राजाहरुले नखाइ नलाइ नेपाली जनताका लागी जोगाइदिएको जग्गा नेपाली जनताका पार्टीहरुले खाएर सके दुखको कुरा यस्ता चोर पार्टीहरुलाइ नेपाली जनताहरुले भोट् दिने गर्छन््
छानबिन समिति गठन हुने बित्तिकै निलम्बनमा पर्छन् भन्दैहुन्छ, डाग्डर साब। उसो भए पद जोगाउन छानबिन समिति गठन गर्न नचाहेको भन्ने बुझ्न परो। हैन त डाग्डर साब?
Dr shab ko ma ekdam thulo fan ho Dr shab ka harek bislesan 95% sahi sabit hunxan,bt giri bandhu tea state 2052 ,2060,2076,78 ma A male ko sarkar ma nirnaya vako xa.
डाक्टर साब हजुर को निशपक्छ बिस्लेसन गर्दा पनि नेता हरु गोरु नै हो भन्ने देखिदै छ कोइ सुध्राने त देखिदैन 🙏🙏🙏🙏
हैन सम्सदिय ब्यबस्था मान्ने नेता हरु को नै छन् र
योभन्दा पहिलिका गृह मन्त्रि प्रधानमन्त्री एे यो भन्दा निच कामगरेर त राजिनामा दियेका थियेर इजेतको केकाम
वडा सदस्य पनि जित्न नसक्ने डाक्टर ।
दुई जिब्रे कुरा न गर्नु सुरेन्द्र सर
Great analysis
राजाहरुले नखाइ नलाइ नेपाली जनताका लागी जोगाइदिएको जग्गा नेपाली जनताका पार्टीहरुले खाएर सके दुखको कुरा यस्ता चोर पार्टीहरुलाइ नेपाली जनताहरुले भोट् दिने गर्छन््
52 सालमा 51 बिगाह एमाले र ओलि गृहमन्त्री भएको बेला सिध्याइएको रहौछ भन्न डा साब लाइ लाज लागेको हो? यथार्थ र सत्य कुरा बोलौन डा साब तेसो गरे कसो होला।
छानबिन समिति गठन हुने बित्तिकै निलम्बनमा पर्छन् भन्दैहुन्छ, डाग्डर साब। उसो भए पद जोगाउन छानबिन समिति गठन गर्न नचाहेको भन्ने बुझ्न परो। हैन त डाग्डर साब?
Dr shab ko ma ekdam thulo fan ho Dr shab ka harek bislesan 95% sahi sabit hunxan,bt giri bandhu tea state 2052 ,2060,2076,78 ma A male ko sarkar ma nirnaya vako xa.
वाह वाह
Asal program
एक चोटी पनि बोल्न नपाउने के हो र? सर्वाधिक मत ल्याएर संसद भवन गएको हो,त्यसै ढोका देखेर गएको त होइन नि डा साहेब।
Who are you
Powerful bislesak Dr sab Hts up❤
सहकारी ठग पाटि
Taskar ko paxi lagne???
Giribandhu sarkari jagga hoo