उकालोरओरलाो भिडियो हेरिसके पछी भाइहाल्छा आजै सजिलो

Sdílet
Vložit
  • čas přidán 27. 08. 2024
  • ड्राइभिङ क्षेत्रमा सकारात्मक परिवर्तन गर्ने स्कू लमा हार्दि क स्वागत गर्दछौँ। उत्कृष्ट र
    छोटो समयमा प्रभावकारी सीप हासिल गराउने र कम सेवा शुल्क लिएर धेरै भन्दा धेरै
    लाइसेन्स प्राप्त गराउने हाम्रो लक्ष्य रहेको छ र सफल शिक्षण विधिहरू द्वारा अभ्यास
    गराउनेछौ हाम्रो लक्ष्य भनेको नेपालको सडकहरू सुरक्षित, व्यवस्थित भएको हेर्नु हो।
    १) धेरै पटक ट्रायल दिने झन्झटबाट छु टकारा पाउन चाहनुहुन्छ ?
    २) उचित मूल्यमा ड्राइभिङ सिक्न खोज्दै हुनुहुन्छ ?
    ३ ) पहिले ड्राइभिङ गर्ने प्रयास गर्नुभयो तर हार मान्नु भयो र अब ,नजिक
    राम्रो अवस्थाको सवारी साधन र व्यवस्थापन भएको ड्राइभिङ स्कू ल खोज्दै हुनुहुन्छ ?
    ४) हजुरसँग इजाजतपत्र छ र व्यस्त सडकमा ढुक्क भएर ड्राइभिङ गर्न खोज्दै हुनुहुन्छ ?
    ५ ) अनुभवी चालक हुनुहुन्छ र ( इजाजतपत्र ) लाइसेन्स प्राप्त गर्न खोज्दै हुनुहुन्छ ?
    ६ ) काम वा यात्राको लागि छोटो समय भित्र ड्राइभिङ परीक्षा पास गर्न ड्राइभिङ कोर्स
    खोज्दैहुनुहुन्छ ? ( आखिर हामी नै किन त ??? )
    सवारी साधनको मर्मतमा कम खर्च आउनेछ , दुर्घटना न्यूनीकरण हुनेछ , इन्धन खपत
    कम हुनेछ ,लिखित परीक्षा तयारी गर्न मद्दत हुनेछ , हजुरको लाइसेन्स सुनिश्चित हुनेछ।

Komentáře • 5

  • @ramkumarbasnet5059
    @ramkumarbasnet5059 Před rokem +1

    Nice video

  • @aparichitbyakti4272
    @aparichitbyakti4272 Před rokem +1

    Left mirror herne ki right mirror herne ho sir😂😂😂driving school ma aafu pattiko jhyal bat her po vanera sikayo ta malai😂😂

    • @budamahakaldrivingschool7887
      @budamahakaldrivingschool7887  Před rokem +3

      Left mirror le L ko curve hernu parne vayeko le Left tara Aile pachadi ko line navako le garda sisa mathi nai rakhera agadi herda pani huncha

    • @aparichitbyakti4272
      @aparichitbyakti4272 Před 7 měsíci

      @@budamahakaldrivingschool7887 tapaiko driving tadha parexa natra yakchoti hat saf garera trial dinu thiyo dui choti gulti sake😂😂