राजाको पक्षमा गयोअन्तर्राष्ट्रिय माहोल:प्रचण्ड राजा फर्काएर प्रधानमन्त्री हुने तयारीमा लागेको खुलासा

Sdílet
Vložit
  • čas přidán 24. 06. 2024
  • #khemrajsedhai
    #prachanda
    #gyanendrashah
    समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
    भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    www.vrikutinews.com एवं Vrikuti TV.
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor - 10, Kathmandu, Nepal
    ईमेल
    vrikutionlinetv@gmail.com

Komentáře • 56

  • @sitathapa33
    @sitathapa33 Před 4 dny +8

    खेमराज सर हजुर लाई काेटि काेटि नमन सहि सत्य त्यथ्यको बिस्लेशन गर्नु हुन्छ ।यी गद्दार ले बिगार्नु शिवाय बनाउदैनन

  • @krishnaharithapa7113
    @krishnaharithapa7113 Před 3 dny +6

    सही विष्लेषण
    ज्यानमारा अपराधी लुटेरा ठग हरु ले मूलूक र नागरिक लाई लुटनु सम्म लुटे येस्ता लाई कोर्रा लगाउने समय नजीकीदै छ

  • @sitathapa33
    @sitathapa33 Před 4 dny +5

    खेमराज सर राजा जसले फर्काय पनि भयो देश रहे हामी रहन्छौ चाहे प्रचण्ड शेना जनता जो कोहि हौन राजा आउन जय देश जय नरेश

  • @SadhuramKhatri-iq6fj
    @SadhuramKhatri-iq6fj Před 3 dny +2

    सबैको फाइल लुकेछ अरूको माधबनेपालको फाइल किनलुकेनछ् प्वालनभेटेर।

  • @anantsapkota8404
    @anantsapkota8404 Před 3 dny +1

    यस्तो आत्मघाति व्यवस्था रहिरह्यो भने नेपाल भन्ने देश इतिहासमा मात्र हुन्छ।

  • @user-by5hz7og3i
    @user-by5hz7og3i Před 4 dny +4

    तपाईं लाई गणेशमान र कृष्णप्रसाद मनमोहन बाहेक अरु थाहै रहेनछ ??????? माहाशय यो देशको प्रधानमंन्त्रि मरिचमान सिंह मात्रै हुन अरु सबै गुलाम का पनि गुलामहरु अठ्ठा नहला र दहला हरु हुन। दुक्कि तिर्कि हरुले नेपाल चलाएका छन चेतना भया????????

  • @deviniraula4403
    @deviniraula4403 Před 3 dny +2

    यिभ्रस्ट लखेट्न ए भेडा जनता हो गाउँ,गाउँ वाट,उठ जिल्ला,जिल्ला वाट उठ नेता कुट्न एकजुट भै जुट।

  • @user-or9kt8hl9e
    @user-or9kt8hl9e Před dnem

    खेमराज सरलाइ नमन राजाजसलेफरकाएपनि राजा देशलाइ चाहिएकाेछ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 Před 2 dny +1

    ए, हजुर, देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं,कसोहोला् हजुर ?

  • @suryakarki5811
    @suryakarki5811 Před 3 dny +2

    जति यो ब्यबस्था रहन्छ त्यति मेघालय ला,इ घाटाहुन्छ छिटो भन्दा छिटो फालौ ।

  • @dibakarpant3390
    @dibakarpant3390 Před 4 dny +2

    राष्ट्रघातगर्नेलाई राष्ट्रबादी मान्नुपर्ने गजबको परिस्थिती हो यो | बाह्य शक्तीको उपहारमा प्राप्त ब्यबस्था र चरम स्वार्थी परजिवी नेताहरुबाट कदापी पनि राष्ट्रको भलो सम्भव हुनै सक्तैन । समय छदै गम्भीर बनौ ! नेपाल जननी बन्दे !

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Před 4 dny +2

    वि पि ,महेन्द्र र वीरेन्द्र,मनमाेहन र कृष्ण भट्टराईहरु दूरदर्शि थिय,यिनिहरुले देश लुटेनन् तर अहिले ठूला दलहुर भ्रष्ट् र दुराचारी भए महाकालि वेचे,कलकारखाना वेचे र SPP पास् गर्न खाेजे।अार्थिक मामलामा देशभक्तिमा त यी नेताहरु भन्दा भन्दा पारस शाह पनि राम्रा छन्।

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 Před 4 dny +3

    भारतले अब नेपालमा केही पनि ल्याउन सक्दैन उसले गर्न सक्ने जति गऱ्यो अब ऊ सकिन्छ र उसले पालेका पाल्तु हरु पानी पनि पिउन नपाइ मर्छन्।

  • @RomakanthaAdhikari
    @RomakanthaAdhikari Před 4 dny +4

    Jai Shree Krishna jai Nepal jai Hindu jai Shree Swaminarayan jai Shree Krishna jai Durga dai nepali people ❤❤❤❤❤❤

  • @lifeonabroad5059
    @lifeonabroad5059 Před 3 dny +1

    rajsanstha jindabad

  • @RomakanthaAdhikari
    @RomakanthaAdhikari Před 4 dny +4

    Jai Nepal jai Nepal jai Hindu jai Nepal jai Shree Swaminarayan jai Shree Krishna jai Durga dai nepali people ❤❤❤❤❤❤

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy Před 4 dny +4

    सहि बिश्लेषण

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Před 4 dny +4

    सेढाईंले जनताहरुकाे असन्ताेष वुझेर,जनताहरुकाे अावाज् मुखरीत् गरिरहेछन्।जनताहरु पटक पटक अान्दाेलित् हुदैनन्।

  • @ramshrestha4192
    @ramshrestha4192 Před 4 dny +1

    Jay desh jay naresh

  • @sgproductions3759
    @sgproductions3759 Před 4 dny +4

    डॉकाहरूले देश लुटेर सखाप पारि सके ।

  • @indirakarki5858
    @indirakarki5858 Před 4 dny +2

    यी दलीय चोरहरु लाई जेल कोच्न पुन राजा नै ल्याउनु पर्छ हेर्नुस् लथालिङ्ग हर क्षेत्र कति खराब यी दल का युवा युवती तेतीनै खराब कार्यकर्ता झनै खराब राजा मार्ने मा यीनै दल भारत अमेरिकी हो भन्ने त प्रष्ट छ

  • @dadhithapa1555
    @dadhithapa1555 Před 4 dny +1

    नेपाल बिरोधि हरुले नेपालको राजा त खतम पारिसके,अब राजा आएपनि भारतियकै निगाहमा टिक्ने हो।नेताहरु त उनिहरुकै मुठ्ठि भित्र नै छन।केही छैन नेपालमा नेपालको भन्ने।बिरालोले मुसा खेलाएको जस्तै गर्दैछन भारतिय नेताहरुले नेपाल लाई।

  • @meghrizal4939
    @meghrizal4939 Před 4 dny +1

    jay desh jay naresh

  • @ghalendrapdadhikari8434
    @ghalendrapdadhikari8434 Před 3 dny +1

    आउँछ आउँछ भन्छन तर आउदैन त्यो के हो?राजा।

  • @krishnamagar1223
    @krishnamagar1223 Před 3 dny

    सेढाई जिको भनाइ सहि छ ।

  • @ShashindraPaudyal
    @ShashindraPaudyal Před 3 dny

    नेपाल बचाऔं

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z Před 4 dny +5

    Raja aau desh bachau ❤🎉 jay hindu ❤🎉 jay raja ❤🎉 jay Nepal 🇳🇵🇳🇵 ❤🎉❤🎉❤🎉

  • @theregmis
    @theregmis Před 4 dny +1

    राजा आएर पनि प्रचण्ड वा कुजात हरु प्रधानमन्त्री hune हो भने, राजा न आएकै बेश / रवि को के छ र छबि ? घर के न घाट के खाने मन अनाज के / जसरि उदायो त्यसरी नै बिलाउछन /

  • @krishnaghimire6969
    @krishnaghimire6969 Před 4 dny +2

    Special salute sir for true analysis about contemporary issues

  • @user-gi1eh5xe9z
    @user-gi1eh5xe9z Před 4 dny +1

    Raja sabai ka shaja ❤❤❤

  • @vijaykhadka576
    @vijaykhadka576 Před 4 dny +1

    Good analysis. Desh lai rajsanstha chahinchha.

  • @santoshganesh6413
    @santoshganesh6413 Před dnem

    मुलुक पछि फर्किदैन।सामन्तवाद फर्किदैन।लोकतान्त्रको विकल्प लोकतान्त्र हो।गलत पार्टी गलत नेता जान्छ असल आउँछ।जनताले पनि सोच्नु पर्छ।यो भन्दा राम्रो ब्यवस्था छैन।मुलुकलाई पुन अस्थिर बनाउनु हुदैन।

  • @basantabohara8223
    @basantabohara8223 Před 5 hodinami

    You are right

  • @user-wn9ot4uq9o
    @user-wn9ot4uq9o Před 4 dny +1

    Good

  • @lokchhetri9117
    @lokchhetri9117 Před 4 dny +1

    Raja lyaonai parxa ho sir
    Natra E vusiya netale Nepal 🇨🇭 Switzerland banaoxan

  • @netrarajsinghthakuri1851

    कलियुगकाे महिसासुर हाे यस्काे कालपनि टाढारहेछ

  • @durgashah1120
    @durgashah1120 Před 4 dny +1

    King is kong🙏

  • @hombahadurthapa5552
    @hombahadurthapa5552 Před 4 dny +1

    अझै स्पष्ट हुनुस सेढाई

  • @krishnaharithapa7113
    @krishnaharithapa7113 Před 3 dny

    Good interview 🙏

  • @birbahadurhamal9143
    @birbahadurhamal9143 Před 3 dny +1

    Had bhayo khemaraaj ji.

  • @hirdayashrestha8274
    @hirdayashrestha8274 Před 4 dny +2

    Raja nabhayeko des kasto lagyo

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh Před 4 dny +1

    राजमलाई महाराज मान्छन् भारतमा यद्यपि मोदी होइन ।

  • @bhupendrabhandari5258

    के हो राजा कतै जान नहुने ? भारत मा राजाका हजारौ नातेदार छ्न । नेता कपाल दुखे उपचार गर्न बिदेस जान्छ्न भने राजा घुम्न जान नहुने ?

  • @purnakandel3415
    @purnakandel3415 Před 4 dny +2

    राजा आउँनै पर्छ

  • @gokulkhadka4700
    @gokulkhadka4700 Před 4 dny +1

    Nepalma jatipani thula dal vanaudaharu sabai bideshiko Goti po rahexan tesaile raja aaununai parxa yo desh ra janatakalagi jay desh jay naresh.

  • @user-oy2bl3sc1c
    @user-oy2bl3sc1c Před 4 dny +1

    Sancho Kura Bolnubhayo Sedai Sir Yo Bebasta Bhandai Panchayati Bebasta 100%Thik Thyo

  • @baburamdhakal9286
    @baburamdhakal9286 Před 3 dny

    Gorakhkali tyre pani ho

  • @kumarkoirala4565
    @kumarkoirala4565 Před 2 dny

    राजा टट्टी गये पनी बिश्लेषण अचम्म छ ।

  • @BimalKc-ov3kb
    @BimalKc-ov3kb Před 3 dny

    Raja is raja

  • @narayanrajgiri3746
    @narayanrajgiri3746 Před 4 dny +1

    Your all analysis fail