अस्पताल बाटै डाक्टर सहित बिरामी प्रकाश भुजेलकोमा पुगेपछी | Prakash Bhujel | Drishtikon-12
Vložit
- čas přidán 30. 01. 2024
- Guest: Prakash Bhujel
Producer/Presenter: Jwala Sangraula
Editor: Sajan Rasaili, Anisha Sunuwar
Camera: Kumar Manandhar, Nirjala Rai
Nari TV is Nepal’s first women’s channel with an intent to raise voice to their untold and unheard stories. As a women-led television, we encourage peace, freedom, and justice for women and girls.
Media being one of the greatest inventions of modern science, we look forward to socially, economically, and legally empowering women and girls, educating them about their worth and stand.
---------------------------------------------------------------------------------------------------------------------------
Subscribe to Nari TV Nepal to stay updated
Enjoy and stay connected with us!!
****Follow us: *****
Facebook: / naritvnepalofficial
Twitter: / naritv1
Instagram: / naritvnepal
TikTok: / naritvnepalofficial - Zábava
रबी लामिछाने भनेको व्यक्ति मात्र होईन एक सोच हो, देशको आधारस्तंभ हो र देशलाई चाहिने आसा गरेका ब्यक्ती हुन्।देशको उच्च नेतृत्वमा निजको दूरगामी सोचलाई उपलब्धिमुलक रुपमा अवतरण गराउनु हामी सबैको धर्म हो।बर्तनान गृहमंत्रीको ख़ुराफ़ाती र अस्वास्थ्यकर षड्यंत्र नेपाली जनतालाई अस्वीकार्य छ।रबी लामिछाने अगाड़ी बढ सम्पूर्ण नेपाली जनता तिम्रो सोचको समर्थनमा अडिग छन्।
right जय घण्टी 🔔🔔🔔🔔
सौरासीमा पनि हामीले यो देश परिवर्तन गर्न सकेनौं भने
न त हामी नेपाली रहन्छौँ न त हाम्रो नेपाल रहन्छ
तहस नहस हुन्छ। नेपाल जय घन्टि🔔🔔
प्रकाश भूजेल भाई धर्म गुरु समाजसेवीलाई धेरै धेरै धन्यवाद छ
धेरै राम्रो कार्यक्रम आयो ।धन्यबाद ज्वालालाई❤❤❤❤❤❤
बिल्कुलै सहि हो,जीवन मा जनता माझ गयर यक पटक पनि चुनाव नजितेको आतंककारी जंगली गृहमन्त्री को खेल हो यो षड्यन्त्र गर्ने,कानुन संविधान,भन्दा माथी रहेर ,शक्ति को दुरुपयोग कहिले सम्म चल्छ? सारा जनता ले नियालेर राखेको छन ।
राम्रो छ।❤ Good👍️
Mr. Narankaji don’t touch Rabi. You will be not a home minister forever. If you touch the Rabi, your days will start counting. Rabi is our hope for the country. Get strong Rabi for country.❤❤
✋✋✋✋✋✋
Wow best program jay guru jay nari tv
Woww
रबि र बालेन कुनै न कुनै रुपमा मिलेर जानू पर्छ नत्र पुरानालाइ फाइदा हुने हो। धन्यवाद
उहाँको मुख बाट यो देश मा राजा चाहिन्छ भन्ने सब्द सुन्न मा आतुर छौ
देश बिगार्ने ए काँ हो।देश बनाउने रा स्व पा हो।
हिजाेसम्म याे कार्यक्रम राम्रो लाग्थ्यो यस्ता छन्दभेषि ठग साेछासाझालाई यसरी प्रचारप्रसार गरेको देख्दा चाहिँ खासै मनपर्नु छाड्यो रबि लामिछानेले 84 काे प्रधानमन्त्री भनेर सानो बच्चाले पनि भबिस्यबाणी गर्छन् त्यो सबैलाई थाहा छ
best programe ! watching from new york ❤❤❤❤
Jwala mam big fan❤
अब पनि हामि नेपाली सचेत भएन भने देश लाइ यि पुराना पार्टिको टाउके नेताले बर्बाद बनाउछ त्यसैले अब हुने चुनावमा एक पटक आफ्नो मत बद्लौ र नया नेतुत्व चुनौ भोट जति ड्याम्कि ड्याम घण्टि लाइ ठोकौ❤❤❤
Sarai ramro kura garnu vo guru 👨🏫 le dhandeybad hajur lai
अस्पताल ले भ्रम छरेको भनेको छ। यता डक्टर सहित भागेको भन्दै छ।
Jay guru jay ghanti 🙏🔔🔔🔔
rabi nepal ko mahan neta who rabiko agadi aaru neta jhar pat who 🔔💪🔔sahi harka balenle a- afhanu ghamnd xodi rabiko patima prbes garnu parxa jay ghanti kila nepal 84❤
🌷🌷
Jaya hos guruji
❤❤
good guru jai ghanti
धेरै राम्रो लाग्यो कुरा
❤❤❤
Nari telivion ko jay jay hos atinramri hamri patrakar jiu lai sailot❤❤
Guru hajur lai darshan❤❤❤❤❤🎉🎉🎉🎉
❤❤❤❤❤❤❤
good
Good job
❤️❤️❤️❤️❤️❤️❤️
भुजेल गुरु नमस्कार 🙏
जय घन्टी 🔔🔔🔔🔔🔔
नेता भने पछि फ्यात्त भुँडी फुलेको, एक इन्च मोटो चस्मा चढाएको, सेतै फुलेको, सिढी चढ्नु उत्रीनु पर्दा अरुले सहारा दिनु पर्ने जुन बिम्ब मानस पटलमा चितृत छ त्यसलाइ पुर्ण रुपमा चिर्दै रा स्व पा👏👏👏यी नेताहरुलाइ देख्दा मुटुको भित्री कुना बाट मेरो दाइ, मेरो भाइ, मेरो दिदी, मेरो बहिनी, मेरो साथी वाला भावना जागृत हुन्छ र त भन्न मन लाग्छ परिबर्तन सम्भव छ हाम्रै पालामा
100 %Right parksh guru jay 🔔🔔🔔🔔🔔
WowNlCe❤❤❤❤❤❤❤
Jay rabi
jay ghantii🔔🔔
right parkash guru
Jaye rabi sir🔔🔔🔔🔔🔔🔔
ज्ञानेन्द साहि अलि अलग छ
भ्रम खेती गरेको छ। सचिन परियार लाई उपचार गरे निको बन्यो त?
Good 👍👍👍
Jaya Rabi jaya balan jaya harka
बुढा नेता हरु कहिले माथि जान्छन भनदिनु गुरु
Good luck Rabi dai❤🎉😊
Nari tv best
गोदि मिडिया जस्तै Nari Tv Hd
84 Rabi ko sarkar pakka ho ,jaya Nepal jaya 🔔🔔🔔🔔🔔🔔🔔
जय स्वतन्त्र जय घण्टी
Gurulai bhetna kaha jane hola kasaile thau thegana bataidinus na ma janxu
video ko background sarai adhyaro vayo
जे बोल्छ सही बोल्छ। प्रकाश गुरुले।
नारी टिभिले यस्तो भ्रमको खेति गर्नु दुखद छोएर बिरामी निको सबै अस्पतालबन्द गर जाँठाहरु😂
Jaya rabi lamichhane jieu Jaya ghanti 🔔🔔🔔
हजुरको बोलिमा इस्वरको बास छ ।
Jai 🔔
🔔🌺🇳🇵♥️
❤❤🎉🎉🔔🎉🔔🔔🔔
कलउटेको बच्चालाई चाहिँ किन निको नबनाको नी?
जय गुरु प्रकाश भुजेल जय रबि जय घण्टी
अलि बुझ्न गाह्राे भयाे । भगवानकाे अलाैकिक शक्तिकाे आडमा अन्धबिश्वास पैदा गरेर समाजलाई धाेका दिनु राम्राे नहाेला कि...... ।
अहिले पनि रबि सरकाे हरेक भिडियोमा चरित्र हत्या गर्ने धेरै जनता नेता र युटुब चलाउने नै देखियो तर अब ती ब्यति माथि पनि छान,बिन हुनु पर्छ गुरुले सहि बाेल्नु भाे
यति रबि दाई लाई 84 माजनताले लिदर सीप
नदियमा नेपालकहिल्य पनि अगादि बर्दैन
Haina 4/5 barsa ahgi hamro toll tira hahu gardai hidney .. kunai party ko jholey vayera hidney PRAKASH BHUJEL … lai kata bata yesto SAKTI ahyo … ? Ahchamma lagyo ! Nepali haru kina yeti saro na bujney hun k ? jasle pani kina Nepali lai nai thag ney ?
2084 ma coop cheatter rabi pm ta mora moluk Mara hm other ministers must as u cheatter .then nepal will biggest country ok jhakri cheatter.😢
बडा अच्चम
त्यो ३३ किलो सुन पनि हराइ सक्यो
तिमिलाइ रास्ट्रपति भनेन ??😂
jo payo testa lai linu ramro haina
यस्ता नेपाल को मनगन्ते काठ झाक्री हरु को ठगी धन्दा हो हाहा
Aba velu baje lai lau
रबि एक नाम मात्र हैन एक बिचार हो
रबि ब्यत्ती होइन नागरिक को आश हो !
यो ज्वाला भन्ने आईमाई आफै बिवादिध हुन।ताईनतुईको मान्छेलाई ल्याएर ८४ मा भौमान प्रधानमन्त्री पक्का भन्नलाएर सपना देख्दैछे।हेर्दै जा यो भौमान फटाहा ८४ भन्दा अगाडि जेल चै पक्का।
ओए खाते तेरो बाउलाइ गाली गर
त राडिको छोरो जान्छस जेल
जेल त पक्का जन्छ त जाने पार्टी भनेको कम्युनिस्ट र काङ्ग्रेस राप्रपा को हुन
भाषा हेर बिचरा मानसिक रोगि@@user-yp9tx6yz5l
Prakah sir kasri venta sakincha hola plz 🙏, contact number
good