रबि र गगनको दोहोरीमा टुक्का फर्काउदै दुर्गा, हतियार नदिने रबिलाई दिए कडा !! Durga, Rabi And Gagan.

Sdílet
Vložit
  • čas přidán 10. 05. 2024
  • रबि र गगनको दोहोरीमा टुक्का फर्काउदै दुर्गा, हतियार नदिने रबिलाई दिए कडा !! Durga, Rabi And Gagan Latest News.

Komentáře • 18

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr Před 28 dny +1

    सहि तर्क ! तितो सत्य!

  • @rameshuprety9340
    @rameshuprety9340 Před 28 dny +1

    दुर्गा कमरेडको कुरा सही हो😊😊😊😊

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr Před 28 dny +1

    "रबि दाइ हाइ- हाइ," ! भन्ने र रबिका मतदातालाइ मेरो प्रस्न??
    बोली र ब्यबहारको ठेगान नभएको, धुर्त बिस्वासघाति,"पिध नभएको लोटा जस्तो "नेता नै गृह मन्त्री रे! हाम्रो नेपालमा!
    खोइ! रबि सार्वजनिक ब्यक्ति होइन?? खै: त राज्नैतिक निष्ठा र इमान्दारीता र जवाफदेहिता??
    गृह मन्त्री पद भनेको सार्वजनिक पद हो! " उ" कत्तिको नैतिकबान छ?! उनका गुण, दोष, बिसेसता, कम्जोरी र बल उसका पाइला -पाइला जनताले केलाएको हुन्छन र गतिविधि निहाली रहेको हुन्छ । यो जनताको अधिकारको बिसय हो!
    "म मन्त्री हु," मलाइ कसैले केही भन्न हुन्न, गर्न हुन्न, भन्न पाइदैन ।
    रबिले आफ्नो मातृभुमीलाई लात हानी बिदेशिको गुलाम बने। आफ्नो प्रेमीलाई "सङै मर्ने सङै जिउने"! कसम खाइ अन्तर जातिय बिवाह गरे! तर उहीँ आफ्नै जिवन सङिनिलाइ र दुई कलिला मुना जस्ता छोरिहरु जन्माइ , उनिहरुलाइ आफ्नो पिताको सामिप्यताको सख्त संरक्षण र लालन -पालन गर्नु पर्ने बेलामा बिदेशमा एक्लै छोडी नेपाल आए!
    यस्तै गरि पटकपटक विभिन्न महिलाहरुसङ प्रेम सम्बन्ध राख्दै फेरि अर्कैलाइ पुन; बिबाह गरेका ब्यक्ति!
    यसरि रबिले हुदाखादाको आफ्नै सुखि परिवारलाइ त बिश्वासघात गरि जति बेला पनि धोखा दिने / छोड्न सक्नेले अब कसरी भर गर्नु त नेपाली जनता !!
    किनकी रबि अबत अमेरिकन त पक्कै होइनन नि?! के हाम्रो नेपाली समाजको मुल्य मान्यता भुलि यस्तो हर्कत पचाउन/ गर्न सुहाउछ? यस्ता ले के गर्छन ? के के मात्रै गर्दैनन? कसरी भर र बिश्वास गर्ने/ पर्ने??
    चेतना भया!!!
    "MISSION 84"!!!

  • @sanjithnepal4236
    @sanjithnepal4236 Před 26 dny +1

    Sahi kura ho ❤❤🎉

  • @kamalagurung5289
    @kamalagurung5289 Před 28 dny +2

    रबिको चानबिन गर्न बिज्ञ को चानबिन गर्दा ता राम्रो तर रबिको गल्ती प्त्ता लगाउन साम्सद को चानबिन कसरी हुन्छ? हुने सम्म पो बोल्नु पर्ने अब अर्को रबिले चुनौती दिएको छ प्रमाण साम्सदमा पेस गराएर एअ जना बिदा लिने कुरा स्विकार्नु

  • @sanjithnepal4236
    @sanjithnepal4236 Před 26 dny +1

    ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @himalsubedi9173
    @himalsubedi9173 Před 28 dny

    sahi kura ho

  • @YoungNeu
    @YoungNeu Před 28 dny

    LoneLee khaa! NaTir😂😂😂😂😂

  • @nplfuture
    @nplfuture Před 28 dny

    0:25

  • @4b14s
    @4b14s Před 28 dny

    loan lee kha na tir 😂

  • @karkiumesh602
    @karkiumesh602 Před 28 dny

    Tha xaina 😂😂

  • @rajkumaripraja7388
    @rajkumaripraja7388 Před 28 dny +1

    Yo manxeko paxi lagne vaneko nabujhnile matrai ho kinaki yasko all vídeo purano dekhi new samma hernuhos balla sable bujhnexan ( jay rabi)

  • @kumargurung8084
    @kumargurung8084 Před 28 dny

    यस्को पछि लाग्नु हावा पछि लग्नुभो

  • @AffectionateAlligator-uf8zj

    Reen le kha natir Durga parcxi ko naam Jai Ravi jai🇳🇵