Video není dostupné.
Omlouváme se.
यात्रा हुम्लाको || यस्तो छ हुम्लाको अवस्था || NEPAL TELEVISION
Vložit
- čas přidán 5. 05. 2019
- #humladistrict #Allabouthumla
Humla is considered one of the most remote and isolated regions in Nepal, reachable only by foot or small aircrafts which are irregularly landing in the district head quarter, Simikot. It is situated high in the Himalaya, in the Karnali Zone.
Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई CZcams मा subscribe गर्नुहोस: / @nepaltelevision
Visit our Website: ntv.org.np/
Facebook: https: // neptv2041/
Twitter: https: // TelevisonNepal
Instagram: / nepaltelevision_2041
यस्तो राम्रो ठाउँ नेपालमा जन्म दिनुभएकोमा भगवान प्रती आभारी छु। रहर छैन मलाई अमेरिका र लन्डन घुम्नलाई रहर छैन मलाई त्यहाँको पिज्जा खानलाई । रहर छ त मलाई यिनै नेपालका हिमाल हेर्दै फापरको रोटि खानलाई। धेरै धेरै धन्यवाद नेपाल टेलिभिजन परिवार प्रती यस्ता नेपाली भुमी र सम्पदालाई हामी माझ देखाइदिनुभयकोमा।
शुसान्त जि सहि भन्नू भयाे जीवन तेहा सफल हुन्छ जहाँ सान्ति मिल्छ स्वर्ग जस्ताे नेपाल देश लाई घुसखाेरि पिपासु नेताले कहिलेहि माथि उठ्न दिनेभयनन् वाह मेराे देश सुन्धर सान्त विशाल छाति भरि गर्भ काे महुसुस ले फुलेर अाउछ जय नेपाल जय पशुपति नाथ जय गाैतम बुद्ध जय मात्रि भुमि जय हाेस हुम्ला बासि जनताकाे धन्यव🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
By NC
Eh hapta basnus hajur tha paunuhunxa
कति सुन्दर रमाइलो छ हाम्रो देश भिडियोको लागि नेपाल टेलिभिजन प्रति नमन अझै यसैलाई इङलिस मा ट्रास्लेट गर्दा अति उत्तम हुन्थ्यो ताकी साराले बुझ्न सकुन् र घुम्न आउन्
Singapore city
Nice
आहा कति सुन्दर शान्ता गाँउ ।👌👌👌 मलाई त एकदिनको यात्रा गर्नु परे नि थकान लाग्दैन थियो होला यति राम्रो गाँउमा ।यात्रा पनि मिठो, भोक पनि मिठो, भोजन पनि मिठो ,अनि रातको निन्द्रा पनि मिठो।😍
अति नै सुन्दर मेरो नेपाल
रोग लागेको यो ठाउँ मा गए पछि निको होला जस्तो प्राकृतिक सुन्दरताले भरिएको मेरो नेपाल
आहा.. कति राम्रो हरियाली मनमहोक डाडा पाखा छ्हरा हरु खोला नाला सुन्दर गाउघर गोरेटो अनि तेइ सुन्दर झरना को पानी जस्तै सफा मन भयको गाउले हरु सबै दृश्य देख्द मन नै प्रफुल्ल भयो एक्दम राम्रो भिडियो
Beautiful. I really love Nepal from Sikkim
Umm ho really re u come visite in nepal..?
@ babita ji thank you much 😊😊
@@prabinlama5157 welcome
@@rabishrestha1592 no
I love beautiful sikkim girl
दुई चार दिन कहिलेकाही घुम्न जानेलाई हो स्वर्ग लाग्ने। एक महिना मात्रै बिताएर हेरौं त यो बयान गर्नेले नै अब म कहिल्यै आउदिन भन्नेछ।
Malie kahi lagdiina basako 15 basa vo😎😎😎😎😎
😁
My dear friend visit and living means different meaning . I know living their life is difficult
@@buddhigurung5297 myself i am living in remote rural area of Nepal because i love nature. honestly I hate city life because of polution, crowd, crimes and their thug life. But if you study deeply those people who come from city to remote area for few days they love and appreciate definitely but if they spend long time they cannot adjust there because of lack of modern facilities as well as geographical difficulties. what i said in my first comment, i have witnessed this types of voices from many people who visited remote areas .
सहि भन्नु भयो मान्छेको जुनी हैन सोच्नु पर्छ न शिक्षा न पौष्टिक खाना बिजोग छ त्यो जस्तै ठाउमा म पनि हुर्केको एक महिना बिताएर हेर्नू बल्ल स्वर्गको टुक्रा हुन्छ
Heaven in myth
nepal is real😍
really proud to be a nepali 🇳🇵
कति सुन्दर छ हाम्रो देश नेपाल यस्ताे सुन्दर्ता सायद अरु देशमा छैन तर दुख्ख लागेर अाउँछ यस्ताे स्वर्ग जस्ताे हाम्रो देशमा Mcc पास गरेर देशलाई धरापमा पार्ने कुरा गर्दैछन हाम्रो देशका नेता भनाउदा हरुले
Ho hajur
अति प्राकृतिक सुन्दर देश नेपाल एक चोटी गुम्न जान मन लाग्यो।
आहा कति सुन्दर मेरो देश नेपाल😍😍त्यस्माथी हुम्लाको मनोरमता वावो❣️❣️❣️
मिडिया बाट नेपाल सरकार पर्यटन मन्त्रीलाई ध्यानाकर्षण गरियोस् हाम्रो नेपाली भूगोलको धार्मिक क्षेत्रमा सडकको यातायातको हाेटलकाे सँच्चार क्षेत्रमै परिवर्तन बिकाश अतिरिक्त छ हाम्रो नेपालीको भूगोलको महत्त्वपूर्ण शिक्षा ज्ञान र स्थानीय तहको परिवर्तनको खाँचो केन्द्रीय सरकारले जिम्मेवारी अतिरिक्त लिनुपर्छ।हाम्रो देश नेपाल बिश्वब्यापी अत्यन्तै शुन्दर प्राकृतिक छन् लाखौंलाख पर्यटनको क्षेत्र नेपाल सरकारले सुबिधाजन्य सेवा दिनु नसकेको कारणबाट अहिलेसम्म अाेझेलमा नै बिलाउनु बाध्यता भएको छन् पुर्वी नेपाल देखि पश्चिमी नेपाल सम्मै दुरदसा एउटामात्र हो नेपाल सरकारले शहर केन्द्रीकृत बिकाश योजना गम्भीर गल्तीको कारणबाट लाखौंलाख सम्भावनालाई चरम दुर्गममा सास्ती दिएको छन् गणतन्त्रको नेपाल सरकारलाई ध्यानाकर्षण छ
म मेरो देशको नागरिक हुनुमा ठूलो गर्व लाग्छ,छाती ठुलो भएर आउँछ,जुन स्वर्ग जस्तै।तर हाम्रो राजनीति अवस्था देख्दा मेरो देशको भविस्य बिग्रीने देख्छु र मुटु भक्कानिएर आउँछ। i love so much nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
धन्यवाद NTV Team laai
Uor
सबैलाई मन मोहक बनाउने हुम्ला केबल प्रचारप्रसार को कमिले मात्र पछि परेको हो....... तेसैले हामी सबै मेलेर यस्को लागि लागिपर्नु आवश्यक छ...... thank you Nepal television team
नेपालका अन्य यस्तै प्राकृतिक क्षेत्र , धार्मिक ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्रका बारेमा पनि वृत्तचित्र भैदिए आभारी हुने थियौं ।
धन्यवाद तपाईं हरुलाइ नेपालको यो सुन्दर दिर्स देख्नपायेकोमा। अरुपनी रमणीय ठाउको भिडियो बनाउनुहोला हाम्रो देशको सुन्दरताको प्सन्सा सबैले गर्नेछ ✋✋✋✋
Very beautiful scenery. I really enjoyed with this documentary. Thanks entirely team
धन्यवाद पत्रकार मित्रलाई अोझेलमा परेको ठाउलाई कठोर यात्राका बाबजुत क्यामारामा कैद गरि सबैलाई देखाउनु भऐकोमा।
लुकेर बसेको हुम्लालाई बाहिर चिनाउनु भएको मा धन्यवाद हजुर हरुलाई 👍👍
Wawa kati swarga vanda kam,xaina mero janmavumi humla tq so much nepal tv lai
Beautiful.love from uttrakhand india
My love country nepal..my from indonesia...neval beautiful
You are must welcome to Nepal
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thank u uploading video Nepal televeition .♥️♥️♥️
धन्यवाद! नेपाल टेलिभिजन| तपाईंको यस किसिमको यात्रा संस्मरणको निम्ति|🇳🇵❤️❤️❤️🇳🇵
I think it is my fortunate to watch this video. Very enchanting natural beauty of Nepal. The narration of your programme is very informative. Lots of thank for uploading this video.
अति रमाइलो ठाउँ नेपाल एक राम्रो ठाउँ छ म
कति रमाइलो होला यो ठाउँ घुम्न पाए जीवन सार्थक हुने थियो 😘😘😘😍😍😍🥰🥰🥰
कति सुन्दर छ मेरो देश ।
Promote Nepal to the world💓💓💓💓✌️✌️✌️✌️This generation will develop Nepal
i love nepal, really i saw god gives very much beauty holly Place and heart of world's
i salute nepal & their culture
Sachii naii atii sunder lagyoo sayad yo yatra ma mah pani sangaii yatra garnii aabasar pako vya dheraii lucky feel garthiya but vdo herera vyara ni tii sunder thau haru aafaii pugeko mahasus gare
Humla is a gate way to heaven. "Visit Humla 2020".
Wish I could understand the language, but the video is fascinating even though I can't understand the commentaries. Thank you.
dhanybad nepal television time lai tapai haru la dhari dhuka garyra vaya pani humla jasto valig ko video banaomu vo
सारै सुन्दर रैछ मनमोहित हुने ठाउ
Amazing and real clip, requesting you to add English subtitle in it, it will be great for world wide tourism.
Excellent...it has been elaborated everything except travelling cost .
Waa manai Ananda vayo yo dristy dekhna pauda thanks all team
Wow beautiful xa hai kati ramro thau hamro Nepal🇳🇵🙏
Very Very nice beautiful Nepal.welcome visit.
Nepal has plenty of beautiful and interesting places which needs to be promoted for the benefit of local people, communities and tourists. NTV should produce more video like this and upload on CZcams. Well presented and produced. I thoroughly enjoyed it. Thank you.
1111111111111111111111111111
Nepal television KO travel documentary ramro xa santa no unnecessary loud back ground good
explaination Pani simple ramro 👏👏👏
Humla is a amazing place in the nepal i love humla
English.dubbed
धेरै राम्रो लाग्यो धन्यवाद दृश्यको लागि
Wow it's beautiful.
मनै देखि धन्नेवाद नेपाल टेलिभिजन 🙏🌹
ल अरु पनि यस्तै रमणीय स्थान को भिडियो हाल्नु होला ।
आहा! साच्चिकै मनमोहक लाग्यो। राज्यले यस्तो ठाउँहरूमा लगानी गरिदिए कति राम्रो हुने थियो ।यस्ता पर्यटनका सम्भाना भएका कयौ पर्यटकीय स्थलहरू ओझेलमा परेका छन तर यता तिर राज्यको खासै चासो देखिँदैन।हाम्रो देश स्वर्ग भन्दा कम छैन्। त्येसैले त म नेपाली हुँ भनेर गर्ब गर्ने गर्छौँ।
Beautiful our country Nepal and we Nepalese. I feel proud and blessed.
अति सुन्दर दृष्य साथमा हजुर को बिउटिफुल एक्सप्लेन मिठो आवाज सारै नै आनन्द लाग्ने जति सुन्यो सुनि रहु हेरि रहु लग्ने तपाइ को अरु य्स्ता राम्रो राम्रो भिडिओ फेरि नि ल्याउनु होला धन्याबाद नमस्ते 🙏🙏
वावा अति सुन्दर अत्ति रमणीय ठाँउ
धन्यवाद नेपाल टेलीभिजन 🙏🙏हुम्ला घुमाई दिनु भयको मा🙏
Amazing wawawa but ful place i love nepal
Xo beautiful nepal ❤️👍👍❤️ from India
Beautiful place. Many thanks to all team.
please upload another documentry.
Very nice and amazing wonderful palce wow ........
Thank s for this intresting docomentry for poblicty
Its very veyty full .i been many times trekking for to see till the bodaer since 15years including to see manas robar lake and mt kailsh
Thanks for biutyfull pless aplod
मनै लोभ्याउने सुन्दर भिडियो एकदमै मन पर्यो👍️
Video herda majja ayo. Jai Nepal 🇳🇵.
beautiful nepal thanks for teleevision
कति सुन्दर ठाउँ
हामी नेपाली को स्वर्ग जस्तो देश
वाव मेरो देश नेपाल कति सम्भावना बोकेको छ यो ठाउँले ।
धेरै सुन्दर ठाउँ रहेछ!
यति सुन्दर मेरो देस मैले सोचेको थिय अरु देस घुम्न जान्छु भनेर तर अब जादिन आफ्नै देस यति स्वोर्ग छ किन जाने अरु देस धन्यवाद सिस्टर यति राम्रो भिडियो बनाउनु भयो
Paheelo pali nepal ko yo drisya haru rah xu,sapai kura milai ra nikai ramro khoola pahaadi aru taya ko manxe dhani na bhayere pai khusa xa🌺🌻🌼🌺🌻🌼
Thanks for exploring my district Humla..!!!❤❤
आहा कति सुन्दर नेपाल जय नेपाल
प्राकृति रुपमा कति सुन्दर हाम्रो नेपाल #चोर नेताहरुको कारण ले गर्दा आज मेरो देश
हर छेत्र बाट पछी परेको छ 🇳🇵🇳🇵🇳🇵
##हाम्रो नेपाल राम्रो नेपाल ##like here👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️
Wow very nice village of Nepal 🇳🇵🇳🇵🇳🇵🌺🌺🙏🙏
Video ramro xa jay nepal
I love my birthplace Humla💖💖
Proud to be humli💖💖💕💕
यति सुन्दर ठाउ परमेश्वरले बनाएको ठाउमा परमेश्वरको सुसमचार पुराउन सके कति आशिषित हुन्थ्यो होला त्यो ठाउ
I badly miss my homeland... amazing place
प्रक्रितिको अनुपम छटाले भरियको स्वर्ग भन्दा प्यारो मेरो जन्मभुमिको द्रिस्यले क्षणभरकै लागि भएपनि प्यास मेटाएको छ धन्यबाद भिडियो तयार गर्ने मिडियालाई ।
Nepal is 8th wonder in the world !!! I think Nepal govt and Related Organisation are Aware and focused in Development and Connectivity or Many other Facilities for theses types of Valuable tourist attractive designation .
Ati sundar hamro Nepal I love nepal
Thanks to NTV
असाध्यै राम्रो लाग्यो।युरोपेली मुलुक पोर्चुगल बाट कोरोना लकडाउन बिसं २०७७/०१/१४ गते।इसं 2020/04/26 मा।
राम्रो हुम्ला सुन्दर हुम्ला जय नेपाल । नमस्कार झोर्ले ।।
Wow very nice my country nepal...
Beautiful coverage thanks I like nepal all district I visit something 40 diss
कति सुन्दर मेरो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
God blessed our beautiful great nation.
Beautiful scenery and lovely culture
Bayan garna pani nisabda banaune kati sundar cha hamro humla l love humla
Real beautifully.... Nature beauty
Wow wow very nic sundar humla Nepal ko san
मेरो देश मेरो गौरब
जय नेपाल जय स्वाभिमान 🇳🇵🇳🇵🇳🇵♥️❤️
यति सुन्दरछ मरो देश गर्भ लाग्छ मलाई ।
नेपाल नेपाल नेपाल भन्न मन लाग्छ मलाई !
हे आमा नेपाल तिमीलाई संसारकै रानी बनाऊला भन्नै पर्दैन
आफैमा सुन्दर छिन् मेरी आमा नेपाल ।
बिगारे त केबल लेन्डुप दोर्जे जस्तै देश् द्रोही ले !
Thankyou NTV for this beautiful vdo 😍😍
So beautiful place
I love this place
Thank you sis humla ko tyasto kathin yatra garera manoranjan dinu vayako ma
So beautiful place humla
aahaa kya dami. badhai xa
Sarai ramro arixa yo thaui😍😍😍
Wow very beautiful village
ameging wao superb
Thank you Nepal Television for uploading travel video.
beutifull nepal