शिक्षामन्त्री सुमना श्रेष्ठले गरिन स्कुलमा छाड्के चेक Sumana Shrestha News || Sumana Shrestha
Vložit
- čas přidán 12. 05. 2024
- शिक्षामन्त्री सुमना श्रेष्ठले गरिन स्कुलमा छाड्के चेक Sumana Shrestha News || Sumana Shrestha
education science and technology Minister sumana Shrestha has been crosh checked some school and she has directly get-together with students.
#gsonlinetv #sumanashrestha #sumanashresthanews #balenshah #balenshahnews #rabilamichhane #rabilamichhanenews #hamrorabi #nepalinews #todaynepalinews #nepalinewstoday #gaganthapa
subscribe my channel
/ @gsonlinetv
Download video editer app InShot inshot.com/
contact us : gokuldevkota2@gmail.com
Facebook / gokul.devkota.5
जि एस अनलाइन टिभिको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Gs online Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©Gsonlinetv
नमस्कार सम्पुर्ण दर्शक हरुमा कृपया यस्तै यस्तै जानाकारी मुलक भिडियो हरु हेर्नको लागि हाम्रो युटुब च्यानल Gs online tv लाइ लाइक कमेन्ट शेयर subscribe गरिदिनु होला ।
यसैगरी देशका दुर्गम स्कुलमा पनि चेक हुनुपर्छ
एक दम सही कदम अझै मौका मिलाएर दुर्गम का स्कुल पुग्नु हुने छँ मन्त्री ज्यू सलाम गर्दछु मन्त्री ज्यू को कदमलाई।
नेपालको सफल एक मात्र सफल शिक्षा मन्त्रि सुमना जि।
सुमनाजी को कार्यकाल सफल रहला
भन्ने बिश्वास लिएकोछु !
एकदमै राम्री शिक्षा मन्त्री पाएको छ नेपालमा
धन्यवाद सिक्षामन्त्रीलाइ
जानु र गर्नु पर्ने नै यसरी नै हो । तब पो बास्तबिकता थाहा हुन्छ ।
पूर्ब सूचना दिएर जानु गलत हो । किन चाहियो स्वागत द्वार र ४० किलोको माला ।
जय जय जय सुमना ज्यू
खुशी त लागो तर काठमाडौं मा मात्रै नभएर सबै जिल्ला हरुमा गएर छडके हान्दा अझ राम्रो हुनेछ
नैतिकता सिकाउने नैतिक शिक्षा र सस्कृत शिक्षा र ब्याबहारिक शिक्षा चाहिँ कहिले देखि लागू होला हाम्रोजस्तो देशमा ?????
आवश्यकता नै ब्याबाहारिक शिक्षाको हो,,सायद बिस्तारै होला आशा राखौं ,,,
सबै स्कुलमा छड्के चेक हुन आबश्क छ❤❤❤❤
यस्तै समय मिलायर दुर्गम पहाडी जिल्लामा छट्के चेक गरेमा धेरै शिक्षाको सुधार हुनेछ ,शिक्षा मन्त्री लाई धेरै धेरै बधाई तथा शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
यसरी नै छडके जाँच गरियोस नेपाल अधिराज्य भरिनै शिक्षा मन्त्री ज्यु
अब बन्छ नेपालकाे सामुदायिक विद्यालयहरू जय हाेस् मन्त्री ज्यूकाे
मेरो प्रतिकृया यसतो छ जतिपनि क्षिक्षा मन्त्री आाये भुँडी ढाडिने गरि खायेर घुमने कुर्सी हल्लायर डुङग डुङग पाधेर पचाय जे गरनु भाको अहिलेको क्षिक्षा मनत्रिले राmroगरनु भाको छ
Good job
Thank you medam 🙏🙏🌹 :: hkusi Lago ? Good luck ; 🙏🌹♥️♥️🎈🤞🎉💐🌹
Dhaniyabat. Sumana. Jeu❤❤❤❤
Good sumana sicxiya mantri
खुसिलाग्याेे सलामछ सुमनाजिलाई
great job mantri jiu contiue your job pls🙏
धन्यवाद सुमना दीदी❤❤
बिध्यार्थी र शैक्षिक संस्था प्रतिको जिम्मेवारीको बोध अरु भन्दा फरक हुने साहास गतिशिलता र पारदर्शिता सम्मान छ माननीय सुमना श्रेष्ठको कार्य लाई
Ackdam ramro kam shichha mantri jyu tapai ko kam prati nepali haru gaurab garda xa
Dherai Ramro !
शिक्षा मन्त्रीको यस्तो अति राम्रो छ ।
अति राम्रो काम
Salute mam see congress members.sansad ma radaka machaera matrai bhatta pachaune kam nagaraun pls.
राम्रो प्रस्तुत गरिएको छ
Good
Good Job !!!
Very Good job !!!!
Jay ho ramro suruwat
Great work
Very good
सहकारी पीडितहरुलाई छिटो न्याय देउ ।
Good job sumana ji
Great work 🎉
good job good parsanality
great work
Great!
Nice good job
Ahile sammako best education Minister hajur
Great 👍
सुमना जिइ एसै गरि नेपाल का बिबन जिलामा गऐर छडके हानुस मनतिरि जिउ
Very good job education minister
यो भन्दा पहीलाको सिक्षा मन्त्री हरु स्कुलमा जाना सक्ने हैसेदका सिक्षा मन्त्रीनै थिएन
Nice job
very good job education minister
Veriya nice
सलाम छ
Good job.
Thanku
U r the hero number one of the country,,
Good job 👍
Vrrey good job shixya mantirey jiuko 👍👍👍👍👍🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✅✅✅✅✅✅✅
nice job
very good ❤❤.🔔🔔🔔🔔🔔🌹🌹🌹🌹🌹🌹
Sumana is best ❤❤❤
👌👌👍👍👍
Great work sumana madam
Verry good
Bidhalay nirikchhak karkram dherai sarahaniy chh.jay desh jay matru bhumi.
Dhnewad.mntrijiu
Great
अब नेपालका भ्रष्टाचारीको अन्त्य गर्दै देश अगी वढाउने नेता युवा युवती हरु बालेन रवि हर्क सुमना तोसिमा निकिता स्वर्णिम ग्यानेन्द्र जस्ता वहादूर वीर नेताको उदयले अब नेपाल
युरोप जस्तो बन्नेछ।
good work sis.
I respect to sumana Shrestha ji 😊
Verinice.mem❤❤❤❤❤❤
यस्तै गरि दुर्गम क्षेत्रमा मन्त्री ज्यु जानू होला तर बिद्यार्थी पढने हो, पार्टीको झोला बोकेर राजनितिक गर्ने बिधार्थि संगठन खारिज हुन पर्छ।
Good sumna
मन्त्री सुमना ज्युले शिक्षा क्षेत्र मा गर्दै गर्नु भएको उत्कृष्ट पहल ले देशका कर्णधार विधार्थि हरुकाे मनाेबल दृढ हुने र देश याेग्य र सक्षम जनशक्ति काे सामर्थले विकासकाे मुहान खाेलाउन सक्नेछन् ।जय नेपाल।जय सुमना ज्यु।
माननीय मंत्री जू ललितपुर महानगर को विद्यालय मा आउनु भयो भने राम्रो हुने थियो साहै दयनिय अवस्थामा छ
good luck News
जय शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यू ❤❤❤❤❤
❤❤❤❤Dherai.rsmro
Good job mantri ji
good job, good minister!!
Good job sister ❤❤❤
रामराे हाे मन्त्रि जसताे बिद्यालय काेठामा हुदा धेरै रामराे
शिक्षा मन्त्रि जी बधाईको पात्र हुनुहुन्छ/ यस्ता कदमहरु कोशेढुंगा हुने छन /
Very nice
Very.good
अती उल्लेखनीय र अतुलनीय छ ।
❤Good
झापामा आऊनु हामी पनी सहयोग गर्छौ।
❤❤❤Good❤❤❤
good job😊
Good articles
एउटा विद्यालयमा पुगेर फोट खिचेर के काम ,दु्र्गम सबै नेपालको विद्यालयमा पुगेर देखाउनु । सहकारी पिडितले न्याय कहिले पाउला त ?
❤सलाम शिक्षा मन्त्री ज्यु।❤
❤hats off maam
Good sabbai skul haru ma check hunu parchha
जय सुमना श्रेष्ठ ❤❤❤❤
Dherai ramro kuro ho
लु एकदमै राम्रो का
म गर्नु भयो र राजनिती झोले शिकक्षलाइ निसकासन पनि दिनु होला र निसकास गर्न नमिले जिन्दगिमा छुट नहुने मुद्दा लगाइयोस शिक्षा मन्तरी ज्यु
Good jop
salam xa.
Dherai ramro kam garnu vayo thankyou
Best of luck 🎉 sumna मन्त्री 🎉🎉🎉