बा आमा खोज्दै नेदरल्याण्डबाट नेपाल आइन शान्ती चालिसे, खोजेर सहयोगका गरीदिन सबैलाई अपिल
Vložit
- čas přidán 1. 05. 2024
- sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Host:-
Guest:- सान्ति चालिसे
Camera:- Naresh mijar
Video Editor : Amit Thakur
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepal.com
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
#shantichalise #sunaulonepaltv #sunaulonepal
शुन कोशि सेरो फेरोमा रहनु भएको चालिसे परिवारका साथै अन्य सबै जनाले नेपाली चेलिलाई सहयोग गरौ ।
चालिसे बन्धुहरुले विशेष खोजिनिधी गरुम है❤❤
बिचरा कति माया लाग्दी, चाँडै परिवारसँग मिलाेस 🙏
जन्मदिने आमाबुबा र जन्मेको देश कति प्यारो हुन्छ 😥😥।।। अन्तरवार्ता सुन्दा आँखाबाट आँसु झर्यो ।।
2036 साल भने पछी तत्कालिन पन्चायत काल थियो । पन्चायत काल मा सुनकोसी भनेर नामाकरन गरिएको सुनकोसी गाउँ पन्चायत लाई मुल आधार बनाएर त्यही क्षेत्रमा रहेको बुढापाका हरु बाट सोधपुछ र चालिसे परिवार हरु मा खोज अभियान चलायो भने सायद छिट्टै निस्कन्छ होला केही निष्कर्ष ! आशा गरुँ वहाँ को परिवार सँग छिट्टै भेट हुनेछ ।
...
नहुनेलाई अमुल्य छन बाबु आमा हुनेलाई सस्तो छन बाबुआमा😢😢😢😢
👍👍🙏🙏
सहि हो
Honi hajur
सबैले सकेको सहयोग गरौ ! वाहा लाइ आमाबुवा सग भेट गराउनु हाम्रो पनि कर्तब्य हो, किनकि उनि नेपालि चेली हुन ! सबैले हृदय देखि सहयोग गरौ !
सायद गरिबीको कारण वा छोरीको हुनुको कारण बाल मन्दिरमा दिईयो 😥 उनको परिवार सङ्ग भेट होस
बिचरा को परिवारसंग भेट होस उस्को आमा र छोरिको भेट होस भगवान 🙏🙏
बुवा, आमाको नाम, थर र ठेगाना सहि सत्य हो भने त भेटिन्छ हौ साथी हो ।
पत्रकार भाई तिम्रो प्रश्न बुझ्न मलाई त गाह्रो भो बिचरी तिनले क्यारी बुझ्लिन र,तिम्लाई पत्रकारिता गर्न त्यति न आउँदो रहेछ,language barrier छ भने short way मा प्रश्न गर्नु पर्छ,कति धेरै elaborate गरेको ,
Interview ta choto sodhnu parcha ni bichara nepali nabujni lai. Bajjiya reporter chai yetti lamo question sodhecha ki hamlai attyar lagni. 😡
Esko sodhai nai confused xa bichari kasko hat Paroo hatteri
@@RitaShah-vx8xm kun chai le yo reporter vetaidiyecha bichari lai.
Me too😂
Sahi ho😂
सबै भन्दा चितबनका अर्जुन भुसल बाबुको सहयोग लिनु उत्तमहोला
Le sakyo Kai hunaa hjr
मेरो प्यारो बैनि सुन्दापनि कति मनरुनछ बैनि
हजुर्रको ईछापुराहोस सान्तिबैनि हजुर हामी देस
बासि र देसभक्त नेपाली को छोरी बैनि हो आफ्नो जन्म भुमिखोजेर आउनुनै येहि हो
सचा नेपालिको मान्नेता हामी सबैले बैनिलाई
सहयोग गर्रनु पर्रछ है
छोरीलाई जन्म घरको कति याद 😢
@gitajoshi: it's not just her. All the children who are adopted have their yearning to meet their biological parents. Especially if the adopted child look in different appearance than their adopted parents. I think biologically and psychologically we are rewired in our brain to look for our own tribes, maybe for our sense of security. I think these ideas arise from the chitta and onto the conscious mind. But maybe I am wrong here. Maybe a nepali adopted child raised in a Nepalese family might have similar longing to meet their biological parents.These are very much psychological questions...
आमा को याद मा आउनु भएको आमा भए पछि आमा को महत्त्व बुझेर यसरी आउनु भको छ भगवान ले चाडै जन्म दिने आमा सग भेट गराई दिनु प्रबु
❤❤❤❤❤❤❤
पत्रकार भाईले सोध्नु पर्ने नसोधेर धेरै प्रश्न नहुने नहुने सोध्नु भयकोछ
सिधै न्यूज 24 मा जानु भयो भने भेट्ने सम्भावना छ
सहि हो
न्युज 24 र Good tv ma puryaedinu hola kasaile uhalae🙏🙏🙏
भग्वानको कृपाले यहाँ दिदी को जन्मदिने बुवा आमा छिट्टै भेटेको खबर सुन्न पाईयोस्
❤❤
पत्रकार ज्यु,अरू चर्चित मिडिया मा पठाएर अरू ,था होस, सहयोग गरिदिन भय ,आभारी
Thank u shanta chalise ko jo friend x uha le ramro sang briefing garnu vayo lastma muri muri dhanyabad🙏chadai nai vetiyos family pray xhamro hamro ...
छोरिको माया, अन्य media पनि खोजी दिनु होला आँसु आयो छिट्टै मिलन होस, आमा, बाउ संग वा आफान्ता संग भेट होस, पशुपतिनाथसंग प्रथाना गर्दछु 🙏🙏🙏🙏🇳🇵
लौन जसरी पनि खोजी दिनु पर्यो
मान्छे ले जुनजुन देश गएपनी, जतिनै सुखसयल पाएपनी , जतिनै दुख पाएपनी, सजिलो भएपनी , अप्ठ्यारो भएपनी , आखिर मान्छेलाइ परिवार त चाहिने नै रहेछ ! परिवार को महत्व बुझौ ! परिवार मा आत्मियता बढाऔ ।
यी चेली को मनोकामना पूरा होस ! परिवार सङ छिट्टै भेट होस ।जय पशुपतिनाथ ।।।
मिडियाकर्मी साथिहरु उहाँ लाई अरु २.४ वटा ठूलो मिडियामा पठाउनु होला Good tv गंगा लामा सुनकोसी तिरकै जस्तो लाग्छ उहाँको मिडिया पनि सबैले हेर्छन् भाग्य न्यौपाने को मिडिया पनि चर्चित छ
यो बिना नलेजको पत्रकार हुनु पर्छ ।
Right
Good luck Shanti to find your Nepali family !
Chhori bhaneko chhori nai hundo raixa chahe jaha sukai baseni usle aafno parents lai bujhne maya garne rahechha dhanye chhoriko jat❤
english नै बोल्नुपर्छ भन्ने छैन! उहाँ शान्ती जि ले नेपाली मज्जाले बुझिराख्नुभा छ! तर पत्रकारले प्रश्न कसरी गर्ने, छोटकरीमा gist कोइसन कसरी बनाउने? शून्य नलेज! यस्तो पत्रकार नि छन् नेपालमा! हुन त चरो मुसो सबै युट्युबे, पत्रकार।
भेटिएको खबर सुने खुशी लाग्यो ।
नेपाल कि चेलि ..
नेपालरो काभ्रे र सिन्धिपाल्चोक जिल्लाका सुनकोशी नदि वारीपारी वस्नु हुने चालिसे वन्धुहरुले खोजि गरी दिनु होला !! सम्भनक काभ्रेको सुनकोशी नदि तिरका चालिसे वन्धुहरुले वुझि दिनु होला !! यो यूटुवे चाहिं तोर्पे परेछ जे पायो सोध्छ यि नानीरा नेपाली वाउआमा करिव ७०-८० वर्षको हुनु भयो होला ! अलिकति आशा लाग्दो कुरा गर्नु नी ! सानो वच्चा जहां हुर्क्यो त्यहिंको संस्कार आउंछ नै ! यो कुरोतिर किन जानु पर्ने नि पोजिटिव कुरा गर न हो मान्छेलाइ निराश पार्नु हुंदैन ! छोटा कुरा सोध र अनुरोध गर कहिं कतै कोहि हुनु होला र चेली चिनेर आउनु हुन्छ पक्कै काभ्रे वा सिन्धुपाल्चोकरो हिनुहोला
सुनकोशि गांउपालिका सिन्धुलिजिल्लामा पर्छहै
@@basudahal6225 सुनकोशी नदि किनाराका नजिकको गाउंलाइ पनि हुनसक्छन कि २०३६ सालको कुरा भएकोले भन्ने मेरो विचार हो दाहालसर । त्यतिवेला त कुनै गाउंपन्चायत थियो होला र सुनकोशी नामको !? यो सुनकोशी गा पा त २०७३ मा संघिय शासन व्यवस्थापछि मात्र नयां नामाकरण गरिएको होला कि भनेर हो दाहाल सर तर हजुरले भने जस्तै चुरे भन्दा यतातिर महाभारत/शिवालिक दुम्जा रातामाटा हालको फिक्कल सिन्धुलीतिर पनि हुनसक्छ दाहाल सर !!!
@@shreeharikhadka5216 तपांईको कुरा एकदम सहिछ,काभ्रे,सिन्धुपाल्चोक,दोलखा,रामेछाप र सिन्धुलिजिल्ला मध्ये त्यतैकतै यी बैनिको आफन्त हुनुपर्छ
हजुरका प्रयास सफल रहाेस❤️🌹
छिट्टै भेटिन्छन् यिनी चेलीकाे अाफन्त ।
Great spiritual Nepali heart. May god bless her to meet her parents. Kosis garnu ramro tara nabhetaye pani dukh namannu hola , yeslae Bhagvan ko lila bhanera bhujhnu hola. All living creature including Human being in the world are phenomena of the god , don't be worry noble girl...................
सिन्धुली जिल्लामा सुनकोशी गाउँ छ जस्तो लाग्छ।
भगवति बाल मन्दिर भनेको त
काठमांडौं नक्सारमा पर्छ त।
अरु मिडियाहरुले पनि याे नेपाली बहिनीलाइ सहयाेग गरिदिनु हाेला ।
भगवन छिटै भेटाई दिनु हाेला
अहिलेकाे जमानामा याे ठुलाृ काम हाे जस्तो लागेन नेपालीको जनसंख्या कतिनै छर । छिट्टै मिलन हाेउन भन्ने शुभकामना ।।
पत्रकार सहीछ स्याबाश हजुर लाई।
सबै चालिसे बंश हरुले वहाँ लाइ सहयओग गर्नु सक्नु भयो सयात वहा लाइ जन्म दिने बुबा आमा संग भेट हुन सक्छ
God bless n good luck❤❤❤❤
news twenty 24 maa लगिदिदा राम्रो हुन्छ
All the best sister, l hope you will find out your family,
Ali english talk garna सक्ने पत्रकार सङ कुरा गराएर उहाँ sis को मन clear बुझ्न सकिन्थ्यो कि यो पत्रकार ले english talk गर्न सकेन
Real family CZcams channel ko help magnus 100% betinxa family.
पत्रकार वन्ने हो भने युट्युवर नवनौं है । पढेर वुझेर मात्रै पत्रकार नै वनौं । १० मिनेट पनि हेर्न नसकेर वन्द गर्नु पर्यो । एउटै प्रश्न स्पष्ट र एकैपल्ट सरर वाक्यमा सोधेको सुनिएन । प्रश्न नै गर्न नआउने पनि के को पत्रकार ? वरु तलव दिएर अरुलाई नै प्रश्न गर्न देउ । वाहियात पत्रु नै लागेर छोडियो ।
Hi Shanti chalise, if you are reading this comment, you are right CZcams is very popular in Nepal but really in worst way. Everyone pretends to be so called press/journalist and want to grab some person and their emotional story and cash it up. Better be in touch with official renowned press media. They do have their CZcams channel too and upload their videos here. So definitely people who are interested with your story could help. In this video, this so called self proclaimed journalist couldn’t ask you even single question properly. I hope you will get access to real professional journalist and get to meet your parents, siblings and your extended family. 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
बिचरा कति राम्रो अाहा 🙏🙏😢😢
यो पत्रकार भाइ प्रश्न गर्न नजान्ने मान्छे रहेछन।यिनको प्रश्न बुझ्न मलाई नै कठिन भयो।या त यिनी सिकारु हुन या नालायक हुन।पत्रकारिता छाडेर अरु काम गरे हुन्छ,यी भाइ ले।
Help you All Nepali hajur haru sabai jana lay 🙏🏾🙏🏾🙏🏾
I think she will get her family ! Wish you good luck sister ! Every one knows blood is thicker than water !
सिन्धुपाल्चोकको बाह्रविसे बजार सुनकोशी मन्दिर भएको एरिया जस्तो लाग्यो... वा लामोसाँगु भन्ने बजारमा पुग्दा धेरै पत्ता लाग्छ , ऊहाँको नंबर दिनोस् वा उहाँलाई यो लोकेशन दिनोस्🙏 80%
Today, she went there..
Thanks
I know this lady, Shanti from Holland for a long since, almost from her youth, and friend of mine too.
I have / had advised back then, for finding her parents as well.
It is very nice that she is taking herself an initiative to find biological parents, at last ….!
I sincerely hope she will find any of her remaining parents or congenital family member !
Shanti, ik hoop dat je zal success habben om je biologische orders te vinden .
Vriendelijke groeten .
Ramesh. ( Je mag mij bellen, nog steeds zelfde tel. Nummer ) .
Awasya vetencha good luck 🙏🇳🇵🙏
I suggest to go to Balmandi. Big prayers for you and you will find soon 🙏❤
Good luck sis
कमसे कम अलि बिस्तारै प्रश्न सोध्ने हो नि,के पुराण पढेजस्तो प्रश्न गरेको यार,😅
पत्रकार हो कि के हो ?question सोध्न नि आउदैन ।
लक्ष्मी चालिसे नाम गरेको एकजना महिला सुनकोशि गाउपालिका वडा न ७ मा हुनुहुन्छ तर उहाँ २८ वर्षको भएकोले गाउपालिका अन्य चालिसे गरेको थर कोही पनि देखिएन ।
God bless you sis
जनावरले त आफ्नो जन्मस्थान खोजेर हिड्छ ,मान्छेले खोजि गर्नु स्वाभाविक हो ।
Of course they will help you don't worry .....nepalese are very helpfull ...
Hello, Shanti chalise you look gently & kindly.All must help you.
Me from Pokhara.
Hopefully you can get your family ❤
Good luck for shanti😊
Keep hope sister, keep faith God will find you your family soon, God is with you bless you to be happy , patient and searching your family without stress. God bless you sister.🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤
Your Father is Lord Buddha, Buddha is the father of all.Buddha is a solution of all problems.
यस्ता धेरै छन बिदेश मा नेपाली आमा बाबा संग जन्मेका पहीला को मै हु भन्ने गुँसखोर सरकारी चोर हरुले मान्छे बेची खाने नेता भनाउदा अमानुस हरु बिचरा ई नानीले आफ्नो आफन्जा भेतन सहयोग दिनुहोला।
छोरीको त्यस्तो आमाप्रति मायाले नेपाल फर्केकि शान्तिलाई बिशेष सहयोग चलिसे परीचारहरूले गरीदिनु होला।
लक्ष्मी चालिसे नाम भएको कुनै पनि परीवारमा दिदी , बहिनी, भाउजु , बुहारी , काकी , फुपु, ठुलो आमा,भदा,भदै,भान्जा,भान्जि, माइजु जो नाम भएका ( लक्ष्मी) लाई सोध पुछ गरी शान्ति चालिसा जि संग भेट गराइदिएमा ,
यो भन्दा ठूलो धर्म केहि हुदैन।
Good TV Ganga lama ma janu baini
कस्तो कस्तो मान्छे पत्रकार हुन्छ यार नेपालमा ?
Good luck sister
Shanti chalise ma'am, don't weep please.You're really progency ( daughter) of your parent. Poverty made your parent like this you.You couldn't have weep , don't weep please.Your mother( Laxmi chalise) also looking you.
Me from Pokhara.
Chittai bhetihalos bainiko pariwar🙏🙏
Aafno desh aafno family kati mahttobhunxa xitai vetiyo bagwan 🙏🙏 aakhkhnai kariyo yo videyole
Arjun bhusal sir help garnu paryo Nepali cheli❤
Nepal ko xori god blessed
Best Wishes Sister 🥰🥰
गिता सीता नाम रैछ दिदी बैनी को गिता अर्कि छन भने सीता भनेकी इनै हुन
😢😢 bichara dede roko dhekhda kasam aashu nai aayo dede xito bhanda xito hajur ko pariwar saga bhet bhako khushi bhako dhekna paam 🙏🙏🙏
पत्र कार ले नै राम्रोसँग साेध्ना सकेकै छैन ।
सुनकोशी को ठाउँमा गयर चालिसे बन्धु माझमा कुरो गरे पत्ता लगाउन सकिनेछ
From rotterdam ❤❤
news 24 मा जानुपर्छ
balmandir janu clear hunchha
Jay hos chadi vathos
छ्या! पत्रकारको प्रस्तुति।
ब्रो! तपाईँले कसरी अरूसमक्ष र अरूको भावनालाई सम्बोधन गर्ने सम्बन्धमा एकदमै धेरै सिक्न जरुरी छ। गाह्राे नमान्नुहोला ब्रो भएन पटक्कै भएन।
त्यहि बाल मन्दिर मा गएर बुझे हुन्छ।
Get well soon ❤
Alik ramro media ma janu parne. Yo bhai le ta k k sodheko k k bichara lai bujnai garo bhayo 😊
Patrakar Vai tapaiko prasa hamilaita bujna garo vairaxa xa vane bichara bainilai garota vaihalyoni hai,j hos xittai vet hos afno ama sanga👍
कति छिटो बोल्छ पत्रकार??? बिचरी नेपाली तेति नबुझ्ने रहेछ।
अर्जुन भुसाल लाई भेट्न् पर्यो
Ko around basal??
Arjun bhusal ???
पत्रकारले प्रशन कसरी साेध्न पर्छ, कुन सन्दर्भमा कस्ताे प्रशन साेध्ने भन्ने कुरा सिक्न अति जरूरी छ है। छाेटकरीमा भन्दा प्रशन सटिक र छाेटाे हुन पर्छ।
वीर हस्पीटलमा गएरर त्यस मितिमा जन्मिएका वच्चाको विवरण र आमा वावाको विवरण थाहा होला कि
Thapathali hospital ma gayera janmeko miti hernu hola
कस्तो पत्रकार हो यो सोध्न नै जान्दैनन्
अस्तिको आमाको कुरानै सहि हुन सक्छ चार वर्षको हुँदा चै अलि अलि थाहा हुन्छ थर फरक गरेर पठाएको हुन सक्छ,
Kati maya affnu desh ko chaity milos family
keep searching ,You will find out your family.
सेकेण्ड पार्ट पनि हेर्नु पाम
Please guys guide her to go one time to news 24 with her video clips...
अर्जुन सर लाई भेटाई दिनु होला 👍🏻
Please All Nepali people help him she help all brother and sister jay hosh
Good Luck to find your parents
खाते पत्रकार २०१७ साल मा जन्मेको मान्छेको आमा बाउ जिउँदै छ खाते के सोचेको