आजपनि झडपको तयारी, रविका लागि ओली कुट्न र कुटिन तयार, कांग्रेस झनै आक्रामक बन्ने || ABC CHECK ||

Sdílet
Vložit
  • čas přidán 15. 05. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , CZcams र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    #abc_check #menukashrestha #yohotv
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Komentáře • 627

  • @slkhhaboh111
    @slkhhaboh111 Před 20 dny +106

    कालो काङ्ग्रेस मुर्दाबाद!काङ्ग्रेस पाटी आर्जुको फरिया भित्र घुसेको घोषणा गर्दछु्!

  • @suraz555
    @suraz555 Před 20 dny +76

    यो घटनाको मुख्य नाईके नै गगने हो। यो इण्डिया अमेरिकाको इशारामा नाचिराकोछ। अब हामी जनता सचेत हुनुपर्छ।

    • @rudrabisho9493
      @rudrabisho9493 Před 20 dny +1

      @@MyRedmi-no4zg sahakari thag lai karbahi garnw mag garne aarju vauju ko fariya ma kinw lukxa tw, kalo congress ko kam xainw deshdhrohi party

    • @karmaathapa
      @karmaathapa Před 20 dny

      Muji psycho ​@@MyRedmi-no4zg

    • @shiblal6060
      @shiblal6060 Před 20 dny +3

      हजुरले भनेर हुन्न सर इन्डियर अमेरिकाको नाम नलगाउनुस् नेपालकै नेतालाई सहकारी पीडितको बाटो खोज्नुहोस्।

    • @chiranjibigiri3150
      @chiranjibigiri3150 Před 20 dny

      Aba janta jagnuparxxa natra des barbadko modma gayako xxa yaniharu savailai lakhetnuparxxa hai janta chetna bhaya

    • @dipuyonjan436
      @dipuyonjan436 Před 18 dny

      Dood le nuhayeko koi xainan... Sabai vrastachari matrai.. hey Mero desh

  • @gamalabistapanday4672
    @gamalabistapanday4672 Před 20 dny +22

    यी सबैलाइ एउतै खादल माहल्नु पर्ने दिक्क वाक्क हामी जनता

  • @ramthapamagar5954
    @ramthapamagar5954 Před 20 dny +27

    भ्रष्टाचारी काङ्ग्रेस आफू फस्नेभएपछि अबरोध गर्‍या गरै छ।यिनीहरुलाई धमाधम पक्राउ गरेर जेलमा जाक्नुपर्छ।काङ्ग्रेसले कस्तो दहीचिउरे कुरागर्छ सहकारी बिधेक रोक्छ अनि सहकारी पीडितलाई न्याय दे भन्छ।

  • @Devraaz_magar
    @Devraaz_magar Před 20 dny +12

    गाउँ गाउँ बाट काङ्ग्रेस लखेटौ देश बचाउ

    • @santoshdarlami8491
      @santoshdarlami8491 Před 20 dny

      Sabai Chor Hun

    • @dwarikadwarikapaudel3890
      @dwarikadwarikapaudel3890 Před 20 dny

      तेरो बाउको देशहो गांउ गांउ बाट लखेट्न अपराधिका झोले गधा

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal1042 Před 20 dny +59

    भ्रष्ट कङ्गेसलाई जेल कोच्नु पर्यो।

  • @Anticorr318
    @Anticorr318 Před 20 dny +52

    जो जसले जेसुकै भने पनि !कांग्रेस कुनैपनि हालतमा राष्ट्र राष्ट्रियता प्रति बफादार भएको देशभक्त राजनीतिक दल नै होइन !किन होइन ? कसरी होइन ? कांग्रेस भारतिया एजेन्ट हो राजनीतिक दल होइन ! आफ्नो राष्ट्र राष्ट्रियता र भुमि अरुलाई सुम्पिने व्यक्तिहरुको जमातलाई राजनीतिक दल भनिंदैन ! भारतले नेपाल माथि गरेको गिद्दे नजर र नेपालको सिमाना मिचिएको बारे कांग्रेसले एक शब्द बोल्दैन भने त्यो कसरी नेपालको राजनीतिक दल कसरी हुन् सक्छ ?त्यो कसरी नेपाली हुन् सक्छ? यी कुराहरु भारतीय एजेन्ट काँग्रेस भित्र कै अध्ययन नै नगरी हचुवाको भरमा काँग्रेसमा लागेका चैते कांग्रेसहरुले खास कुरा बुझेको छैन !

    • @rameshchhetri298
      @rameshchhetri298 Před 20 dny

      100% agreed

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul Před 20 dny

      सहकारी पार्टी चाहिँ देशको होइन जनताको पसिना चुस्ने देश भक्ती हो भन्ने होइन त

    • @rabinkajirai6569
      @rabinkajirai6569 Před 20 dny

      स्पष्ट नाम त थाहा छैन यदी फेक आइडी होईन भने । राजनिती अध्ययन गर्नुस । की त पार्टी खोलेर निर्वाचनमा बहुमत प्राप्त गरी सरकार चलाए पनि भै गो नि ! यदी फेक आईडीबाट हो भने हुतीहारा नामर्दले आफ्नो श्रीमतीलाई एक्लै आधारातमा छोडेर अर्काकी श्रीमती माथी गीद्धे नजर परन्तू केही होईन ।

    • @Anticorr318
      @Anticorr318 Před 20 dny

      @@rabinkajirai6569 कती भयो भारतीय एजेन्ट काङ्रेसको सद्स्यता लिएको ? प्रजातान्त्रिक समाजबाद भनेको कुन चराको नाम हो ? निरंकुश पञ्चायति ब्यबस्थाको बिरोधमा देशमा भएको कतिवटा आन्दोलनमा सहभागिता जनाएको थियो ? महोदय

    • @user-mz7tz6uh5j
      @user-mz7tz6uh5j Před 20 dny

      ​@@Resamthapa-ib6ul pasina k kura garxau beh mero lado chus muji dimag fresh hunxa

  • @prabesdewan9880
    @prabesdewan9880 Před 20 dny +28

    भ्रष्टाचारी काग्रेस हरू जनताको कर खाएर यहि गर्नु सदनमा गरेका हुन यि अनुहार ८४ मा भोट माग्नु आउदा नभुलौ

  • @aavashshrestha7576
    @aavashshrestha7576 Před 20 dny +13

    लाठालगाउन पर्ने रहेछ कालाकांग्रेसलाई ।

  • @khurshidansari1052
    @khurshidansari1052 Před 20 dny +23

    कांग्रेसी को अर्को नाम भारतीय कांग्रेस हो यो जानि राखौ

  • @user-hc9ql7ml9t
    @user-hc9ql7ml9t Před 20 dny +3

    अब जन्ता ले सोच्नु पर्ने बेला आयो यस्तो अराजक कालो काङ्ग्रेस को पत्तासाप नगरेसम्म हुनेवाला छैन।

  • @lamasantosh6539
    @lamasantosh6539 Před 20 dny +6

    काङ्ग्रेस नेपाल बाट पत्ता साफ नभए सम्म नेपाल कहिलै राम्रो हुदैन

  • @4gnepaltv330
    @4gnepaltv330 Před 20 dny

    नेपाल देश विग्रयो नेताहरुले गर्दा🎉🇳🇵🇳🇵

  • @gamalabistapanday4672
    @gamalabistapanday4672 Před 20 dny +15

    देश को सिमा र ठुलो भ्रष्टाचार हरुको फाइल खोल्न यस्तै गरि किन भिडन्तहुदैन

  • @slkslk2572
    @slkslk2572 Před 20 dny +3

    गगन थापा बोले पछि भिडियो हेर्ने मनै लागिन

  • @word_story01
    @word_story01 Před 20 dny +1

    साम्सद बिगठन गरेर चुनावमा जाउ सबै भन्दा उत्तम हुन्छ।

  • @nitaraut3710
    @nitaraut3710 Před 20 dny +9

    गृहमन्त्री ज्युले बोल्न पाउनु पर्छ।

    • @bijendrashrestha262
      @bijendrashrestha262 Před 20 dny

      घण्टाको जानुपर्यो अब चुनावमा जाने।

  • @sunaadhikari6811
    @sunaadhikari6811 Před 20 dny +4

    हे पशुपतिनाथ लौन मलाई ब्यक्तिगत रूपमा बरु केही चाहिएन म बरु दुखै काटउला तर हाम्रा देशका यी नेताको दिमागमा देश को माया र जनता प्रति अलिकति जिम्मेवार हुन् सक्ने क्षमता को वृद्धि गराइदेउ जय सम्भु ।

  • @mitragurung7808
    @mitragurung7808 Před 20 dny +18

    नेपालको NO : 1चोर पार्टी कांग्रेसकी हो ..।

  • @krishnasapkota3691
    @krishnasapkota3691 Před 20 dny +5

    आज जति भेडाहरु उफ्रे तिनिहरुलाई अब भोट दिनुहुदैन

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 Před 20 dny +15

    किचकन्या काे मत ले मातियकाे राताे पासपाेट काे दलाल लाई ठाेक्नु पर्ने।

  • @arjunbahadur8341
    @arjunbahadur8341 Před 20 dny +4

    आर्जु ईन्डियामा गएर बस्नुको अर्थ के हो आर्जु लाई तुरुन्तै पक्राउ गर्न पर्छ यसैको लागि काङ्ग्रेसको रुवा बाशि हो अब त काङ्ग्रेस पतनै भए।

  • @enjoy775
    @enjoy775 Před 20 dny

    चटकी भवन 😊
    बालेन आऊ देश बचाऊ
    जय बालेन 🙏🇳🇵

  • @user-ov1iw3dn2e
    @user-ov1iw3dn2e Před 20 dny +1

    देश लुटिखान नपाएको झोक मा भारतिय नेपालि काँग्रेस नियति हेर्दा हुन्छ

  • @premrai8299
    @premrai8299 Před 20 dny +6

    इनेरु सबै बाँदर हरु हुन् नेपाल लाइ खोक्रो बनाउने किरा हरु हो इनेरु सबै

  • @mahendraadhikari3457
    @mahendraadhikari3457 Před 20 dny +1

    कुनै हालत मा यी ठगहरुलाइ छोड्न हुदैन

  • @muktinathchanel5657
    @muktinathchanel5657 Před 16 dny

    मलाई लाग्छ इंडिया र चीन बीच बिश्व युद्ध हुनु पर्दछ बल्ल नेपाल को राजनिती थाह हुन्छ
    जय देस जय नेपाल

  • @manojlepcha2000
    @manojlepcha2000 Před 20 dny

    देशको धमिराहरु सबै थुने हुन्छ रवि र आर्जु सबै लाइ

  • @MohanShah-xe9bb
    @MohanShah-xe9bb Před 20 dny

    रमाइलो छ हो केटाहरू गर गर

  • @rajkumarshrestha9611
    @rajkumarshrestha9611 Před 20 dny

    १० बर्ष जनयृद्ध हेरियाे अब संसदमा पनि यृध्द हेर्न मन लाग्छ

  • @bijendrashrestha262
    @bijendrashrestha262 Před 20 dny

    यो संसद खारेज गर्नुपर्छ अनि अर्को चुनावमा जानुपर्छ मध्यावती।

  • @sureshpun5832
    @sureshpun5832 Před 20 dny +2

    Wow wow good job Jay ghanti

  • @Bayambu.K
    @Bayambu.K Před 20 dny +3

    राष्ट्रपति त दल बाट चल्छ यो देशमा सभामुखको के कुरा। हुनत चारपाटा मुढेर mcc जबर्जस्ति पास गरेको काङ्ग्रेसले नै हो ।

  • @mahendraadhikari3457
    @mahendraadhikari3457 Před 20 dny +2

    सहकारी ठग र गिरिबन्धु ठग हरुलो राजकाज कतिदिन चल्दो रहेछ

  • @heeranirmohi7146
    @heeranirmohi7146 Před 20 dny

    अब जनताले कुनै पनि हालतमा यो संसदीय चुनाब प्रणालीमा भाग लिनु हुदैन अब देशलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री एवं राष्ट्र प्रमुखको हैसियतमा राजा ल्याउनलाई सडक तताउनु पर्दछ !

  • @yooog
    @yooog Před 20 dny +1

    केपी ओली आफै आफ्नेा स्थान बाट उठेर धनराज भएतिर गएर निहु खेाजेका थिए । धनराज आफ्नै स्थानमा बसेर नाराबाजी गरिरहेका थिए । मुक्का ताकेका थिएनन् । यि मेडियाहरु तथ्यलाई तेाड मेाड गर्छन् । पत्रु मेडिया ।

  • @umargurung6188
    @umargurung6188 Před 20 dny +3

    जोगिनु है गुरुङको छोरा बोलनु जादैन तर हात खुटा छिटो चलछ।

    • @user-rt8bm8qh5x
      @user-rt8bm8qh5x Před 20 dny

      अरु हेरेर बस्लान र जात को घमण्ड नगरौ

    • @arjunrai2825
      @arjunrai2825 Před 20 dny

      Xixi.....timra gurung ra timra soj.....

    • @neptune6423
      @neptune6423 Před 20 dny

      सबै ख्यासिस् भेंडे

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 Před 20 dny +4

    राज्य सत्ताको लाभीहरु हाे सत्ता स्वार्थ छाेड! सत्ताबिना पनि बाँच्न सकिन्छ हामी सदावहार नेपाली जनता जस्तै।

  • @mayabasnet56
    @mayabasnet56 Před 20 dny +4

    यस घटनाको मुख्य दोषी नेपाली काँग्रेस का गगन थापा लगायत सबै हुन् भने 3 करोड जनताले हेरि रहेका छन्

  • @santoshtosh3826
    @santoshtosh3826 Před 20 dny

    🔔🔔🔔🔔🔔🔔अगि बडनु रबि दाइ जनता हजुरको साथमा छ

  • @krishnadhakal1817
    @krishnadhakal1817 Před 20 dny

    इतिहासमा पहिलो चोटी देसको हालत यो अवस्थामा पुगेपछि तिनीहरूलाई त्यही संसद भवनभित्र लक गरेर छोड्नु पर्‍यो। अनि मात्र देशले राहात पाउला

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 Před 16 dny

    देख तमासा भारी देश र जनता मारी मारी लुटी लुटी दलदले लुटेराहरूकोसम्पत्ती ७ पुस्ता सम्म लाई भारी ।

  • @GaneshBahadurbohara-rf4rw
    @GaneshBahadurbohara-rf4rw Před 20 dny +17

    गलती रबि को हो तिनिहरू लाई जेलमा काेचनुपछ आरजु राणा देउवा सबै लाई

  • @dipakthapa2736
    @dipakthapa2736 Před 20 dny +4

    अब भ्रष्ट कालो कंग्रेलाई दिन बाट पत्ता साब गर्नु पर्छ चौरासिमा।

  • @user-ec2rm1ry5j
    @user-ec2rm1ry5j Před 20 dny +1

    सान्सद नचलेको दुई महिना भयो सम्पुर्ण खाई पाई आएको सेवासुबिधा तलब भत्ता रोकियोस र बाकी जे जति लिएका छन त्यस्को भत्ता सुरक्षागार्ड गाडी तेल सबै को मुल्य फिर्ता गरियोस

  • @pathaksing9339
    @pathaksing9339 Před 20 dny +2

    अब हुन्छ रमाईलो

  • @shiblal6060
    @shiblal6060 Před 20 dny +1

    रासपाका नेताहरू अब प्रधानमन्त्री लाई सुरक्षा दिन लागे भनेपछि जान्नुस् कि सहकारी ठक काे होइछ

  • @sangyamagar5262
    @sangyamagar5262 Před 20 dny +1

    किन बोल्नु पर्यो ? फटाफट् छानबिन गर्ने र न्याया दिने, छानबिन समिती नबाउने दोषी हो। सबै कान्डको छानबिन गर्नु पर्छ, कम्बोडीयामा भएको ३० अरबको पनि छानबिन हुनु पर्छ ।

  • @minkhatri1609
    @minkhatri1609 Před 20 dny

    यो तमासा नभय यो ब्यबस्था कसरी जान्छ यो राम्रो हो अब जनताले सिदै प्रधानमन्त्री बनाउने दिनको सुरुवात भयो अझै उदन्ड गर

  • @rameshworkhatiwada1546
    @rameshworkhatiwada1546 Před 20 dny +1

    नेपाली सेना नपुसक हाे हैन भने के हेरी राछ !

  • @GiriPrem-ss5qw
    @GiriPrem-ss5qw Před 20 dny

    नेपाली काङ्ग्रेस लाई अब जन्ताले सबक सिकाउन पर्छ यो भारतीय बिस्तार्बात मुर्दाबात नेपाली काङ्ग्रेस

  • @user-cg7nh7rx4i
    @user-cg7nh7rx4i Před 20 dny +1

    अव तुरुन्तै आरजु,मन्जु,देउवा पुत्र,कैलाश शीरोहीया र विनोद चौधरीलाई थुन शरकार

  • @narayangharti7914
    @narayangharti7914 Před 20 dny +1

    असलि खेल त अबो सुरु हुन्छ हो गनबहादुर दाइ।।

  • @sirisghale523
    @sirisghale523 Před 20 dny

    नेपालको समस्या भनेकै नेपाली कांग्रेस हो ।

  • @mohammadiqbal5434
    @mohammadiqbal5434 Před 20 dny

    यो महाखाते आफुले सम्बैधानिक मर्यादा कायम नगर्ने अनि दोष अरुलाई थोपर्ने ।

  • @krishnabk655
    @krishnabk655 Před 20 dny

    पाेल खाेलिनु भन्दा त बिना दाेष कुटिनुनै राम्राे हाेला नि!

  • @milanchand5431
    @milanchand5431 Před 20 dny +1

    चोर पार्टी नाइके लाइ जेल सजाय नगरे सम्म देस सहि बाटोमा लैजान नै

  • @user-lv7ci1pw4w
    @user-lv7ci1pw4w Před 20 dny +11

    हैन येा छिना झम्टि जंगलि जनावरहरुकाे हाेकि जनताकाे खुन चुस्ने पाल्तु जनावरकाे हाे?।

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep Před 20 dny +1

    छानबिन समिति बनायर याे केसलाई चाडै नै टुङग्याउनु पर्छ हाेईन भने साङ्सध,गृहमन्त्री र प्रधानमन्त्री लाई लुट्न ठग्न छुट छ भनेर कानुन बनाउ ? हाेईन भने देसै भरि याे रबिकाे बारेमा सहकारि काे बिसयमा कुरा उठ्दा छानबिन समिति बनाउ्नु पर्छ ऐमालेले किन छानबिन समिति बनाउन नदियकाे देसकाे ठुलाे पार्टी ले त जे छानबिन समिति बनाउछाै बनाउ भन्नू पर्ने हाे नि किन ऐमाले डरायकाे छ????

  • @dineshregmi5776
    @dineshregmi5776 Před 20 dny +2

    हरे देश काे हालत के आश गर्ने।

  • @S.K_King-official
    @S.K_King-official Před 20 dny +1

    यस्तो भैहाल्छ,बिदेशका ससदको दृश्य पनि हेरिएका छौ।

  • @birbdrdeuba6061
    @birbdrdeuba6061 Před 20 dny +2

    Good Congress

  • @user-lm6dz2du5q
    @user-lm6dz2du5q Před 20 dny

    अब यी चोर हरुलाइ जनताले समातेर सिधै जहाँ भेट्यो त्यही गु आउने गरि पड्काउनु पर्छ।

  • @rajkumarshrestha9611
    @rajkumarshrestha9611 Před 20 dny

    अब देशमा शान्ती हाेईन यृध्द चाहिन्छ

  • @nepalputra.555
    @nepalputra.555 Před 20 dny

    हत्यारा भ्रष्टाचार गणतन्त्र मुर्दाबाद
    राजतन्त्र हिन्दुराज्य जिन्दावाद

  • @user-re3wi7tx8w
    @user-re3wi7tx8w Před 20 dny

    जनजाति हरुको रिस अलि कडा नै हुन्छ😮😮

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 Před 20 dny +1

    यो‌ त अति भो , यि सबै भेडाहरुलाई‌ गोलि ठोक ,

  • @user-bc4hm7ku2w
    @user-bc4hm7ku2w Před 20 dny +1

    नेपालको हितको लागि कालो काङ्ग्रेस सिद्दिनु पर्छ।

  • @KarkipahalmanKarki-zu8sj

    अब सैनिक शासन लागू हुनु पर्छ अनि मात्र सबै ठिक हुन्छ।

  • @S.K_King-official
    @S.K_King-official Před 20 dny +3

    काम गर्नेले कामले देखाउछ,रवि,मनिषले गफ गरेर बार्गेनिङ गरिरहेका छ्न । लज्जास्पद ।।

  • @BikramBohara-gg8ps
    @BikramBohara-gg8ps Před 20 dny

    काङ्ग्रेस पार्टी फटाहा हो भन्ने त था थियो त यति धेरै माहाफटाहा भन्ने था थिएन

  • @yuddharai6613
    @yuddharai6613 Před 20 dny

    सभामुखले जबर्जस्ती मुठभेड निम्त्याएको परिणाम हो यो ।

  • @L5members
    @L5members Před 20 dny +1

    यतिकै कसैले आगो लगाउने आक्रोस् पोख्दैनन्, त्यसैले सोचहरु सकरात्मक हुन जरुरी छ, यहॅा जनताको कर र मत परिणाम् पाएपछि आफ्नो औकात भुल्नेहरुको कमि छैन, यो लिच्चडनिती हो।

  • @amarkhatri5850
    @amarkhatri5850 Před 20 dny

    कमिलो सकिदा प्वाक निकाल्छ भन्थे । हो रैछ आज प्रतिपक्षको रबैया यस्तै देखियो ।

  • @Prathaml.c._official
    @Prathaml.c._official Před 20 dny +6

    यस्ता देशद्रोही कालो कांग्रेसी हरु लाई जिताएर पठाउने हाई नेपाली बुद्धिजीवी जनता

  • @dhrubapaudel3400
    @dhrubapaudel3400 Před 20 dny

    हेर या देशका युवाहरुको असब्य प्रतिकृया साथीहरु अलिसव्य सालीन भएर आफ्नो राय राखौ

  • @Plus-pg2fm
    @Plus-pg2fm Před 20 dny +2

    अब पाे राजनिति सक्कली हुन्छ ,

  • @atchhetri
    @atchhetri Před 20 dny +5

    यसको ब्यहोरा पनि कांग्रेस जस्ति ! थुतुनो पनि कांग्रेस्नि जस्ति छि

  • @YKMTechno-1981
    @YKMTechno-1981 Před 20 dny +1

    कानुन नभएको देश।

  • @veesalgurung2473
    @veesalgurung2473 Před 20 dny

    अशिक्षित र झोले जनताहरु न सुध्रिने हो भने ,
    100 बर्ष सम्म पनि देश को हालत यस्तै हो 😢😢
    चोर -चोर नेताहरु एक आपसमै लडेर सक्ने भो नेपाल लाइ

  • @rbbist681
    @rbbist681 Před 20 dny +1

    जब सम्म बालेन शाह प्रधानमन्त्री को पदमा हुदैनन् तबसम्म यस्तै हुन्छ। देशमा देवर भाउजुको हालिमुहाली

  • @arjunthapachhetri2002
    @arjunthapachhetri2002 Před 20 dny +2

    यही बेलामा कसैले गोली हने पनि हुन्थियो

  • @devirambhattarai8387
    @devirambhattarai8387 Před 20 dny

    1K नपुगेका सबै एक हौ एकले अर्कालाई सपोर्ट गरौ❤❤

  • @user-wf8jd2dk3e
    @user-wf8jd2dk3e Před 20 dny +2

    यी सबै साम्सदहरु जाड खाएर आउछनकी क्याहो सम्सद भवनमा

  • @puranprasadsuwal7705
    @puranprasadsuwal7705 Před 20 dny

    बोल्न नजान्ने सेर ब परिवार सबैको सम्पत्ती एथासिघ्र छानबिन गर्नु पर्छ

  • @rajeshdeuba7996
    @rajeshdeuba7996 Před 20 dny

    सबै नेता खाते हुन।निर्वाचन प्रणालि नै बदल्नु पर्छ

  • @user-cq8ju8wd8d
    @user-cq8ju8wd8d Před 20 dny +2

    Dhanraj gurung 🤘✌️👍

  • @mahendrapoudel8846
    @mahendrapoudel8846 Před 20 dny

    बादरहरू जङ्गलमा की राजधानीमा धेरै छन्?जान्नपाए बेशहुने थियो।जयहोस

  • @tilotamdevkota1320
    @tilotamdevkota1320 Před 20 dny

    पेलेर अगाडी बडे हामी सडकमा उत्रन तयार।

  • @ramjithapa95
    @ramjithapa95 Před 20 dny +1

    गृह मंत्रीलाई बोल्न पाउँदैन ससदमा कांग्रेस बोल्ने हक तेरो आफ्नो मात्र हो ।

  • @gobindashrestha7493
    @gobindashrestha7493 Před 20 dny

    महामन्त्री , नम्बर एक सबैले जान्न जरूरी ,सबै जन जनले देखे को गल्ती गर्दैछ , ?

  • @Voice_of_Soul995
    @Voice_of_Soul995 Před 20 dny

    एउटा रकेट कि मिसाइल हानेर सबैलाई एकै ठाउ ध्वस्त पार्दिनु पर्ने कुरा सोच्नु पनि हुदैन 😂

  • @manojshrestha3115
    @manojshrestha3115 Před 20 dny

    बाहिर साधारण मानिस ले बिरोध गर्छ भने निषेध छेत्र भनिन्छ र त्यो तोड्यो भने त्यही रहेको हाम्रो कर बाट तलब खानी पुलिसहरूले धरपकड गर्छ र कतिलाई अङ्ग भङ्ग हुनेगर्दछ र तेहि संवेदनशील भित्र हात हालाहाल हुन् रहेछ

  • @Prathaml.c._official
    @Prathaml.c._official Před 20 dny +6

    नेपाल बाट कालो कांग्रेस नसकिए सम्म देश अन्धकारमा नै रहन्छ

  • @sanamrai7589
    @sanamrai7589 Před 20 dny +2

    दिन तिमी हरुकै रछ

  • @rameshworbudhathoki1022

    हात हाला हाल हुने स्थिति आए पछि मार्सल के को लागी राखिएको छुट्टाउन जान पर्छ या पर्दैन

  • @user-oq9td1fk9y
    @user-oq9td1fk9y Před 20 dny

    प्र म ज्यु आज पनि यस्तै घम्साघम्सी भए बाहिर बाट ताल्चा लगाएर भोक भोकै दुई दिन राखौ त सबै लाईनमा आउछन्।

  • @gobindashrestha7493
    @gobindashrestha7493 Před 20 dny

    भ्रष्टको छानबिन सबैको हुनै पर्छ , भ्रष्टलाई जेल कोच्नै पर्छ जो सुकै होस न ?सबै नेपाली जनता नै हुन ् राजा साब बाबु साब कोही छैन l

  • @rupeshpun5432
    @rupeshpun5432 Před 20 dny +2

    यो देश डुबाउने नै कालो काँग्रेस हो,

  • @Naturalvlog566
    @Naturalvlog566 Před 20 dny +1

    aarju lagaet sabai sirsa neta lai kanuni dayara ma lyaunu parxa.