Exclusive: पन्चे बाजा बजाएर Manoj Gajurel गरे दोस्रो बिहे, कलाकारको ओहिरो | पत्नी पति खुसिले नाचे

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • #Exclusive#Onlinetvnepal#ManojMarriage
    Camera/Edit : Nabaraj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Komentáře • 534

  • @sebikalimbu2081
    @sebikalimbu2081 Před 2 lety +102

    एकातिर गुमाउनु अर्को तिर पाउनु नै जिन्दगी रहेछ । जो सङ्ग आफ्नो हित चित मिल्छ उसै सङ्ग जिन्दगीमा यात्रा गर्न सहज हुन्छ जिन्दगिको तितो मिठो अनुभव गर्दै खुसी साथ बाच्नु पर्छ ।

  • @daraitikaram4753
    @daraitikaram4753 Před 2 lety +68

    हरेक मान्छे को पिडा आआफ्नो हुन्छ बधाई छ मनोज दाई भाउजु लाइ शुभकामना 👌👌👌👌❤

  • @pradippandey8476
    @pradippandey8476 Před 2 lety +144

    जल्ने मान्छे जल्दै गरून् बैबाहिक बिबाह काे सुभकामना दुबै लाई

  • @parsupun5823
    @parsupun5823 Před 2 lety +129

    विचरा मिना त बौलाउछिन होला अब त झन😋
    Congratulation manoj sir

  • @ramachaulagain676
    @ramachaulagain676 Před 2 lety +5

    मलाई पनि धेरै नै खुसी लाग्यो बधाई छ धेरै नै

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan Před 2 lety +73

    बधाई छ मनोज दाजु र भाउजू लाई। मलाई मन पर्यो यो तरिका।

  • @saritasubba9888
    @saritasubba9888 Před 2 lety +6

    मनाेज गजुरेल स्वार्थि रहेछ सवैले कान्छि ल्याएकाे देखेर उस्लाई पनि ल्याउन मन लागेर याे घटना घटेकाे जस्ताे छ छाेरा, छाेरि चै कुनामा वसेर रूदै हाेलान ।

  • @mitralimbu6876
    @mitralimbu6876 Před 2 lety +2

    दाम्पत्य जीवन सुखमय रहोस्,मनोज सर

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  Před 2 lety +8

    Exclusive: पन्जे बाजा बजाएर Manoj Gajurel गरे दोस्रो बिहे, कलाकारको ओहिरो | पत्नी पति खुसिले नाचे हेर्नुस.....(भिडियो सहित) czcams.com/video/RivuRMTQwLo/video.html

  • @shovaadhikari4385
    @shovaadhikari4385 Před 2 lety +16

    मिना dhakal फ़ेरि youtub ma niu खोज्न बेर xain बधाई xa दम्पति जोडी लै

  • @dilliram692
    @dilliram692 Před 2 lety +13

    Congratulations both of you ani bechara Mina Dhakal ji ! Aeba tiktok ma Kati Runa hun

  • @janukabaskota8271
    @janukabaskota8271 Před 2 lety +7

    एता मनोज फुरुक्कै हुने उता मिना हुरुक्कै हुने !!
    समयको चक्र एसरी घुम्यो कि कसैले पत्तै पाएनन
    जय होस सबैको सुभकामना छ नयाँ जोडी लाई
    🌷🌹🌷🌹🌷🙏🙏🙏🙏🙏🙏

  • @narayanadhikari2322
    @narayanadhikari2322 Před 2 lety +21

    दाम्पत्य जीवनको शुभकामना। र अब मिना बौलाएको हेर्न सकिन्छ छिट्टै

  • @Syangja711
    @Syangja711 Před 2 lety +10

    सर्बप्रिय लोकप्रिय आदरणिय मनोज गजुरेल र उहाकि जिबनसङ्गिनि ज्युहरुलाइ बैबाहिक जीबनको शुभकामनाका साथै लिजेन्ड्री हरिवंश आचार्यज्यु लाई जन्मोत्सवको शुभकामना।

  • @vijaybasel3317
    @vijaybasel3317 Před 2 lety +15

    कोही कोही जलेर खरानी भए होलान
    अब धुँवा टिक टोक मा निस्किने भयो.!!

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 Před 2 lety +5

    पहिले को भन्दा अहिलेको जोडि सुन्दर मनोज गजुरेल को बधाई छ

  • @rbgdhakal
    @rbgdhakal Před 2 lety +2

    कस्तो राम्रो , कस्तो मिठ्ठो। धेरै धरै शुभकामना छ है...💘💘💘

  • @sugamwagle5146
    @sugamwagle5146 Před 2 lety +4

    मिना भन्दा त यिनी धेरै राम्री र शुभासीली होलीन जस्तै छ बधाइ छ मनोज गजुरेल दाइलाइ

  • @nabarajprasain2251
    @nabarajprasain2251 Před 2 lety +13

    बधाई छ मनोज जि ! तर मनोज जि म्याडमलाई भने युटिबेहरु बाट अलग राख्नु होला नत्र अनावश्यक बिबादको सामना गर्नु पर्ने छ। यो मेरो अंतर आत्माले दिएको सुझाव हो।

  • @rabinrai5925
    @rabinrai5925 Před 2 lety

    दम्पत्य जिबन शुखमय होस शुभकामना दाजु भाउजु लाइ 🌹🌹🌹🌹🌹🌹🥀🥀🥀🥀🌻🌻🌻🌻🌺🌺🌺🌲🌲🌲🌲🌲🌳🌳🌳🌳💮💮💮💮🌸🌸🌸💐💐💐

  • @manunepal7020
    @manunepal7020 Před 2 lety +2

    छोडिएको बुढी पछुताएर मेन्टल भाकी छन,यसरी नै खुसिका साथ हजुरहरुको जीवन बितोस्🌹🌹🌹बधाई छ

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 2 lety +15

    बुडेसकाल्को सहारा भन्नुनै श्रीमती हो ठिक मनोज ज्यु

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 Před 2 lety +1

    अब मिना दिदी फेसबुकमा बौलाउछिन ...😂😂 लौन युटुबे हाे मिना दिदिकाे intrevew लिनुपर्याे उहाकाे reaction हेर्न मन लाग्याे😂😂😂 मनाेज सरकाे जाेडिलाई शुभकामना ।।

  • @dharmalaluranw7328
    @dharmalaluranw7328 Před 2 lety +1

    बधाई छ हजुर लाई हजुर हरू को जोडीलाई कसैको आखा नलागोस 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 Před 2 lety +1

    बधाई छ।जोडीलाई💐💐💐💐 खुट्टा भए जुत्ता कत्ति कत्ती भने जस्तो मन नमिल्ने पराइ मन मिले घराइ।🙏🙏

  • @roshnipun7134
    @roshnipun7134 Před 2 lety

    Mina jee vanda ta katti guna ramri shreemati vitraunu vao ni.best wishes 🌺🙏

  • @kimookimmoo6081
    @kimookimmoo6081 Před 2 lety

    Badhai cha daju bhauju lai naya jiban khusi satha bitos

  • @user-eu3et4tg6m
    @user-eu3et4tg6m Před 2 lety +1

    Dherai ramro vo gatixada aaimy sanga ko sath xutekai ramro vo ... badhai xa manoj gajurel ji ra wohako dharma patni lai ...

  • @chirangb3569
    @chirangb3569 Před 2 lety +5

    Congratulation both of you 💖💖 मिना भन्ने आइमाईको हरिविजोक भो होला यो बिहे देखे पछि 😆अब कुन दिन फेरि मिडियामा आएर नानाथरी भाषण ठोक्ने भो।

  • @namitagyawali2270
    @namitagyawali2270 Před 2 lety

    कती रमाइलो हो यसै गरी जिन्दगी बितोस। शुभकामना 🙏

  • @sushmita__magar9231
    @sushmita__magar9231 Před 2 lety +9

    कता गय झोले पत्रकारहरु मिना ढकाल लाई इन्टरभियु लिन जाओन त्यसको चर्तिकला हेर्न मन लाछ।

  • @ganeshlama261
    @ganeshlama261 Před 2 lety

    आफ्नो जिम्मेवारी पूरा गर्नु भएको छ मनोज गजुरेल दाजु अब रमाइलो होस

  • @दिपकहु
    @दिपकहु Před 2 lety

    बधाई छ अबको बाकी उमेर खुसी अनि आनन्दपुर्बक ब्यतित होस । सुभकामना

  • @sitabasnet2451
    @sitabasnet2451 Před 2 lety +13

    Happy married life both of you

  • @kabitanepalpoudel7127
    @kabitanepalpoudel7127 Před 2 lety

    ल ल बधाई 🌹तथा धेरै धेरै शुभकामना🌹 आशीर्वाद 🌷छ वैवाहिक जीवन सुखमय होस् ❤️ ओके❤️ thanks ❤️🌹🌻🌷🙏🙏🙏

  • @sakhapgaming6007
    @sakhapgaming6007 Před 2 lety

    चासो नया पालुवा सहितको भविस्य शुभ होस खसिसकेको पातमा किरा लागेनी लागोस आगो लागेनी लगोस ।बधाइ छ नव बन्धित दाइ भाउजू लाई दुनिया हसाउनु हुने दाइले भाउजुलाइ अवस्य खुसी राख्नुहुनेछ।

  • @haribahadurthapa5837
    @haribahadurthapa5837 Před 2 lety

    न​व​ द​म्प​तिलाइ धेरै धेरै ब​धाइ र​ सुभ​काम​ना ! सारै राम्रो ग​र्नुभ​यो म​नोज जि, मिना ढ​काल​को घ​म​न्ड्लाइ ब​ल्ल​ ठिक पारि दिनु भ​यो !

  • @loginamauni9171
    @loginamauni9171 Před 2 lety +8

    Happy married life Manoj sir

  • @GangaRamLimbu-gh8tk
    @GangaRamLimbu-gh8tk Před 9 měsíci

    मनोज + मन्जु कस्तो राम्रो सुहाएको सुन्दर जोडी💐💐💐🙏

  • @gameryushan425
    @gameryushan425 Před 2 lety +20

    मिना ढकाल को मन कस्तो भयो होला मनोज गजुरेल को स्वागत देखेर!

    • @rainirmala240
      @rainirmala240 Před 2 lety +1

      meena dhakalko man testa usta tito amilo piro thula sana hune vaya pahilalai bixod hunenai thiana ? meena dhakal uhakai thawoma uhakai sansarma rahanu vaxa ? meenako man jalle balne vaya ghar family sanga bixod hunenai thiana hola ? aba dat kurayara k faida xa ra ?

  • @dambarbahadurgurung4450

    आदरणिय जिल्लाबासी मनोज दाईको नवजिबनको हार्दिक मंगलमय शुभकामना साथै श्री पाथिभरा मातासंग पार्थना यो नव दम्पती सदा यसरी नै हासी खुसि रहोस।

  • @salutesingaul8694
    @salutesingaul8694 Před 2 lety +1

    चर्चित गायिका मिना ढकालको प्रतिक्रिया के छ होला😂

  • @user-kt2cx9wg7r
    @user-kt2cx9wg7r Před 2 lety

    बैवाहिक जीवन को शुभकामना मनोज सर लाई सुने को थिए अरु लाइ हसाउने मान्छे को भित्र ठुलो पीडा हुन्छ भन्त्ये साच्चिकै हो र छ आफू भन्दा अग्रज कलाकार लाई कसरी ढोग्नु भो मान समान भनेको यस्तो हुनु पर्छ अहिलेका नया कलाकार सिकनु जरुरी छ

  • @jeewanshrestha4884
    @jeewanshrestha4884 Před 2 lety

    यो भिडियो देखेर मिना ढकाल कोमामा गयो होला जे होस बधाइ छ मनोज गजुरेलको नया जोडिलाइ

  • @bijaylama3899
    @bijaylama3899 Před 2 lety

    तेसै त कसै कसैलाई मन परेको थिएन।अब त झन खपी नसक्नु हुन्छ होला।बधाई छ मनोज दाजुलाई।

  • @tankaprasadlimbu6102
    @tankaprasadlimbu6102 Před 2 lety

    Salute You Mr Gajurel Sadhai Bhari Yasari Nai Hasi Khusi Rahanu, Hajur Haru Ko Shukhat Dampatya Jiban Ko Subhakamana

  • @user-lj7ht6mw1d
    @user-lj7ht6mw1d Před 2 měsíci

    बधाई तथा सफल दाम्पत्य जीवन को शुभकामना 🎉🎉🎉🎉🎉

  • @devendrabk5976
    @devendrabk5976 Před 2 lety +10

    Congratulations both of you 🙏❤

  • @chandramannepali9673
    @chandramannepali9673 Před 27 dny

    Congratulations to you both,

  • @sitapanthi4883
    @sitapanthi4883 Před 2 lety

    Jodi best chha badhai chha

  • @rajulama8049
    @rajulama8049 Před 2 lety +10

    त्यसै मिना बौलाएर केहि छैन झन यो देखेर कति पो उफ्रिने हो🤪मर्ने भयो मिना बोलाएर

  • @gangathing1755
    @gangathing1755 Před 2 lety

    ए मैले नबुजेको कुरो । मनोज सर को पनि बिहे ओहो लु धेरै धेरै बधाइ छ । सुखी दाम्पत्य जीवन को कामना ।

  • @puskart3315
    @puskart3315 Před 2 lety

    Bahulai le heri ki herina yo video ki k jati ...jindagi !! Manoj dai ra bhauju lai shubhakamana !!

  • @sugam1171
    @sugam1171 Před 2 lety +3

    तेसै त मनोजले अर्कि बिहे गरि भनेर जेठी बुढी चाहिँ बुरुक्बुरुक्-बुरुक गरि रा छन झन यसरि नाचगान नै गरेको देखिसि के पो गर्लिन😂😂😂

  • @bhawanakoirala4322
    @bhawanakoirala4322 Před 2 lety

    मिना ढकालको नाम नलिकन बधाइ दिन सम्म सक्दैनन है मान्छेहरुले ? उनिहरुको भित्री कुरा कसैलाइ थाहा हुदैन त्यसैले शुद्ध मनले अरुको नाम नै नलि बधाइ दिदा राम्रो ।हाम्रो झापाली गजुरेल दाजुलाइ बधाइ , हरिबङ्श दाइलाइ पनि जन्मदिनको धेरै शुभकामना ।🙏🙏

  • @rameshuprety9340
    @rameshuprety9340 Před 2 lety +4

    Congratulations both of you

  • @uddhabbhandari1831
    @uddhabbhandari1831 Před 2 lety

    बधाई तथा शुभकामना।

  • @aayushroka5049
    @aayushroka5049 Před 2 lety +18

    मनोज गजुरेलो पोहिलो पत्नी कता गैन यति बेला रुदै होलिन कुना बसेर्😂😂🤣🤣🤣😋😋😎

  • @punyasharma4162
    @punyasharma4162 Před 2 lety +1

    ल बधाई छ ।

  • @shovasigdel4575
    @shovasigdel4575 Před 2 lety +8

    Happy marriage life both of you 🙏🏻💐💐

  • @shreesh807
    @shreesh807 Před 2 lety +10

    congratulations to you both❤️

  • @YameshMagar
    @YameshMagar Před měsícem

    राम्रो जोडी

  • @rajustha4300
    @rajustha4300 Před 2 lety

    ल बधाई छ जोडि लाई

  • @victorthapa9870
    @victorthapa9870 Před 2 lety

    मर्ने बेला मा हरियो काक्रो भनेको यही हो, कपाल सपाल छैन, खुइलिएर , 🤣🤣🤣🤣

  • @shyamk.c5712
    @shyamk.c5712 Před 2 lety

    Congratulation manoj dai n bhauju ko new life ko safalta…sadhai khusi rahanus dai n bhauju..

  • @RamBahadurThapa-xl1uz
    @RamBahadurThapa-xl1uz Před měsícem

    दिपक सरकाेे चाहिँ कहिले हाे सर

  • @ramathapa4795
    @ramathapa4795 Před 2 lety +1

    बधाई छ मनोज गजुरेल दाजु र भाउजु लाइ आउने दिन हरु सुख्ख मय रहोस् 💐🙏🏼💕

  • @bushboomdom5414
    @bushboomdom5414 Před 2 lety +1

    Congregations sirr❤❤❤🌹

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 Před 2 lety

    अहिले त कान्छी बुढिलाइ एक छिन छोड्दैन यो मनोज हैट्😀😁

  • @bhawanathapa1061
    @bhawanathapa1061 Před 2 lety

    हार्दिक बधाई शुभकामना मनोज सरको जोडी लाई बल्ल मिल्दो सुहाउँदो जोडी पाउनुभो

  • @user-sc7jy6zm7e
    @user-sc7jy6zm7e Před 2 lety

    बधाई तथा शुभकामना दुबैजना लाई सदा हाशीखुशी रहनू जय होस्

  • @keharsingh8083
    @keharsingh8083 Před 2 lety

    धेरै धेरै बधाई

  • @Abishek_ff50
    @Abishek_ff50 Před 2 lety

    बेस्ट जोडी

  • @dinapanta9769
    @dinapanta9769 Před 2 lety +6

    Congratulations both of you 🎊💐💐

  • @balbahdur2006
    @balbahdur2006 Před 2 lety

    यता कान्छी बुडी संग मोज छ। उता जेठी बुढीलाइ गारो vl भइसको 😜😜😜😜😜😜🤣🤣🤣

  • @durgasaru7967
    @durgasaru7967 Před 2 lety

    बधाई xa Manoj Mama lai

  • @dineshbohora4314
    @dineshbohora4314 Před 2 lety

    सर्ब पर्थम दाम्पत्य जीवन सफलताको शुभ कामना मनोज सर मेम दोस्रो कुरा पत्रकार ज्यु हेडलाईन राम्रो लेख्नु होला अन्लाईन खवर जस्तो पत्रकार भएर बाजा छुट्टियाउन नसक्ने बेन्ड बाजा भन्छ एस्लाई पन्चे बाजा होईन

  • @ranjanapathak3421
    @ranjanapathak3421 Před 2 lety +1

    कस्तो बिडम्बना हेर हामी नेपालिको सोच येहि काम अहिले मिनाले गरेको भए के येहि मान सम्मान दिनुहुन्थ्यो । पुरुष प्रधान देश हाम्रो अरे अब त आफ्नो सोच बदल्नुस । आखिरी त्यो पुरुष सङ्ग आएकी महिला पनि कुनै चोखो होइन अरुले कति बर्षसम्म प्रयोग गरेर छोडेको अर्काकी श्रीमती नै हो मिनालाइ त अनेकौ नराम्रा शब्दहरुले गाली गर्नु हुन्छ । आफ्नो पोइ छोडेर अर्काको पोइसङ्ग आउनेलाइ चाइ तपाइहरुले के उपनाम दिनुहुन्छ त ?

  • @kwtkwt9275
    @kwtkwt9275 Před 2 lety

    जलनेहरू जलिनै रहुन दाजु मनाेज रभाैउजु काे जाेडि अन्नतकाल सम्म रहिरहाेस दाम्पतय जीवन काे शुभ कामना छ

  • @arjunshrestha688
    @arjunshrestha688 Před 2 lety

    बधाइ छ।

  • @durgabartaula9502
    @durgabartaula9502 Před 2 lety

    सुभ कामना

  • @rameshdas6857
    @rameshdas6857 Před 2 lety

    ल बधाइ छ राम्रो डाइलग को साथ मा बिहे को लागि

  • @shailendrasaud7633
    @shailendrasaud7633 Před 2 lety +9

    happy married life both ❣️❣️

  • @shivarimal8011
    @shivarimal8011 Před 2 lety

    Janmadin ko suvakamana Haribangsa Dai lai

  • @shankarmahat508
    @shankarmahat508 Před 2 lety +1

    अब मिना ढकाल म्याडम ले उखरमाउलो गर्नु हुन्छ 😂😂😂😂😂😂😂😂😂🤣🤣😂😂

  • @toyotabhai6037
    @toyotabhai6037 Před 2 lety +1

    बधाई छ सर😍😍😍😍

  • @indirapaudel4341
    @indirapaudel4341 Před 2 lety

    शुभजन्मत्षब को शुभकामना हरिबंस ज्यु लाई

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 Před 2 lety +2

    हरिबश दाजुलाई जन्म दिनको शुभकामना र मनोज दाजु र नया भाउजुलाई दाम्पत्य जीवनको लाखौं शुभकामना। यति राम्रो जोडी जम्न रैछ पो मिना ज्यु ले ठाउँ खाली गर्नु भएको रैछ धन्यवाद मिना ढकाल ज्यु लाई पनि तपाईं ले गर्दा आज यो नया जोडीले पुर्णता पायो। once again happy married life..

  • @ashamaheshsaimana5996
    @ashamaheshsaimana5996 Před 2 lety +6

    Congratulations 👏

  • @boyd1937
    @boyd1937 Před 2 lety

    badhai xa manoj dai and vauju.❣ jay jindagani.

  • @junugurung828
    @junugurung828 Před 2 lety

    Dherai dherai badai xa manoj sir hajurlai 🙏🙏

  • @punyabaral5741
    @punyabaral5741 Před 2 lety

    बधाइ छ

  • @purnimashrestha4503
    @purnimashrestha4503 Před 2 lety

    Katie ramro Jody

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 2 lety +6

    मिना अब बहुलाएर मर्छे 😀😁

  • @viralnepal1351
    @viralnepal1351 Před 2 lety

    बधाई छ

  • @badalrai4013
    @badalrai4013 Před 2 lety

    मिना काकी अहिले कोमा मा छिन होला😀 सुभकामना ।

  • @purnanepali6146
    @purnanepali6146 Před 2 lety

    very nice

  • @binitasharma9846
    @binitasharma9846 Před 2 lety

    अब नेपालका नारीहरू सचेत हुनु जरूरी छ । श्रीमानलाई भगवान मानेर आफ्नाे जवानी र रूपलाई तिलाञ्जली दिएर आफ्नाे सुन्दर जीवन कुनै पनि महिलाले खेर नफालाै । जति सकिन्छ आफ्नै लागि जिउने गराै लाेग्नेेलाई भगवानमा राखेर नवसाै सचेत बनाै हाेईन भने यस्ताे तमासा सम्पुर्ण महिलाहरूकाे घरमा नआउला भन्न सकिन्न ।

  • @chatgpt2023.
    @chatgpt2023. Před 2 lety

    आन्टीले बोलेको केहि पनि बुझिनँ। हार्दिक बधाई तथा सफल वैवाहिक जीवनको शुभकामना।♥️♥️

  • @tankalama8637
    @tankalama8637 Před 2 lety

    congratulations both of you,balla jodi suhayo manoj sir