बृद्धाआश्रम ३ || New Teej song 2077, 2020 || Resham Sapkota & Sharmila Gurung
Vložit
- čas přidán 14. 07. 2020
- Tareli Sangeet Kunj Presents :-
song:- बृद्धाआश्रम ३ BridhaAshram 3
Vocal:- Resham Sapkota & Sharmila Gurung
Lyrics/Music:- Resham Sapkota
Arranger:- Kamal Saurag
Studio:- Maruni Digital
Audio/video:- Tareli Sangeet Kunj
Director:- Resham Sapkota
Cinematographer:- Rahul Rai
Management:- Rajan Paudel
Light:- Chandrika Thakur & Bishnu Shrestha
Editor:- Roshan Dhital
Model:- Resham Sapkota, Nanda Bashyal, Pabitra Rijal, Sijan Giri, Kritagya Sapkota
Post Production:- Tareli Sangeet Kunj
#NewTeej2077 #BridhaAshram3 #ReshamSapkotaTeej
© & P Tareli Sangeet Kunj
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Hudba
साह्रै मन छोयो यो मन पनि साह्रै रोयो, ,यस्तो कुनै बृद्दा बा आमालाई नहोस
वाउ कति मीठो गित सुने र हेरे र थाकिन 👌👌🙉🙉🙉👏👏👏👏
युएई बाट हेर्दै छु। सारै मन छोयो।मन भक्कानिएर आयो , रुन मात्र सकिन।
आहा दामी लाग्यो
सन्देश मुल्क छ सत्य भई राछ याे समाजमा
सारै मन छोयो
Yekdamai samajko bastabik chitran xa heart touching song
आहा अति राम्रो
o2
सारै राम्रो छ गीत मनै रुवायो 👌👍️👏💜💚💛
अहिलेको अवस्थालाई टपक्क टिपेर गाउने यहाको खुबी लाई सर्बप्रथम त म नमन गर्दछु यसमा भयका प्रत्येक शब्द शब्दमा दम छ आगामी दिनमा अझ सफलता प्राप्त होस् भन्ने कामना गर्दछु म टिका पाण्डेय स्याङ्जा हाल दक्षिण कोरिया बाट
हो अहिले यही भईरहेको छ तर यो हुन हुदैन
,
राम्रो छ
सारै मन छोयो नीमेरो है।
रूवायाे गीतले😥😥
सारै मनछुयाे दाई
यस्तो कसैको न होस् यहि उधारण सबै जनताको मन मुटुमा छावस्
आहा रियल जस्तै लाग्यो याे गीत त आँखा भरी आँसु आँशु भरीए मेरो त बधाई छ रेशम भाई लाई आगामी दिन हरुमा सफलताको सुभ कामना अरु भाग पनी चाडै लिएर आउनु होला सारै मन परो
😊😊😊😊😊
अहिलेका जेनेरेसन हरुले यस्तै गर्लान जस्ताे छ तर कुनै पनि बुहारी ले यस्ताे नगरुन्।
maaa kasam lastama ruhaayo aanunai thamiena mero nice song daju
Thanks for uplode tareli sangeet kunj ak dam ramro.....😆😆😆😆
दामी
मेरो मन रोयो जिन्दगी हो
997799òò
दामी छ मन पर्यो
धेरै राम्रो छ
सारै मन पर्यो गित रेशम सरका हरेक बर्षका गित हरु मर्मस्पर्शी छन
Samasamak ghatanalai ujagar garne prayas garnu bhaykoma resam dai lai gitko saphaltako subhakamana
पपपपपपपप
अति जनचेतनामूलक छ
मनै छायो
आँसु आयो
0ò0o0m0ò0ò0ò0o0o0m0ò0o0ò0o0o0ò0ò0o0ò0m0ò0o0m0ò0o0k0o0ò0ķ0ò0ķ0ò0o0o0m0ò0o0ò0ò0ò0ò0m0m0m0m0o0m0ò0o0ò0o0o0m0ò0o0m0m0m0ò0o0o0o0ò0o0m0ò0o0m0m0ò0ò0òmmmmķ0ò0o0k0o0o0m0o0o0m0omo0ò0o0om00m0ò0m0o0o0ommmm0o0m0m0ò0o0ò0o0m0k0m0mm00m0m0mmò0ķ0m0m0mm00omò0òmo0ò0o0òmò0o0ò0o0òmom0ò0om00ò0o0òmò0k0òo0o0o8m0mm00o0m0oò0o0mmķm00m0m0ò0ò0ò0o0ò0o0o0m0m0mo0mmò0o0m0o0ò0òmo0m0m0k0ò0o0òm00ò0m0ò0m0omo0m0ò0ò0o0o0o0òm00k0m00omo0nm0omò0m0òno7m7nmmo0òy0nm00o0km00o0òmnòmn00n00mo0òmomomkm0mom0km00mnķom0m0knk00kķo7m0okmkm0n0k0m0nmkmo0k0kn0n00n0n00n00nknķnIk07n0000k0n0000n0nkmo00n00nmon00n0on00n0knķnonn000n0ķnonknom000n0nom0nknk0k0on00non00n000onkn00n0nnònkn0n00no0o0k0nn00nm0n0nn0000nn0nk0k0omom0n0nn000000om0nkn0m000no0nkn000ķnk0kon00k0nn000n0ķmgkv0nkn0n000honing0nn0000kmnn0mkm0nkmķn000000ķomkn0nn00n0n000n0n0kmòmomon00nk0nk0nñ00no0k0n00n0km0m00n0ķk0nn0n000nn0n0nkn0mkn0000mk0nkm00b0on00kn00n00nkn000kn0ķn0n00m0m0kmķmkn0nkn0n0nkn00no0000nk0nnnomo00n0000n0n0n0ķķn0bon00n00000n00n000nn000nnkn0n000000000n0k000n00ñn00n0000no0n0n0o0nķnkn0n0000n0n00on0n00000n0nkmknknknķn00nn000n0n000n00ķķmono0n0m000n00nk0n0000000n0k00ķ0n0000n00kn000mkmkn00n0n0n0nkm00k0knkmk0nkm0on0n00n0000n0000n00000m0on0n000n00om00n00n00n000n000ngn0000m00n0mkmknkmkķ00on0mn0nm0n0000000000k0ķ0n000n0o0òmnòmofķ0m09ng000ķ0mkkn0n000on0ò0o0ò0o0òmomn0000ñ000m000000000ķ0000ofofnotanon0000mkn0000n00n000kmhn000nm0ò0o0ò0o0òmomofofofopportunityò0o0ò0o0òmom00m00000ñof0o0òmnòmopportunity000n0nkmo00n00nmon00n0on00n0knķnonn0youyou00mkmkn00n0n0ofyou
Kati ramro lagyo tyo xora
Kati samya shandrvik xa
My really really heart touching 😭😭😭😭 very awesome song 👌👌👌👌very nice
6bzal
.so 0
आहा मन छुने गित आजकाल नाग्गो छाडा गित सुन्ने हरु लाई बास्ताबिक मौलिक गित कसले सुन्ने सापकोटा दाजुलाइ शुभकामना यस्तै यस्तै मिठा राम्रा गित सधै पस्की रहनु होल होल टिमला बधाइ साथै शुभकामना
yak dam ramro xa yo git suner mero ta aakha aasu nai aayo hal dubai bat
सारै राम्रो तिज गित परगतीकाे शुभकामना सम्पुर्ण टिमलाई मन छाेयाे। अामालाई हेला गरनीले सुन्ने गित रैछ ।
P
गित सन्देश मुलक छ ।
Nice daju
रेशम सापकोटा दाईले लेउनु भयेको गीत असादै मन पर्छ म उहाको गीत प्रराये जसो हेरी राको हुनछ आमाको नीरतेया र बाबुको पनी राम्रो छ म कुबेद बाट हेर्दै छु
mb
सत्य र तथ्य अनि यथार्थ परक कथामा अाधारि, गीत मन छाेयाे ।
Kaa
@@bhagratiacharya4006 ््््
@@bhagratiacharya4006 0
A7++k8op
😥😥😥😥 कस्तो मन रोयो
Ekdam ramro geet
aasu aayo yo geet sunara
अति नै मन छुने गित ।रचनाकारलाइ धन्यबाद। अहिले को संसामयीक गति बिधि मा आधारित एकदम राम्रो छ।
Sarahi ramro git
बाउआमा लाई बृद्धा आश्रम पठाउने ले हेर्छन होला किनाइ एस्तो गित।।
सफलता को शुभकामना
Dhami xa vai 🙏🏾🌷🌷
Ramro cha..
बुवा अामाले कति दुःख कष्ट गरेर ठुलाे बनाउनु हुन्छ भाेलि गएर छाेरा साहारा हाेला भने अाशा हुन्छ यहि छाेराले नै अाश्रममा लगेर राखदा बुवाअामाकाे मन कस्ताे हुन्छ हाेला सबै जनाले अाफनाे बुबाअामालाइ माया गरनु हाेस याे भिडियाे हेरेर धेरै राेए म त ।
On
@@rgvenom2508 88 the k 80 ml 0
Kati ramri prastutu hajur ko herirana Mann lagxa
एकदमै मर्मस्पर्शी भाषाशैलीको तीज गीत ल्याउनुभाे ।। सफल्ताको अग्रिम शुभकामना छ। हजुरको प्रतेक भिडियो हेर्ने गर्छु।। भजन लगायत सम्पूर्ण गीत हरु एकदमै मन पर्छ।।यो गीत ले पनि रूवायो।। जनचेतनमूलक छ।। उन्नति प्रगती को अग्रिम शुभकामना छ।।
0
Aama Chhora Ko Beautiful Songh Bedana Laya Sabdha
Ramro xaa
Dherai ramro git aasu ni ayo sunera
मौलिक गित साह्रै मन छुयो बाइ
Kati marmik xa jati suneyo uti ruhayo
दामि छ
Dahrai ramro sir video hajur ko
Jay nepal narayanam dai didi
nice xa dai geet
धेरै राम्रो गित
Rulayo malai
धेरै राम्रो गीत छ
kati marmik sabda Aamaa k🙏🙏🙏
Aaha kati mitho git
आहा, गज्जबको तिज गित लेराउनु भएछ रेसम दाइ । 😍😍😍😍😍😍😍😍
वा मन छुने गित मन छौयो
चेतनामूलक गित अति मनपर्यो
रेशम सापकोटा दाजु को जति पनि गीतहरु बजारमा आउँछन, सबै समय सान्दर्भिक र मौलिक गीतहरू नै हुन्छन । सापकोटा दाजु को नयाँ गीत हेर्न सुन्न पाइयो एकदम खुसी लाग्यो धन्यवाद सापकोटा दाजु
Malai panw lagxa
S
'Cngcbggntgthexjgtjvomcngcbggntgthexjgtjvomr
अामाको अभिनय सारै राम्रो लागो💕
Pp⁹⁰
नमस्कार म रेशम सापकाेटा ! सम्पुर्ण अामाबाबाहरुमा समर्पित मेराे १ र २ काे अपार सफलतापछि बृद्दाअाश्रम-३ हजुर सामु ल्याएकाे छु । भाग १ र २ पनि क्रमस: हेरिदिनुभाे भने कथा बुझिन्छ । सबैले अाफ्ना अामाबाबाकाे निम्ति लिंक सेयर गरिदिनुहाेला । सुझाव र सल्लाहकाे अपेक्षा राखेकाे छु । हजुरकाे सुझाब मेरा निम्ति मार्गदर्सन बन्ने छन् ।
🙏🙏🙏🌷🌷😭😭
Amako maya nisawartha hunx kahi katai yesto nahos amalai
It's so very heart touching song ,,I like it
मन छुने गित रेसम दाजु😢😢 सुन्दा आखाभरी आशु भरीए
@@gitapaudel4913 ink
Dherai2 ramro geet
सलाम छ दाई 😍😍😍😭😭😭😭
समाज भईरहेको यथार्थ लाई गाउनु हुन्छ रेसम सर ले उहाँलाई धेरै शुभकामना छ यस्तै गरि सधैंभरि सफल रहनु होस
M c g
मन छुने गित बधाई छ सम्पुर्ण टिमलाई ।।
राम्रो छ गीत सफलताको लागि शुभकामना सम्पूर्ण टिमलाई
"L p-w sa
रेसम जि तपाईको सबै गित महिले हेर्छु सारही मन पर्छ
एच छच्ण तय तूऊसषझंोझ
सन्देशमुलुक गीत । धेरै राम्रो छ ।
Daju gayak no. 1 hajur sadhai yastai geet sunna pau
कति मार्मिक गित 🙏🙏
dami geet
सारै राम्राे स्वर साथै शब्द।।। बुढिअामाकाे मेकअप अलि बढिभयाेकि😁😁
dherai ramro xa
BEAUTIFUL
Ramro git
Ramro geet
बरिस्ठ गाइका सर्मिला दिदी स्वरै मिठो छ तेसैमाथी रेशम साप्कोता दाजु को लय सङकल राम्रो छ
YO SUNDa dhuka lagxa hamlai teti syaar susaar garera palluvako aama buba lai birda aasram jane
Nice teej song
कति मिठो सब्द अनि संगित ❤️❤️❤️
Pall and
अाफु पनि त सासू हुनि हाेला नि हाेईनर
good
Dherai ramro geet. Best of luck
Marmik
मेराे त अाखाँ रसायाे
मेरोत आँसु नै आये
88napin
वाह !!!
Theri ramro akdm man xune ra ythart marmik xa
)@)8))])
धनेय छ ई कलाकार लाई छोरा छोरी मा सत बुधी पलावोस
Ramro
आमा रुदा मेरो नि आसु झर्यो
damidami❤️❤️
यस्तो राम्रो गित अज्कल कहाँ सुन्छ्न र नेपाली बिग्रेको छ्न हजुर
Sahi vannu vyo
धेरै धेरै धन्यवाद सारै मन छोयो