जाँदाजाँदै रविले दिए पुराना नेताहरूलाई कडा दनक भन्छन् फाइल के खोलेको थिए एक रात पनि टिक्न सकेनन्

Sdílet
Vložit
  • čas přidán 1. 07. 2024
  • जाँदाजाँदै रविले दिए पुराना नेताहरूलाई कडा दनक भन्छन् फाइल के खोलेको थिए एक रात पनि टिक्न सकेनन्
    rabi lamichhane,rabi lamichhane news,rabi lamichhane live,rabi lamichhane song,rabi lamichhane kanda,rabi lamichhane updates,rabi lamichhane chitwan,rabi lamichhane biography,rabi lamichhane latest news,nepal's sc dismisses rabi lamichhane,nepal's sc dismisses deputy pm rabi lamichhane,rabi lamichane,rabi lamichhane case,lamichhane,rabi lamichhane speech,rabi lamichhane answer,rabi lamichhane latest,rabi lamichanne,rabi lamichhane new song rabi lamichhane,swarnim wagle,rabi lamichhane latest news,rabi lamichhane news,rabi lamichhane live,rabi lamichhane and swarnim wagle,swarnim wagle and rabi lamichhane,rabi lamichhane today news,rabi lamichhane। swarnim wagle। ramesh kharel,rabi lamichhane interview,swarnim wagle news,swarnim wagle biography,swarnim wagle interview,swarnim wagle speech,rabi lamichhane speech,rabi lamichhane and swarnim wagle parliament,rabi lamichhane biography santosh pariyar,santosh pariyar new song,santosh pariyar official,santosh pariyar new interview,santosh sunar,santosh pariyar interview,santosh adhikari,simran pariyar new song,santosh pariyar song,santosh pariyar news,mayale santosh pariyar,santosh pariyar lok geet,santosh pariyar yo junima,santosh pariyar new songs,mero maya santosh pariyar,santosh pariyar new video,new song of santosh pariyar,santosh pariyar tv today hd,santosh pariyar best speech
  • Zábava

Komentáře • 319

  • @chakgurung3175
    @chakgurung3175 Před 2 dny +74

    रबि सँग डराए ओलि , शेरे अर्जु एमाले , काँग्रेस , यस्तो पनि हुन्छ यस्तो आँखाकै अगाडि भ्रष्टहरू मिलेक‍ यो अब सहान सक्दैन

    • @jagbahadur-kt9ex
      @jagbahadur-kt9ex Před 2 dny +1

      बुजिनौ थाहा थियो रबि लाई नि सरकार चेन्ज हुन्छ भन्नी जनता लाई भरम मा राख्न लाई हो फाइल खोले झै गरेको रबि ले जिबि लाई भगाउन सजिलो बनाए

    • @chakradhanrai6848
      @chakradhanrai6848 Před 2 dny

      रबि पनि उहीँ हो गठबन्धन गरिसके को मान्छे हो यिनी हरु को नाटक मा भेडा हरु अझै दिमाग आउदैन्😠

  • @ratnashrestha6754
    @ratnashrestha6754 Před 2 dny +67

    आरजु राणा देउवा लाई तुरुन्तै कारबाई गरनु पर्छ गृहमन्त्री रबि ज्यु अनि केपी ओली लाई पनि खोर मा कोच्नु पर्छ गृहमन्त्री रबि ज्यु जय घन्टि

    • @JaiNepal-ze3wy
      @JaiNepal-ze3wy Před 2 dny +5

      कसरी कारबाही गर्नु र अब जब कारबाही को सुरुवात हुन नपाउदै खेल सुरु भैहाल्यो अब जनता रोड मा नगै करबाही हुने भन्ने यस्तै हो

    • @mohanthalal9371
      @mohanthalal9371 Před 2 dny

      Ho rabi ji le der garnu hudaina 4:16

    • @anilnepal1647
      @anilnepal1647 Před 2 dny +1

      Aba thyakkai ulto hune paristhiti dekhina thalyo

  • @yamthapa5005
    @yamthapa5005 Před 2 dny +53

    शेरेको जिब्रो कात्नुपर्छ त्यो चिकड आर्जुलाई ८४ पछिपनी कारबाहिहुनेछ।

    • @user-jr1wn9fv5x
      @user-jr1wn9fv5x Před 2 dny +2

      Sojha janta Lai k jhukyayeko,daam bhaye sidhai samaayera dekhyau

    • @user-jr1wn9fv5x
      @user-jr1wn9fv5x Před 2 dny +1

      4 mahina samma k herara basau,janta le chinisake timilai.sabai janta jhukyaune phaltu boli nabola

    • @dreamer3954
      @dreamer3954 Před 2 dny

      Yo Ravi poni kaam xaina vukne kukur ho tokne dum na vako

  • @bgcreation9577
    @bgcreation9577 Před 2 dny +51

    रबिसँग डराएर तस्करी हरु मिल्न थाले 😂😂😂जेलजान डराए देश लुट्न नडराउने हरु

    • @user-im7dk8rf6c
      @user-im7dk8rf6c Před 2 dny

      Gafadii rabi

    • @bgcreation9577
      @bgcreation9577 Před 2 dny

      @@user-im7dk8rf6c अब गफ लगाउनै नजान्ने केपि ओलिको सरकार बन्दै छ नि त -यो समय गिरिबन्धु चिया को हो❣️❣️बालेन शाह🤟🤟

  • @prajwalrawat5427
    @prajwalrawat5427 Před 2 dny +28

    रवी र रा स्व पा संग पुरानाहरू सबै डराएर नदीका दुई किनारा एक भए देश शंकटमा जादैछ भन्ने बुझिन्।

  • @nabinshrestha2027
    @nabinshrestha2027 Před 2 dny +23

    देशको धमिराहरु शेरे, शेर्नी, खेड्गे, पुस्पे, माधवे, झल्लु र इनका झोलेहरुलाई निमित्यान्न बनाउन बालेन जस्ता व्यक्तिहरुले यो देशको सत्ताको बागडोर नलिएसम्म देश यी धमिराहरुले खोक्रो बनाउने भए l

  • @chakgurung3175
    @chakgurung3175 Před 2 dny +14

    रबि जि तपाईंले एकदम राम्रो काम गरेको हो

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk Před 2 dny +16

    जय रबि 🔔🔔🔔

  • @rajshekhardas
    @rajshekhardas Před 2 dny +11

    देस लुट्ने हरू एक हुन लागे रबि जि , यिनीहरूको पनि त मर्नै दिन आउछ नि जनताहरूले राम्ररी चिनेर आउदो चुनाबमा देखाउ 😢

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j Před 2 dny +11

    जय रबि जय रास्वापा

  • @rameshkhatri2
    @rameshkhatri2 Před 2 dny +10

    यो केपि आराजु राणा देउवा यस्ता नालायक जब सम्म देशमा हुन्छन तब सम्म देश बन्दैन भष्टचारी जोगाउने नालायक नेताहरु good luck rabi sir👍️👍️

  • @bibeksharmanepal
    @bibeksharmanepal Před 2 dny +44

    यो देश काङ्ग्रेस एमाले मिलेर खाने भए !!

  • @RamBabu-ld5ox
    @RamBabu-ld5ox Před 2 dny +4

    जय रबिसर🙏🙏✅ यो भनेको राष्ट्रिय भाउजु बचन बचाउ अभियान हो यो २५ वटा फाइल खोल्ने बित्तिकै भाउजुको मान्छे आफन्त र भाउजु तानिने भएपछि यस्तो भएको हो यो उथलपुथल जय घण्टी 🙏🙏🔔🔔🔔🇳🇵🇳🇵✅✝️

  • @c-riskamuk-tak356
    @c-riskamuk-tak356 Před 2 dny +5

    सहि हो रबि सर, सत्तामा पुग्नु अघि नै भुकम्प ल्याउनु पर्यो ???

  • @DilamayaPanday
    @DilamayaPanday Před 2 dny +8

    देश लुटेर खान पल्केका हरु रवि सित डराएर रातारात सरकार परिवर्तन गरे डाका हरुले अचम्मै भयो अब जन्ता ले बुझ्नुपर्छ

  • @deepanepal13
    @deepanepal13 Před 16 hodinami

    फाइल खोल्न तेति सजिलो छैन हो रबि दाई ठुलो मुल्य चुकाउनु पर्छ तपाइको पाटीले अनि ठुलै जोखिमहरु सँग लड्नु पर्छ | हाम्रा आँखा अगाडी नै मिले भर्स्ट नेताहरु |

  • @govindapdshrestha
    @govindapdshrestha Před 2 dny +3

    पुराना हरु काले काले बाट यो देशलाई छुटकारा दिलाउ प्रभु।

  • @GunaBahadurKami
    @GunaBahadurKami Před 2 dny +6

    छिटै समाउन मिल्दैर🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gobindagiri4505
    @gobindagiri4505 Před 2 dny +7

    लुन छिटो रबिदाइ समाति हाल्नुत 2/4/जानालाइ जेल हाल्नु खोइ केही गरेर निस्किनु

  • @khemdhital46
    @khemdhital46 Před 2 dny

    हजुरबुबा को पार्टीको नेता का बा हरुलाई छोरा को पार्टी देखि डराएर 🎉🎉🎉🎉जय रबि सर🎉🎉🎉🎉

  • @gobindagiri4505
    @gobindagiri4505 Před 2 dny +17

    जन्ता कुकुर भएपछि केगर्नु फेरि भोट हालिहाल्छन

  • @user-ej4tq4jf9i
    @user-ej4tq4jf9i Před 2 dny +1

    कुरोको चुरो, सजिलै छनि !
    कुर्चि को लोभ।
    भै-रहेको लाइ सबै मिलेर राम्रो र दिगो सरकार हुनुपर्ने गर्नुपर्ने हो जस्तो लाग्छ मलाइ।

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j Před 2 dny +3

    लुटेराहरु मिलेर देशलाइ कँगाल बनाउँनेभय चाेरहरुले

  • @LuharHarisha
    @LuharHarisha Před 2 dny

    समय कम छ छिटो खोल्नु पर्छ फायल जनता को पनि गुनासो आउँछ रवि सर खोल्नु अहिले पनि टाइम छ धेरै। एक महिना मा धेरै हुन्छ

  • @krishnagurung1019
    @krishnagurung1019 Před 2 dny +3

    Jai Rabi sir❤

  • @nagendrakhadkakhadka8585

    Giriya dincha pheri jau ravi dai

  • @somraj7012
    @somraj7012 Před 2 dny +2

    भ्रष्टचारिहरुमिलेर सरकारबनाउदैछन अबपालोकोपैचो फर्काउनुपरछ सँसदचल्नानादियरहुन्छकि प्रतिपछेको राम्रोकर्तब्यनिभाउनुपरछ रबिजि जहाँभ्रष्टचारहुने सम्भाबनाहुन्छ त्यहाँआगोबाल्नुपर्छ।

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n Před 2 dny +8

    अब राजतन्त्र लेउनु पर्छ। जनता सडकमा निस्किनु पर्छ।

  • @Roshanshrestha-hp3md
    @Roshanshrestha-hp3md Před 2 dny +4

    माफिया हरु लाई जोगाउन खोजेको होला नि बुडो नेता ले देश बनाउँदैन अब बालेन् लाई बनाउनु पर्छ प्रधान मन्त्री गात तीर लाने लाई कुर्सीमा राखेर के गर्नु

  • @yagyasharma4845
    @yagyasharma4845 Před 2 dny

    वलि,शेरे रहे।सम्म।देश बन्दैन

  • @krishnadhakal2690
    @krishnadhakal2690 Před 2 dny +2

    हो रबीसंग डरायरै सत्ता फेरबदल भयको त सांचो हो

  • @chakgurung3175
    @chakgurung3175 Před 2 dny +3

    Rabi jii well done at least you tried to open this corrupted People's file good luck God bless you 🙏 👍

  • @karanrai9302
    @karanrai9302 Před 2 dny +3

    अब केपि बा ले देशकाे भ्रष्टाचार र शुशासाषन लागि आफ‌ै सत्ताकाे बागडाेर समाल्दैछ।पहिले आफैले आफ्नाे फायल खाेल्दैछन।

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Před 2 dny +3

    जसरि काङ्ग्रेसी एमालेले ,माअाेवादि भष्ठचारि जाेगाउने पक्षमा छन भुटानी सरणार्थी काण्ड खेल्न साथ सरकार ढाल्नु भनेको मिलि जुलि लुटनु हाे जनता बुझनु पछ ।

  • @kalpitsen7345
    @kalpitsen7345 Před 2 dny +2

    Good luck रबि 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅

  • @ShahiVaskar
    @ShahiVaskar Před 2 dny

    जे हुदैछ ठिक हुँदै छ किनकी..................................…...........

  • @chakgurung3175
    @chakgurung3175 Před 2 dny +2

    Rabi jii keep your head up you did great job salute you

  • @amritlimbu5753
    @amritlimbu5753 Před 2 dny

    Good रवि सर

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e Před 2 dny

    RAJTANTRA ZINDABAAD🇳🇵🇳🇵❤❤

  • @newsplus5.0
    @newsplus5.0 Před 2 dny

    सबै फाइल खोलेर तुरुन्त सबैलाई मोदी शैलीमा थुनिदिने हो भने नेपाल को राजनीति सच्चिने छ।

  • @user-og8nb3hj5s
    @user-og8nb3hj5s Před 2 dny +1

    Jai rabi

  • @mahendra523
    @mahendra523 Před 2 dny

    Jay rabi sir

  • @Blessedchild40
    @Blessedchild40 Před 2 dny +2

    Rabi sir please open file and catch all those leaders as soon as possible 🙏🏻

  • @chakradhanrai6848
    @chakradhanrai6848 Před 2 dny

    ८४ मा प्रतकक्ष प्रधान मन्त्री राष्ट पति चुन्ने हो त्यस पछि यिनी हरुको भाग्ने ठाउँ पनि रहन्न

  • @user-bs9mm1vl6g
    @user-bs9mm1vl6g Před 2 dny

    अब प्रधान मन्त्री पनि हामी जन्तलेनै चुन्नु पर्छ यही चल ले हो भने

  • @kushalsapkota7503
    @kushalsapkota7503 Před 2 dny

    हामीले जनताले प्रत्यक्ष रूपमा pm चुनाव गर्न सक्ने अभियान सुरु गर्न आवश्यक छ #directPMelection share this status use this hashtag #directPM

  • @kalpanagiri6802
    @kalpanagiri6802 Před 2 dny

    #कलैया उप महानगर पालिका को सदाबहार भ्रष्टाचारी कालोबजारी माथि कसले र कहिले कारवाही हुन्छ #नेपाल #सरकार #ravilamichchane #ऋषिधमला

  • @rajeshchand7979
    @rajeshchand7979 Před 2 dny

    जनताले बुझिसकेकाछन तर कसैका झेले प्रत्रकारहरुले नाबुझेजस्तो हो की ?

  • @merojhupadi7669
    @merojhupadi7669 Před 2 dny

    नेपालमा इमानदार राजनीति गर्ने मान्छे छिटै सिधिन्छ भन्ने फेरि अर्को दृस्तान्त हो

  • @chakgurung3175
    @chakgurung3175 Před 2 dny +3

    यिनी भ्रष्टहरू लाई नेपाली जनताको माया छैन, हेरत काले काले मिलेर खाम भाले एमाले र काँग्रेस छिलछिछि

  • @jhapatshah1338
    @jhapatshah1338 Před 2 dny

    फाइल पहिले आफ्नो खोलेपछि पो हुन्छ त फाइल खोल्छु खोल्छु भन्ने अब जन्ता ले अब रबि लामिछाने जस्ता ठग युवा को आसभरोसा सबै सक्यो रबिले अब सबै युवा सचेत रहुन होला खोल्ने बेला केरा हेरेर बस्ने आज खोले भन्न लाजपनि लाग्दैन है😅😅😅😅

  • @kedaradhikari8771
    @kedaradhikari8771 Před 2 dny +2

    Good rabi sir

  • @SadhuramKhatri-iq6fj
    @SadhuramKhatri-iq6fj Před 2 dny

    दुईतिहाईनजिकैको सखारगिराए तेतिबेला पनि सॅम्बिधान जोगाउन भनेकाहुन एमालेले काङरेष्ले दुइपटक बहुमतहुदापनि गरेको एहिहो बिदेशिका भरियाहरू हुन

  • @karnabasnet4654
    @karnabasnet4654 Před 2 dny

    देशप्रेमी जनता ले त पक्कै बुझ्छन नै तर झोले र भरौटे हरु ले बुझ्ने त कुरै छैन। यो देश को यो हबिगत बनाउने त झोले र भरौटे नै हुन।

  • @user-ov8sk4gh9l
    @user-ov8sk4gh9l Před 2 dny

    सबैभन्दा पहिला अाँफै चोखिनुहोस्।

  • @tarashrestha2035
    @tarashrestha2035 Před 2 dny

    कठै मेरो देश ......
    भ्रष्ट हरुले भरेको देश

  • @ParbataLamichhane-sw7cm

    नाै टङ्कि र नाटक हाे जय रबि जय रा स्व पा जनता हजुरहरू काे साथमा छ जय जय स्वस्थानी परमेस्वरी शक्ति दिनुहोस् युवा नेताहरू लाई र नेपाली लाई अाशिर्बद दिनुहोस

  • @sanjuprince4668
    @sanjuprince4668 Před 2 dny

    मलाइ लाग्छ ठुला दल मिल्नु धेरै राम्रो हो कम्तिमा ८४ सम्म ढुक्क सङग त देस लुट्छन । लुट्नकोलागी जहिले उथल पुथल गरेर दिमाख खराब भैसक्यो ।
    आस गरेकाले फाइल खोल्न छोडेर अरुको खुट्टा चाट्न थाले । अब आसनै कस्को मान्नु

  • @krishnadeula97
    @krishnadeula97 Před 2 dny

    ठुलो ठुलो कुरामात्र गर्न जान्ने गर्न सक्ने केही होईन ,,,,,

  • @BhratSaud-fq7jg
    @BhratSaud-fq7jg Před 2 dny

    जय रास्वपा

  • @gopalroka6704
    @gopalroka6704 Před 2 dny

    रबि सर जिन्दाबाद 🔔🔔🔔🔔🔔

  • @kiranbhandari501
    @kiranbhandari501 Před 2 dny

    आज सम्म के खोलेर बसेको हो रबी जि।

  • @SherBahadurAir-yq1dx
    @SherBahadurAir-yq1dx Před 2 dny

    धेरै आस गरेको थिए भौमन् जी बाट तर गफ बाहेक केही देखिन olny one अबको आस भनेको बालेन शाह मात्र हो। जय देश

  • @mayarana6729
    @mayarana6729 Před 2 dny

    देश बनाउछु जनतालाई सुख सुबिधा दिन्छु भनेर रबि मात्रै होइन कुनैपनी छवि भएका युवा नेताहरूले जानु मात्र हो मरे केही गर्न दिन्नन यो पिन्डो खाने बाजेहरुले बाटोमा तगारो लाईहाल्छन
    जय घण्टी 🙏🙏🙏जय रबि 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @durgagautam0099
    @durgagautam0099 Před 2 dny

    यो कुरा पहिले नै थाहा थियो। सत्ता मा अब रहने छैन भन्ने कुरा स्पष्ट भएपछि मात्र यो सहकारी ठगले स्टन्ट गर्न टिकापुर जग्गा कान्ड को र भुटानी शरणार्थी कान्ड को फाइल खोल्ने नाटक गरेको हो।

  • @bhimpandey4703
    @bhimpandey4703 Před 2 dny

    ❤❤❤भाउजु जोगाउ अभियान हो

  • @laxmikhatri6291
    @laxmikhatri6291 Před 2 dny +5

    🔔🔔🔔

  • @GunaBahadurKami
    @GunaBahadurKami Před 2 dny

    रबिलाइ जेल हाले भनी अागाे बानु पछ नेपाल् मा

  • @krishnadhong7825
    @krishnadhong7825 Před 2 dny

    रबि याे सरकारमा गृहमन्त्री बन्न गाकाेनै रबिकाे दुर्वाकेहाे

  • @hombasnet667
    @hombasnet667 Před 2 dny

    अत्तालिंदैछन विचराहरु, पाखामा निकालिएका माछा जस्तै भए रा.स्व.पा.लगायतका अन्य पार्टीहरु ।

  • @ramadhikari4938
    @ramadhikari4938 Před 2 dny

    Many thanks for your great job. Good luck 🇳🇵

  • @plusminuslama
    @plusminuslama Před 2 dny

    निउ पायो जाठाले । यत्रो बेर माखो नमार्ने जब सरकार ढल्ने थाहा भो अनि फाईल खोलेको नाटक

  • @TaraPati-ei1qr
    @TaraPati-ei1qr Před 2 dny

    भ्रष्टाचारी नेताहरु मिलेर रातारात सत्ता परिवर्तन

  • @shivsthapa3899
    @shivsthapa3899 Před 2 dny

    जनता जाग्दैनन यिनले जति कु गरे पनि टुलु टुलु हेरेर बस नयाँ पाटि 84 मा केहि हुन्छ कि हुँदैन यसमा हेर्न बाँकि छ

  • @bigyanshrestha996
    @bigyanshrestha996 Před 2 dny

    रमाइलो छ गणतन्त्र राजनीतिक

  • @ajaychanyadav3924
    @ajaychanyadav3924 Před 2 dny +1

    Right

  • @padambiswakarma8042
    @padambiswakarma8042 Před 2 dny +1

    अरुको खोल्ने अनि आफ्नो लुकाउने? जिबि लुकाउने अनि सिबि देखाउने आदि आदि

  • @baghbangsikirat2545
    @baghbangsikirat2545 Před 2 dny

    अब रबि पो पासपोर्ट र सहकारिमा जान्किन्छन होला है😂😂चोखो कोहि भए पो

  • @durgpaud2735
    @durgpaud2735 Před 2 dny

    भ्ररष्टाचारि लाइ जोगाउन हो‌ दुइ पार्टी हैनन दुबै भष्ट‌हुन इनि देस का दुस्मन हुन माहाकालि सुन सरकारि जग्गा
    ज्यानमारा छुटाउने पनि दुइ भइ

  • @govindaadhikari2357
    @govindaadhikari2357 Před 2 dny

    देश र जनताका घीनलाग्दा अपराधीहरुधेरै भए ।

  • @dragbob8806
    @dragbob8806 Před 2 dny

    देशको कडा भाइरस नै यमालेर कालो काङ्ग्रेस देखिययो।

  • @user-lr1zd5mq9d
    @user-lr1zd5mq9d Před 2 dny

    जे भो एक्दम राम्रो भो सरकार ढलेर ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Raj-jz3uc
    @Raj-jz3uc Před 2 dny

    कङ्रेस एमाले लाई अब रबि सर पत्था साफ गर्नु पर्छ

  • @prajwalkarki222
    @prajwalkarki222 Před 2 dny +1

    यो एमाले र कांग्रेस मिलेको होईन गिरीबनधु र भुटानी सरणारती प्रकरण टीकापुर मिलेकोहो😂😂😂😂😂😂😅😅😅😅😅😅😅

  • @ThuliRajbhandari
    @ThuliRajbhandari Před 2 dny

    Rabi Lamichhane congratulations once again you become cause of exposing Mr. Oli & Mr. Deuba, shameless politics of Nepal.

  • @yamkalabhattarai3794
    @yamkalabhattarai3794 Před 2 dny

    भ्रष्टाचारी जोगाउनको लागि सत्तासमिकरण गरेका रे....

  • @bimalshrestha2012
    @bimalshrestha2012 Před 2 dny

    भ्रष्टाचारीहरु मिलेको अवस्था

  • @rupeshpun5432
    @rupeshpun5432 Před 2 dny

    शेरबहादुर देउवा, के पि ओली भएसम्म यो देशमा लुटेरा चोरहरुको राज भइरहन्छ।

  • @user-gk3ei7pm1i
    @user-gk3ei7pm1i Před 2 dny

    अब मध्यावधि निर्वाचन हुन पर्यो हजुर

  • @swastika8591
    @swastika8591 Před 2 dny

    All the best 👍 ravi jiu 🙏💙

  • @tamangtamang2663
    @tamangtamang2663 Před 2 dny

    Mission 84 ma lagnuhos ra swa pa, Tapaiharuko kam Nepali janatale herisakeka xan. यी फोहोरि पुराना भनिने दललाई पाखा लगाउनु पर्छ।

  • @purnakhadka8422
    @purnakhadka8422 Před 2 dny

    गिरिबन्धु र भुटानी काण्डका भ्रस्टाचारि जोगाउने र रबि सिध्याउने खेल भएको रातारात

  • @rajinchamling5180
    @rajinchamling5180 Před 2 dny

    सहकारी ले डुबाए

  • @user-cr2ct8ux3i
    @user-cr2ct8ux3i Před 2 dny

    अबो जनता एक जुट वायर ओली देउवा लाई lakhati लखतीहान्न पर्छ

  • @RamKumar-bo8rd
    @RamKumar-bo8rd Před 2 dny

    hami janta sachet hun jaruri x ye bhrasta harulai vote dinuhunn

  • @kholidovan7111
    @kholidovan7111 Před 2 dny

    नेपालमा लोक्तन्तृक अभ्यास कति बर्ष सम्म होला?

  • @rajubk5790
    @rajubk5790 Před 2 dny

    आफ्नो काण्ड न सुल्झाउने अनी अरुको मात्र देख्ने रवि

    • @user-tg2wg5eu6s
      @user-tg2wg5eu6s Před 2 dny

      Rabi gali garnele ab jun phael kholna lako x tyo kholer sablai jel pathau herau tw.

  • @user-bt9ix3ft6c
    @user-bt9ix3ft6c Před 2 dny

    अपरादि जाेगाउने षड्यन्त्र काे खेल देउवा ले बुडिजेलजान्छे भनेर वलि शीत मिलाे मताे गरेकाे

  • @jagatsangit9629
    @jagatsangit9629 Před 2 dny

    भोट देउ आझै काङ्ग्रेस माओबादि एमाले लाइ मुजि झोले मासु भाते हरु नेताले बिगारेको होर यहि मासु भाते हरुले बिगारेको यो मेरो देश नेपाल ,भुकुम्प ,कोराना आएर सबै लाइ तास नास पार्नु नि।

  • @user-bp4cq9oz1y
    @user-bp4cq9oz1y Před 2 dny

    हे नपाली जनता हो देशको माया लाग्छ भने अब धेरै नसुत्नुस जागौ अति भै सक्यो भ्रष्टचारलाई लुकाउने खेल भै सक्यो!!श्रिलङ्का जस्तै गर्नु पर्यो अब!!!देश खत्तम भयो अब!!नेपाल रहे नेपाली रहन्छ हजुर