Video není dostupné.
Omlouváme se.
सहकारी ठग गृहमन्त्री भन्दै गगन थापाले छेके रवि लामिछानेको बाटो Rabi Lamichhane & Gagan Thapa Samsad
Vložit
- čas přidán 10. 05. 2024
- सहकारी ठग गृहमन्त्री भन्दै गगन थापाले छेके रवि लामिछानेको बाटो Rabi Lamichhane & Gagan Thapa Samsad #rabilamichhane #gaganthapa @rspnepal #nepalikangresh #samsad #nepalipoltical #actionnepalonlinetv
गगन को पनि बिस्तारै राजनीति सकिने भो जय गोरख
जुन गगन थापाले उठाको कुरा र चालेका कदमले नेपाली काङ्ग्रेस सकिदैछ भन्ने कुरा बुझिन्छ।
गगन थापा रा रबिले कपल हालाहाल गर्नुपाउदैना तुरुन्ता गरिबकाे रकम फिर्तागर हाेईनाभने गरिबहरु झाेलामा ढुङ्गाबाेकेरा अाउनुनपराेस।
प्रमाण छ भने अदालत मा पेस गर्न गगने सांसद भवन मा पेेस गर्ने होर
योकालो काङ्ग्रेस किनयतिसारो निर्लज्ज भयेको पहिले आफ्नु धोति सामल जनि किन अरकाको बिरोद मात्र गरेको
Congress sakiyo
गृहमन्त्रीले सहकारी ठगेको पैशा तिरेका छैनन, जनता किन बैकको ऋण तिर्ने भन्ने भनाई प्रबल हुदैछ
लाजमर्दो गतिबिधी काङ्रेस को छि,छिछी।।
यो केशमा गगन सहि छ,रवी सहकारी ठग नै हो।यसमा दुई मत छैन
अब काङ्ग्रेस लाई लाइट बालेर खोज्नु पर्ने अवस्था आउला जस्तो छ है ।
सदन जबसमा चल्दैना तबा समा को सान्सदको तल्ब काटनु पर्छ
Nepal lai tat paltaune thalo he bhaguban sab Jana lai Des nikala garna mildaina bhaneko
Gagni Pani ABA sakeni vo
Kangres sakini palo
गगन चुर
जय घण्टी