श्रम मन्त्री डिपी अर्याल श्रम कार्यालयमा छड्के हान्न पुक्दा मेनपावरवाला संग पर्यो चर्काचर्की

Sdílet
Vložit
  • čas přidán 7. 07. 2024
  • श्रम मन्त्री डिपी अर्याल श्रम कार्यालयमा छड्के हान्न पुक्दा मेनपावरवाला संग पर्यो चर्काचर्की
    © laligurash Media Network -2023
    All Rights Reserved.
    -----------------------------------------
    Host : - Kamal Chaulagain Sargam
    Guest: Dol Prasad Aryal
    Camera:Netra chaulagain
    Edit : Sushant Chaulagain
    Presented By : kamal Sargam
    #drsurendrakc #Kamalsargam #laligurash_media_network
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
    Contact: 9851013209
    ------------------------------------------
    ➥Subscribe My Channel for unlimited entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.: / @laligurashmedianetwork
    -----------------------------------------
    ➥Like us on Facebook
    / laligurashtoday
    ➥Follow us on Twitter - kamal2sargam
    ➥Follow us on Instagram - / kamal2sargam
    --------------------------------------
    Unauthorized downloading and duplicating on CZcams channel and any other LALIGURASH MEDIA NETWORK platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Komentáře • 216

  • @ushashrestha8232
    @ushashrestha8232 Před 14 dny +49

    कत्ती दादागिरी सैलिमा बोलेको यो दलाइ दुखी गरिब लाई बेचेर पैसा कमाउँनी गिरोह लाई जेल हाल्नै पर्छ अझै कत्ती ठूलो सोर मा कराउँदो रैछ 😡

  • @dipakrijal2277
    @dipakrijal2277 Před 14 dny +30

    यस्ता मेनपावर सन्चालक लाई तुर्न्त खारेज गर्नु पर्छ।

  • @nareshlamgade8941
    @nareshlamgade8941 Před 14 dny +15

    यस्तो हुनु पर्छ मन्त्री, अनि बन्छ देस। मन्त्री ज्यू 🙏🙏🙏🙏🙏🙏

  • @binashrestha4497
    @binashrestha4497 Před 14 dny +4

    मन्त्रीलाई त यस्तो ब्यबहार गर्छ अरु साधरणलाई कस्तो ब्यबहार गर्लान

  • @gakulbhatta1201
    @gakulbhatta1201 Před 14 dny +24

    मन्त्रीसङ्ग कुरा गर्ने तरिका त यस्तो छ कामदार सङ्ग कसरी कुरा गर्छ होला

  • @mitragurung7808
    @mitragurung7808 Před 14 dny +28

    Good job. हामीले खोजेको मन्त्री एस्तै हो ।

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn Před 12 dny +3

    मेनपावर ठगी गर्नेमा जेल हाल्नुपर्छ।

  • @krishnabhujel6056
    @krishnabhujel6056 Před 14 dny +7

    श्रम मन्त्री भनेको यस्तो हुनुपर्छ।🎉🎉🎉🎉🎉🎉

  • @user-jh9eq5zc8b
    @user-jh9eq5zc8b Před 13 dny +3

    मन्त्री भन्दा त दलाल पो कडा देखियो त?दलाललाइ कार्बाही हुनु पर्छ!

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i Před 13 dny +2

    ठग दले नेताले ठग दले भ्रष्ट लाईमात्र अबशर दिएर झाेले बनाए।सबलाई कारबाहि हाेस।

  • @bishnugautam8956
    @bishnugautam8956 Před 14 dny +5

    राम्रो काम मन्त्री ज्यु 👍️👍️

  • @krishnaghimire1768
    @krishnaghimire1768 Před 14 dny +12

    यो मेनपावर को ब्यक्ती को बोली सुन्दा त पहुंचवाला देखिन्छ।मेनपावर हरुले आजसम्म्कसैलाई फ्री भिषामा पठाएकोछैन।पठाउंदा लाखौ लिने र फ्री भिषामा पठाको भन्नुभनेर कुरा गर्छन।यी मेनपावर हैन मानव बेचबिखन गर्ने गिरोह हो।यस्ता गिरोह को लाईसेन्स खारिज गर्नु पर्छ।

  • @BijayaChown
    @BijayaChown Před 13 dny +4

    Main power बन्द गर्नु पर्छ।। सबै सरकार ले हेर्नु पर्छ।।

  • @nauloyatraentertainment6755

    श्रम मन्त्रीज्यु धेरै सहनशील हुनुहुन्छ। धेरै सम्मान छ हृदय देखि हजुरको परिश्रमको र कोसिसको लागी। आशा छ हजुरको जस्तो हृदय हरेक श्रम मन्त्रालय को कर्मचारीको हृदय र मानसिकता मा बस्ने छ।

  • @chakgurung3175
    @chakgurung3175 Před 14 dny +3

    सहि कुरा श्रम मंत्रि ज्यु

  • @user-ct7nx8be5i
    @user-ct7nx8be5i Před 12 dny +2

    कारबाई गरनु परयाे सर

  • @SarmilaSubedi-hm7kr
    @SarmilaSubedi-hm7kr Před 13 dny +3

    सम्पूर्ण मेनपावर खारेज गरेर नेपाल सरकारले नै डारेक्ट बिदेश जान मिल्ने बनाउने गरोस् नेपाल सरकारले

  • @krishnaghimire1768
    @krishnaghimire1768 Před 14 dny +5

    बैदेशिक कामदार सम्बन्धी फिल्डमै गएर भेटी पिर मर्का बुझ्ने काम गर्नु तुरुन्त एक्सनमा जानू यो कार्यलैइ सलाम श्रम मन्त्री ज्यु।तर अलि ढिलो गर्नुभयो पहिले देखि यस्तो कार्य गर्नुभएको भए धेरै मानिस पिडित हुने थिएनन जो पिडित थिए तिनिहरुले न्यय पाईसकेका हुन्थे।तपाईं श्रम मन्त्री बाट हटना साथ दलका झोलेहरु आफ्नो पुरानो लयमा फर्कने कुरामा दुई मत छैन।

  • @user-pn5ck1hv4h
    @user-pn5ck1hv4h Před 13 dny +2

    गुड जब शरममन्त्रीज्यू यस्तै काम गर्नुपर्छ जनताको लागि

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 Před 14 dny +6

    Great job माननीय ज्यु

  • @sajanxettri5974
    @sajanxettri5974 Před 14 dny +3

    सबै प्राइभेट मेनपावरहरू बन्द गरेर अब सरकारी मेनपावर मात्र खोल्न पर्यो नेपालमा अनि बल्ल युवाहरुले सास्ती भोग्नु पर्दैन। नत्र यिनीहरूले कतिसम्म गरेछन् भन्ने सबैले बुझेका छन्

  • @gyanendraswornakar6483
    @gyanendraswornakar6483 Před 14 dny +2

    मन्त्री ज्यु भिजा सिधै श्रममन्त्रालयमा आउने ब्यबस्था गर्नु मेनपावर खारेज गर्दिनु।श्रममन्त्रालय बाट सिधै पालीकामा भिजा पठाउने ब्यबस्था गरौ यो सब ठिक हुन्छ ।

  • @Megagaming321
    @Megagaming321 Před 14 dny +4

    येसकाे लाइसन,खारिज गरनु यसकाेमुख १ ,मिनेटमा बनदहुनछ

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks Před 13 dny +1

    मंन्त्रि ज्यु यो दलाल ठुल ठुलो कुरा
    दुनिया का छोरा छोरी बेचेर खानेलाई जेल कोज्नु पर्छ सर हजुरलाई धेरै धेरै धन्यवाद छ नमन 🙏🏻🙏🏻🇳🇵🇳🇵🙏🏻🙏🏻

  • @ShyamBahadur-oe7us
    @ShyamBahadur-oe7us Před 13 dny +1

    यो चाइ दामि लाग्यो

  • @rameshsilawal2315
    @rameshsilawal2315 Před 13 dny +1

    मेनपावर वालाको कुरासुन्दा हाँस उठ्यो ।

  • @suryabhujel505
    @suryabhujel505 Před 14 dny +1

    जहाँ त्यही दलालकै बिगबिगी छ हजुर हाम्रो नेपालमा।

  • @user-eo2vx5vj3k
    @user-eo2vx5vj3k Před 13 dny +1

    अन्जली र गुड वुइल पनि ठ्ग मेन्पावार हो।

  • @user-vl3mq3yd8h
    @user-vl3mq3yd8h Před 12 dny

    Salute ✋ xa hajur Lai sir..Jay Nepal

  • @salikrambhattarai5546
    @salikrambhattarai5546 Před 14 dny +2

    Ramro kaam ko suruwat jay ghanti

  • @PasangHerpa
    @PasangHerpa Před 12 dny

    Dherai ramro kura garnu vo hajur sir jai ghante Jay nepal jai RSP 🙏🙏🙏

  • @Tamang506
    @Tamang506 Před 10 dny +1

    हामिलाइ आउनै दिदैन कसरी आएर मेनपावर अफिस जानी

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 Před 8 dny

    Good luck Ravi sir all team ❤️ ❤❤❤❤

  • @BishalTamang286
    @BishalTamang286 Před 14 dny +1

    good luck सर 🔔🔔🔔🔔

  • @Megagaming321
    @Megagaming321 Před 14 dny +1

    याे मेनपावर बनगरु,नेपाल सरकार ले नहि सबाेहि देसमा पठाउने बेबसथा तुरुनत गरियाेस,र दस,हजार,मा मेनपावरले,पठाउदहिन रु२००००० ,देखि,माथि,रु५००००० ,रु१००००००. समन लिनछन,कसताे देस कसताेकानुन,धिककारछ,नेपालकाे मनत्रि मनडल,थु कसताे देसमा जनम भएछ

  • @DarjitKumar
    @DarjitKumar Před 9 dny

    Good job

  • @lokendradewan8811
    @lokendradewan8811 Před 11 dny

    मेराे ३ लाख खाई दियकाे छ तिनजुरेले कहाँ जाउ न्याय माग्नु

  • @rajeshdevkota1678
    @rajeshdevkota1678 Před 14 dny +1

    यसरी मन्त्रिले सबाल जवाफ गर्ने नै हाेईन कानुन बनाउने जहाँ सम्यन्त्र स्वचालित हाेस जसका कारण चाेर फटाहा लुटेरा हरुकाे बाेसाे पग्लियाेस ।

  • @HP_Dogra
    @HP_Dogra Před 14 dny +1

    यतिको समय लामिछानेले को जूम्रा हेरेर बस्यो, अहिले नाटक गर्छ सहकारी ठग को पुच्छर ।

  • @sitabbbb142
    @sitabbbb142 Před 14 dny +1

    इनि जति पनि मेनपावर कम्पनी छन् यो सरकार को समितोमा हुनुपर्छ त ब हामी जनता ठग हरु बात बचिन्छ कि

  • @rajendramagar8611
    @rajendramagar8611 Před 11 dny

    good job

  • @kamallama639
    @kamallama639 Před 13 dny

    श्रममन्त्री ले बेरोजगार युवाहरू लाई बिदेसिने बाट रोक्ने वातबरण बनाउने खालको नीति बनाउन पर्यो। मेनपावर खोल्न लाई लाइसेन्स दिने अनि रोजीरोटी खान नदिने? सीमित पैसा तो किदेउन।यो यो देश को लागि यति पैसा लाग्छ भनेर।

  • @sanjanachaudhary9179
    @sanjanachaudhary9179 Před 14 dny

    Good jobs sir
    God Bless you

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw Před 14 dny

    १००% सहि भनु भो ?अनि राम्रो काम गर्नु हुदैछ महिले पनि धेरै कुरा भनु थियो बाद्य्रता ले गर्दा भन सकेको छुईन हाल मलेसियामा छु

  • @Randylimbu
    @Randylimbu Před 14 dny +1

    Good RSP. Jay ghanti

  • @Sanjay-im5on
    @Sanjay-im5on Před 13 dny

    ए सहसचिवको जत्ति पनि क्षमता नभएका नेपालका हाम्रा मन्त्री, केक्केन गरेँ भनेर देखाएको होला ?

  • @kamalbhandari8825
    @kamalbhandari8825 Před 14 dny

    हामी फरक हौ भन्नेहरु सेरे केपी प्रचण्ड माकुनेको दुई महिने म्यादी मन्त्री भएर हल्लाखल्ला गरिरहेकाछन धन्यछौ डाका हो

  • @RajuDanuwar-ho3tp
    @RajuDanuwar-ho3tp Před 14 dny +1

    जय नेपाल दाजु मएले दुबेइ मा छु MAB कमपुनि मा छु र नेपाल काे सिखर मेनपाबर ले २ दुई लाख तिरेर अायाे तर यहाँ सेलरि दुई २ र ३ तीन महिना मा दिन छ म यो कुरा हजुर केा मिदिया मा राखे केहि गरनुहुन छकि यासा राखे केा छु धने वाद जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🚩😢😢😢😢😅😅😅😅

  • @misharankumar4100
    @misharankumar4100 Před 14 dny

    good luck

  • @omprakashbhujul6264
    @omprakashbhujul6264 Před 14 dny

    यसलाई कार्वाही मा दिलाउनु भरियो हाम्रो नेपाल् सरकार 🙏🙏

  • @ramkumarshresth6226
    @ramkumarshresth6226 Před 14 dny

    यिनिहरुले बैंकबाट पैसा लिन मान्दैन् ।त्याे कुरा सरकारलाई था नहुनिहाेर?पैसा देन भने अर्काे मान्छे पठाउछ ।जानिमान्छेलाई गाराेछनि

  • @dhawatamang174
    @dhawatamang174 Před 14 dny

    मन्त्री जुं तपाईले ३६५ दिनमा १दिन यस्तो आफ्नो चर्चा कमाउन मिडियामा देखाउनु हुन्छ बाँकी ३६४ दिन त यताई हो मेनपावरबाट लुट्नी

  • @BishnuEkata-d7j
    @BishnuEkata-d7j Před 14 dny

    good job mananiya jyu

  • @magarpun8919
    @magarpun8919 Před 14 dny +1

    ई चाेर खातेहरुले फिरिमा पठाउछठुलाेकुरा गर्छत थाेप्प्रा सुन्निनेगरि दिउँन दलालि मार्फत लिन्छन

  • @user-jy5sy5pv9s
    @user-jy5sy5pv9s Před 10 dny

    Good

  • @shivabhakti980
    @shivabhakti980 Před 14 dny

    यो सबै समस्या तब मात्र हल हुन्छ जब श्रम मन्त्रालय बाट मात्र श्रम अनि माग आउँछ तब बल्ल त्यो ठाउँ सचिकै सहि हो कामको लागि काम भने जस्तै हो जादा हुन्छ भनेर approved भएसी मात्र website मा राखेर काम गराउने हो नत्र जथाभावी मान्छे पठाएर अलपत्र बनाउने काम बहेक केही गर्दैन दलाल हरुले । 2 लाख मध्य ससुराले 10 हजार कमिशन खायो बाकी 190 त्यो चस्मे दलालले खायो कुरा तेहि हो 1 जाना बराबर 10 हजार पाउने परमपरा छ रे मेनपावरमा अनि पठाउन लाग्ने पैसा पनि 10000 बाहेक लाग्दैन सब लुट का लुट गरेका छन थुक्क दलालहरु हो । यो मान्छे पनि एमाले को अथावा कांग्रेस को कुनै सदस्यता लिएको हुन पर्छ अनि नभए यसरि बोल्ने हिम्मत मत्री सङ कसरि आउँछ हिम्मत अनुहार हेर्दै चोर परेको छ मुजि भेटलास कुन बेला मेरो फेला पर्नु पर्ने हो यो मुजि सिधै खोरमा जाने थियो बाउन्सर के हो बस्तविक म बुझाउथे गरिब भनेर हेप्छ जाठा

  • @user-br7pz2zk8q
    @user-br7pz2zk8q Před 13 dny

    यत्ति राम्रो काम गर्ने मन्त्रि अब जाँदै हुनुहुन्छ । अब त कस्तो पो मन्त्री सन्त्रि पनि तेस्तै दलाल सँग मिलि नै हाल्छन्😔😔

  • @brlbibek3172
    @brlbibek3172 Před 14 dny

    Good job sir

  • @user-qm1mm4bv1s
    @user-qm1mm4bv1s Před 14 dny

    मेन पावर ले दलाल राखे र लूटी राय छ यो मेन पावर मा धेरे चल खेल छ जनता को पैसा लूटी सक्यो

  • @sundarpaneru8692
    @sundarpaneru8692 Před 14 dny

    सस्तो लोकपृयता सक्ने भय g to g program पास गर्नूनी

  • @kalpitsen7345
    @kalpitsen7345 Před 14 dny

    Good luck 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏

  • @jangimasherpa5282
    @jangimasherpa5282 Před 14 dny

    म्यानपावर चाेर हाे,यसले ठग्ने बाहेक केही काम गर्दैन।

  • @Deepu-basnyat0777
    @Deepu-basnyat0777 Před 14 dny +2

    हामी यू ए ई जान 8 लाख लिन्छ चोर मेनपावरहरूले फेरि क्यास मात्र लिने अरे

  • @user-on1fq4bs3f
    @user-on1fq4bs3f Před 14 dny

    अब नेपालको सब कुना कुनाका गाउँ गाउँ बाट घण्टीमा 🔔 भोट् हाली यसरी नै सबै ठाउमा दु:ख पाउन बाट जोगिनु पर्छ,धन्यवाद 🙏

  • @dependralamichhane4727

    मेनपावर को धेरै दादागिरी छ सरकारले तोकेको भन्दा बढी रकम लिएर पनि भनेजस्तो काम हुदैन,यस्ता मेनपावर खारेज गर्नुपर्छ...आखिर नेपाली बिदेश नगै चुल्यो मा आगो बल्दैन भएका उद्योग कलकारखाना बेचेर खाए देश बनाउने कसम खाएर राजनीति गरेका उल्टो देश लाई कंगाल बनाए।

  • @KulbahadurSinghdan57
    @KulbahadurSinghdan57 Před 14 dny +1

    yo thagi garne menpawor turunta kharij garnu paryo mantry jyou jay ghanti🔔🔔🔔🔔🔔

  • @TAC464
    @TAC464 Před 14 dny

    मन्त्रि प्रहरी सेनाकै अगि यसरी हावि हुन्छन दलाल हरु जन्तालाई मान्छे ठान्छन । सिधै जेल कोच्न पर्छ । प्रमाण जुटायर ।

  • @SyangdanPuskal
    @SyangdanPuskal Před 14 dny

    Dhrai ramro kaam hjr🇳🇵🙏

  • @dipenthapa5064
    @dipenthapa5064 Před 14 dny

    अब मन्त्री रहन्न भन्ने भएर जुहारी खेल्दै छ नत्र हजुर हजुर हुन्थ्यो तर घुमी फेरी पछी आउने रास्वपा नै हो दले हरू होस गरेस्।

  • @clickbarkheli4425
    @clickbarkheli4425 Před 14 dny

    मलेशिया मा ३ लाख छेराएर मात्र भीसा पासपोर्ट हात मा थमाउछ ।

  • @OliVer-eh6lz
    @OliVer-eh6lz Před 14 dny

    Good job mantri dp sir go ahead god bless you jaya Nepal

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 Před 13 dny

    मेनपावर होइन घिन पावर हो।

  • @rameshbudachhetri1577
    @rameshbudachhetri1577 Před 13 dny

    इ चाेर हरु ले 280 हजार लेर भिजिट मा पठाउछन यस्ता धेरै छन

  • @reshamsharmasharma2397

    सक्दो देसमै स्रम र रोजगारीको बाताबरण गरौँ
    सामान्य घरपरिवार जिबन यापन गर्न पनि बिदेसिनु परिरहेको छ

  • @premGurung-xo4cz
    @premGurung-xo4cz Před 14 dny +1

    मेनपावरले भन्छ १० हजार तिरेर पठाउँछौ भन्छ उनीहरुले लिएको हुन्छ ३ देखिको उकालो लिए कान्छा मलेसिया २८५ सम्म तिर्नुपर्ने स्थिति छ

  • @rameshrai7676
    @rameshrai7676 Před 14 dny +1

    mantri jiu ko agadi ta yesto boli xa yo dale ko jhan aru sarvasadharan sanga k garla anuman garau ta good job mantri jiu we support you always

  • @thakuracharya4379
    @thakuracharya4379 Před 14 dny

    Great

  • @kumargiri687
    @kumargiri687 Před 14 dny

    मेनपावर वाला सङ्ग थुरुरु काम्छन मन्त्रीहरू
    आफ्नो गृहमन्त्री हुँदा पनि

  • @youbrajshrestha7897
    @youbrajshrestha7897 Před 14 dny

    Good luck sir

  • @jitendrasah3874
    @jitendrasah3874 Před 14 dny

    Good wrk

  • @binodpradhan2195
    @binodpradhan2195 Před 10 dny

    Right sir man paor charich garno parchha 586

  • @krishnakharel2177
    @krishnakharel2177 Před 14 dny

    जय घण्टी ❤❤❤❤❤❤❤

  • @chandrarana9214
    @chandrarana9214 Před 14 dny

    Jai 🔔🔔🔔🔔

  • @sitapoudel4142
    @sitapoudel4142 Před 14 dny

    मेनपावर ठगि काे बाेलि सुन्दै भाटाे लगाएर ठाेकेर कम्पनी खारेज गर्नु पर्छ मन्त्री ज्यु

  • @yogprasadbhattarai5391

    काे मानिस के कुन नाम थर वतन भएकाे दलाल मार्फत के कुन प्राे भएकाे म्यान पावर बाट के कती रकम जम्मा गरेर के कुन देसमा के काम प्रयाेजन काे लागि के कती रकम एगृमेन्ट स्विकृत भै पठाइएकाे हाे एकिन रेकर्ड राखि एक प्रति स्वीकृत रेकर्ड राेजगार मानिसलाइ दिई जिम्मे वार म्यानपावर ब्यावासायि बनाउनु पर्याे

  • @Roshanshrestha-k4v
    @Roshanshrestha-k4v Před 14 dny

    Thagne gundagardi garne lai kaada karbahi garnu parxa sir

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 Před 14 dny

    सिधै जेल कोच्नु नि कती ठुलो स्वर ले बोलेको छ्या।

  • @ShovaramKc-kv4ct
    @ShovaramKc-kv4ct Před 13 dny

    मुन्त्रीले हेर न नाटक गरेको
    जानेबेला ओहो गर्न चाई खोजेको हो नी
    भन्लान् भनेर

  • @choukiyonjan3252
    @choukiyonjan3252 Před 14 dny

    Good job mantiri jiu

  • @premGurung-xo4cz
    @premGurung-xo4cz Před 14 dny

    मेनपावरले भन्छ १० हजार १३ जानुपर्छ भन्छ

  • @darshanrai7724
    @darshanrai7724 Před 13 dny

    गोलि ठोक्ने कानुन नबने यस्तै हो

  • @belikhatri8061
    @belikhatri8061 Před 14 dny

    यत्रो दिन के गरेर बसेको हो नाटकै हो

  • @dharmadhar8570
    @dharmadhar8570 Před 14 dny

    दले खाने बेलामा लाखौ खान्छ अनि फ्री मा भन्छ

  • @mohanlalgarti9000
    @mohanlalgarti9000 Před 14 dny +1

    jantakolagitajayaghanti❤❤❤

  • @rajkumarsunar6182
    @rajkumarsunar6182 Před 14 dny

    मान्छे बेच्नेकाे ठुलाे कुरा

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 Před 14 dny

    ❤❤❤❤

  • @dhawatamang174
    @dhawatamang174 Před 14 dny

    यदि तपाईंले आफ्नो काम देखाउनु हुन्छ भने विदेशमा भएको नेपाललाई सोड्नुस् अनि मात्र थाहा पाउनुहुन्छ

  • @amritthapa809
    @amritthapa809 Před 14 dny

    salute

  • @gangapacharya9071
    @gangapacharya9071 Před 14 dny

    मन्त्रि को यो हालत 😂😂हामि जस्ता को कस्तो हुन्छ

  • @BishnuDev-bb3ww
    @BishnuDev-bb3ww Před 5 dny

    Namsakar deepi sir tapai sanga ke_ kasri countac ma aauna hola mero pani thagi case nai ho.