नेपालमा वृद्ध भत्ता ।। Briddha vatta in nepal || Public Gyan || Devendra Basyal
Vložit
- čas přidán 18. 07. 2022
- नेपालमा वृद्ध भत्ता ।। Briddha vatta in nepal || Public Gyan || Devendra Basyal
मैले यस भिडियोमा नेपालमा वृद्ध भत्ताको समय घटेको र निवेदन दिदा के के कागजात आवश्यक पर्छन् साथै अन्य सामाजिक सुरक्षा भत्ता सम्बन्धि जानकारी दिएको छु।
भिडियो मन परेमा कृपया Public Gyan channel लाई Subscribe गर्न नभुल्नु होला।
Your Queries:
1) वृद्ध भत्ता पाउने समय
2)के के प्रक्रिया आवस्यक
3)Nepal ma bhatta ke ke ma milxa
Facebook link:
/ basyaldevendra
(Thanks For Watching)
Thanku so much dai
जानकारीको लागि धन्यवाद । सर । अझै यस्तै खालका ज्ञानमूलक भिडियो निरन्तर रुपमा ल्याउनुहोला ।
धन्यवाद ।। हस्
Thanku sir❤❤
जानकारीको लागि धन्यवाद छ सर
Welcome Thapa ramesh ji.
Thanks for information debendra sir...
welcome sir
जानकारीको लागि धन्यवाद सर ।
Its my pleasure ..! wlc sir
धेरै धेरै धन्यवाद सर यो जानकारी मुलक भिडियो को लागी
Keep watching🤗
Jankari ko lagi dhanyabad
welcom@Aayush
Very Informative ❤
Thank you.
Sir bridda bhattako lagi wodama written nibedan dinu parchha ki form varne ho ?
very informative
Thank you 🤗😍
Good work 👍👍
thank you.
जानकारीमुलक भिडियोकाे लागि धन्यवाद सर। यस्तै खालका सन्देश मुलक भिडियाेलाई निरन्तरता दिनुहोला ।
Thank you ..Its my pleasure ..!
Keep watching ....!
जानकारी मुलक भिडियो तो लागी धन्यवाद 🙏
wlc keep watching
Thank you
welcome
revenue ko lagi documents k k chainxaa pls reply?
AATI RAMRO video sarai man paro hai malai ta
Thank you Pawan Pandey🤗
सुचनामुलक जानकारी,म ६८ बर्ष पुगेपछि यहि प्रक्रिया अवलम्बन गर्नेछु,धन्यवाद बस्याल सर।
धन्यवाद सर।। हजुरको पाला सम्म त अझै राम्रो सुबिधा हुन्छ होला yan सर।।
सर मेरो हजुरबुबा 68 बर्षा पुरा भयो
उहाँ अपाङ्ग पनि हुनु हुन्छ तर हाल सम्म कुनै समाजिक सुरक्षा पौनु भको छैन प्रक्रिया के कस्तो छ सर?
If sriman pension pai rahe xa vane srimati le Bridha bhatta lena pau xa ki paudai na?
श्रीमान ले नेपाली पेन्सन खाको रैछन भने उनले फेरि बृदा भत्ता खान मिलेन । तर श्रीमतिले आफुलाइ प्राप्त हुने भत्ता लिन मिल्छ।
म २०१३ /११/२.जनम भएकाे हाे मेराे उमेर पुगेकाे छ कि छैन यस काे जानकारि पाउ
Nepal govt pensioner le pani birdha Bhata apply garnu pauxah. ??
।। नेपाल सरकारबाट दोहोरो सुबिधा लिन पाइदैन त्यसैले । पाइदैन । तर भारतीय वा बेलायत पेन्सनर हो भने पाइन्छ।
Mero buwa 2012 sal ko hunu hunxa. Tara mahina khulayko xain nagritama . 12 sal.ko hisab le 68 bars hunu bho. K uhale bhatta paun sakni hunxa t.
नागरिकतामा जन्म महिना गते खुलेको छैन भने नागरिकता जारि भएको मितिलाइ जन्म महिना र दिन मानिन्छ्।।
Pention khane nagrik le paux ki paudain?
नेपालको पेन्सनरले पाउदैन ।। भारतको अन्य देशको पेन्सन खानेले भने पाउछ्न
Hoian nepal army ke pauxa ki paudaen vatta tyaha record hunx ki hudaena??
पाइदैन ।। दोहोरो सुबिधा लिन पाइदैन त्यसैले ।नेपाल सरकारबाट तलब भत्ता, पेन्सन पाउनेले सामाजिक सुरक्षा भत्ता लिन पाइदैन
@@publicgyan4060 त्यहीँ भएर नेपाल सरकारले 21 लाख हामी जस्ता वैदेशिक रोजगारी लाई पनि कुनै कोष (fund) मार्फत पेन्सन लागू गरियो भने नेपाल सरकारको ढुकुटी पनि बचोट हुने सर्बसाधारण लाई पनि सुबिधा हुने र त्यसैगरी ( विकसित देशहरुमा एक जन एक रोजगार एक जन एक पेन्सन) 60 बर्षपछि 100% अनिवार्य भएको पाईयो। तर नेपालमा कुनै सिस्टम उपलब्ध छैन
६८ बर्ष पुगेको लाई नेपाल सरकारको ढुकुटीबाट वृद्धभत्ता (पेन्सन) दिने नितिनियम अति राम्रो हो। तर यो नीति चाहि विकसित देशमा अन्त्य गरिएको देखिन्छ किनभने बिकास मुलुक देशमा (एक जन एक रोजगार// एक जन एक पेन्सन)बैकल्पिक उपाय औपचारिक या अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरुलाई अनिवार्य कर्मचारी संचय कोष (epf) प्रणाली लागुगरी 55/58/60 बर्षमा स्वतह रूपमा पेन्सन दिलाईएको छ। धन्यवाद
Ahile Phri Change Vako Xa Re vanxa3 Ta K ho kuro
Sir, mero baba ko date of birth 2012/12/24
Ho. So bhatta kaila bata paunxa hola bhandinu na.
2080 को जन्मदिन पछि उमेर पुग्नु हुन्छ ।
Birdha pension online kasri herna sakin X kehi jankari dinu hujur
आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहोला।
2012/12/13 ma janmeko lae abo kati salama pauxa sir
2080/12/13 Paxi
bank account ni banaunuprxa ra sir?
पर्छ नि अनिवार्य ।। पालिकाले तोकेको बैंकमा
Current how much government pay bhatta
There are 8 categories of social security allowance has been given by government..it starts from Rs.532 to 4000 per month.
Mero ama 72 barsha hunu vayo brida bhataa khanu vako xaena 68 barsha dekhi ko purano paisa auxa ki nae
आउदैन ।। जहिले दर्ता गर्यो त्यो महिना पछि मात्र आउछ्।
Renew ko Process k Xa sir Aele??
नवीकरण गर्नको लागि भदौ मसान्तसम्म वडा कार्यालयमा आफ्ना कागजात लिएर स्वयम् उपस्थित भै गर्नुपर्छ। स्वयम उपस्थित हुन नसक्नी अवस्था भए घरको 18 बर्ष पुगेको अन्य ब्यक्तिले नबिकरण गराउन सकिन्छ।
Bro 1 year renew kun maina mah ho renew garni
साउन 1 देखि भदौ मसान्त सम्म
Vadra 18 gate 68 years pura vayer wada ma form haru varir ani aaja matra card ani bank ac kholira aaunu vako aaja asoj 11 gate birda vatta ko card ani bank ac open garir aaunu vako aba vatta chaii chaumasik vanira card ma lekhya xa tyo hisab le aba after 4 mnth paxi waha ko vatta aauxa ho? Make me clear
अहिले भत्ता त्रैमासिक बितरण हुन्छ ।। भाद्रमा पेश गरेको भए असोजबाट भत्ता आउन सुरु गर्छ । पहिलो त्रैमासिक असोज सम्मको बितरण हुन्छ त्यसैले यो पटक 1 महिनाको मात्र 4000 मिल्छ अर्को पटक पूरा मिल्छ।
Ani hijo asoj 11 gate ac open vayer wada karyalaya bata card prapta vako xa aba kaile aauxa uso vaye?
भाद्र महिनामा entry गरेको भए असोज बाट आउन सुरु भो। हिजो खाता खोलेपनि आउछ
Huss jankari ko lagi hajur lai dherai dheraii dhanyawaad🙏
सर यो एकल महिला ले एकल महिला भत्ता लीराहेको छ अहिले उहाँको उमेर 70 पुगिसके अब मलाई बृद्धा भत्ता चाहियो भन्दा मिल्दैना भनेको छ यो किना होला के नमिलेर नाडेको होला
70 बर्श भएपछि अब बृद्द भत्ता पाउनु हुन्छ । उहाको एकल महिला भत्ता स्वत बृद्द भत्ता मा परिण्त हुन्छ्। त्यसको लागि वडाको अनलाइन सिस्टमले नै आफै सारिदि ।
Online ma update bhayeko chaina....tyo process kasari huncha......? Ali khulayera jankari dinu....entry bina kasari paisa milcha?
Update भएको 8/9 दिन भै सको ।। 68 बर्ष उमेर पूरा हुनु पर्यो entry हुन्छ।
@@publicgyan4060 thank u for quick reply....sunday i will try to entry one.
अनि सर भुपु सैनिकले कति उमेर बाट वृद्ध भत्ता पौने हो कि हैन जानकारी पौन।
नेपाली पेन्सनर भुपु सैनिकले भत्ता पाइदैन। तर भारतीय , बृटिस भुपु सेनाले पाउछन् ।
नवीकरण गरेको तर पैसा नआयको अवस्था पनि हुदो रहेछ नि वाडा सचिब ले net ma entry नगराउदा
हो त्यो हुन सक्छ । लाभग्राहिको विवरणमा ताला बन्द हुनु पर्ने खुल्ला नै छाडिएको अवस्थामा पैसा आउदैन । र पुन छुटेको रकम माग गर्न सकिन्छ।
पेन्सन खाए को ले बृद्ध भत्ता लिन मिल्छ कि?
नेपालको पेन्सनरले मिल्दैन्।
Duita vatta dinxa ki dinw
नेपाल सरकारबाट दोहोरो सुबिधा लिन पाइदैन ।। एउटा मात्र हो।।
प्राइभेट संस्थाबाट मासिक न्यून भत्ता आउने वृद्ध मानिसले वृद्ध भत्ता लिन पाउँछन् कि पाउँदैनन् होला ?
पाउछ।
Kaski gar raheko Tara ktm ma baseko le ktm kun thau bata line hola anyone ?
kaski ko ward ma form voreko ho rw vatta auxa vane jun bank ma khata kholeko xa ktm bata tehi bank bata paisa nikalna sakinxa.
र जुन दलित महिला छैन भने उसले कति उमेरमा बृधा भता पाउने ब्यवास्था रहेकाछन.. ६८ मै कि त्यो भन्दा तल
68 पूरा भए पछि ।
सर उमेर पुगेका कस्ता ब्यक्तिहरुले भत्ता पाइदैन?जस्तो श्रीमान श्रीमती मध्य एक जना सरकारी जागिरे छ भने ।।।
नेपाली पेन्सनर ( तर अन्य देशको पेन्सनरले पाउने), नेपाल सरकार बाट नियमित तलभ भत्ता पाउने ब्यक्तीले पाउदैन। पति पत्नी मध्य एक जनाको जागिर भए पनि अर्कोले पाउछ।
@@publicgyan4060 thank u sir
प्राइभेट संस्थाबाट मासिक न्यून भत्ता आउने वृद्ध मानिसले वृद्ध भत्ता लिन पाउँछन् कि पाउँदैनन् होला ?
पाउछ private ले
60 years baat dine Naya aaisakyoo hoiena ra
६० पछि पाउने
जेष्ठ नागरिक दलित र एकल महिलाले मात्र हो ।