के कुरा गर्छन् गगन, योगेश र रामकुमारी | THE CONVERSATION | Episode-04 || GAGAN | YOGESH | RAMKUMARI|
Vložit
- čas přidán 2. 08. 2024
- के कुरा गर्छन् गगन, योगेश र रामकुमारी | THE CONVERSATION | Episode-04 || GAGAN | YOGESH | RAMKUMARI|
#gaganthapa #yogeshbhattarai #ramkumarijhakri
Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
६२-६३काे जनआन्दोलन देखि रामकुमारी झाक्रि गगन थापा धेरै मन पर्थ्याे अैले सबैभन्दा मन नपर्ने रामकुमारी झाक्रि हाे, उनकाे चरित्र बाेलि सिद्धान्त अरुलाई हेर्ने बेबहार केही मन पर्दैन बरु गगन थापा धेरै राम्रो लाग्छ अैले पनि
एक्दम्🙏
Hagan Des Droid Ho
100% agreed. Specially her perception toward Nepalese diaspora.
@@kirankc1068त्यसो हो भने तलाइ पनि स्वाठ भेडा होस गोवर स्याला
जस्ले जे भने पनि महिलामा रामकुमारी झाँक्री जत्तिको नेत्री कोहि पनि छैन नेपालमा
प्रधानमन्त्री र सभापति अरु हुने काम नभएको भारी चै गगनलाई लगाएर कसरी हुन्छ? संघर्ष गरिरहेको मान्छेलाई सम्मान गर्नुपर्छ !
गगन भाबी प्रधानमन्त्री हुन !
सहि हाे काङ्ग्रेस मा गगन थापा, मिनेन्द्र रिजाल, नरहरि आचार्य,चन्द्र भण्डारीहरु ठिक छन् अरुत उस्तै हाे
Ghantako pm hunxa yo khate american agent
हावा कुरा बोल्छ को राम्रो छ । यहाँ इनिहरु को नाम पनि ठमेलको राम कुमार राखम ।खान पाएसी त सबै एकै ठाँउमा हुन्छन् नत्रा 🤜🤛👎️👎️हो बैमानिहरु
भेडा ले भन्ने यही हो
bheda le vanne yahi ho..patak patak asafal sabit vaisakeko Bhakhra chor la esthan xaina
५० काटेका हरु युवा हुने हो भने १८-३० वर्षका नाबालक हरुलाई श्रम गर्न किन विदेश जान बाध्य बनाउँदा रहेछन इनहरु
Rabi Lamichane is 2 years older than Gagan. And everyone calls him youth leader. BTW in politics age of 45-60 is young because we need to reach at least age of 35 to get political maturity. Age of 50 is political youth age.
यस्को लागि त हिम्मत गर्नुपर्छ आउनु पर्यो नि लाईन्मा सबै त्यागेर
@@anandchaudhary1675according to the definition of United Nations, age group of 15 to 25 are the young generation. Who defined that 60 years old 'pinda khane' is young?
@user-xw4cb9kh4v maybe you should read once again nicely what I have written. I didn't say age of 50 is youth. I said it's politically young. Generally people start politics at age of 35 and at the age of 50 you have experience of about 15 years and still politically young not physically.
If the age of until 24 or 25 are young as said by you then no one is youth politician because to be MP you must be age of 25. Once again read nicely "in politics age of 45-60" is still young politically that's what I meant and that is truth.
हाम्रो भौमान मात्र युवा हुन जो स्वयम् गगन भन्दा 2-4 साल जेठो हो
गगन थापा सम्भावनाको कुरा गर्छन, योगेस भट्टराई, झाक्री बिगतको कुरा गर्छन् ।
Great leader #gagan thapa
बाख्रा खै त?
यो समय गगन योगेश र रामकुमारी दिदीको हो।अरू भ्यागुता हरुलाई धेरै ट्वार ट्वार नगर हुन्छ।❤❤❤
तेरा गगने,झाक्री कति वर्ष भयो सरकार मा आको कुन ठाउँ मा के बिकास गरे,खाली मिठो भाषण मात्र दिएर हुन्छ,मलाई पनि गगने सारै मन पर्थ्यो यतिको ट्यालेन्ट भाको नेता चाहिन्छ सोच्थे तर यतिका वर्ष सम्म के केही राम्रो काम गरेको देख्न सुन्न पाइन।।।
@@user-wz8dp8be3b स्वास्थ्य मन्त्री भएको बेला
@@user-wz8dp8be3bत हरुलाइ भौमान छामिखाने नै सहि पात्र हो नेता बन्न राजनिती को सामान्य चेत नहुने खल्लिबल्ली सलामवालेकुम वाला हरुको आदर्स पात्र छामिखाने का भक्त हरुले राजनीति मा कुन पद को के भुमिका हुन्छ कस्को कार्यछेत्र के हो र परिणाम दिने काम गर्न कुन भुमिका मा हुनुपर्छ भन्ने नबुझ्ने घास हरुको कारण नै चटके हरुको उदय हुन्छ र पुन देस प्रयोगसाला बन्छ
Essssss 👐
गगन दाईले पध्मा कलेज अगाडि ढुंगा हन्दा म पनि त्यही थियो, म लडेर गुँडामा घऊ निस्केको ,६महिन सम्म हराएन आज फेरि त्यहीँ घाउ बल्जायो दाई🙏❤️❤️❤️तपाईंको ढुंगा हानेको फोटा अउछ ,त्यही घाउ याद अउछ❤😂
उहीँ बेला मरेको भय आज देश को यो दुर्गति त हुदैन रैछ
gagan is gagan
राम्रो छ ईतिहास र बर्तमान ... भविष्यको शुभकामना योगेश , गगन र रामकुमारी लाई 🙏
गगन साच्चै मेरो क्षेत्रबाट उठे म भोट हाल्थें, पहिलो चोटी ।
100% Hajur ko kura mero support chaa
आहा कस्तो राम्रो बहस। हामीले चाहेको पनि यहि हजुर जनप्रतिनिधिहरु जुनसुकै पार्टीबाट प्रतिनिधित्व गर्ने भएन पनि जब राष्ट्र निर्माण,आर्थिक समृद्धि,सुशासन,विधि नीति निर्माण लगायत अन्य कुराहरुमा एक जुट,एकगुठ भएर जानुहोस भन्ने हाम्रो चाहना हो। दलगत स्वार्थ,व्यक्तिगत स्वार्थ भन्दा एक बद्ध,एकता बद्ध भएर कहाँ कहाँ कुन कुन समस्याहरु छन्। त्येसलाई पहिचान गरि जाने हो भने राष्ट्र निर्माण र आर्थिक वृद्धि र समृद्धि हुने विश्वास लिएका छाै। अहिले सम्म कै उत्कृष्ट बहस। हजुर तिनैजनालाई धेरै धेरै धन्यवाद।
Gagan is a great leader
gagan is great
gagan is great leader ❤❤proud of u ❤❤go a head
Bakhra byapari 😂
Gagan thapa is best n grt leader
Gagan daii ❤
Gagan Thapa❤❤❤
गगन थापा दादा पनि अब केही जिम्मेवारी पद लिएर नेपाल को बिकास नेपाली जनता काे हक हितको लागि राम्रो काम गरेकाे हेर्न मन छ जय देश जय नेपाल ❤🎉
आज ३ जना मन पर्ने समकक्षी युवा नेता सगै बसेर भलाकुसारी गरेको देख्न पाऊदा सारै खुशी लागो ।सेतोपाटी प्रती आभार ।
नयाँ भनाऊदाले राजनिती सिकौं है यिनीहरू सँग ।
एकदमै सान्दर्भिक लाग्यो यो अन्तर्वार्ता ।गजब
गज्जबकाे छलफल । यस्ता छलफलले जनतामा राजनीतिप्रति भराेसा जगाउँछ ।
गगन थापा ले नेपाल राजनीति लाई अलग दिशा मा लाने मा विश्वास लाग्छ
Hajur sure
Europe 🌍 tirai hoki sir 🤠
कुरा सुन्दाखेरि गगन दाईलेपनि हार खाएछन्।
Naapyo aba😅😅🤣🤣🤣
कति वर्ष भयो त्यो वीस्वास गर्न लागेको ?😂😂
Bahun chettri la bhrastachar nagarnubra kukur le masu nakhanu yautai kura ho
गगन थापा प्रधानमन्त्री भएको हेर्ने चाहना❤🙏
😂😂😂😂😂😂
तेरो गगन ले बोकाको लाड़ो चुस्ने र बाख्रीको पुती चाट्ने बाहेक केई गर्न सक्दैन। तेरो गगन लाई सपना मात्र देख्न भन! 😂😂😂😂😂
बाख्रा खत्त्म हुन्छ अनि
यो समय गगन योगेश र रामकुमारी दिदीको हो।अरू भ्यागुता हरुले धेरै ट्वार ट्वार नगरे हुन्छ।❤❤❤
गगन दाइ ❤❤
Gagan is a greatest of all time. This man is real leader
एकदमै शान्दर्भिक भलाकुसारी साँच्चिकै देश बनाउन यस्ता छलफलहरु बढाउनु पर्छ । सेताेपाटीलाई हार्दिक धन्यवाद तीनैजना मनपर्ने ब्यक्तित्व गगन दाइ अलि बढी ।
अमीत जी को एउटा राम्रो प्रयास,, फरकपार्टीका उर्जाशील समकालीन साथीहरुलाई एकै ठाउँमा उभ्याएर खुल्ला छलफल , आकर्षक, साउण्ड सिस्टममा अलिकति .......
gagan is great ledear
गगन दाई र हाम्रो गाउले रामकुमारी दिदी अर्थात राष्ट्रिय दिदी नेपालकाे राजनीतिका खराे,निडर -Leader नै हाे गर्ब लाग्छ 🎉❤🎉।
A Spirit of Ramkumari Didi and her potentiality is such an ideal for women leadership and inspiring others ❤
जनताले आशा गरेका नेता थिए!! अब यीनिहरुको बिस्वास कस्ले गर्छ अब जनता भुलाउन सक्दैनन!!
थोरै पनि लज्जा बोध नभएको अराजनितिक राजनीतिज्ञ हुन बोका,बैगुनी,र धामी।जनता र देश रोइरहेको अवस्था मा यो अत्ताहास पुर्ण हासो धन्य युवा पुस्ता ।
Gagan yo yug le janmayeko neta hun ,
Jun vauju saga gagan sab vanda dherai ladxan ,birodh garxan tei vauju ko dewar vanera troll garxan
Gagan aafnai party sagata ladxan aaru ko k kura
Ek choti mantri banne mauka pako ,kasto kam garyo dr.sanduk ruit ,vagwan koiralako mukh bata sunda hunxa
I know u will not reply but at least change your name.
@@turup8409हो हो सबै लाई थाहा छ भाई बाख्रा हो। 👈
gagan thapa future Prime minister .
Mero ranking
No 1 Gagan
No 2 RK Jhakri
No 3 Yogesh
हिजो सम्म गिरिबन्दु गिरिबन्दु भन्दै ऊफ्रने प्रदिप पौडेल, गगन थापा,बिश्व प्रकाश अब कुन मुख लिएर केपि बिरूद्द उठ्दो रहेछ त्यो हेर्न मन छ!यो देशमा प्रतिपक्ष मा बस्ने कोहि कुनै पार्टी देखिएन सब का सब लेक्चर हेरियो 😎
अ हो भन्ने जस्तों पनि दि राछन
म त भन्छु । प्रत्यक्ष कार्यकारी प्रधानमंत्री वा राष्ट्रपति बन्ने मार्ग नखुलाए सम्म सरकार अदलिबदली हुने कुरा ठुलो किन लाक्छ ?
तत्कालीन अवस्था को निर्वाचन प्रणाली टोट्ल्ली कोल्याप्स नगरे यो धुर्व सत्य हो भैरहन्छ । बॉडी चुडी खानु शुभकामना है ।
Teri ma chikei tabja gagan dai le sattey ma aadharit vayara kasailai xoddaina yad garnu@@Kasa690
Gagan dai🙏 किंग 👑❤Jay nepal 🙏
तिमिहरु सबै स्वार्थि बन्याै, लाेभि बन्याै के गर्ने अाशा थियाे तिमिहरु प्रति ।
Gagan is best
राम्रो थालनी। धन्यवाद तपाइ ३ जनालाई
अन्तरपार्टी सम्बन्ध लोकतन्त्रको लागि अपरिहार्य छ। उदेश्य सत्ता बनाउन होइन, सकारात्मक रुपान्तरणको लागि हुनुपर्छ। यो भिडियोमा गगन थापाको तर्क बलियो छ।
ख्यासेर छ 😂
@@mohansingjalimission_10😂😂😂
युवा नेताहरू देख्न बित्तिकै खुशि र उत्साह लाग्छ तर भ्राष्टचारीलाइ कारबाही र देश बिकासमा लागे अझ हाैसला हुन्थ्थ्याे के गर्नु खाली देश चुस्ने मात्रै परेर दुख लाग्छ ,
देश कस्ले चुस्यो त नरेन्द्र मोदी आयर चुस्यो
Gaga🎉🎉
तिमी हरु हामी ले सोचेको देश युवा नेता हो तर तिमी हरु आडम्बर को खोल ओडेर बसिरहेको छौं सो जनता लाई मान्य छैन त्यसैले तिमी हरु फेलियर भयौं जनता बाट
Malaita 3 janai ramro lagxa but best gagan thapa ❤️❤️💓❤️ aas garna layak neta haru
यदि देश बनाउने आश छ भने यिनिहरुमा नै छ मेरो भरोसा 🎉
योगेश गलत मान्छे हो बाकि दुइ सहि हुन
यो हो नि कुराकानी अनि असफल स्वीकार्य अनि भावी योजना कोर्नु अनि भब्य छलफल ,,,,,,,गुड
सम्मानका साथ हार्दिक श्रद्धाञ्जली 3 जनालाइ !
Jay nepal gagan dai
युवा पुस्ताको ‘प्रेरणा’ देखि ‘पत्रु नेता’ सम्म ।
‘आशा’ देखि ‘चरम निराशा’ सम्म ।
‘उहाँ नै हो युवा नेता’ देखि ‘उहाँहरूको अब काम छैन’ सम्म ।
हामी सबैले तपाईँहरूको निरन्तर ओरालो लाग्दो लोकप्रियताको ग्राफ देखिसक्यौँ ।
२० वर्ष पुग्न लाग्दैछ तपाईँहरूको सांसद जीवन सुरु भएको। यतिका समयसम्म केही उल्लेख्य काम गर्नुभयो त ? तपाईँहरूले देशलाई अब दिन बाँकी त्यस्तो केही छ त ?
अब त तपाईँहरूले राजनीतिबाट अवकाश लिने बेला भएन र ?
अब को प्रधानमन्त्री गगन दाई❣️❣️
यो रामकुमारीलाई देख्ने बित्तिकै पोरो तातेर आउँछ यार
Kin yoges r gagan tero venqju hoki kyaho tineeharu man pareko
झाकृको मुजो खा अब
Ekdam
बिरालो रिसाए कसैलाई असर गर्दैन
बिरालो रिसाए कसैलाई असर गर्दैन
Ramro lagyo
अरू को अस्तित्व सजिलै स्वीकार गर्न नसक्ने हरु ,व्यवस्था अवस्था परिवर्तन भूमिका थियो होला तर पार्टी मा यिनीहरू छाया मा छन् बोलेर मात्र केही हुँदैन
तपाईहरूको नेतृत्वबाट देशले धेरै ठुलो विश्वास आशा गरेको छ ! त्यसकारण देश र जनता माथी विश्वासघात नगर्नु होला!
सारै मज्जा आयो योगेस गगन र रामकुमारी झाक्री ज्यु हरुको बार्तालाभ यसरी नै सहमती र सककार्य गर्दै जानुहोला पार्टी फरक फरक छ तर रास्ट्रको बिकास र समृद्दिमा एउटै आवाज होस तपाईहरुको आ आफ्नो पार्टीमा दवाब बढाउनु होला नेतृत्वले गलत पाईला चाल्न खोज्दा खरो रुपमा उत्रिनु होला तपाईहरुबाट हामिले ठुलो आशा गरेका छौ।
समकालीन राजनीतिकमा तिनै जना आशा र भरोसायोग्य नेतृत्व हुन सबै भन्दा अग्रपंक्तिमा Nepali Congress का श्रद्धेय महामन्त्री Gagan Thapa हुनुहुन्छ।♥️🥰🧿🌳🙏
राजनीति का कुलाङर हरु😂
@@rupaksaud6374 झोलेहरू लाई लाग्ने नै त्यस्तै हो
Gagan dai ni bahira basera bolna khappis xan tara jimbewari liyera mantri vayera kam garne aat nai xaina
@@rupaksaud6374 पढ्ने बेलामा पार्टीको झन्डा बोकेर कलेजको छतबाट कलेजको पर्खाल भत्काएर बटुलेको ईट्टाले 'रेबुलेशनको 'नाममा सोझा साझा जनतालाई टाऊको फोडाफोड, हातखुट्टा भांचाभाच गरायौ तपाईँहरूले 20 बर्ष सम्म के पायो त जनताले परिवर्तन को नाममा त्यति एऊटा स्वतन्त्र बोल्न पाऊने हक मात्रै!त्यहि डुङ्गा मुढा गरेको कारण आज बिना पेसा बिना जागिर देशलाई चुसेर बसि बसि खान पुग्ने सम्पति बनाको छौ र पो चिल्लो गाडीमा कुदन पाको छौ यो सबै पुरानो पार्टी नसके सम्म देश बन्दैन!
Gagan❤❤
बाख्रा हैन र? 🤗
रणनीति राम्रो छ। पुराना एक भएर हाम्रो योगदान येति छ भनेर सूचना दिन जति नै मिडिया बाजि गरे पनि तिमिहरु को योगदान जति हसुरिसकेको छौ तिमीहरूले फेरि युवा नेता को येसरी मिडियामा आउँदा देश लाई आर्थिक ,सामाजिक ,राजनिती तथा अन्य रुप मा कसरी रुपान्तरण गर्ने देश को सबैभन्दा बिकराल स्थिती बेरोजगारी दैनिक वैदेशिक रोजगारी का लागि कति मान्छे बिदेशीनु परेको इन्को मिडिया बाजि भनेको हामीले गरेको योगदान को मात्र 😂कुरा छ ।
यो देसको लागी तपाइँ हरु जस्ता यु नेताको धेरै खाचो छ ।सधै यसै गरि छलफल गरि रास्ट्र रजनतालाइ मुक्ति दिनुहोस् ।शुभकामना ।
गगन थापा ले पुरानो नेता हरु ,भु पु प्रधानमन्त्री हरु लाई विश्राम दिनु पर्छ - गराउन पर्छ भन्दा योगेस भट्टराई ले बुढा हरुलाइ विश्राम दिन सक्नु पर्छ भन्न सकेन।
मुख ले भनेर मात्रै हुदैन भाइ ब्यबहार मा लागु गर्नुपर्छ
@@diliplama1132 सम्सदिय दलको नेतामा सेरबहादुर सङ्ग लडेको पनि मुखले मात्र हो ?
धेरै भुक्दैछन् त कालो काङ्ग्रेस बाख्रा चोर का चेलाहरू हा हा हा 😭😭😭
@@DeepakBaral-el9bb त चाहिँ कुन कालो बाहुन होस त?
२०७४ मा केपी ओलीको नेतृत्वमा चुनाव लडेर बहुमत आउने बित्तिकै अब बुढाले अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेर खुबै उफ्रेका थिए त।
गर्वको साथ भन्छु कि मेरो नेता गगन थापा
हो हो भाई तेरो नेता बाख्रा नै हो भो। 👈
गर्वको साथ गगन थापा म्याचिक्ने भन मुला
Ta dharti ko boj ko afno samaj buddhi vayepo afu ma varosa hola ta goru lai ini chor gadha Fata daka vrsta haru nai thik lagne honi😅
Mcc passs garne despremi Nita huncharra
@@darpanchaudhary9830 तेरि आमा लाई चिक्यो र छोरा ?
Ekdam ramro karyakram. Yo karyakram ko continuity hunu paryo
Om
84 मा जनताले यिनिहरु लाई देखाउनु पर्छ पावर
गगन दाईको कुरा कति स्पष्ट ....
Yasle Janeko Kura Matra Ho
@@kirankc1068teti ma chik masta bejeti taile chai ke ukhadeko xas ra
Thank you for your contibutions for restoring democracy in Nepal.
म त जे सुकै भएपनि रामकुमारि दिदिको सहास को फ्यान नै हुँ ।
Gagan❤
राजनीति राम्रो फापेको छ यिनिहरुलाइ ढुङ्गा हानेको योगदानले आज चिल्ला गाडी चड्ने हैसियत मा छन देश र जनता भाडमा जाए।। देश र जनताको नाममा राजीनिति जिवनस्थर र जिवन शैलि आफ्नो र आफ्नाको परिवर्तन अरु सबै भड्खालोमा।।
यसरी नै Intra-party र inter party मा लोकतान्त्रिक अभ्यास समृद्ध हुन्छ, थालनी राम्रो। यो पुस्तामा गगन नै हस्तक्षेप गर्न सक्षम छन्। योगेश पछाडिए, झाँक्रीजी गलत दलमा पुग्नुभो।
यिनले सामूहिक प्रयास गर्नुपर्छ नेपालमा स्वस्थ राजनीतिको अभ्यासको लागि। तयार छन् त?
कि यस्तै फोरममा र सैद्धान्तिक गफमै सीमित होला?
Wait and see.
Add a Q & A segment too.
ढुङ्गा हान्न सिकाउनु को सट्टा उद्यमशीलता सिकाएको भय देश बल्ल देश जस्तो हुन्थ्यो।।। नचाहिने कुरा गरेकोमा अझ गर्व पो छ।😢
हो, अब नेपालमा पुराना देउवा, प्रचण्ड, ओली र नेपालहरूले बिगारेको, रविहरूले बिथोल्न खोजेको, दुर्गा प्रसाईंहरूले हल्लाउन खोजेको र ज्ञानेन्द्रले दाउ हेरेको, हार्दो नेपाल लोकतन्त्रलाई एकपटक बचाउन सक्ने खेलाडी गगन मात्र हुन्।
gagan dai jayanepal
जय नेपाल गगन ज्यु देस र नेपाली जन्ताले रोजेको मान्छे हो गगन हो
उर्जावान युवाहरु ,
gagan is best
हिजो ढुंगा हानेकै भरमा सबै हामिले परिवर्तन गरेका हौ भनेर दाबि गर्ने यस्ता आफ्ना पार्टीका नेताका लठैत हरुबाट जनता ले २१ बर्ष मा त केहि पायन अब यिनले के गर्लान् र ? सब काले काले मिलेर खाॅउ भाले ! बेकार यिनको गफ सुनेर मेरो समय खेर गयो । हैट
तिमी गयर गर न।
nice to see you three in one frame
राम्रो सुरुवात। मनपर्यो।❤
आशा गरिएको, 80 को दशकमा भरोसा गर्न सकिने एकमात्र नेता गगन🙏
@@nbchhetri7006 पढ्ने बेलामा पार्टीको झन्डा बोकेर कलेजको छतबाट कलेजको पर्खाल भत्काएर बटुलेको ईट्टाले 'रेबुलेशनको 'नाममा सोझा साझा जनतालाई टाऊको फोडाफोड, हातखुट्टा भांचाभाच गरायौ तपाईँहरूले 20 बर्ष सम्म के पायो त जनताले परिवर्तन को नाममा त्यति एऊटा स्वतन्त्र बोल्न पाऊने हक मात्रै!त्यहि डुङ्गा मुढा गरेको कारण आज बिना पेसा बिना जागिर देशलाई चुसेर बसि बसि खान पुग्ने सम्पति बनाको छौ र पो चिल्लो गाडीमा कुदन पाको छौ यो सबै पुरानो पार्टी नसके सम्म देश बन्दैन!
अबको आशाको केन्द्र गगन थापा।
Yo chor hahaha....
राम्रो प्रयास । राजनिती दल प्रणालिको केही बितृष्णा लाई पक्कै नि कम गर्छ।।झिनो आशा छ उहाहरुसग त्यही झिनो आशा लाई शक्तीमा बदल्न सक्ने क्षमता उहाँ हरु सग छ
तिमी हरुबाट कुनै पनि आशा छैन हामी नेपाली जनता लाई ठुलो भ्रम मा राखेर देश लुटी रहेछौ
Ab vannus aas ko saga garne
Gagan ko xeu ma suhane manxe chaii hainan haii duijana
Gagan is Gagan! A true leader…. Emerging as a thought leader😌 great going brother keep fighting for systems building
कस्तो दामी कुरा कनी so nice
Gagan Thapa is Great Leader . I will always support him on his Up And Down ❤
जय नेपाल गगन दाइ!
Jay gagne bakhara chor varst ko matiyar
यसो हेर्दा झाक्री दिदी गगन थापा तिर सपोर्टर हुनुहुदो रहेछ 😁
❤
Gagan Thapa, the leader! yo desh ko PM vako herna mann xa
gagan thapa lai yo desh ko netritwa gareko herna man xa ❤
Very informative conversation. I can see Gagan's genuine desire to transform country. He is providing insights on current constraints that needs to be overcome for Nepal to move forward. He definitely has a quality and a vision to be a great leader.
तिमी हरु र बुढा नेता हरू मा केही डिफरेन्ट छैन तिमी हरु को राम्रो बाटो भनेको जनता को भावना को कदर गर्ने हो युवा लाई आत्मसात गर्ने हो बुढा नेता को पछि लागेउ सो जनता बाट तिमी haru girisakeko छौ
रमाइलो गफ !! राम्म्रो म्यासेज जान्छ
Gagan dai ❤
गगन थापा र राम कुमारी झाक्री नेपालको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता हो🙏❤️😊
आहा कति राम्रो भलाकुसारी ❤❤🎉🎉
लाज नि नभएका ससदमा जनतालाई ठग्न झगडा गर्छन अहिले हेरहेर
गगन थापा लाई चिन्नु निकै क्षमता र मस्तिष्क चाहिन्छ
😂हिजो सम्म गिरिबन्दु गिरिबन्दु भन्दै ऊफ्रने प्रदिप पौडेल, गगन थापा,बिश्व प्रकाश अब कुन मुख लिएर केपि बिरूद्द उठ्दो रहेछ त्यो हेर्न मन छ!यो देशमा प्रतिपक्ष मा बस्ने कोहि कुनै पार्टी देखिएन सब का सब लेक्चर हेरियो 😎
अ हो भन्ने जस्तों पनि दि राछन
म त भन्छु । प्रत्यक्ष कार्यकारी प्रधानमंत्री वा राष्ट्रपति बन्ने मार्ग नखुलाए सम्म सरकार अदलिबदली हुने कुरा ठुलो किन लाक्छ ?
तत्कालीन अवस्था को निर्वाचन प्रणाली टोट्ल्ली कोल्याप्स नगरे यो धुर्व सत्य हो भैरहन्छ । बॉडी चुडी खानु शुभकामना है ।
नहसाउ न भाई/दाई, बौद्धिक नेता को कमि छैन यो देश मा, यि भन्दा धुलन्दर छन, तर, यो देशमा ईमान्दार नेता को खाचो च, कुरा कम काम ज्यादा गर्ने नेता चाहिया छ 👍️👍️👍️👍️
@@Kasa690lekheraw rakhnu tapaile vaneka netale tyo muda uthauxan tesai congress congress vayako haina jay nepal
@@damodarpandey3144des bane gaganle garda banxa natraw bandaina dhuka hunu
सहि हो।