बृद्धाअाश्रम || New Nepali Teej Song 2074, 2017 || Ke Bhanne Hau ha || Resham Sapkota & Devi Gharti

Sdílet
Vložit
  • čas přidán 15. 06. 2017
  • Tareli Sangeet Kunj Presents :-
    song:- बृद्धाअाश्रम Ke Bhanne Hau ha ?
    Vocal:- Resham Sapkota & Devi Gharti
    Lyrics / Music :- Resham Sapkota
    Audio/video:- Tareli Sangeet Kunj
    Director:- Resham Sapkota
    Cinematographer:- Rahul Rai
    Editor:- Roshan Dhital
    Model:- Resham Sapkota / Nanda Bashyal / Pabitra Rijal / Sijan Giri
    Post Production:-Tareli Sangeet Kunj
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Hudba

Komentáře • 671

  • @miragiri4931
    @miragiri4931 Před 7 lety +3

    yesto chora sabaiko bhaye kunaipani babu ama ashram janu pardaina...realy nice song... jhan tyo ama palna nasake ghar chodera ja. bhaneko sarai man paryo👍👍👍👍

  • @halaibrahim3355
    @halaibrahim3355 Před 6 lety +2

    रेसम सप्कोटा जि लाई धन्यवाद अहिलेको बस्तबिक समाज मा मेल खाने गाना अनि भिडियो को लागि आफ्नो सस्कार जोगाउन को लागि असाधै सन्देश मुलुक गाना छ

  • @arjunkaran2222
    @arjunkaran2222 Před 6 lety +5

    बास्तबमा आजको समाज यस्तै भएको छ घर भडाउनि आइमाई नै हुन मिलाउने पनि कसरी एउटा लाइ मिलाए अर्को रिसाउछ्न वास्तविक घटना मा आधारित गीत को लागि धन्यवाद !!!

  • @saraswotibaral459
    @saraswotibaral459 Před 2 lety +3

    आहाँ कति राम्रो होनि गीत भाई सन्देश मुलक कुरा भन्नु हुन्छ धैरै खुसी लाग्छ भाई बधाई छ भाई 🙏🎉🎉

  • @user-dw7bq2zl3s
    @user-dw7bq2zl3s Před 6 lety

    दोश बुहारीलाई दिनु भन्दा यो समाजले छोरिलाई राम्रो शिक्षा र संसकार दिनु जरुरि छ सासुलाई हेलाँ गर्न सिकाउनि नि नारि नै हुन बधाई छ रेसम सापकोटा दाजु लाई।

  • @nawarajbhandari7447
    @nawarajbhandari7447 Před 7 lety +10

    आज भोलि को बुहारी हरु लाई सारै राम्रो पाठ सिकायको छ।सारै राम्रो गित बनेको छ,येस्तो गीत हरु अरु पनि आउनु पर्छ।गीत ले पनि यो समाज मा परिवर्तन लेउन सक्छ।

  • @user-zw7vg2ck8j
    @user-zw7vg2ck8j Před 7 lety +13

    its really heart touching& emotional song & video
    मेरो एउटा सुझाव छ सबैलाइ कुनै पनि नारिले एस्तो गर्छ्न सासू आमा लाई भने घोक्रे ठ्याक लगाएर निकारेर आमा को सेवा गर्नु पर्छ।बाबू आमा भनेका भगवान हुन।

  • @mayarimal6055
    @mayarimal6055 Před 7 lety +1

    धेरै राम्रो छ अहीले यस्तै भैरहेको छ सबैले हेरनु परने गित 👍👍👍 यो गित सुनेर सबैको घईटोमा घाम लागोस्स

  • @drchannelnepal8534
    @drchannelnepal8534 Před 7 lety

    धेरै राम्रो रहेछ ।।।।।✌✌✌तपाईंको पहिलाको अंशबंन्ड पनि यस्तै थियोे ।✌✌✌

  • @rajusapkota7711
    @rajusapkota7711 Před 6 lety +6

    यो तिजको गीत भए पनि बहुत राम्रोसन्देश मुलक छ रेशम दाजु यो गीत।

  • @sitabhandarikandel7528

    मुरीमुरी धन्यवाद ::::: वर्तमान समाजको सही चित्रण गर्ने गरी यो तीज गीतको निर्माण भएको रहेछ । मैले पनि एकपटक पूरै हेरेँ । आमाको भूमिका खेल्ने दिदी, रेशमजी र देवीजी सबैको भूमिका अति अति अति राम्रो छ । शब्द पनि अति राम्रोसँग संयोजन गरिएको छ । अन्त्यमा एक बालक तथा तेजेन्द्रजंग हिमालीको शब्दले यस गीतप्रति थप न्याय गरेका छन् । उहाँहरुको भूमिका पनि अति राम्रो छ, प्रशंसनीय छ । तरेली संगीत कुञ्जलाई मुरीमुरी धन्यवाद । यो गीत तीजमा मात्र नभएर वर्षभरि नै चल्ने छ । शुभकामना हाम्रो ।
    (चेतनाथ कणेल हरित, छत्रकोट गाउँपालिका ४, श्रृङ्गा, गुल्मी, प्रदेश ५)

  • @santoshthapa7597
    @santoshthapa7597 Před 7 lety +18

    यथार्थमा आधारित salute रेसम सापकोटा र देबि घर्तीलाई

  • @manojdeuba
    @manojdeuba Před 4 lety +6

    आमा बुवा त भगवान को रूप हुन आमा बुवा लाई सम्मान 💟💟🙏🙏

  • @bhusalrc1639
    @bhusalrc1639 Před 7 lety +2

    धेरै राम्रो मौलिक गित छ रेसम दाजु येस्तै typical गित लियर आउनु होस ।धेरै धेरै शुभकामना छ।।

  • @dipendrakumaroli4430
    @dipendrakumaroli4430 Před 7 lety +7

    अहिलेसम्म youtube मा कमेन्ट गरेको थियन तर यो गित मा गरे ! really its very nice song & mother is god !!

  • @ramharishrestha7836
    @ramharishrestha7836 Před 7 lety +3

    यो पो हो त गित।सारै मीठो........... स्वर र शब्दमा रचिएको रेशम सापकोटा को अति मार्मिक र रोचक छ।

  • @dilliram6586
    @dilliram6586 Před 5 lety

    समाजिक न्याय दिने गित मन छा्ेयाे🎤❤️❤️❤️🎤🎤🎤🎤🎤🎁🎁🎁🎁🎁🌺🌺🌺🌺🙏🙏🙏

  • @manojdhakal9841
    @manojdhakal9841 Před 7 lety

    1000% right resam sir eauta xori manxe vayera arko xori manxe ko marma na bujhne vane kai aaimai manxe nai hun jasko ghar ma ni yastai hunxa hola bihe paxi ko jiban ma sabai kta haru le yo geet sune paxi aafno bau aama lai kahilei na ruhaunu hola aafu ko sarap lagxa budi eauta gaye arko aauxan bau aama vaneko jiban ma ek choti matrai painxa yasai gari kura bujhnu hola sabai le dherai ramro jana chetana ko geet banaunu vayexa sir mero tarfa bata lakh lakh suva kamana

  • @jagadeeshpyakurel8677
    @jagadeeshpyakurel8677 Před 7 lety +1

    साह्रै मीठो अनि यथार्थ गीत । साह्रै मन पर्याे धन्यवाद ।

  • @basundharapandey6928
    @basundharapandey6928 Před 7 lety +1

    नेपाली नारीले बुझ्नुपर्ने मार्मिक गित श्रिमान आफ्नो श्रिमान जन्माउने आमा पराई कसरि हुनुहुन्छ सक्छ ? नारियल भएर नारीको भावना बुझ्ने र नारीलाई सम्मान गर्नु सिकौ।भोली आफ्नो गति त्यहि हुनेछ।वास्तविकता झल्कने गित सिर्जना गर्ने सबैमा हार्दिक नमन।

  • @umespdl8822
    @umespdl8822 Před 7 lety +4

    निकै राम्रो छ गित भनेको यस्तो हुनुपर्छ।सलाम छ हजुरलाई दाजु

  • @begambahadur9280
    @begambahadur9280 Před 5 lety

    बुहारी ले यस्तो गर्नु भएन् है बुहारी को पनि छोरा छ पछि पालो फर्काउन बुहारी आउने छे अहिले त बुहारी को त बैँश छ बोल छ जोस जागर छ पछि फेरि सासू हुनुपर्दा यस्तै पालो आउँछ भाग एक पनि निकै मर्मिक छ आदरणीय रेशम दाजु

  • @Khabarbulletintv
    @Khabarbulletintv Před 7 lety +2

    धेरै राम्रो बनेको छ यसपटकको पनि तीजको कोशेलि।

  • @balbahadurchhetri9394
    @balbahadurchhetri9394 Před 7 lety +29

    समय अनुसारकाे गिदछ रामौछ अामा धर्ति हुन सम्मान माया दिन सक्नु पर्छ भिडियो नि रामौछ ललल सबै टिम गायक सबैलाई धन्यवाद हजुरररर 🌹🌹🌹💘💘💘💘सुखद जिवनकाे कामना अामा हरूलाई .....

  • @bhimmagar2078
    @bhimmagar2078 Před 6 lety

    आमा भनेको आमा हो बुढी भन्यको त आरु नी औच आमा भन्यको कैलैए पौदिन बुढी नक्क आओउत

  • @madhavpachhai2122
    @madhavpachhai2122 Před 7 lety +7

    सारै राम्रो गीत ।कति को वास्तविक जीवन सङ मेल खाने खाल्को छ।

  • @baglungkalikabhagawati74

    समय सान्दर्भिक गित चेतना मुलक तर ऐले को समय मा यस्ता गित कमै ले सुन्छ्न हामी सस्कार बिहिन बन्दै गएका जो छौ धन्यवाद यो गित को लागि सधै यस्तै सस्कार भर्ने खाल्का चेतना मुलक गित ल्याइ राख्नु

  • @PrideNepalTravelgongabu

    yasto awastha ahile dherai nepali samaaj maa bhetiya chan.ramro lageo.sabai chora haru yastai bhaya kati jaati hune thiyao

  • @suryabahadurbkbk6692
    @suryabahadurbkbk6692 Před 7 lety +1

    वास्तविक गाउँ देखि शहर सम्म को चल्तीका कुरा लाई समेतिएको यथार्थ विशेष बिषय रहेको गित रहेछ रेशम दाजी बधाई छ हजुर लगाएत सम्पूर्ण तिम लाइ

  • @jhapalijhapali6276
    @jhapalijhapali6276 Před 2 lety

    पालो मेरो पनि आउछ भन्ने संधेस दी एको छ राम्रो

  • @bhimathapa1351
    @bhimathapa1351 Před 7 lety

    साॅहै मन रोयो यो गित सुन्दा ।

  • @capitaleducationfoundation3303

    हो,गित भनेको यस्तो पो होत ।यो गीतले मन छोयो ।
    best of luck.....

  • @khatrisurya7091
    @khatrisurya7091 Před 7 lety

    धेरै राम्रो गीत छ
    समय को माग छ यस्तो गीत को

  • @rudrakandel2226
    @rudrakandel2226 Před 7 lety +3

    अति समयसान्दर्भिक गीत मन छोयो , जन्मदिने आमाभन्दा प्यारो अरु कोही हुन सक्दैन।

  • @dahalsarkar
    @dahalsarkar Před 7 lety +1

    रेशम दाईलाई भेटेर भन्न मन लाछ-किन रुवाउनु भो?😁

  • @jigridost8795
    @jigridost8795 Před 7 lety

    man xuna teej geet ate man paro yo sansarma saby xora yasty vaya budabudi aamala rudy aklina parthana hola ati sandas mulak geet xa malai lagxa aamalai uphalana garna sampurnala yo geet hara paxi aamalai maya garnau hunxa vana lagako xa hajur haru sampurna unitlai best up luck.

  • @bishnutyrerepairing500

    बास्तबिक जीवनमा मेल खाने । धेरै राम्रो छ ।।।

  • @surajsejwal9574
    @surajsejwal9574 Před 7 lety +118

    न बसे गए हुन्छ घर छोडेर । एक दम राम्रो गीत छ रेशम जि |
    मत आमा को पाउ ढोगेर आए । 🙏🙏🙏🙏

    • @swastikasitaula3457
      @swastikasitaula3457 Před 7 lety +5

      Suraj Sejwal ...agree with you...ghar chodera gaye huncha....😊😊😊

    • @surajsejwal9574
      @surajsejwal9574 Před 7 lety +3

      Swastika Sitaula.. No doubt.. आमा भन्ने शब्द मा नै कती ताकत छ ।

    • @sitathapa97
      @sitathapa97 Před 7 lety

      Suraj Sejwal का गएर😯!!

    • @surajsejwal9574
      @surajsejwal9574 Před 7 lety

      Sita Thapa आफ्नो घर मा म पनि बस्न पाको छैन ।खै कसरी हजुर हरु लाई बास दिने होला 😀😀😀😀

    • @sitathapa97
      @sitathapa97 Před 7 lety

      oech😯😯😯😯k vaneko bujena

  • @gyanuthami3156
    @gyanuthami3156 Před 7 lety +1

    OMG geet ta yo po ho so husband n waif allko yastai hunx hamro samajma

  • @asmitadhikari591
    @asmitadhikari591 Před 7 lety

    यस्तो बुहारि त कुनै आमाहरूको पनि नपरोस् धेरैनै राम्रो लाग्यो गित ।

  • @user-gt8vn7uh7v
    @user-gt8vn7uh7v Před 7 lety +2

    दादा रुवाउनु भयाे मलाई त,।
    वास्तविक गित,।। समय सान्दर्भिक छ।।।

  • @jagdishbharati3168
    @jagdishbharati3168 Před 7 lety

    अाज भोलीका बुहारिले बुजनै पर्ने र सुनै पर्ने गीत

  • @harigovindagupta8442
    @harigovindagupta8442 Před 7 lety

    एकदमै मन छुने गित मलाई आसाधै मन पर्यो।।।

  • @user-yy3vo4zs6e
    @user-yy3vo4zs6e Před 7 lety +5

    गित त धेरै राम्रो छ, तर यो समयमा अाएर एउटा कुरा बुझन अाबस्यक छ बुहारिले।भोलि अाफ्नो पनि त तयहि पालोअाउँछ।बुबा अामा भनेको सबैको एउटै हुन्छन् ।भोलि बुहारिका बाबा अामा लाई पनि अाफ्नि बुहारिले तेस्तै ब्यबाहार गर्दा ती अईले सासू लाई घृणा गर्ने छोरिको कति चित्त दुख्छ ।तेसैले सबै नारिले सोच्न जरुरि छ ।
    धन्यवाद छ रेसम ज्युलाई ।

    • @homnathuprety6689
      @homnathuprety6689 Před 6 lety

      बसन्त दाहाल rbungubunuubn nmnhjnnuunjn

  • @sagarpaudel2774
    @sagarpaudel2774 Před 5 lety +1

    Sabai sasu naramro hudainan sabai bhuhare ne Tara yasma chai ramro moral xa ama bhanda thulo kai xaina sansar ma ama ta sansar kai amula chize ho love u mom

  • @mangaf7103
    @mangaf7103 Před 4 lety

    सारै मन छाेयाे सामाजमा घटेको घट्ना

  • @shovadahaladhikari8626

    Wauu ...kati majja aayo yo geeta sundaa .solute cha resham sapkotalae ra uhako teemlae .

  • @monumonu3810
    @monumonu3810 Před 7 lety

    धेरै रामा्े छ अामा दरसन🌹

  • @shanasharma5238
    @shanasharma5238 Před 2 lety

    सन्सारमा बाबु आमालाइ बिद्दा आस्रम्मा लगेर राख्दा भोलि आफुलाइ पनि आफ्ना छोराले राख्छन सबैइमा यो कुरा धान्जाओस्हइ

  • @manjugautam3290
    @manjugautam3290 Před 4 lety

    Dherai ramro hamro samaj ma ghatne real ghatnama adharit

  • @nabinagautam6496
    @nabinagautam6496 Před 3 lety

    तिमी नि एक दिन आमा जस्तै हुन्छेउ

  • @anjanatripathi4037
    @anjanatripathi4037 Před 7 lety +27

    sab xoroharu estae vaye aja sab bridha aasram khali hunthe hola... samaye sandarbig geet.. sarae man paryo

  • @sabitrigurung2668
    @sabitrigurung2668 Před 3 lety +3

    लाख रुपिया को कुरा भन्नु भयो,,, तर हामी पनि बुड़ा बुड़ी हुन्छौ यो हामी कसरी भुल्छौ कत्ति मूर्ख हौ हामी,

  • @kings1264
    @kings1264 Před 7 lety +4

    वा! वा! समयसान्दर्भिक गित राम्रो लाग्यो!!

  • @durgaram3780
    @durgaram3780 Před 7 lety

    निकै राम्रो छ है समय सान्दर्भिक छ है ।।

  • @dhangc516
    @dhangc516 Před 7 lety +1

    बास्तबिक जीवनमा मेल खाने । धेरै राम्रो छ ।।।
    सारै राम्रो बास्तबिक गीत सफलताको शुभकामना ।

  • @aakashrijal1117
    @aakashrijal1117 Před 7 lety +4

    एकदम राम्रो छ गित मार्मिक छ

  • @bindukhatri1311
    @bindukhatri1311 Před 6 lety +2

    हाम्रो नेपाली समाज येस्तो गीत जरुरी छ।

  • @bijayatrick7275
    @bijayatrick7275 Před 7 lety

    superb geet..kaliyug ka pichas adhunik buhari jo sasu sasura lai bridaashram pathauna sakne dhungo ko mn vyka dmna haru lai techarne geet...supwrb attempt...congrats....

  • @manusaud2326
    @manusaud2326 Před 6 lety

    तर video त मन छुने छ है

  • @tekmal2978
    @tekmal2978 Před 7 lety +4

    साच्चिकै समाजिक घटनामा आधारित मार्मिक सन्देश मुलक गित ।

  • @uddhavghimire9891
    @uddhavghimire9891 Před 5 lety

    समय सान्दर्भिक छ ।

  • @ndoutsider1574
    @ndoutsider1574 Před 7 lety

    Resham Dai ko haresk barsha Teej ko geet aauchha kati ramro geet yo barsha pani, samaj ko bastabik chitran gareko chha geet le , Resham Dai ajhai unnati pragati hos, yo barsha ni ramro deusi bhailo geet sunna paiyos hai ahilei bhaneko ni :) Jay geet! Jay Sangeet !!

  • @indrahitang
    @indrahitang Před 7 lety +2

    एक्दम राम्रो गित छ रेशम दाजु ।।।।।best of luck

  • @AsimAsim-qm7fi
    @AsimAsim-qm7fi Před 7 lety +2

    resham g ko harek geet malai maan parxa...best of luck

  • @hairnicesongnxjx4603
    @hairnicesongnxjx4603 Před 7 lety

    राम्रो छ चेतना मुलक

  • @baburamrasaili6323
    @baburamrasaili6323 Před 7 lety +3

    अहिले को समय संग मेल खाने गित मार्मिक छ

  • @tejbohara3228
    @tejbohara3228 Před 7 lety +1

    यो गितले मलाई रुवायो
    निकै पिडादायी
    समाजको यथार्थ चित्रण

  • @sarswotisarswoti1905
    @sarswotisarswoti1905 Před 6 lety

    छिटो घर छोडेर निकल्नु बुहारी छिटो अगातिली तिमी गए अारो को बुहारी लिन्छ छोरा ले अामा घर नछोडनु अामा बुहारी को छईना कि कसो अामा बुबा दामी छ गित

  • @adarshabalami8669
    @adarshabalami8669 Před 7 lety +6

    बच्चाले आँसु नै निकाल्दिए यार।।।।
    एकदमै सहि कुरा हो।।
    समाजको यथार्थ ।।

  • @joshhazelwood43
    @joshhazelwood43 Před 7 lety +7

    रेशम सापकोटा , well done !

  • @govindasunar6874
    @govindasunar6874 Před 7 lety +17

    रेसम सर बधाई छ चेतना मुलक गित निकाल्नु भएकोमा

  • @birghaexpress9625
    @birghaexpress9625 Před 7 lety

    गित मार्मिक छ धेरई दिन पछि मिठो गित सुनु पाईयो धनेबाद सम्पूर्ण टिमलाई

  • @user-dw1dl1gj6s
    @user-dw1dl1gj6s Před 6 lety

    रेसम जि को गीत मा सामाजिक यथार्थ झल्किन्छ ।यसलाइ भनिन्छ तीजको गीत।

  • @santosbhusal8228
    @santosbhusal8228 Před 7 lety

    एक दम राम्रो

  • @janutamang8244
    @janutamang8244 Před 7 lety

    धेरै राम्रो छ । यो गित बधाई छ

  • @maangsurragam8117
    @maangsurragam8117 Před 7 lety +8

    aaahhhaaa sir sarrei sama samayik katha lagyo sabda ustei....sangit ra swar pni ustei ani abhinaya pni ustei lagyo sir safaltako subhkamna 6a....

  • @ashokthapa1767
    @ashokthapa1767 Před 7 lety +4

    सारै राम्रो तिज कोसेलि रेस्म भाई देबि बैनी हजुर हरु लाई हजुरहरु को टिम लाई बदाई छ

  • @PadamkhadkaNepal
    @PadamkhadkaNepal Před 7 lety

    एक दम राम्रो चित्तबुझ्दो गित रैछ है ,

  • @RamKrishna-hc1un
    @RamKrishna-hc1un Před 2 lety

    Very nice marmik geet Ko sathai bikriri Ko lagy chetana bhaya Ko chha hai hajur thanks

  • @sarswotisarswoti1905
    @sarswotisarswoti1905 Před 6 lety

    सानो बाबु ले दामी भनो फुच्चे ले

  • @sunilrasaili4788
    @sunilrasaili4788 Před 7 lety +24

    सारै राम्रो बास्तबिक गीत सफलताको शुभकामना ।

  • @sabinbudhathoki752
    @sabinbudhathoki752 Před 7 lety +2

    wow sharai ramro song yasto po hunu parxa tw teej ko song tw

  • @kashiramdevkota430
    @kashiramdevkota430 Před 7 lety +1

    Resham sapkota lai kasle sakne ...???
    Babal Cha daju....

  • @asmitabhandari7921
    @asmitabhandari7921 Před 7 lety +1

    Dharai ramro get
    samaj ko bastabikta ma aadharit
    sabai xora ko soch yasto vaidiya hunthyo ...

  • @aamritabhatt6104
    @aamritabhatt6104 Před 7 lety

    एक दम Ramro x6 video .... soo Really..😤😤😤😤👌👌

  • @ramhari8270
    @ramhari8270 Před 6 lety

    समयसापेक्ष छ।धेरै राम्रो लाग्यो।

  • @chhaakbahadur7317
    @chhaakbahadur7317 Před 7 lety

    सारैइ मन छुने song

  • @nisturimayalusonam5068
    @nisturimayalusonam5068 Před 7 lety +1

    wow song vaneko yesto ho badai xa hjr lai sandes mulak

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 Před 6 lety

    निकै समय सान्दर्भिक गित,,, सार्है मिठो छ

  • @bishnuregmi8621
    @bishnuregmi8621 Před 7 lety

    बास्तबिकता अाधरित तिज गित ।।।

  • @babumizzagaha2481
    @babumizzagaha2481 Před 6 lety +2

    Wow yo honi tw hamro hindu nari ko teej geet supper xa

  • @kitchenanand3380
    @kitchenanand3380 Před 7 lety

    haina e buhari haru aafu pani bholi sasuu hune ho bhanne kuro kina bhul6n ha? best song

  • @maheshkandel7478
    @maheshkandel7478 Před 7 lety +4

    sarai ramro ....man xune 👏👌

  • @rajnepali7694
    @rajnepali7694 Před 7 lety

    धेरै राम्रो छ गित

  • @chandrashovasapkota4599

    काति रामरो गित

  • @ramjipariyar6666
    @ramjipariyar6666 Před 7 lety +35

    धेरई रारोछ बास्दबीक येसरी धेरई आमा हरुले धोका पाछन यो तीजको गीत्ले सबई बुहारी हरुको आखा खुलोस

    • @omkarpariwar
      @omkarpariwar Před 6 lety +1

      मैले त भन्छु बुहारीको आखा खुल्नु पर्नी होइन हामि सबैले छोरीलाई पूर्ण रूपमा घर संस्कारको ज्ञान दिनु पर्छ भन्छु भोलि हाम्री छोरी घर गएपछि एस्तो ब्यबहार भएको देख्न र सुन्न नपरोस .
      तब बल्ल यो दिन कसैले देख्नु पर्दैन हामि बुहारी बुहारी गर्छु तर सर्ब प्रथम उ छोरी हो बाबु आमा बाट असल व्यावहारिक संस्कारको शिक्षा नपायको . यहा मैले ति बुहारी लाई होइन दोषी उनि बिल्कुलै होइन भन्छु उनका बाबा आमा को कमजोरी हो . येसैलाई बुझेर हामीले छोरा छोरीलाई एउटा राम्रो स्कूलमा पाईने शैक्षिक शिक्षा को साथमा व्यावहारिक घरायशी ज्ञान दियौ भने भोलि हामीलाई यो दिन पनि आउदैन र सम्रिदद परिवार को निर्माण हुन सक्छ

    • @kamalaphuyal7051
      @kamalaphuyal7051 Před 6 lety

      Ramji Pariyar 88bgcz

    • @kamalaphuyal7051
      @kamalaphuyal7051 Před 6 lety

      Khem Raj Neupane

  • @begambahadur9280
    @begambahadur9280 Před 4 lety +1

    बुहारी भएर आमालाइ यस्तो गर्नुहुदैन है बुहारी को पनि पालो आउँछ है आदरणीय रेशम दाजुले बास्त्बिक गित ल्यानु भएको छ

  • @Kunwarsuneel
    @Kunwarsuneel Před 7 lety

    सै छ दाजु ।

  • @gomaaryal9883
    @gomaaryal9883 Před 7 lety +1

    गीत सारै राम्रो लाग्यो धन्यवाद सबै टीम लाइ