जापान छाडेर बाख्रा पालनमा लागेका युवाको अनुभव: बोयर भन्दा लोकल ठीक,यसरी बनाउनुहोस सस्तोमै राम्रो खोर

Sdílet
Vložit
  • čas přidán 27. 08. 2024
  • तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
    Facebook : / powermedianetwork
    ----------------------------------------------------------------------------------------------------------------
    Copyright Provided By
    © Power Media Network
    Host: Shital Tamang
    Camera/Edit: Vlon Amar
    ---------------------------------------------
    #Bijaya_Rai#Goat_Farming
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
    Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Visit us @ www.powernewsonline.com
    Facebook : / powermedianetwork
    Connect With Power Media Network

Komentáře • 485

  • @krishnathapa4748
    @krishnathapa4748 Před 3 lety +65

    किसानी पेसाको लागि यो भिडियो एकदमै उपयोगी छ र प्रसारण गर्ने यो यूट्युब चेनल अलिक फरक छ राम्रो छ जय किसान ।

  • @krishnamagar2336
    @krishnamagar2336 Před 3 lety +6

    यो भिडियो हेरेर धेरै रमाइलो तथा आनंद आयो। बाख्रा पालन संबंधित धेरै जानकारी लिन पाईयो। अब एकपटक यी दाजुलाई प्रत्येक्ष भेट्ने र यो बाख्रा फ्राम भिजिट गर्ने ईच्छा छ।

  • @krishnamagar2336
    @krishnamagar2336 Před 3 lety +41

    host : शितल तामाङ जि को आवाज कता-कता विद्या चापागाईं जि को आवाज संग मिल्दोजुल्दो लाग्यो। राम्रो आवाज।

  • @nainasingh1589
    @nainasingh1589 Před 3 lety +36

    तपाई इमानदार मात्र होइन एक मेहनती किसान पनि हो तपाइलाइ म सम्मान गर्दछु।

  • @kapilsimkhada4058
    @kapilsimkhada4058 Před 2 lety +17

    राई दाइले अत्यन्तै रमाइलो र यथार्थ कुरो गर्नु भो उहाको सफल्ता अबस्य सुनिश्चित छ!✊✊

  • @prakashp3909
    @prakashp3909 Před 2 lety +5

    विजय भाईको पौरख देखेर बडा आनन्द आयो। अझ यिनको कुरा गर्ने तरिका झनै मीठो। ईमान्दार रहेछन् पक्कै सफल हुनेछन्। शुभकामना।

  • @Ramesh-pun
    @Ramesh-pun Před 2 lety +3

    कति राम्रो सोज बिचार अनि सेम्पल मान्छेले सम्म बुजने तरिकाले सहला दिनु भयो धेरै धेरै धन्यवाद

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 Před 3 lety +13

    अत्यन्तै राम्रोसँग बिजय राई सर सँगसँगै कुरा उत्कृष्ट सल्लाह सुझावलाई करोडौंको साथ सहयोग नमन गर्दछु सर म तुम्लिङटार सँखुवासभा जिल्ला बाट मिडियामा ल्याउने ठूलो सहयोगी भूमिकामा लाखौंलाख हार्दिक बधाई छ

  • @aarjupun6675
    @aarjupun6675 Před 3 lety +9

    भाईको सोच र काम गराई यकदमै मन परयो मौका मिल्यो भने अबस्य पनि हेनँ आउला है त ।
    धन्यवाद पावर मिडिया लाई

  • @umaamatya535
    @umaamatya535 Před 2 lety +7

    भोलि पर्सि बोयिलर कुखुरा र लोकल कुखुरा जस्तै हुन्छ मान्छेको चाहना लोकलमै हुन्छ । यो फार्म भने चित्त बुझ्दो छ थोरै लगानी धेरै आम्दानि best of luck !

  • @binodlamabiru4750
    @binodlamabiru4750 Před 3 lety +11

    Wow! Very good idea i m proud of you. यो हो त लाइन भनेको। हामी नेपालीयुवाहरू आफ्नो आफ्नो गाउँ फर्केर यस्तै सोचविचार लिएर अगाडी बढ्ने हो भने सायद मरुभूमीमा ५० डिग्रिको घाममा गएर पसिना बगाउनुपर्ने थिएन कि!

  • @syangtanjamji1088
    @syangtanjamji1088 Před 3 lety +58

    अति राम्रो सोच बिचार अब मेरो दिमाग् मा नि येहि सोच आयो हाल म कतार मा छु ११ बर्ष भो अब नेपाल् मै सोही काम गर्छु

  • @loxxxrana8165
    @loxxxrana8165 Před 3 lety +20

    बिजय जी को इन्टर्भिउ मैले दोस्रो चोटी हेर्दैछु शायद । गजप लाग्दछ आत्त्मै देखी बोल्नुहुन्छ, सफलताको शुभकामना । 🙏🙏

    • @dip-enxettri1136
      @dip-enxettri1136 Před 3 lety

      Yo dai ko number xa vane denu paryo kehii kura seknu x

  • @tandanbhuwan5328
    @tandanbhuwan5328 Před 2 lety +4

    आहा कति राम्रो सोच कति रामो बेबसाइ ल पर्गती को शुभकामना

  • @bishanbbc6500
    @bishanbbc6500 Před 3 lety +4

    यो भाइ को कुरो मलाई 100% सहि लाग्यो , ल बधाई भाइ ,,,

  • @deomanlimbu5852
    @deomanlimbu5852 Před 3 lety +10

    थोरै लगानी मा पैसा आउने खान लाउन मज्जाले पुग्ने अरु के चाहियो। अलि अलि परिश्रम त जहि गए पनि गर्नु परि हाल्छ नि राम्रो काम सफलताको कामना छ 👌👍️

  • @gurungkrishna2603
    @gurungkrishna2603 Před rokem

    मैले 3 चोटी हेरे धरै राम्रो लाग्यो पावर मीडिया धेरै धेरै धन्बाद बाद लगायत विजय जी लाई पनि

  • @prembudha2971
    @prembudha2971 Před 7 měsíci

    मलाई चै दाईको सल्लाह सुझाब र प्रतिकृया एक दमै मनपर्यो धेरै धेरै सफल्ताको शुभकामना छ दाई लाई🙏👍👏👏👏

  • @aangdi5499
    @aangdi5499 Před 3 lety +8

    अन्तरवार्ता लिनेको शैली र दिनेको बिचार दुवैको राम्रो लाग्यौ । साना किसानहरुका लागि ज्यादै उपयोगी ।

  • @durgakhanal6530
    @durgakhanal6530 Před 3 lety +4

    सहि कुरा गर्नु भाे , अनुदानमा पैसा हैन, सामग्री देउ । अाएकाे अनुदान पनि करीब चालीस प्रतिशत कर्मचारीहरूले बाटैमा झ्वाम हुन्छ, याे कुरा २०० प्रतिशत सहि हाे ।

  • @Acel15
    @Acel15 Před 6 měsíci

    भाइको कुरा सुनेर सारै जोश र उत्साह जागेर आको छ अब हामि बुडा बुडि पनि नेपाल गएर एस्तै गर्नि सोच मा छौ ह

  • @punbirman166
    @punbirman166 Před 3 lety +2

    हजुरको मेहनत लाई सलाम गर्दछु, बिदेशको नोकरी छोडेर नेपालमै केहि गर्ने सोच राख्नु भएको छ।

  • @reshamtamang6019
    @reshamtamang6019 Před 2 lety

    भाइको राम्रो सोच र भनाइ सारै मन पर्यो, अहिले ३५ वटा बाख्रा अब बिस्तारै १००, २००, ४०० , ५०० हुदै १००० बढि होस शुभकामना भाइ लाइ ।
    @ सितल तामाङ बहिनिलाइ धन्यबाद ।

  • @user-kd4sy8kz8w
    @user-kd4sy8kz8w Před 6 měsíci

    कुरा बुज्ना पाईयाे राम्रोसँग बधाई छ है सँखुवासभालली दाजुलाई हजुर काे कामलाई सकारहाेअाेस

  • @bahedur8084
    @bahedur8084 Před dnem

    धेरै राम्रो सुजाप दिनुभयो हजुर धेरै धेरै धन्यबाद

  • @pradhansunil2001
    @pradhansunil2001 Před 3 lety +12

    Very honest and practical man.

  • @kumarbogati4516
    @kumarbogati4516 Před 2 lety

    यो बाख्रा पालन सार्है राम्रो लाग्यो। मेरो पनि यो भिडियो हेरेर बाख्रा पाल्ने रहर जाग्यो।👍️👍️यो चै सरल सहि लाग्यो।

  • @gurungtilakbahadur2860

    कति राम्रो बाेलि वचन अनि मिलनसारि दुख बुझेकाे सबैसँग राम्रोसँग बाेलने यस्तो मानछे छैनहाेला सनसारमा हसिलाे मुहार इमानदारि मानछे याे हाेनित पारा भनेकाे,congratulations sir.proud of you.Thanks a lot. for your future all the best.😍🐐🐏🐑🐓🙏👍️

    • @devbharati75
      @devbharati75 Před 3 lety

      बिजय भाइ तपईके नमर दिनुन भाई

  • @mahesharyal8965
    @mahesharyal8965 Před 3 lety +3

    सबै कुरा ठिक छ है। धेरै भयो भने धेरै पाउँछ आम्दानी धेरै हुन्छ। तर एउटा पाल्नु र पाँचवटा पाल्दा खानपिनको खर्च पनि त जोड्नु पर्यो नि हजुर।

  • @hunterwangde9665
    @hunterwangde9665 Před 3 lety +2

    अति मनमोहक लाग्यो हजुरको परिश्रमिक मन देखेर सायद मेरो नि धारणा त यस्तै हो हेरम धेरै मन छ गाउ मै बसेर व्यस्त हुन मलाई नि श्रम भने पछि अति सुखमय लाग्छ।

  • @bhimmagar8808
    @bhimmagar8808 Před 3 lety +1

    अंतरबार्ता लिने म्यामकाे बाेलि अति सुन्दर लाग्याे।म पनि बाख्रा पाल्ने साेचमाछु तर अहिले म काेरियामा कुल्लीकाे भूमिका निर्वाह गरिराछु vedio हेरेर खुसी लाग्यो।

  • @roshonk8990
    @roshonk8990 Před 3 lety +1

    साचै म तपाई बाट मैले धेरै सिके। तपाई को लगाब अनि अनुसन्धान,सलाम छ। तपाई को खुसी र आत्मविश्वास गौरव गर्न लायक छ।

  • @sumit7163
    @sumit7163 Před 3 lety +1

    Um vai batw derai kuraharu hanna paiyo khusi lagyo thank you for all

  • @basantahamal7872
    @basantahamal7872 Před 3 lety +9

    धेरै राम्रो काम अझै सफलता को कामना

  • @roshikashrestha2145
    @roshikashrestha2145 Před 2 lety +1

    कति राम्रो बिचार 👍👍👍

  • @diwanraut1021
    @diwanraut1021 Před 2 lety

    सहि कुरा हो । लक्षित वर्गले पाउने सेवा सुबिधा दुष्ट कर्मचारीकै मिलेमतोमा नै नेताका झोलेले नै प्राप्त गरेका हुन्छन् ।

  • @srijanapradhan7315
    @srijanapradhan7315 Před 3 lety +7

    Well said.. Appreciated! Good luck, believe in yourself and keep going ...

  • @jeetanthapa9295
    @jeetanthapa9295 Před 3 lety

    बिजय जि को कुरा धेरै राम्रो सान्दर्भिक लाग्यो , कम लगानी मा मैले पनि यहि पेशा गर्न इच्छा जाग्यो तर मलाइ खोर हेर्न मन लाग्यो त्यही खोर को design हेरेर म अब त्यही लोकल बाख्रा बाट सुरु गरे है हजुर .. हल्का कोइलर कुखुरा पनि पाले अब ...

  • @yashodharaigazendharai3080

    बधाईछ बिजाय भाइ म सँखुवासभा चिचिला गाउँ पलिका बटा हजुर ।

  • @rambahadurgurung7455
    @rambahadurgurung7455 Před 3 lety +3

    I appreciate to you bro .when I stay in 10yrs at south Korea now I moved to USA.so.where I saw your vedio really really your voice touch to me so.good luck

  • @sujanbhujel1312
    @sujanbhujel1312 Před 3 lety +2

    किसान लाई कामै नगरी पैसा देर हुदैन यो कुरो चाइ सहि लागो मलाइ झोले कृषक हरुले असली कृषक हरु लाई दबाई रका छ्न ।

  • @rewatibhattarai6567
    @rewatibhattarai6567 Před 2 lety

    good जे भन्नू भयो सहि भन्नू भयो तर सन्बन्धित निकायले यस्तो सोचे पो?? साचै सरकार सन्बन्धित निकायले आधिकारिक ब्यक्ती सहि कृषक लाई साथ सपोर्ट गर्ने तिर ध्यान दिनु जरुरी छ!! राई सरले सहि कुरा गर्नु भयो खुशी लाग्यो!!

  • @gopalraj2635
    @gopalraj2635 Před 3 lety +3

    अति सुन्दर सर बधाई छ हजुर को सोच झनै राम्रो

  • @Gorkhali_Love
    @Gorkhali_Love Před 3 lety

    अत्ती उत्ताम बिचार, सफलताको कामना गर्दाछु ,

  • @mainaliprokash2053
    @mainaliprokash2053 Před 3 lety +2

    Dherai ramro daiko ka meroni bakhra palana garne soch xa khushi lagyo daiko kam dekhera

  • @gopalgurung7616
    @gopalgurung7616 Před 3 lety +1

    भाईको सोचाई र मेरो सोचाई मिल्दो रहेछ जे होस मेरो नी बीचार तेही हो लोकल बाख्रा लोकल कुखुरा अर्गानीक दाना खुवाउनु पर्छ

  • @suryamanshrestha1972
    @suryamanshrestha1972 Před 3 lety +2

    Syabas ,tapai jastai buddhiman ra parishramee yuva mathee Nepalko garv hunchha.

  • @aryan.shah..67
    @aryan.shah..67 Před 5 měsíci

    Good bless Rai sir saffa man le Sabai aafno anuvop share garnu vayo❤❤

  • @bhaktabist7360
    @bhaktabist7360 Před 3 lety

    Tapai le batule ko anubhav ko aadhar ma garib kishan le pani bakhra fame chalaun sakxa.. Aroo le jasto badhai chadhai gari na bhanne hunale ma jasta dherai kishan khushi hunuhunxa hola kin bhanda maile krishi sanga aadharit interview sadhai jaso herne garxu vijay rai ko jasto bastabik ra sacho kasaile bhandain euta bakhra ko posan bidhi pani sikaunu vo eggs and oil dose. Thanks so much sir for helping farmers by interview and thank you so much this CZcams channel...

  • @kamalsaru7884
    @kamalsaru7884 Před rokem

    Yakdamai ramro Soch bichar ani jankarimulak video Vijaya sir hjrko ma Pani hjrko yo video herera sahrai khusi lagyo aagami samaya Mani yahi pesalai angalne Soch bichar barirakheko xu hal ma baideshik rojgariko silshilama desh dekhi bahira xu paxi nepal aayasi yahi pesa garne dherai thulo echchha raheko xa

  • @chiranjivisubedi6010
    @chiranjivisubedi6010 Před 3 lety +9

    सरकारमा बस्नेको दिमाग 6 भने अनुदान भनेको cash मा होइन सामान किन्दा छुट, आव्शेक machinery equipment मा छुट या निसुल्क ,बजार सहजीकरण आदीको बेवस्था गर्नूपर्छ/

  • @badigad8465
    @badigad8465 Před 2 lety

    धेरै राम्रो विचार हो सरको खुशी लाग्यो बधाई छ अरु धेरै सफलताको शुभकामना

  • @gangaadhikari6389
    @gangaadhikari6389 Před 4 měsíci

    Absolutely true and right said brother.

  • @user-pg4ie6un1x
    @user-pg4ie6un1x Před rokem

    Waoooo! Kasto anuvabi kuro. Molai rai frnko concept 1dom attachment lagyo

  • @mausamabiral642
    @mausamabiral642 Před 3 lety

    मेहनत नै जिन्दगी हो जस्तो लाग्यो बिजय जि को भिडियो हेर्दा🤔🤔

  • @shankarbalayar9075
    @shankarbalayar9075 Před 3 lety +2

    Dai ko kura garnay saile sarai man pryo .face ta jhanai hasilo ❤️❤️❤️ best of luck.

  • @hariparshad7798
    @hariparshad7798 Před rokem

    ATI ramro soch Malai Pani man lageko xa bakhara palnalai

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 Před 3 lety

    Good version Good pahal abako uttam aarthic bicalp bhaneko nai kirkshi. Cranti ho sabai youba youbatile.yastai soch liyara aghi badhe rakshtra Nepal 🇳🇵 ♥ pakkai sammirdima parinat hunthyo hola hai

  • @kumarshrestha7344
    @kumarshrestha7344 Před 2 lety

    ग्रेट जब। उदाहरणिय काम ।

  • @SStechnicalsearcheverything

    म सिक्षक हो ।मलाइ धेतै मन परो।मेरो मन छुयो। मान्छे बिदेसै जानू पर्दैन ।धन्यवाद !!!!!!!!!

  • @_pradeep_g
    @_pradeep_g Před 3 lety +1

    great video, ekdam ramro bichar ani anuvab bihay rai ji ko

  • @gangaadhikari6389
    @gangaadhikari6389 Před 4 měsíci

    Brother your thinking is very well and smart to do the low budget business. I agree your opinion and the fact that you planned to do goat farm.

  • @sumansss8407
    @sumansss8407 Před rokem

    Akdam honest ra mehanat garni daji hajur ko Kam le dherai prohatsan diyeko xa I solute u

  • @lilkumarchaudharyvlogs3774

    एक दम राम्रो intrvew

  • @bholarawal875
    @bholarawal875 Před 2 měsíci

    Bahut ramro man ko Dhani manxe ,safaltako suva kamana bro ❤

  • @Lamachhitiz123
    @Lamachhitiz123 Před 2 lety

    बाख्रालाइ हेर चाहा भएनछ सबै दुब्लाको देख्छु ।

  • @mohanlama305
    @mohanlama305 Před 3 lety

    गाउले दाइ पो हुनुहुदो रहेछ धेरै राम्रो 👍️👍️👍️

  • @chandrabaltamag6163
    @chandrabaltamag6163 Před 3 lety +2

    मेरो अनुमानमा तपाईंले पनि जपान बसेर पक्कै धेरै रुपैयाँ कमाएकै होला त्यस अनुसार अरु जो कोहि भएको भए फुर्ती अर्कै हुन्थ्यो आफू काम नगर्ने उद्धोगपती बन्न खोज्थे तर तपाईंले नेपाली बजार सुहाउँदो कृषि पेशामा आबद्द हुनु भो राम्रो गर्नुस् खुशी लाग्यो

  • @hombahadur1595
    @hombahadur1595 Před 3 lety +2

    100% Sahi kura garnu vo siryakdamai man pareko kura

  • @gurungtilakbahadur2860

    Host sital mem hjr kati ramro bolnu hunxa ani sodhnu hunxa manxeko boli chali ramro vayovane sabaile manparaudarahexan.ati prasanna kura kani dekhe khusilagyo dhanyabat sital jee namaste byee👍️🙏🐓👍️🐐🐏🐑

  • @charanyadav8642
    @charanyadav8642 Před 3 lety +7

    So impressive...I respect you brother

  • @kamalashrestha1953
    @kamalashrestha1953 Před 3 lety +1

    बिजय राई जि को 100% सहि कुरा हो

  • @bikashpunmagar2663
    @bikashpunmagar2663 Před rokem +1

    Dherai ramro socha dai ko ma pani aba aafnai nepal ma farke ra kehi garnu parxa aafnai nepal ,ma

  • @RamYadav-ct6gw
    @RamYadav-ct6gw Před rokem +1

    Very very good

  • @sunilchaudhary2720
    @sunilchaudhary2720 Před 2 lety +4

    so impressive dai, man xoyo... keep it up

  • @nimasherpa5780
    @nimasherpa5780 Před 3 lety +2

    Dherai ramro B4 sir ko khusi lagyo

  • @narendralimbu1204
    @narendralimbu1204 Před rokem

    अत्ति राम्रो बिचार राई दाईको

  • @ghnsusilwal5625
    @ghnsusilwal5625 Před rokem

    Hello bhae tapai ko sujhav salah dherai ramro malae dherai ramro lagyo thang kyu

  • @ranjema703
    @ranjema703 Před 3 lety

    Second time feri herdai xu dherai ramro lagyo jhanai sita bainikon boli kati mitho

  • @aradhanaoffsetpress3397
    @aradhanaoffsetpress3397 Před 3 lety +1

    dherai ramailo tatha prennadai vidios

  • @amritofficial41
    @amritofficial41 Před 3 lety +2

    Yo Dajuko Sarai ramro kura

  • @aryan.shah..67
    @aryan.shah..67 Před 5 měsíci

    Ekdam ramro janakari video lagyo

  • @motivationmedia5277
    @motivationmedia5277 Před 2 lety

    Ekdum raamro laagyo Vaiko hausla dekhera, molaipani josh aayo.

  • @prabinmaharjan2590
    @prabinmaharjan2590 Před 3 lety +1

    Great video.....
    Dai ko concept ra...yesko research..
    Knowledge khatra xa....

  • @sumanbulbul821
    @sumanbulbul821 Před 7 měsíci

    Aati ramro kura

  • @govindabagala8100
    @govindabagala8100 Před 2 lety

    अति राम्राे साेच दाजुकाे म पनि गाेरखाबाट हेर्दै छु हाल मेराे पनि सानाे फार्म गाउँमै बसेर सानाे लगानिमा भर्खर 15 अाेटा बाख्रा छन् मैले चाहि चरायर पालेकाे छु हजुरले सधै बाध्नु हुन्छकि कसाे हजुरले दाना बनाउने अाईडिया सिकाउनु भयाे खुसि लाग्याे ।

  • @dipakrana8939
    @dipakrana8939 Před 3 lety

    एकदम सहि भनु भो सर अब म पनि नेपाल आएर लोकल र जमुना पारे को बाख्रा पाल्ने सोच बनाको छु

  • @harimohanbishw9185
    @harimohanbishw9185 Před 2 lety +1

    सराई मिठो मान्छे पत्रकार दिदी पनि मख्ख हुनु भयो जस्तो छ

  • @bishnupokharelprasad5209

    सारै मन लाग्याे याे ईन्टरबिउ

  • @abhitabisback4854
    @abhitabisback4854 Před 2 lety

    Aati Ramro Lago dajuu Ko bichar Yestai bichar Ko khoji ma thiye bichar share gareko ma Dherai dhanya baad hajur lai

  • @yagyakc8791
    @yagyakc8791 Před 3 lety +2

    Host lai dharai paxi dakna payoo .khusi lagyo

  • @tekkhatri9384
    @tekkhatri9384 Před 3 lety +1

    बिजय जि सफलताको शुभकामना ।

  • @dalbahadurthapa1196
    @dalbahadurthapa1196 Před 3 lety +2

    Very good advice boer ko hawa gp ma lagnu bhanda local mau kinera suru garnu ramro raicja tha bhayo bhaiko kura le

  • @yashodakhadka5711
    @yashodakhadka5711 Před 3 lety

    अाशिर्वाद छ भाइ !❤️ हामी विभिन्न जातजाति हरु मिलेर बसि गरिखाई रहेरका सोझा जनताहरु माथि जातको भड्काउ गरेर राजनितिक दङ्गा भड्काउनेलाई दह्रो उदाहरण दिनु भएकोमा भाईलाई सलाम छ।यहाँ जातको भड्काउको राजनिती क हैन काम गरेर खान सिक नेताहरु !भाईको जय होस्।🙏❤️🇳🇵

  • @zoobagamingyt3030
    @zoobagamingyt3030 Před rokem

    यो दाईको सुझाब मन पर्यो मैले पनि बाख्रा पाल्दै छु

  • @jayason50
    @jayason50 Před 2 lety

    Osm 👍👍👌👌brother God bless you keepet up 💯% right

  • @chandrakalagurung3557
    @chandrakalagurung3557 Před 2 lety +1

    Dhearai ramro kam Guardia Chau.keep it up.

  • @girmagar5255
    @girmagar5255 Před 2 lety

    बढाई छ भाइ राम्रो सुझाब को लागि 👍

  • @tukrai6559
    @tukrai6559 Před 3 lety

    राम्रो lageu yo video को लागि जानकारी को लागि

  • @sumnkumrgharti1797
    @sumnkumrgharti1797 Před 2 lety

    Ramro kam bhai ko .bhini Lai pani b dhai xa you vibiyou ko Lagi👏👏👏