Trial Tips By Chitwan Traffic@Triveni Driving Centre-9855065477

Sdílet
Vložit
  • čas přidán 26. 02. 2021
  • Thank you So Much Chitwan Traffic Sir For your Kind Support...💕💕🇳🇵
    ट्रायल परिक्षा दिने क्रममा हाम्रो बिध्यार्थी भाईबहिनीहरु ट्राफिक प्रहरी देखि आतिनुहुने स्वभाविक हो।हजुरको मनको डर त हामि दुर गर्न नसक्म्ला तर हजुरलाई साहानुभूति भने हामि प्रत्यक्ष रुपमा दिनेछै।साथै जिल्ला ट्राफिक कार्यालय चितवनबाट हाम्रो न्यानो निमन्त्रणा स्विकारेर पालदिनु भएकोमा •बिकल भट्टराई •नबराज सापकोटा सरहरुलाई धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौ।
    प्रो:महेश पौडेल
    (त्रिवेणी ड्राइभिङ्ग सेन्टर)

Komentáře •