मेयर साम्पाङले भर्खरै डोजर पठाएपछि लफडा, वडाध्यक्षले छेके, नक्सा पछारे, एसपीलाई बोलाए Harka Sampang
Vložit
- čas přidán 4. 06. 2024
- डोजर वडा कार्यालयअगाडि बीच बाटोमै छेके, डोजर फिर्ता पठाए, एसपीलाई तुरुन्त बोलाए, वडाध्यक्ष एक्लै भिडे,वडाध्यक्ष डोजरमा चढेर म* र्न तयार छु भन्दै यसरी मुर्मुरिए, अफिसदेखि नै मुर्मुरिँदै निस्किए, जनताले लिए सातो, नक्सा पछारे, एसपी भीम दाहालको ज* ग्गामा यस्तो, भको के हो ? पूरा भिडियो Full Video
Harka Sampang Mayor Dharan Sub Metropolitan City
#Harkasampang
#dharan
#mayor
कुनैपनी बिबादास्पद कुराहरू मा चाहिँ दुबै पक्ष बीचमा छलफल गरेर मात्रै काम अगाडि पर्छ।🙏🙏
धरानको नगर प्रहरीले भात खान की के
काठमान्डौ जस्तो हुनु पर्छ
नगर प्रहरी भनेको
तेइत
Nagar prhari KTM ko jasto hunu parxa
१३ का वडा अध्यक्षलाइ प्रश्न ,
खाेला बगरमा बस्ती बसिरहदा के हेरेर बसेकाे थियाे?
खाेलाकाे बिचमा ग्याबिङ लगाएर मानव बस्ती जाेखिममा किन पारेकाे?
पाखा भित्ता जाेगाउने कि मानव बस्ती जाेगाउने?
एक जना एसएसपीकाे घर बचाउन, हजाराै गरिब बस्तीलाइ किन जाेखिममा पारेकाे?
याे तडबन्धन गर्दा नगरसँग किन समन्वय नगरेकाे?
प्रदेशबाट बजेट ल्याएर सुटुक्क कुन ठेकेदारलाइ कतिमा ठेक्का दिएकाे?
ठेक्का दिए वापत कति कमिशन पाउनु भयाे?
याे वडा अध्यक्ष ले जाल झेल गरी यो नक्सा बनाएको हो।जहाँ पनि विरोधी चै बाहुन हुँदा रहेछ। र धरानको नहर प्रहरी चै सबै गुहुहरु रहेछन् सब निकालेर भूपू प्रहरी हरुलाई नियुक्ति गर्नुहोला
Kurai nabujhi nabolumna bro bolnu payo vandaima
Right
जातीय कुरा नगरेकों राम्रो
२ बर्ष देखी दबायर राखेको रिस निकाल्यो है अदक्षले !
खोला दुइतिर बग्ने बनाको रहेछ बिचमा वाल लगाएर एसो गर्दा सबैलाइ बराबरी हुन्छ😂😂
खाेलाकाे डिलमा बस्ती बस्दा वडा अध्यक्ष सुतेर बसेकाे हाे?
Ya basti kahile baseko haina ra wada adhakxya varkhar hunu vako kura bujhau ani bolau
हिरो हुनु मिडियासँग पठाए छ
नेत्र काफ्ले बकुला नै हौ
खाेलामा वल लगाउने वडा अध्यक्ष ।।।
यस्ता भतुवालाइ कस्ले जितायो??? यस्को नियत ठिक छैन।
त्यही खोलाबग्ने ठाउँमा घर बनाउन पाउने हरुले जिताए 😂
नगर पुलिस दम देखा हान न यो गुइठे लाइ
नेपाली बुद्ध सारै धेरै भएको
नक़्सामा खोला त हूदैन की साथीहो तर युगौ देखी बगेको खोला लाई त बग्नू दिनु परों नी अर्काको घरतीर हालेर हूँछ त? त्यों वडाध्यक्ष बेवकुफ हो!
खोला पैसा झ्वाम पारेको रहेछ वडा अध्यक्षले
कुरा बुनेर बोल्नु तपाइ काहा को मानिस तेस ठाउको बारेमा के थाहा छ र झ् सम पारो भन्नु हुन्छ कुरा सत्यको छ बुनु छैन
@@Surenrai779
*नगरलाई खबर किन नगरेको?*
सत्य त्यही हो👈💯
@@Surenrai779 नगरलाई खबर किन नगरेको?
यो वडा अध्यक्ष होर?हेर त यसको बोली कठै।अनि त्यो जङ्गलको जग्गा नक्सा पास गर्ने को हो?
Raju rai vanne booth ho hau
त्यो ठाउँ त सर्बजनिक जग्गा हो ओईलेनी भन्थे पहिला त्यस जग्गा मा मेरो मान्छे हरुले पनि किनेर बसेको छ मिले मतो मा नापि नक्सा को कर्मचारी साथ साठगाठ र घुस पेस मा अहिले नक्सा भएको हुनुपर्छ त्यो नक्सा बनाउने नाम साल नापी गर्ने सुनसरी ईनुरवा मा गएर खोज बिन अनुसंधान गर्नुपर्नेछ ?त्यो कुरामा दालमा कुच्छ काला पाक्का छ! अख्तियारलाई मैले लेटर प्याडमै खुल्ला पत्र पठाएर धेरै चोटि विभिन्न कुराको छानबीन गर्नु भनेर भनेको छु तर केही छानबीन भएको छैन ! आइन्दा अनुहार नदेखाउनु !
वडाअध्यक्ष जस्तो सार्वजनिक पदमा बसेर के शब्द बोल्नुपर्छ नि थाहा छैन क्या हो यो गुईठेलाई
Dhamki ta khatra diyo ta
दुई चार लात ठोक्नु पर्ने क्यामेरा बन्द गरेर गुईठेहरुलाई
यो वडा अध्यक्ष कस्तो हो भने अवसरबादी,
जग्गा बेचेर मान्छे राख्य रहेछ।कुरो बुझियो।
Kura bujhe rey kurai bujheko xaina raixa
Yo chai think hoki report kagaj patrachai dinunai par6
Order letter liyera gayera vatkai dinu parx ke rai mayor jiu
भिम दाहाल ले आफ्नो तारबार त कोला देखि धेरै माथि देखिन्छ । खोलाको जाली र माथि को तारबार को बीचको जमीन को केही लफडा रहेछ कस्को हुनेहो नगर को सुसम अध्यान ले पत्ता लाग्ने छ
येस्तो खोला भित्र बस्ती बसाउने सबै पार्टी को मानिस नेताहरु हुन भोट को लागि।
मलाई चाहिँ अलिकति चित्त बुझेन मेयर देखि किनभने सबै काम मेयरले गर्ने भए वडा अध्यक्षहरुको के काम ? कमसेकम वडा बाट समस्या समाधान गर्नु नसके पछी बल्ल नगर प्रमुख अगाडि बढ्ने हो एक तर्फी बाट कुरा सुनेर डोजर लगेर जानु मेयरको धेरै ठुलो गल्ती हो कमसेकम वडा अध्यक्ष लाई सोधेर के भएको हो भनेर यथार्थ कुरा बुझेर अगाडि बढ्ने हो कुराई नबुझी वडा लाई थाहा नै नभई एकै चोटि डोजर लगेर जानु मेयरको ठुलो गल्ती हो आफ्नो गल्ती सुधारेर अगाडि बढ्नु राम्रो नत्र जनता जनता बिच झैँ झगडा गर्यो मान्छे तल माथी भयो भने मेयरले जिम्मेवारी लिनुपर्छ कुरै नबुझी हावामा डोजर पठाए जनता बिच झगडा गराउनु राम्रो कुरा जस्तो लाग्दैन मलाई कति राम्रो काम गरि रहेको छ मेयर साब आखिरमा आएर सानोतिनो कुरा ठुलो लखडा हुँदा एकदमै नराम्रो लाग्छ
त्येहा खहरे खोला पहिलादेखी छ।त्यो जस्ले यहाँ खोला छोइन भन्यो त्यो ब्याक्तिले खहरेखोला बगर नम्बरी भन्दै बेचेको रहेछ।यो पूरा पहिलादेखिको छान्बिन गर्नु जरुरिछ।
समन्वय त गर्नुपर्ने हो...?
Ho yo chahi alik vayana
यस्ता नाथे नगर प्रहरी काठमाडौको जस्तो हुनु पर्छ। यो सबै खोलामा बस्ती बसाउने पाटिका झोलेहरु हो यिनिहरुलाई तह लगाउनै पर्छ नत्र देश डुबान
Nagar prahari ni alik kada hunu paryo plz🙏bolna thau ma bolnu saknu par6
अब सबैलाइ सोध्दै जादा काम चै कहिले गर्ने अर्को साल जहाँ पनि यो मुला वदा अध्यक्षहरुले किन छेक्दैछ।
भिम होस कि निम्न होस,सरकार कानुन सबै मा बराबर लागु हुनुपर्छ,कसैलाई पाखा,कसैलाई तल गर्ने यस्तो व्यवहार कसैलाई पनि छैन यो कुरा प्रष्ट बुझिराख झोले हरू
sound editing raixa
Malai ta oda adxey dami lagyo😂 esto ho nidar huni parxa
खोला लाई कसरी नोम्बरी जग्गा बनाईयो त हौ ?
खोलाको वरिपरि कति फिटको बाटो आउछ भनेर अहिले सम्म थाहा नभको अध्यक्ष धरनमै रहेछ ।।।
वार्ड अध्यक्ष को दादागिरी यस्तो खाले पो हुँदो रैछ
खोलै बेचेर खाईसकेछ क्यारे मिलेर नत्र जमाना देखि भएको खोला नक्सामा हुदैन र
Praharu fyatuloo xa dhatanko Katmandu ma jastoo hunupa0rxa
Honita kura saiho
👍👍👍👍
Did u Notice Nagarpalika about budget,Did u do talk to Mayor before u build it hiding budget
खोला चाँहि कता पट्टी हउ ।
Khola jholama vaneko yahi ho
🎉🎉🎉
khola bichi khana sanga kunai mulakat hudaina vanta ta meyar lea
Bishnu sir Pandey sirko jasto kada dinuparyo🙏🙏
यो ठाउँमा मान्छेहैन सबै पसुहरु बस्दो रैछ वडा अध्यक्षको बोली को सब्द के हो त्यो
होईन यो भिम दाहाल भन्ने मान्छे चाही को रहेछ जब यसको लागी मर्न तयार हुने वडादक्ष गुइठे
जय हर्क साङपाङ्
खोलानै गायब गरेको 🤣
धरान मा जगगा महङगाे भयेछ खाेला पनि १० लाख रुपे धुर हेट
Wata Adhachi ko kura pani Sahi kura ho.
खोलाको जग्गा कसरी नम्बरी बनाउनु भो, अचम्म छ।
बिस्नु जि को काम छोईना लाटा जस्तो... काठमाडौँ जाउ ... राजु पान्डे हुनुपर्छ धरान मा 🙏🇳🇵
K naatak chaldaixa aajkal Dharanma!!Mayorko Pani kamjori Hoki yo mula wadaadakxeharu nai aade hoki!!hunuta swatantralai sajilai kaam ta garna didaina,Tara wada adakxe haruko Pani vanai sunnu parxa hola tespaxi Sahi galat anusaarle kaam garnu parxa,sablai samhaalera laanu parxa,judddna jhagdaa garnai basyaa jasto matra vaaxata tyaa
20 lakh koo budget 😂😂😂😂😂 yatinai hoo
यसबि साहाब को पछेयमा बोल्दा राम्रो अध्यक्ष ज्यू गरिब हरु लाई खहरे ले बगाय झन राम्रो टन्टा सफ,
sarai Ramro s s b chahi manxe sukumbashi manxe haina kiya Ramro
Pahila ghar bansun dine aahile kin uthaunu ho
Dekhiyo dekhiyo wada adekxya ko pani p
Naksama navayani aakhale khud dekhekoxta tyaha khola kasto manxe rahex dharanma
Yo jatha nagar prahari ko officer ko kam xaina ktm ko jasto balen ko jasto hunu parx
Khola tw mafiyale purera twlie bechyo yo worda aadacele
कस्तो खाल को वाडा अध्यक्ष हो ? नगर लाई न सोधि काम गर्ने ।
म चाहिँ यो police KO ठाउँमा भाको भय यो तालु बुढाको हजुर बाउ काे बिहे देखाई दिन्थे
Kun Saal ko naksha ho?? Kharey vako dekhda dekhdai naksha nikalxa
देश लुटेर खाने बानी लागेको चोर हरु ले आफ्नो जबर्जस्ती गरी सरकारी जग्गा कब्जा गर्ने लाई कानुनी कारवाई गरेर तहरा र जग्गा फाल्नु पर्छ अनि यो खाते हरु ले सरकारी जग्गा कब्जा गरी उल्टै धम्की दिने लाई कानुन अनुसार कारवाई गरी जेल हाल्न जरुरी छ
वडामा यतिको वाडा अध्यक्ष हुनुपर्छ
Yesta guye xi
Dai 84 siko cunama cei hjur hei mer
।।सेना त बालेन को जस्तो हुनुपर्छ
Yo mg le afule afai meyar vanda thulo samjhindo raixa tw
Yo kafleko taklama hannu paro !mear sable timlai soddnu parne ?ajhai dharan ma jhole haruko kami raina x daka haru
Xalfal garera tungo ma pugnu nai ramro buddimani hunxa
Milera janu hos.
Vatkaunu parxa yo gatxa
Balen k team lyaunu parxa sab side lagxa😅
Pati ra swotantara pare6 hau
Satye gurung teti sarho jharker bolda jawaf din nasaknu
Nagar prahari alik vayena hai sudhar garnu hola
Netra kafley bolnu jandaina k hoo janta Lai chup vanxa ta yo mugi BAWUN haru yestai bolxa Hami Dukhi haru saga
Koho samauna aauns
They need money 💰 🎉🎉🎉🎉🎉
Yo dharanko nagar parhariko kam xaina yar ktm ma raju panday lyaunu parxa
CZcams channel भर्खर सुरू गर्नुहुने सबैजनाले एक अर्कालाई Support गर्नु न है ❤🙏🏻🙏🏻🙏🏻❤
30 hajar dhur ley kasare deyeu temlae already tha vayerai tw deyeu jagga kholama parxa vanera hainata
यो नक्सा ठिक लागेको छाईन छानबिन हुनुपर्ने हो त्यहाँ कहिल्यै नापी भएको नक्सा बनाउने को हो त्यस्तो जगा मा ठाउँमा ओईलेनी छ हो भनेर नापी का कर्मचारी ले भन्थे अहिल्यै चाहिँ नाम्बरी र नक्सा कसरी यो केहि न केहि भ्रष्ट कर्मचारी र सर्बजनिक जग्गा या ओइलेनिलाई पैसा र घुस्याहा को कारण हुनुपर्छ ?
त्यो ठाउँ त सर्बजनिक जग्गा हो ओईलेनी भन्थे पहिला त्यस जग्गा मा मेरो मान्छे हरुले पनि किनेर बसेको छ मिले मतो मा नापि नक्सा को कर्मचारी साथ साठगाठ र घुस पेस मा अहिले नक्सा भएको हुनुपर्छ त्यो नक्सा बनाउने नाम साल नापी गर्ने सुनसरी ईनुरवा मा गएर खोज बिन अनुसंधान गर्नुपर्नेछ ?त्यो कुरामा दालमा कुच्छ काला पाक्का छ! अख्तियारलाई मैले लेटर प्याडमै खुल्ला पत्र पठाएर धेरै चोटि विभिन्न कुराको छानबीन गर्नु भनेर भनेको छु तर केही छानबीन भएको छैन ! आइन्दा अनुहार नदेखाउनु !
Wada adakchya vaneko yesto hunuparxa
अब हर्कले पनि बालेनले जस्तो गर्न खाेजेकाे हाेलान् तर के गर्ने राम्रोसँग अनुसन्धान नै नपुगेको रैछ 😂
Bholi kholale vanxa tesa paxi .....? Ma mare Ani mero Vai maryo vannu paxi tes din ma Aaba thulo khola Aauxa Aaba bhicar garnu hola
खोला नाला भु माफिया ले गायेब त पारेन 😅 खोला किनार येलानी जग्गा र सार्बजनिक जग्गा मठ मन्दिर को जग्गा अनि गुठी को जग्गा भु माफिया जग्गा दलाली हरु ले नक्सा नम्बरी बनाइ बेक्ती नाम मा बनाको हामीले नदेखेको होर 😢😂 कतै तेस्तै त भको छैन😮
Kuro ta thikai lagyo adaksgeko. Naap jaanch ra samanbaye chai garnu parthyo. Any how milaau.
Dar xeruwa haru rahexan nagar poloce haru😎🙄
O addax e sotantra ko hoina jasto xxa kun party ko ho
Bhukdai gar guithe
खहरे खोला मा नै गाडि दिनु नि मुला झोले हरु लाई😂
एलानी सरकार को,भुमी हो कहिले भयो नम्बरी??हावा मा यो सबै किर्ते कागज बनाएर,त्या एलानी भुमी लाई व्यक्तिगत बनाएर घुस बाट पारीत गरेर यसरी यो कुरा हरु बाहिरिने डर ले हो,यिनी हरुलाई सक्त कानुनी कारबाही गरियोस स्थानीय सरकार
Nagar police ko Lacar wada aadakxa ko bolni dahanga 😂
Bhim kattuwal ko right hand ma raxa ka lagaxa
खुब राम्रो काम गरेछ १३ काे वडा अध्यक्षले Bastard 👎🏿👎🏿👎🏿👎🏿