स्वस्थ र जवान रहन जापानीज बाट सिक्नै पर्ने 5 रहस्य //how to live younger?
Vložit
- čas přidán 31. 05. 2024
- स्वस्थ र जवान रहन जापानीज बाट सिक्नै पर्ने 5 रहस्य
1. थोरै खाना खाने
2. खाना खाँदा ध्यान पूर्वक खाने// बोध पूर्वक खाने
3. बिहान उठ्नुको कारण पत्ता लगाउनु
3.व्यायाम
4. माया र हेरचाह
#motivationalvideo #positiveattitude #inspirational #nepali #motivation #selfdiscipline
अति लापदायक कुरा पस्कनु भयो हजुरलाइ धन्यवाद 🙏🙏🙏🙏
Hajurlai pani dherai dherai dhannewad 🙏🙏🙏🙏
सहि कुरो छ धन्यवाद म पनि जापान घुमेर आएको छु तेहा को जिवन शैली हेर्दा बुजदा तपाईं को सुझाव मिल्यो 😂😢 तपाईं को भिडियो हेरनु पाउँदा खुशी ब्यक्त गर्दछु धन्यवाद नमस्कार
Dherai dherai dhannewad hajurlai 🙏🙏🙏
Good 👍
बहिनीले नयाँ पर्दा बाहिर बाट देखेर मात्र हो।उनीहरू ले थोरै खाना खानु को रहस्य यस्तो छ।दोस्रो विश्व युद्व ले सखाप भएसी सबै परिस्थिति मौसम खाद्यान्न तहस् नहस् भएको थियो,पछिल्लो समयमा निरन्तर ठूलो बलिदान परिश्रम गर्दै त्यो भोकमरी को चपेटा परी थोरै खाना खादै बचाउँदै उनीहरू आज को दिन मा त्यो बेला को इतिहास लाई परम्परा बनाई थोरै खाना खाने आदत बनेको हो।फलफूल नियमित खाना ले मानिस उमेर भन्दा कम् जस्तो लाग्ने चाहिँ हुन्छन्। अलकोल बेसी पिउन ले गाला को छाला अरठ्ठ र चाउरीपन चाडो देखिन्छ।लेडिज हरु चाहिँ हरेक चीज जतिबेला पनि खाने भएको ले चाडै उमेर भन्दा बढी बुढी देखिन्छ।
Hajurlai jankariko lagi dherai dherai dhanyawad tatha aabhari daju 🙏🙏🙏
Thank you for great knowledge ❤❤❤
Good job
कति राम्रो ज्ञान सबैमा बाड्नु भए को मा धेरै धेरै स्वागत छ ।
राम्रो विचार
कति शुन्दर बिचार कति शुन्दर मुन्छे❤❤❤
Thank you so much.very informative video.wartching from 🇺🇸
Thanks you
धन्यवाद,हामी नेपालीहरू आफ्नो स्वास्थ्यको कुनै महत्व दिन सकेका रहेनछौं। "नेपालीहरू प्राय खान नपाएर भन्दा अधिकांश खान नजानेर नै मरिरहेका छौं"अब हामीहरू बदलिन आवश्यक छ।
यकदम सही र लाभदायक ज्ञान प्रशारण गरि बास्तबिक स्वास्थलाभ गर्ने सबैभन्दा स्वाभाबिक र तथ्यपरक बिधी पस्कनुभएकोमा धेरै धन्यबाद। हाम्रो पुराना ( ८०/९०बर्ष अघिका) गोरखापत्र को मुख्य कटिंग जुन दैनिक गोरखापत्रमा उधृत गर्ने गरिन्थ्यो कुनै एक दिनको पत्रिकाको कटिंग मा सार रुपमा यस्तो भनाई उधृत गरिएको थियो " हाम्रो पेटको ५०% भाग खानाले भर्नु, पच्चीस % पानिले र बांकी २५ प्रतिशत हावा रहन दिएमा मीनिस स्वस्थ रहन्छ! र पतन्जलि ले भनेको भनेर एँउटा उक्ति बतांईएको छ- " न भुक, न रुक, न तुक" अर्थात भोक नलागि बिलकुल नखानु!!!
धेरै धेरै धन्यवाद हजुरलाई 🙏🙏मैले आफुले हरेक दिन केहि नयाँ सिकौँ र आफुले थाहा पाएको जानकारी अथवा ज्ञानबर्दक बिषयबस्तुहरु अरु व्यक्ति जसले मेरो माध्यमबाट पनि केहि कुरा जानकार होस् भनेर गरेको प्रयासमा हजुर जस्तो ज्ञानले पूर्ण व्यक्तिहरुले पनि आफ्नो अमुल्य समय निकालेर मेरो विडियो हेरिदिनु भई अझ ज्ञानबर्दक कुराहरु थपिदिनु भएकोमा निकै खुशी छु ! हजुर प्रति हार्दिक आभारी छु 🙏हजुरलाई पुन: धन्यवाद साथै आभार ब्यक्त गर्दछु 🙏🙏🙏
धेरै धेरै धन्यवाद 👍👍👍
तामाङ भयेर नि कति शुद्ध उच्चारण हो हजुर को
Dhanyawad hajurlai 🙏🙏🙏
जानकारिकाे लागि धन्यबाद
धन्यवाद राम्रो ज्ञानवर्द्वक भिडियो प्रस्तुतिको लागि।किनकि हाम
सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद🙏🏻
Ramro sujhabko lagi ❤❤❤ dhanyabad.
Dhanyabat
Thanks sitar manis Umerle mattai Jetho pakohudhina Dukhi rogihona agaynta a Afanai Kama karma kelesle
Hajur ho ni🙏🙏🙏hajurlai dherai dherai dhanyawad 🙏🙏
तपाइको उतम सुझाप को लागि धेरै धेरै धन्यवाद.
आफ़ूले गरेको ज्ञान सबैलाई साझेदारी गर्नू परोपकारी हो त्योपनि जीवनशैली र स्वास्थ्यको बारेमा धन्यवाद छ बहिनी म पनि हाल जापानमैं कार्यरत छू 👍
Thank you so much for giving very good information
कति मिठो ज्ञान बद्ध कुरा सुन्नु पाईयो जानकारी को लागी धान्यबाद मीना जी
राम्रो लाग्यो
Thank you for Information !! ❤❤❤
कति राम्रो बिचार 👍️👍️
Very nice post
Thank you so much hajurlai🙏🙏🙏
❤❤❤❤
Good one 😍🤩🤩😍😍😍🥰😍❤❤❤🎉🎉🎉🎉
धन्यवाद तपाइंलाई राम्रो सुझाव को लागि ।
धन्यवाद छ ।बैनियस्तै ज्ञानगुनका कुरा जानकारी गराृनु भएकोमा खुशी लाग्यो फेरि फेरअं त्तशा राख्दै आजलाई बिदा
🙏🙏🙏
Good advice😊
Thank you for good idea 👍🏻❤🎉
You’re welcome hajur🙏🙏🙏
Ekdam right 👍
Thank you for your precious knowledge sharing sister 🙏
राम्रो संदेश
Dherai dherai dhannewad hajurlai🙏🙏🙏
We are very grateful to know your knowledge n lifehack tips... beautiful lady 🥰
Good advice sister. Thank you so much.
Great sis
Very good information .Thank you Mina baini
Always welcome hajur🙏🙏🙏
Thanku so much. Sistar far
Right
Good video ma'am hajur❤❤❤❤
❤❤❤Nice🎉🎉🎉
Thank you for sharing sis😊❤❤🎉
Wc hajur🙏🙏🙏💐💐
Good suggest, thank you very much
You are welcome hajur🙏🙏🙏
Thank you so much👍👍
So beautiful dd ko ati mitho advise ❤dherai ramro lagxa Hjr ko all vedios herne garxu 🙏thank you so much
ekdam thik kura bhannu bhayo mina ji
Nice sharing sis😊😊❤
Thank you so much hajurlai 🙏🙏💐💐💕
Thujuchhe sis
❤keep collecting you almost there Mina ji. ❤
Thank you so much 🙏🙏
🙏🙏👌👌❤️❤️❤️
🙏🙏🙏
Good luck 👍 राम्रो जानकारी दिनुभयो।🎉🎉🎉 धन्यवाद। नयाँ साथी जोडिनुहोस मसँग ब्याग सपोर्ट दिने छु ❤❤❤❤
❤❤❤राम्रो ग्यान दिनुभयो
🙏🙏🙏
💐🙏🙏🙏
❤❤❤👍👌👌🙏
Well said unti 👏👏💙
Thank you so much ❤️❤️❤️💐💐💐
याेकुराेजन्नै पर्नेपेारैछ।
के भनेको हो बुझिएन अचम्म लाग्यो ताइन तुइको कुरा
Love you deju❤❤
स्वस्थ्यरहनत बिसादि नभएको खाद्द्यन्न ऊपलब्द हुनुपर्योनि तेलमा मिसावट पानिमा
आइरन बाताबरण धुलोर धुवा भएपछि कसरि पुर्णआयू बाचिन्छ भन्नुहोसत
Namaste madam 🙏
Mina ji I miss you, I am from Darjeeling
Namaste hajur🙏🙏🙏 Thank you so much for watching my video🙏🙏💐💐💐
हाे रई थाेरई खान्छु भन्छु धेरई रुछ केगरनु हाेला
Very true sister, but hami nepali haru ta khana khana tarika pani thha xaina nata kunai postik khana ko parikar ko barema khoj anusandhan nai garna kosis garaxaw, hamra bari bagaixa ma eti eherai khana xa tra hami tesko sahi sadupayog garne gyan xaina, hami ta ajhai stone age mai xaw jasto lagxa, kasai lai esto ho bhanera bhanyo bhane ultai janne hunxa ani murkha banawna khojxan nepali samaj, sansar mai zero IQ level ma hami xaw its shameful
No Japanese prayjaso akalkate hunxn
Prayjaso aklai basxan
Tei vayr cear taker center dherai x japanma
Family join stay dherai kam hunx
Ka dhekhnu vo khoi
1000 ma 20/30 family dhekhnu farak ho baki 970 tira najar andaj ho !!
I love u
Kti kher khayra diuty janu hunx kasle yak ganta layra khanxa tai na tui
Wow, nice thing 🙏🏻🙏🏻
Jai mongol
😂
❤❤❤❤