BYD को नयाँ विधुतीय कार Atto3 नेपालमा || सम्पूर्ण जानकारी सहित || BYD Atto3 Car Price In Nepal ||
Vložit
- čas přidán 14. 12. 2022
- BYD Atto 3 Specifications:
Motor: 150kW Permanent Magnet Synchronous Motor (PMSM)
Dimension: 4455 x 1875 x 1615 mm
Wheelbase: 2720 mm
Max Power: 204 PS
Max Torque: 310 Nm
Transmission: Automatic
Drive Type: FWD
Top Speed: 160 Kmph
Battery Capacity: 60.48 kWh LFP Blade Battery
Range: 420 Km
Charging Time: 0-80% in 50 mins (with DC Fast Charging)
Front Tyre: 215/55 R18 - Disc
Rear Tyre: 215/55 R18 - Disc
Tubeless Tyres: Yes
Safety System: Airbags, Regenerative Braking, HAC
Suspension Setup: McPherson Strut and Multi-link
Seating: 5-Seater
Storage Capacity: 440 liters / 1340 liters (extended)
Ground Clearance: 175 mm
Kerb Weight: 1750 kg
Colors: Grey, Red, White, Blue
सम्पर्क नं. : 9851034807
BYD को नयाँ विधुतीय कार Atto3 नेपालमा || सम्पूर्ण जानकारी सहित || BYD Atto3 Car Price In Nepal ||
हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#byd #jankari_kendra #ev #electriccar #atto3
Our Details :
Information Center PVT.LTD (जानकारी केन्द्र)
यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
Contact : 9803124702 - Auta a dopravní prostředky
बिधुतिय गाडी हरू तुलनात्मक रूपमा धेरै महंगो रहेछ यसको लागी सरकारले गाडी निर्यात मा भन्सार कर ५०% छुट गरियो भने नेपाल जस्तो जलबिद्युत को अथाह संभावना भएको देश लाइ राम्रो हनेछ ।
एक्दम् सही कुरा, अब को सरकार लाई जनाताले यो काम जसरी भय पनि गराउनु जरूरी छ यदि देश र जनाताका स्तर बढ़ाउने हो भने. होईन भने भेडा नै भयर चुपचाप बसे हुन्छ।
EVs are healthy for environment is just a fool thing 💬.
So it's a era to go ahead hydrogen cars hybrid cars..
Niryaat ki aayaat?
Dealers haru le pani profit ghataunu paryo. Yeuta gadi ma nai 15 20 lakh profit khojxa
Ahru country ma electric vehicle ma 0% tax sangai 20 to 30% subcidy pani deko huncha hamro desh ko sarka kasari janata thagni vanni matra demag lagauxa
ईन्डियामा राम्रो कारगाडी किन्ने दाम ले नेपालमा बाइक किनेर कुदाउनु पर्याछ भनेपछी नेपाल हाम्रो देश हामी वीर नेपाली हो भनेर खोक्रो गौरब गर्नुबाहेक नेपालमा गाडी किनेर कुदाउनु भनेको मेरो लागी चै सपना जस्तै हो । किनकी मलाई राम्ररी थाहाछ ईन्डियामा हाम्रो जति औकात नहुनेहरु संग पनि राम्रो कार चढेर हिड्छन तर हामी शिव खुलित 😁😁😁
तपाईं हामी सबैको भावना यहि हाे,याे देश केही थाेरैका लागि स्वर्ग भयाे हामीलाई दिनदिनै नरक पुर्याउदैछन्
सरकारले ev मा भन्सारमा धेरै छुट दिएको छ तर पनि नेपालमा धेरै महंगो भयो। । चीनमा 12-15 लाख पर्ने गाडी नेपालमा 30-40 लाख सम्म लिन्छन्। एउटै गाडीमा 10-15 लाख margin राख्छन्।
ठिक्क को मात्रै नाफा राखेर बेच्ने हो भने 90% मानिस ले EV किन्ने छन्। देशको बिजुली खपत हुने, पेट्रोल आयात निकै कम हुने हुँदा अर्थ मात्रामा सकारात्मक असर पर्छ।
पेट्रोल र डीज़ल आयत गर्नु पर्ने देशले विद्युतीय गाडी नेपाल मै उत्पादन गर्ने वा विद्युत गाडी आयतमा १०% मात्रै भंसार लिने र सस्तो मुल्यमा उपलव्ध गराउ।
Ahileko yo unnat lokatantrik byawastha le nepal lai purai aayat-mukhi desh banaudaixa, manabiye upabhogya sabai bastu haru aayat garne ra manxe niryat garne ani sambriddha nepal ra shukhi nepali banaune ho...
हो, मलाई पनि लाग्छ। नेपालीहरुको गाडी चढ्ने चाहना पूरा गर्न र पेट्रोलियमपदार्थको आयात घटाउन सरकारले भन्सारलाई १०% मा झार्नै पर्छ। १-२-३ जसरि हुन्छ।
Aaha gajab badhiya atyantai dherai saral tarika le bujgaunu vayo dhannewad xhh
tapai ko tapai ko vanne nani sarai ramro lagyo..
अति नै महङ्गो रहेछ
I like verry much.
यो गाडी सामन्ती,भ्रस्टचारी,व्यापारी र धनी मानिसको लागि मात्र हो।हामी गरिबको लागि होइन।यो भन्दा इन्डियन निक्सन नै ठिक।
गाडि राम्रो छ भन्दै गर्दा यि नानि झनै रामृ
धेरै महङ्गो भयो यो त धनिका लागि मात्र भयो
Gadi vnda informer ramri❤
So nice car but expencive❤🎉
धेरै महगो भयो हजुर
यो car नेपाल को दलाली भ्रष्टाचारि हरुले मात्र चलानु सक्ने रहेछ इमानदारी लाई गार्हो छ ।
क्यामेराको आगडी बोल्नु सक्नु हिम्मतको कुरा हो तर म्यामको बोल्ने शैली अलिक नाटकीय भयो। राम्रो प्रस्तुति 🙏
Very nice news honi hai hajur
माइलेज त राम्रोनै हो यद्यपि काठमाडौंबाट झापा जानुपरेमा कोसिब्यारेजसम्म एक चार्जमा पुगिन्छ। मतल त्यहाँ सम्म एक दिन बित्यो।
फास्ट चार्जिङ सिस्टम जतासुकै नभएकोले बिजुली चार्जमा चार्जिङ गर्न 9-10 घण्टा भनेको अर्को 1 दिन त्यसैमा लाग्यो।
कोसिबाट झापा नजिकै भएपनि अन्तिम यात्राको दिन, थकान र बाटोमा खानपान सुताइको अब्यवस्थाको कारण काम गर्न सकिदैन त्यसैले त्यसै बिति जान्छ।
यसरी हेर्दा अरु गाडीबाट 8-10 घण्टाको बाटोमा लगभग 3 दिन लाग्ने देखियो। समय, चार्जिङ खर्च र तेलको तुलनात्मक ट्याली गरेर हेर्दा हाम्रो देशमा इभीहरु लामो टुर गर्न घाटा रहेछ।
तरपनि टिकाउको कुरालाई यथावत राख्दा यो गाडीको माइलेज र फिएचर्सहरु चाहिँ टेस्लाको महंगो महंगो गाडी बराबरकोनै देखिन्छ। समग्रमा इभीहरुमा राम्रोनै हो।
धेरै महगाे भयाे।
Wow amazing car it might be my dream vehicle 🙏♥️
Brother how do you comment (wow amazing car ) because of this two sisters 0r you have experience with this company?
@@gyantamang4018 right
Hajur ko ...hajur ko....hajur ko..hajur ko hajur ko.....hajur ko hajurko hajur ko
can you make video on BYD Atto 3 100kw with full indepth reviews specs pros cons
गाडीमा त साह्रै ब्रह्रम लुट छ सत्तामा बसेर लुट्ने हुदा जनतालाई सधैंभरि भार पार्दछन।
यो गाडी स्वदेश मानै उत्पादन गनॅ सक्छन हाम्रो देशका युवाले तर लुट्न पल्केका हरु ले काम गनॅ दिदैन्न जनताको रगत पसिना चुसेर ढाडीन पल्केका चुका हुरु ले
नेपाल सरकारले जन्ताले सुख पाउँछन् भनेर चर्को कर लायर किन्न नसक्ने बनाउछन किनभने सरकार चलाउने नेताहरु र कर्मचारिको लागि नेपाली जन्ता भनेका चेतना बिनाका पशु हुन जे गरे नि हुने जति चुसे नि हुने जति दास बनायनि हुने,नेपालमा गाडि चढ्न नेता,भष्ट्र कर्मचारि,दिमागवाल प्रशासन किन्न सक्ने व्यापारी हुन पर्छ बाकिले सम्झने पानी छम्कने🙄
धेरै महंगो भयो !
कति भन्दो रैछ भिडियो लामो छ हेर्न गारो भो
Too expensive 😭
La ramrooo raixa ta hau gadiii taaa
good car
anazing car
if possible for you make video on under 100kw Vehicle BYD Atto 3 2023 vs MG Zs EV 2023 full review indepth.
Price is expensive but vehicle is good
Ev car it’s like a amazing guys. I’m driving Kia Nero 2 EV unbelievable car. Trust me you won’t regret once you buy EV car. If you afford go for it EV 🚘
यो भोडियो लामो भयो दाम सोध्नु न यार ग्राउँन क्लियारिङ कति हो सोध्नु अरु केही,दाम कति हो सुन्न लाई कहिलै भन्दैन आउँदैन यार
महङ्गो भो
धेरै राम्रो छ । तर नेपाल मा यस को मरम्मत हून्छ की हूदैन ? चार्ज गरि ने पोर्ट कती ठाऊमा छ ? कस्तो खाल को रोड मा सूऊटेबल हून्छ ?
आलुको भाउमा ल्याएको सामान हिराको भाउमा बेच्ने देश नेपाल/ गाडी चड्ने जनता नामका जन्तुहरु काङ्ग्रेस एमाले माओवादी भ्याभ्या परे गजब छ/ अर्को कुरा गाडीको बारेमा जानकारी दिने नानिले 30 मिनेट सम्म हजुरको हजुरको हजुरको हजुरको भनेरै बिताइन के सारो हजुरको हजुरको हजुरको भनेको हो
BYD a Chinese company is the leader in EV. I am planning to get a Nexon EV. BYD cars are too expensive for me🙏
गाडी त तेस्तै हो,अनि हजुरको हजुर्को भन्ने बुडाथोकी नानी पो मनपर्यो 😁😁😁😁😁
बढीमा 5मिनेट को भिडियो बनाउ भाइ अति बोरिङ भ्यो
BYD को SUV वाला ग्राउण्ड क्लीयारेन्स मिनिमम २०० mm वाला निस्केको छकी छैन मलाई चै ग्राउण्ड क्लीयारेन्स वाला मन पर्छ हजुर,
सस्ताे गाडि याने डेरि व्रानकाे पनि VDO बनाउनुस र जानकारि पाउन ।
सस्तो गाडीको पनि vedio बनाउनु पर्यो
चाइनाले दुनियाँ खायो अझै ५ बर्स को लागि कोरिया जानु पर्यो
ovvvvvvvvvvvvvvvvvvvvvver priced ev car, while cg neta v suv and tata nexon ev is sweeping the market.
Hajur ko
BYD को पिकअप भेरियन्ट मा मिल्छ कि नाई भए भिडियो बनाउनु परो सर मन परेयो byd company
सालस ब्यपारिले धेरै नाफा खान्छन।नेताले पनि पैसा खाएर आँखा चिम्लेदेको हुन्छ।नत्र तेस्तो महगो हुन्छ।
Brand are good enough but costly in Nepal . Ev promotion is negative in our region,here electrical harvest is high potential.
अाकासकाे फल अाँखा तरी मर भनेकाे यही हाे । अाफु त बाइकमै जुनी काटीन्छ । अर्काे जुनीमा धनीकामा जन्मीउला अनी कुदाउला कार ।
Shaa shaa ramroo shaa dekhayeko shaa rakhiyeko shaa
छ lai kina ष bhanyaa yar kastoo cringe suniyoo please improve on that otherwise all set👍
But she is cute
यो महंगो भयो,अर्को धेरै आइटम भएकाले नपढ्ने मान्छे लाई यो काम छौन!
बिधुंत भेनहरु सारैसिमित समय चल्छ र
धेरै दामभएकोले लगानिउठाउनुनै नसकी
दैन पहिलानै खराबहुन्छ।
Hopefully I will buy 100kw BYD
Nepal ko bato ma ground clearance mine rakhxa tyo nexon ma xa ani aru sab system pani xa dhoka kholne burnout kholne switch le garda 20 lakh badi kina tirne?
Expensive plus roads like sit
Expensive
हजुर को ।।।।।।हजुर को ।।।।😀
कम्ता मन परेन looks and features हेर्दा हेर्दा आँखा थाकेन तर price सुनेरै बेहोस् ८९ लाख, not affordable
Buty yo car long tour ko lage chai kam na raicha ... system ta thick ho but long tour ko lage ramro choina jadhai jadhi bettery sakyo vane kaha charge garne .. tyo po tension cha ta
BYD m3 ko detail review please
यति धेरै महंगो ८९ लाख ९० हजार पर्ने युके मा हेरेको नेपाली रु ६५ लाख ५२ हजार पर्दो रहेछ
Bistarai 1000 km Auxa aasa xa ra dherai mahango vyo gadi sarkar le dhayan dinu parxa yo kura
अष्ट्रेलिया मा 59700/- ए यू डी छ आजै सोधेको। नेपाली लगभग ५४लाख।
बिधुत गाडिमा ५० % कर छुट दिय नेपालमा रामो हुन्छ
Looking Nice car but to much expensive
कर 100%free हुनु पर्छ
25000 दाम ठिक
इन्जिन पार्ट छैन भन्ने अनि मुल्य चै आकाश छुने राख्ने !!! कति नाफा भए पुग्छ हो ब्यापारीलाइ ???
यस्तै गाडी नेतालाई कमिसन बुझायर ल्याउ र देशलाई कङ्गाल बनाउ ।
बिधुतिय गाडी सारै राम्रो हो तर धेरै महँगो भयो
Accept we control the air pollution to use electric vehicle but who will pay the bill of electric charge. Sayad it is better to use oil vehicle..
विध्युतिय गाडि यति धेरै महङ्गाे कसरी भयाे ?
What is the ground clearance?
Sabai thikai xa paxi battri ferda chai kati lagxa tyo pani khulau nu paryo ni
tech review चै केटा ले गरेको सहि हुने रैछ
Electric car petolim car ko hisaple aati mahango vayo gyus 90% nepal sarkar le prathamikta dinu parxa jasto malai lagxa
ईलेक्ट्रिक गाडी नेपालमै उत्पादन होस् ।
नेपालमै उत्पादन गरेपनी सस्तो हुदैन बरु झन महँगो पो पर्छ । किनकी पार्ट्स नेपालमा बन्दैन बाहिर बाटै ल्याएर एसेम्बल गर्नुपर्ने रहेछ नत्र यात्री बाइक लाई नै हेरौन एउटा अलिकति हेर्न लायक यात्री बाइक किन्ने दाम ले त झण्डै ६ वटा जति पल्सर पो आउने रहेछ अनि नेपालमै उत्पादन होस भनेर घण्टा नाक फुलाउनु 😁😁😁😀😀😀
के गर्नु र चोरै चोर नेता भएको देशमा , यदि सामान्यतया 10% भन्दा कम भन्सार महसुलमा उपलब्ध गराउन सके हाम्रो जस्तो जलश्रोत भएको देशमा प्रयाप्त बिजुली उत्पादन गरेर प्रयोगमा ल्याउन सके तेल आयातमा निकै कमि गरेर देशको पैसा बाहिर जान बाट रोक्न सकिने थियो ।
सबै भन्दा सस्तोमा कति मूल्य को छ byd गाडी ।
New taxi ko video chahiyo bro rw Kati parx Nepal ma
हाेइन यसकाे लम्बाइ र चाैडाइ mm मा कम्ति भएन र । फिटमा भनेकाे भए हुन्थ्याे।
Standard or luxury taxi banauna milchhaki mildaina
कमसेकम १००० पटक भन्यो होला हज्को हज्को हज्को.......
यो मोटर को बैट्री आयु सकिए पछी मोटर नै फाल्नु पर्छ। केहि बर्षमा अन्य प्रबिधी आउदैछ। हाईट्रोजन ईथानोल। सबैको प्रयोगशाला हुदैछ।
Byd ko under 20 lakh ko pani chha ?
3:07 ma hahahah BYD ko fulform....omg...build your dreams....BUILD KO pronounce sunnus na... 😂😂😂
😃😁😁🤣🤣
I noticed the same, 😂😂
Bichara
सरम लाग्नु पर्छ कि आफ्नो देश मा बनेको भएपो यस्तो नाटक गर्ने सुहाउँछ पनि अर्काको देशमा बनेको लाई नौटंकी।
malae ta Venisha Nani maan paryo🙈🙈🤦🤸
Will it be worth owning such electric car where power fluctuate frequently due to load shedding?
just a gimick nepal is not ready for this. Nothing has been done for electric cars to be widely used.. so sad for the country.. its brings upper part nothing to support it no base for these sort of things
battery change garda thacchakai basal6
It’s too expensive and the problem with ev is the charging stations. In Nepal this car is just for city taxi but coz of cost it’s worthless.
Car vanda t kt dami x
Sabei Hajur ko Hajur ko vanx. Mero vanera gadi nai lagera Gaye vayo reporter Le 😂😂😂
होचो भयो होचो ।
होचो भयो होचो , होचो मात्रै हैन , मूल्य सुन्दा मुटुमा घोचो पनि भयो , जे होस गाडी दामि छ , गाडीको फिचर हेरेर , मूल्य तय गरेको होला।
VDO anabasyek Lamo bhayo do not go for minor details like details of info tech monitor or touch screen , need only important details .
For those who have broken Naslabaad
Price pls चाडै जानकारी पाउ चितवन मा यसको डिलर छ छैन होला
Groun Clear 175 यतिले नेपालमा काम दिदैन घटिमा पनि 215 हुनुपर्छ
tab ko quality chai 3 rupiyako hajarko smart mobileko jasto rahexa apps haru dekhda.🤣😂
Antim ma .price sundai ma behos vaye ma dhale .hai
battery ra moter ko kati parxa....ferna paryo vanne chai?
pura engine ferda kati parcha petrol car kinda bhanera kaile sodheko ta chaina..