मेयर साम्पाङले बेरुजु भयो भन्दै कर्मचारी छाँट्ने भएपछि वडाध्यक्षरुसँग परयो चर्काचर्की Harka Sampang

Sdílet
Vložit
  • čas přidán 20. 08. 2024
  • मेयर साम्पाङ बेरुजु भयो भन्दै कर्मचारी छाट्ने पक्षमा, वडाध्यक्षरु चट्टानी अडानमा, पर्यो चर्काचर्की, अन्त्यमा यसरी मिल्यो, ज्यालादारी र करारका कर्मचारीले अनिवार्य लोकसेवा भिड्नुपर्ने full video today harka sampang
    Harka Sampang Mayor Dharan Sub Metropolitan City
    #Harkasampang
    #dharan
    #mayor

Komentáře • 204

  • @RajuRai4048
    @RajuRai4048 Před měsícem +15

    जय हर्क साम्पाङ अब नेपाल मा २०८४ साल को चुनाब मा स्वतन्त्र मया बनाउनु पर्छ

  • @sbrai8048
    @sbrai8048 Před měsícem +45

    एमाले, माअाेवादी, कांगेस बहिस्कार गरेर नयाँ बिचार, नयाँ साेच भएकाे नयाँ शक्ति अाउनुपर्छ ।

  • @Iamdi2zy
    @Iamdi2zy Před měsícem +37

    यी वाड अध्यक्षहरु जनताहरुको लागि आएका हुँदै होइनन् है नेपाली जनताहरु बुझौं जागौ ।

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s Před měsícem +48

    प्रत्येक कर्मचारी १ साल सालमा सरुवा हुन जरुरत छ एकै ठाउँ एउटै कर्मचारीलाई ५/१० साल सम्म त्यही राखिरहने हो भने भ्रष्टाचार हुदै जान्छ

    • @padamlimbu4144
      @padamlimbu4144 Před měsícem +1

      एकदमै सहि कुरो गर्नु भो 👍👍

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s Před měsícem +55

    धरानमा वडा अध्यक्षहरुको काम नै बिरोध गर्ने काम होर

    • @user-ol6ds4en9n
      @user-ol6ds4en9n Před měsícem +1

      इ सब परिचालित छन काङ्ग्रेस एमाले माओबादी

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe Před měsícem +27

    जय हर्क साम्पाङ,जय श्रम्दाता,जय सचेत जनता,जय बुद्धि,जय देश।

  • @user-nk2rl8wy8w
    @user-nk2rl8wy8w Před měsícem +22

    धेरै नाटक देखानौं । डाकु देश र जनताको लागि तिमेरु आएको होइन । कसरी मेयरलाई असफल पार्न पाइन्छ। भनेर चेखे थाप्ने हौ । तेरीमा फटा हौ ।

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t Před měsícem +16

    धरानका वडाअध्यक्षहरुले २ बर्षको अवधी बौलाएर बिताए अब बाँकी ३ बर्षपनी बहुलाएरै तलब भत्ता पचाउने भए थुईक्क।

  • @digitalphotoshop7528
    @digitalphotoshop7528 Před měsícem +15

    ए वडा अध्यक्ष्यज्यूहरु तपाईहरु त्यहा सरसल्हा गर्नु बस्नु भएको हो कि मेयरसंग पाखुरा सुर्कन्दै उफ्रिन मिटिङ बस्नु भएको हो ? अन्तिम अवस्थामा आएर जहिले पनि हलो अडकाउने काम मात्र गर्ने हा ?😡😡😡😡

  • @GaunleThito43
    @GaunleThito43 Před měsícem +15

    यो १५ को लाई लात ले हान्ने कोहि छैना। यो नै सवैलाई भाडाउने। भ्रस्टतारीको चेला। यो पार्टीको स्कुलिगं देखेर छक्क पर्छ 😪😪

  • @user-ml2dp3pz4c
    @user-ml2dp3pz4c Před měsícem +18

    पाटि हरु राति मात्र रै तेमेर को अधेरो मा जनता लाइ लुटेर खान बानि परेको बिदेशी को नोकर हो

  • @dhanlimbu9926
    @dhanlimbu9926 Před měsícem +8

    ल धराने जन्ताले अर्को चुनाबमा इ पाटी का वर्ड अध्यक्ष हरुलाइ दुलो चटाउनु पर्यो है

  • @Dbmira
    @Dbmira Před měsícem +14

    अब पनी नेपाली जनताले यै पाटीको झोलेहरुलाई भोट दिने हो भने गु खादा पनी हुन्छ। सबैजनता चेतनसिल बनौ आउदो ८४मा यो पाटी भन्ने सबैलाई बहिस्कार गरौ र नायॅा सोच नया योजना को साथ अगाडी बढौ।

  • @harirai588
    @harirai588 Před měsícem +1

    हामी धराने जनता ले हेरी रहेको छौ मेहेर ज्यू हामी छौ तपाईंको साथ यो काम नगर्ने खालि गफाडी मुख मात्र पड्काएर काम नगर्ने नछोड्नु 🎉🎉❤❤ जय हर्क साम्पाङ ज्यू जय धरान जय नेपाल🙏🙏🙏🙏👏👏👏👏👏👏

  • @user-wl6ev3zf4w
    @user-wl6ev3zf4w Před měsícem +8

    अब धरान देखि सुरु गर्नु पर्छ पाटिको झोले हरुको पत्ता सब गर्दै सप्तकोसी मा लगेर बगाई दिनु पर्छ । धमिरा हरु खानु नपाएर बिरोध मात्रै गरि बस्छ्न झोले हरु ।

  • @ombahadurlimbu7206
    @ombahadurlimbu7206 Před měsícem +16

    याे पुराना राजनिति अति फाेहाेरि भैसक्याे अब 84 माचै सबै डाेजर लायर डम गर्नु पर्छ है धराने युबा साथि हरु यिनि हरुकाे मुल जरानै ठिक नभयसि पात के मा लाग्छन र

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Před měsícem +2

      84 मा यी सबै party को झोले हरु को पत्ता साफ गर्नै पर्छ।

  • @pradhanrairai9275
    @pradhanrairai9275 Před měsícem +4

    अब आउने चुनाव बाट तिमीहरूलाई जनताले कुन दुलोमा पुर्याउने हुन अहिले नै प्रष्ट छ तिमीहरूको व्यबहार बाट।

  • @user-zw6pd6rq1t
    @user-zw6pd6rq1t Před měsícem +7

    होइन धरानमा एउटाै मात्र छन सदस्य महिला याे आईमे मात्रै छन जहिले फेउ फेउ गरछन यसलाई मात्रै राजनीति गरन आउछन ताे पनि सदस्य भएर वडा अध्यक्षकाे जतिकै गरछन त

  • @hponbharatchamling772
    @hponbharatchamling772 Před měsícem +9

    दुरदर्शि भिजन नभएको स्वार्थीहरुको कारण बजेट कति छ काम के हो काम अनुसारको कर्मचारी राख्ने हो नि होईन...? हिजाको कर्मचारी राजनीति भर्ती होलान् त्यही भएर वडा अध्यक्षहरुको जबर्जस्ती अडान कर्मचारी कटौती गर्नुहुन्न भन्दै जबर्जस्त अडान

  • @rabindralimbu5766
    @rabindralimbu5766 Před měsícem +3

    तैट झोलेहरुको झुन्ड थुइक्क खान नपाएर मति भ्रस्ट भएका जुकाहरु!
    जय हर्क मेयर साब 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @Tirtha667
    @Tirtha667 Před měsícem +32

    गुइँठे हेर न त्यहाँ मुसु मुसू हाँसिरहेको छ😅

  • @TikaramRai-jn8wj
    @TikaramRai-jn8wj Před měsícem +2

    यिनीहरू वडा अध्यक्ष हरु यही पटक लागि मात्र रहेछ अर्को पटक हेरेको हेरै हुनेछ यस्तो पाराले

  • @padamlimbu4144
    @padamlimbu4144 Před měsícem +3

    पार्टीको झोलो कर्मचारी हरु लाई सरुवा गर्नु जरुरि छ।

  • @yubrajMahato-yz1es
    @yubrajMahato-yz1es Před měsícem +4

    मा चिक्नि तिमिहरूहो हात छैन टेबुल ठाटाउनि अनि यो भैंसी जहिलेनि प्यार प्यार गर्नि राडि सदस्य

  • @user-ml2dp3pz4c
    @user-ml2dp3pz4c Před měsícem +5

    यो लिम्बू चुनाव हुन्छ भनेको यहि खाली अरकाको पुछार मात्रर भएर अाफनु भुडि मात्र देख्ने एस्ता वाडा अध्यक्ष हर

  • @akshayrai9405
    @akshayrai9405 Před měsícem +4

    हर्क साङपाङ ❤

  • @SuryamanRai-su6wc
    @SuryamanRai-su6wc Před měsícem +4

    Jaya hark

  • @user-ss9dr1uu6s
    @user-ss9dr1uu6s Před měsícem +2

    84 मा यो पार्टी को उपमेयर र वाडा दक्ष हरू सबै को काम छैन 😡😡। यिनिहरु लाई धरान को जनताहरू ले पत्ता साफ गर्नु पर्छ। धरान को लागि हर्क सांपाङग ज्यू र धरान को जनताहरू नै काफी छन्।💪💪💪🔥🔥🔥👑👑

  • @prakashvlogs61
    @prakashvlogs61 Před měsícem

    Jay hos harka sampang selute great leader jay hos

  • @manidewan6104
    @manidewan6104 Před měsícem

    मलाई चै धरानको भिडियो हरुमा भासण सुन्न भन्दा पनि कमेन्ट हेर्न पढ्न नै खुब स्वाद लाग्छ्🤗🤗

  • @Ramkumarkulung
    @Ramkumarkulung Před měsícem +1

    जनता नेता पनि हुन सक्छ, कर्मचारी पनि हुन सक्छ ।

  • @jitendralimbu9233
    @jitendralimbu9233 Před měsícem +1

    वडा अधयक्षहरूको शैलि के हो यसतो !! जे कूरामापनि बिरोध मात्र!! सबैलाइ अको् चोटि नहटाइ बिकास र रामरो काम नहुने देखियो/ सबै जनता सचेत होऔ/✊✊

  • @kasitrairai2969
    @kasitrairai2969 Před měsícem +4

    पार्टिका झोलेहरुपागल माथी बौलाएको किनहोला?

  • @raipradip2692
    @raipradip2692 Před měsícem

    कर्मचारीहरु इनिहरुको हातको मैलाहरु हुन त्यसैले रोइलो गरिरहेको छ। भाग इनिहरुले पनि पाउछन होला त्यतिकै आरोप लाग्दैन नि?

  • @H.B.G.developNEPAL
    @H.B.G.developNEPAL Před měsícem +1

    यो वडादक्ष वडा र देशको विकाश गर्न आएको होईन रहेछ धरानले गलत वडादक्षहरु चुनेछ नागरिकता बेचविखनको आरोप आउदा चुप्प बोल्दैन नगर विकाश गरौ न भन्दा चाहि परर बोल्छ अब जनता सामु जाने कसरी

  • @shreemayagurung1740
    @shreemayagurung1740 Před měsícem +1

    गुइथेहरुको महराजा नै हो हर्क सम्पाङ हर्का जि यिनिहरुलाइ पेलेरै जानू होला गुईथेहरुलाइ गु खाने बनाउनु होला

  • @somraj7012
    @somraj7012 Před měsícem

    यिदले भ्रष्टचारिलेगर्दानै धरानडुबाउनेभय।

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px Před měsícem

    ए गोरुहरु धरानलाई तीमीहरुले कस्तो बनाएको रहेछ सबैले बुझ्यो

  • @user-es2eo5ge1p
    @user-es2eo5ge1p Před měsícem +2

    गुइठेले सिक्दैछ बिचार गर्दैछ कसरी बोल्नु पर्छ भनेर

  • @thangarai5842
    @thangarai5842 Před měsícem

    गुइठे पनि जहिले मेयरको नजिक बस्दो रहेछ । उपमेयार लाई गाइड गर्न बसेको रहेछ ।

  • @himalrai7770
    @himalrai7770 Před měsícem

    यो गुइँठे पाटीहरूले धरन लाइ उधो लादैछ।

  • @rekharai8898
    @rekharai8898 Před měsícem

    Jai Harka Sangpang meyar saab jai Dharan jai Sharmdata 🙏🙏🥰🥰

  • @nawalrai8065
    @nawalrai8065 Před měsícem +2

    Nepalko dherai niyam haru sachaunu jarurixa

  • @hemchandrarai2975
    @hemchandrarai2975 Před měsícem +4

    Yoharulai social boycott garnu paro.

  • @bungnamraikiran883
    @bungnamraikiran883 Před měsícem

    यो एउटा उदाहरण हो यो देशभरि दलहरुले कति मिलाएर खाएका होलान जहा यि दलको कुरा मिलेन भने यसरिनै लफडा गरेर ढिला सुस्ति बहिस्कार गर्ने जन्तको भत्ता हान्ने अनि धमलाजस्तो दुलोलाई मतियार बनाउने बल्त्कार केश लगाउने ! हे जनताहो अब यो दलको दलालिबाट माथि उठ्न जरुरि छ्।

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t Před měsícem +2

    यो माउ भैंसी कति ल्याङ ल्याङ गर्दिरहेछे😡😡😡😡

  • @durgagc9997
    @durgagc9997 Před měsícem

    मनोज जि करेन्ट(गुट्खा) खान छोडियो क्याहो मुख त सिधा देखिन्छ त बाङ्गो मुख नै सुहाउछ यार।

  • @phoolbarima6760
    @phoolbarima6760 Před měsícem

    Jay HARKA SAMPANG

  • @GurungGanja-qp3mb
    @GurungGanja-qp3mb Před měsícem +3

    Yo pattiko jhole haru kessarwo karako yar

  • @user-vg6cv2xw4o
    @user-vg6cv2xw4o Před měsícem

    मुजि पार्टीको गुईठे हो तिमी मुजिहरु दफा उपदफा भन्दै बस उता दफा न सफा प्रधानमन्त्री कताकता के के दफा न सफा प्रधानमन्त्री भैइसके

  • @Pawalghimire
    @Pawalghimire Před měsícem

    उप मेयर घुमुक्क परि रहेको छ,, मुसुमुसु हास्दैछ,, चाल ले नि धेरै कुरा बुझिन्छ😅

  • @user-oe2iw5ri4m
    @user-oe2iw5ri4m Před měsícem

    ईनरु पाटि हरु हट्याे भने झन् हर्क लाई गरि खान दिदैन बाेरु PAN भै नि राखेनु पर्छ✊😅😅😅

  • @badanrai6434
    @badanrai6434 Před měsícem

    आलु भन माचिकने वार्ड नम्बरको पुडके अध्यक्ष तिमीहरू मुजीले धरानको बिकास नभएको पहिले त भ्रष्टाचार गर्ने पार्टीको मेयर हुन्थ्यो र तिमीहरू पार्टीको झोलेहरूले पनि भ्रष्टाचार गर्न पाउथेउ अहिलेको मेयर भने पढेको र दिमाग भको अर्को कुरा पनि 1 पैसा भ्रष्टाचार नगर्ने मेयर छ

  • @surendrarai1551
    @surendrarai1551 Před měsícem

    यो नेप्टे टोपे गूइठे बिना काम को प्यार प्यार गर्छ सधै😅😅

  • @makarlimbu8049
    @makarlimbu8049 Před měsícem +1

    यो पन्द्रनंम्बरको वडा अदछ्येत माहा काठबांगेरहेछ

  • @AnkuMan7CR
    @AnkuMan7CR Před měsícem

    धरानमा त एउटा चोर डाका ओडा अध्यक्ष पनिपो छैन त???देस प्रेमी बिकास प्रेमी मेयर लाई सपोर्ट गर्नेत😢

  • @motilalrai7332
    @motilalrai7332 Před měsícem

    यो वार्ड अध्यक्ष उपमेयर ले चाहिँ जनता भनेर मुख बाट ननिकाल्नु होला किनकी जनताले राम्रो प्रतिक्रिया कसैले दिएको छैन बरु पार्टीको आदेस भन्नू होला हैत।

  • @tirthachamlingrai22
    @tirthachamlingrai22 Před měsícem

    चोरै।चोर हरूको।सहर भयो धरानमा अब।जन ताले यिनी।हरू।को नाम निसाना मेटाउने काम गर्नु हो ला अबको आउने चुनाव मा😮😮

  • @bhimkarna731
    @bhimkarna731 Před měsícem +1

    अदक्क्ष सदस्य हरु लाई अब केरा खुवाउदै बिदा गर्नुपर्छ।

  • @schaudhary7665
    @schaudhary7665 Před měsícem +2

    Yo bam pudke wada addecha jahile negative, birodh matrai kura garcha.

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg Před měsícem +3

    Daakaa jhole Chora mg haru....

  • @kamalrai4420
    @kamalrai4420 Před měsícem

    अाेई १५ काे अधक्ष नरेसे सुरुमा बगरकाेट काे बाटाे बनाई हालत

  • @user-cz6wj4pu4g
    @user-cz6wj4pu4g Před měsícem

    Jay harkabad Jay vumi putra

  • @birbahadurlimbu3379
    @birbahadurlimbu3379 Před měsícem

    ८४ मा विचार आउलन नि ।

  • @samjhanarai4725
    @samjhanarai4725 Před měsícem

    Sabai jhole karmachari nikalera tapaiko sabai afhantharu rakhnu hos tara udeshya ra lakcha sabi tapaiko jastai hunuparcha😊

  • @GitaTamang-jf4rx
    @GitaTamang-jf4rx Před měsícem

    यो भ्यागुते र भकुन्दे लाइ चे के भको छ हो

  • @hemprasadrai9111
    @hemprasadrai9111 Před měsícem

    Yenai guithe harule grasit Dharan ma eklo Mayor lai bedhika sath bekashhune khale netineyam bamojim karyaharu sanchalan garna gaarovo, jastoki guhgharima fulfylauna sahaj navayejasto. Jai Harka Sampang sir, Jai Dharaneli sachet janta.

  • @satishchaudhary-rm6zg
    @satishchaudhary-rm6zg Před měsícem

    यस्ता हरु ले बिकास गर्छ डाका हरु,

  • @jiwanlimbu4389
    @jiwanlimbu4389 Před měsícem

    ढुकुरेलाई हेण्सम देख्या छ त आज 😂

  • @ganeshgurung72
    @ganeshgurung72 Před měsícem

    एमाले मुक्त धरान नबनाए सम्मा धरान समृद्धि हुदैन l

  • @user-xu6bs8hn9e
    @user-xu6bs8hn9e Před měsícem

    Aile ayeko pasasakiya paruk chai sare ramro ayexa dharanma

  • @gyanenrai4043
    @gyanenrai4043 Před měsícem

    अध्यक्ष हरू त जहिले पनि विरोध मात्र गर्ने हो यिनी हरू त खत्तम छ

  • @HimalLimbu-wn6ph
    @HimalLimbu-wn6ph Před měsícem

    ए तेरिमा झोले वदाअदक्षहरु हो तिमिहरु स्याल मत्र हो हर्क बाघ हो त्यसैले बढी फ्याउ फ्याउ नगरेकै राम्रो

  • @kamanamagar1822
    @kamanamagar1822 Před měsícem

    फेरि लफडा गर्न थालेछन् बरै

  • @user-yg1ew2qr6m
    @user-yg1ew2qr6m Před měsícem

    Hareek karma 4ree 5 ....5 ...barsa ko hunu parxa

  • @surendrarai1551
    @surendrarai1551 Před měsícem

    ढूकूरे गूइठे खूसि हूदै

  • @AbcAbc-pw8dd
    @AbcAbc-pw8dd Před měsícem +1

    Yo 15 ko chippy,bampudke ra 13 koala ghosted Maha birodi raix yar....

  • @user-re8up3yg1h
    @user-re8up3yg1h Před měsícem +1

    Yo 13 radiko ban lai

  • @nawalrai8065
    @nawalrai8065 Před měsícem +1

    Haina dharanko wadha adaxya Harule nagarikta prakarnama ghush khako hoki dhamalale jhut boleko ho kina wada adaxya chupcha chha yo chhanbin hunuparxa

  • @meghnathrai7888
    @meghnathrai7888 Před měsícem

    ❤❤❤

  • @visgrg4625
    @visgrg4625 Před měsícem

    Dharane sachet janta aba uniharuko birodh uthnu parne dekhchhu..!

  • @CheerfulPastry-ls8pp
    @CheerfulPastry-ls8pp Před měsícem

    Kura sahi.

  • @schaudhary7665
    @schaudhary7665 Před měsícem

    Udharo ma karmachari rakhnu parcha re, wada addhecha ko vanai.

  • @raikanxa6105
    @raikanxa6105 Před měsícem

    Sabai jana nyayadhishanai nyayadhish

  • @sandeshrai9846
    @sandeshrai9846 Před měsícem

    Yo muzi jhole haru laai npl baata lakhetnu parx

  • @mekhrajrai-jh6yz
    @mekhrajrai-jh6yz Před měsícem +1

    Malamiko lagi Desh ra Jantalae Dhoka dinu hudaena !

  • @user-ml2dp3pz4c
    @user-ml2dp3pz4c Před měsícem

    तेरो एमाले कांग्रेस माउवादी रासापा अन्य पाटि तिनतिन महिनामा फेरि नछ करमाचार हरु कति पैरिन छ

  • @user-yg1ew2qr6m
    @user-yg1ew2qr6m Před měsícem

    Meyar haru ni 1 Sally ko hunu paryo

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 Před měsícem

    Kinavane tyo karmachariharu sanga paisa liyera kam diyeko ho!

  • @parbinrai3624
    @parbinrai3624 Před měsícem

    arko chunaab ma party sabai haraunu parxa r matra dharan Mathi janxa

  • @santilimbu54
    @santilimbu54 Před měsícem +1

    yo 15 no oda ko dalle kati karako hau temi haru khi kam nagar karaudai karyakal sakine paryo hona seyal haru.

  • @laamaa_p.k789
    @laamaa_p.k789 Před měsícem +1

    yo boksi mareko xaina

  • @DarbarajraiNarkumarrai-cc7xp

    15 Ko wada wada adhkchhya chai ahile sabai vanda bikash birodhi dekhidai xa hai.

  • @tankarana5202
    @tankarana5202 Před měsícem

    84 maa yo 3 party ma baata 100% bahiskar ho .kangares,maaobaadi,yemale

  • @bhuwansinglimbu7686
    @bhuwansinglimbu7686 Před měsícem +1

    Yo dherai karaune dhoksi budi kati vukeko ho

  • @dumberbahadurlimbu2999
    @dumberbahadurlimbu2999 Před měsícem

    यो पुरके कती जानने हो बोले बोले गरछ न अननुवार। हेर

  • @raikanxa6105
    @raikanxa6105 Před měsícem

    5 Sal yesai gari bitne vayo dharanako bikas garum vanne vandani binas garum vanneko bahul dherai dekhiyo

  • @user-nj3mh7pc2y
    @user-nj3mh7pc2y Před měsícem +1

    Yo muji baam purke Lai chai kaslay jitqko ho😂😂

  • @minkumar5404
    @minkumar5404 Před měsícem

    ram ram

  • @MdMd-bv1rn
    @MdMd-bv1rn Před měsícem +1

    Ho karmachari saruwa baduwa vai rahana parxa ra e kangresh.amale.mawo badika party.dal harulai aba aaune 84ma patta saf garna parxa eni haruko kamxaina eni haru khali nihu khojne.babandar machine ra vrastachar matra garna janekoxa ra gafai xatna matra janeko bekup haru