GAJUREAL On Social Media: Website: gajureal.com Facebook: / gajureal Twitter: / gajureal For more updates, follow: Manoj Gajurel on Facebook: / majurel
दामि झकास बधाई छ 🔔🌍️🎇🌃🇳🇵🍒नेपालमा अपराध बिकृति को फेशनले घर गाउँ समाज तमासै बनाएकोछ, कानुन कठोर बनाएर हर क्षेत्रमा लागू गरि सुधार गरियोस जनचेतनाको लागि दामिछ
“मात्र दीवारों पर उगते सूरज और दौड़ते हुए घोड़ों के चित्र लगाने से प्रगति नहीं होती, प्रगति के लिए सूर्योदय से लेकर सूर्यास्त तक घोड़े की तरह दौड़ना पड़ता है”
जब सम्म महिला पुरुस समान कानुन हुन्न तब सम्म देस भरी अपराध बढी हुन्छ। हाम्रा बिद्वान अलि घमन्डी र बिदेसी इसरा मा चल्ने पो हुन कि?
बहुप्रतिभाको धनी आदरणीय मनोज गजुरेल दाइलाई बधाई तथा धन्यवाद 🙏🙏💘💘
मान्छे एक कला अनेक सम्मान छ मनोज सरलाई साँच्चीकै समय सान्दर्भिक अनि सत्य यथार्थ कुरो हाम्राे समाजको विकृतिलाई व्यंगात्मक रूपमा उतार्नु भएको छ
comment पढ्न आएका हाजिर गरौं ।🖐️
मेरो कमेन्ट पढ्दै हुनुहुने सबैको घर परिवारमा भगवान्ले सधैं कल्याण गरुन्🙏💕❣️❣️
हो की हैन , कतै तिमी ले डीभोर्स दिइएकी मीना ढकाल चै के हिंसा मा परीनन् र ????
पत्रकारको नाम उल्लेख गरेको भए झन राम्रो हुने थियो
अनुराधा जतापनि लागछिन मलाइ तेति बिसासलागदैन
धेरै धेरै धन्यवाद मनोज सर हजुर ले lgbtq को बारेमा आवाज उठाइ दिनु भको मा ✊✊🌈🏳️🌈❤
धेरै राम्रो आमाको कार्यक्रम सत्य घटना मा आधारित अब पाट ३ को प्रतीक्षा है
सारै राम्रो दाइ हजुर्को सब्द म हजुर्को ठुलो समर्थ हु।
मान्छे एक कला र प्रतिभा अनेक मनोज गजुरेल ज्यु मनै देखि नमन
आमा - 2 प्रती मनोज गजुरे सर धन्यबाद साथै शुभ कामना छ ।
आमा-2 प्रती मनाेज गजुरेल सर लाई मन देखि सम्मान गर्छु 🙏🙏🙏🙏❤️❤️❤️
Good manoj sir po yo parustuti ko parkhai ma thiya
दामि झकास बधाई छ 🔔🌍️🎇🌃🇳🇵🍒नेपालमा अपराध बिकृति को फेशनले घर गाउँ समाज तमासै बनाएकोछ, कानुन कठोर बनाएर हर क्षेत्रमा लागू गरि सुधार गरियोस जनचेतनाको लागि दामिछ
गजुरियल जी अति उत्तम ।
सारेै सान्दार सत्यतामा अाधारित कहानिनाटक मनाेज गजुरेलकाे
“मात्र दीवारों पर उगते सूरज और दौड़ते हुए घोड़ों के चित्र लगाने से प्रगति नहीं होती, प्रगति के लिए सूर्योदय से लेकर सूर्यास्त तक घोड़े की तरह दौड़ना पड़ता है”
हो नि आमा हामी सारै हिंसामा परेका छौ❤❤