक सफलताको शुभकामना !!बाकि कमेन्ट भिडियो हेरेपछि!
ल बधाई छ दाई सफल होस् शुभकामना 🎉🎉🎉🎉🎉
❤❤❤❤❤दाजु🙏
सफलताको शुभकामना दाजु❤❤❤❤❤❤❤
❤❤❤❤❤
तिज आयो तीज् भन्दा तीज् आयो तीज् मीठो हुँदो हो लाग्यो। मीठो गीत।बधाई बिष्णु दाइ, अर्जून भाइ अनि टीम!
आहा दाई सफलताको शुभकामना❣️
Wow! आहा साह्रै राम्रो तिज गित अनि भिडियो। सबैमा शुभकामना।👍️👏🙏❤️❤️
आहा क्या मीठो नयाँ तिज गीत संगीत सबैजनाको मनमुटुमा बस्न सफल होस्।सम्पुर्ण टिमलाई हार्दिक बधाई एवं उत्तरोत्तर उन्नति-प्रगतिको अग्रीम शुभकामना।
नमस्कार दाजि मीठो र सन्देशमुलक सांगितिक प्रस्तुती दिएर आम नेपालिको मन जित्नुभएको छ।सदैब यहाको यस्तै यस्तै गित सुनिरहन पाईयोस सफताको मुरी मुरी शुभकामना 🙏🙏❤️❤️❤️💐💐💐
❤❤❤❤🙏🙏🙏🙏आ हा कति मिठाे गित दाजु ल बधाई छ🎉🎉🎉
@बिस्नु दाजु अति नै राम्रो तपाईंको गितको म्युजिक नै मिठास लाग्छ❤❤❤❤❤😊
*तिज आयो तिज* सारै रमाइलो प्रस्तुति... प्रथम जि Your dance and act is always the best. Keep shining more❤❤❤..... Best wishes entire team
😘😘😘 thank u so much
आह मीठो गित शब्द सङित्को अनि स्वरको त म के कुरा गरौ मौलिकता झल्किएको गितको भिडियो सहित सम्पुर्ण पक्ष राम्रो लाग्यो ।आदरणीय दाजु बिष्णु खत्री सहित गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना।।गितले धेरै माया पाओस।।शुभकामना।🙏🙏🎉🎈🎊🌹💐🎈🎋🎁🎊💐🎉🌹🌹🌹🌹
कमेन्ट मात्रै गरेर क्यार्नु अल्लि मन्मा लाउनु फेस्बुकका साथिहरु सबैलाइ इन्मा फर्वाड गरिदिनु!फेस्बुका सेयर गरेर आठ दस जनाले पनि हेर्दैनन!
आहा कति मीठो गित दाजि❤❤❤❤
राम्रो गीत सृजना गरेकोमा सम्पुर्ण टिमलाई धन्यवाद !
तिज आयो तिज🎉सफलताको मस्तै शुभकामना 🎉🎉
परिवेशसँगै लोकगीतका भाकाहरु प्रस्तुत गर्दै आउनु भएका आदरणीय सर्जक एवम् नव प्रतिभाहरुलाई हार्दिक शुभकामना साथै आगामी दिनहरुमा उत्तरोत्तर प्रगतिको कामना ।
कस्सम पुरै हेरेपछि कमेन्ट गर्दैछु !लय शब्द स्वर!! सबैको अभिनय सकसे यक !!उत्कृष्ट लाग्यो !!हार्दिक सफलताको शुभकामना !!रबिना भण्डारीको लुक्स र डान्स अलिकति !EXTRA! लाग्यो!!क्युट देखियकि छन् रबिना !!😍😍😍!हार्दिक सफलता शुभकामना गित छिट्टै करोड कल्बमा प्रबेस गरोस् !
Best Wishes Bishnu Dai and whole team katii mitho❤❤❤❤
Congratulations all team
Dherai Damii xa geet malai Babal lagyo
बधाई मेरो दाईको नामै काफी छ बौद्धिक शब्दको खानी सफलताको शुभकामना🎼🎙️❤️
Aaha kati mitho songs best of luk all team♥️♥️♥️🙏🙏
Aaha kati ramro geet wow congratulation ❤❤❤
सफलताको अग्रिम शुभकामना बिस्नु दाई🙏🙏🙏🙏👌👌
बिष्णु दाइका सृजनाहरु बाल्यकाल देखि अहिलेसम्म कुनै पनि छुटाएकाे छैन्। याे गित पनि बबाल बनेकाे रहेछ कुनै काेणबाट गितमा खाेट लगाउने ठाउँ नै छैन् गित कराेड क्लबमा पुगाेस सफलताको शुभकामना ज्ञापन गर्दछु ।
आहा उत्कृष्ट गीत सफलताको शुभकामना दाजु 🙏
एकदम राम्रो छ सफलताको अग्रिम शुभकामना बिष्णु दाइ
धेरै राम्रो गीत आहा दाई शुभकामना ❤❤❤
बधाई छ सफलताको सुभ कामना सबै जना टीम लाई❤❤
Congratulations all team very nice song👌👌
wow nice song 🌹🌹🌹🌹
Very nice 👌
❤बधाई तथा सफलता को शुभकामना हजुरलाई
Lovely sweet Teej song ❤️
Yakdamai best tij song ❤
आहा मौलिक तिज गित❤सफलताको सुभकामनाअ
अति मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।
नारीलाई असाध्यै सुहाउने पहिरन मध्य सारी एक हाे।राम्री ,सुवासिली,आकर्षक र भलादमी देखाउने सारी प्राय नारीकाे राेजाईमा पर्छ नै।यसपालि तीजकाे अवसरमा नारी साैन्दर्यताकाे बर्णन गर्दै सारीकाे महत्त्व झल्काउने किसिमले नयाँ नाच्ने खालकाे गीत हजुरहरु माझ पस्केका छाैं।दश जना माेडलकाे बबाल नृत्य र हामी पाँच जना गायक गायिकाकाे स्वर स्वर रहेकाे याे डान्सिङ गीत मन परे शेयर,लाईक कमेन्ट गरी टिकटक बनाई साथ दिनु हाेला हैत। czcams.com/video/Trt4YVTkN6I/video.html
Splendid perform with Nice vocals ❤❤❤why download restricted.
आहा सारै राम्रो तिज गीत सम्पुर्णलाई सफलताको सुभकामना
गित राम्रो छ,, Congratulations 👏 Pratham Chhetri Sir 🙏 अनि सफलताको शुभकामना सम्पुर्ण तीज आयो तीज परिवारलाई💐🙏🥰🥰🥰🥰
Thank u
सारै मीठो गीत बनेको छ तर टिकटकमा यत्र तत्र भयको हेर्न मन लाको छ❤❤मेरो सपना पूरा होस❤❤❤❤
आहा अब आयो मजा❤❤
**तिज आयो तिज** आहा सारै राम्रो गित आएछ ल है सम्पूर्ण टिम लाई हार्दिक बधाई र शुभकामना 🎉🎉❤❤❤
सफलताको शुभकामना दाइ
Nice Song 👍❤️❤️🎉🎉🎈🎈
Wowww!! Dherai nai ramro xa
Very very nice song ❤
Bisnu dae hajurko sanodekhiko fan ♥️🙏 geet ramro lagyo Best of luck
Waiting.......
कति राम्रो तीज गीत ❤❤ सारै मन पर्यो । Pratham chettri sir को डान्स र अभिनयको fan भएँ। congratulation and। All the best to the entire team
मेरो आदरणीय दाजु प्रति उच्च सम्मान सहित सबै सबै मेरा प्यारा प्यारी हरुमा हार्दिक बधाई तथा अपार सफलताको शुभकामना ब्याक्त गर्दछु ❤❤❤❤❤
जय गीत जय सङ्गीत
Congratulations all team
Very nice song 👌
Super nice Voice both of you
Very very very nice Dance both of you all❤❤
सफलताकाे शुभकामना दाजु र सबै टिमलाई🎉🎉
Wow super very nice song beautiful video लोकगीत को राजा bishnu khatri नेपाली मौलिक गित गाएको उनले one बिष्णु खत्री❤❤❤❤❤❤
इन्मा साथिहरुलाइ फर्वाड गरिदिनु
गित अति मिठो छ ! सफलता ले शिखर चुमोस अग्रिम शुभकामना नेपालि गित लाइ माया गरौ🙏💐💐💐
Aahaa आदरणीय दाजुलाइ सम्मान छ यत्ति मिठो तिज गित❤❤
आजसम्म यो गितको संगित ४ चोटी सुने बरो / सिसहरू । सफलताको कामना । स्वर त झन राम्रो हौऊ ।
शिष्ट शब्द तथा लयमा बनेकाे याे गित परिवारसँग बसेर सुन्ने लायक छ सलाम छ ।
यो गित्ले बजार खानु पर्छ है ❤❤❤
तिज आयोकी,, छमछम नाचुझै लाग्ने भाका आहा गज्जब लाग्यो ।
हार्दिक बधाई🎉तथा शुभकामना छ दाजु साथै सफलताको शुभकामना🙏
हार्दिक बधाई छ दाजु गित निकै राम्रो छ
आहा कति रमाइलो राम्रो तिज गीत सरै मन परो
बधाई तथा सफलताको शुभकामना बिस्नु दाजी ❤❤❤❤
सधै बिरह र बेदना मा बहकिएर चलिरहेको कलम यो पाली तिज गित मा पनि उति नै उत्कृस्ट चल्यो दाइ बधाइ छ सुरु देखी अन्त्य सम्म सुन्दा एक्दमै रमाइलो लाग्यो अज नढाटी भन्नु पर्दा शुनिता बुढा क्षेत्री र तपाइको आवाज चाही अज बटि सुइट लाग्यो यो मेलौडी मा।💘🌹💘💘💘💘 बधाइ छ दाइ लगायत यस गित सङ्ग आबद्द सबै कलाकार हरु र हेर्ने लाइक कमेन्ट सेयर सस्क्राइब गर्ने दर्सक श्रोता हरु लाइ पनि बिसेश धन्यवाद।💘
अाहा याे हाे नि तिजका गित 👏👏👏
झम झम नाच्न रहर लाग्ने भाका wowowowo🎉🎉🎉🎉 बधाइ तथा शुभकामना ।
गित अति मिठो छ ! सफलता ले शिखर चुमोस अग्रिम शुभकामना 🙏 नेपालि गित लाइ माया गरौ🙏
आहा बधाई तथा सफलताको सुभकमना बिस्नु खत्री दाजी 🎉🎉🎉🎉🎉
तीज गीत सुन्न आतुर छु म ❤❤
Best singer shanti shree ko super voice ❤
सम्पूर्ण टिम लाई शुभकामना ❤❤❤❤
हार्दिक सफलतको शुभकामना
2 lacs viewers crossed. CONGRATULATIONS 🎉
बधाई सॅगै सफलताको शुभकामना 💐💐🙏
Nice Teej geet ❤❤❤
सबै टिमलाई हार्दिक बधाई तथा शुभकामना
Aha geet pani mitho ani music ni ramailo layo yo teej geet lai 10 ma 9 number diye ❤❤❤❤👌👌👌👍
Now only less than 7 lacs viewers remainings for million club. CONGRATULATIONS 🎉
best Pratham Chhetri timro harek kaam man parchha
यति राम्रो सृजना लाई किन हाेला माया नदिने सबैजना मिलेर अगाडि लैजाउन साथीहरू
i am here for only Pratham Chhetri nice act and dance keep up the good work my fav...
आहा धेरै राम्रो प्रस्तुति छ हजुर ,good luck Bishnu ji🎉🎉🎉
दाजु कुनै बेख्या छैन म संग तारिफ को !
म भारतको मुंबैबाट दाजुको तिजको गित आएन भनेर अतुर थिए मुगंलीन सुनेर डिउटि बाट आउदा सुत्थे !बधाई छ !दाजु म आतुर थिए !जब सम्म हजुरको स्वर न सुन्छु !निन्दारा लाउदैन दाई हजुर ,बधाई छ !हरेक अलग नया कला कारलाई जन्म दिनु हुन्छ!जती तारिफ गरेनी कमै पर्छ!❤❤❤
Nice song ❤❤❤❤❤❤❤❤
Babal chha ajhai pani mehanat karrdai lanu parchha
beautiful audio and video congratulations Pratham Chhetri
Ek dam babhal x teej geet ❤❤❤❤❤❤❤
wow very smart songs
❤️❤️❤️🙏🙏🙏
आहा ल बल्ल तिज आय जस्तो भयोत ! एकपछि अर्को उत्कृष्ट प्रस्तुति ! अब दशैको गित झन गजवको आउने होला !
well done Pratham Chhetri keep up the best work..
Super duper nice song ❤
जस्तो अब्बल सृजना छ त्यस्तै मिठो प्रतिकृया पाउनु भको छ दाजी रेसिओ पनि राम्रो छ युटुब को💘 हजुर लाइ बधाइ छ💘🌹💘🌹💘
Good songs daju ❤❤ ❤❤❤❤❤❤
Laya unic xa guru ❤🎉😮
Always my favorite Dami daju👍🏼
wowowow धेरै राम्रो लाग्यो सुभकामना ❤❤❤❤🎉🎉🎉
धेरै राम्रो धेरै शुभकामना।❤
wow bishnu dai ko kurai na garau dherai ramro geet
pratham ko kaam pani dherai actor haru ma
Congratulations 👏👏 all team 👏👏
मिठो गीत छ
लै तिज आयो सफल्ताको शुभ कामना so sweet song
भगवान स्वरूप हुनुहुन्छ सबैलाई अबसर दिनु हुन्छ!दाई अपार माया दाजु हजुर प्रती!