Video není dostupné.
Omlouváme se.

गल्ती गर्ने कोही बच्नु हुँदैन, मेरो बारेमा पनि अनुसन्धान गर्नुस्ः गृहमन्त्री लामिछाने

Sdílet
Vložit
  • čas přidán 13. 07. 2024
  • कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गर्नुभएको छ ।
    आईतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो बारेमा पनि धेरै प्रश्नहरु उठेको भन्दै आफू मन्त्री भएकाले कुनै प्रभाव परेको भए आजबाट अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने बताउनु भयो ।
    Visit our Website: www.corporaten...
    Facebook: / corporatenepal1
    Twitter: / corporate_nepal
    Instagram : / corporate.nepal
    Linkedin : / corporatenews
    --------------------------------------------
    ©Corporatenepal
    -----------------------------------------
    Stay connected with us:
    ------------------------------------------
    To Watch More Subscribe, Like and Share.
    / @corporatenepal

Komentáře •