भेटीए दुनिया चकित पार्ने भाइ !! प्रतिभाको खानि नै रैछ ! हास्य कलाकार बस्ने ठुलो सपना छ | KHARO MEDIA
Vložit
- čas přidán 23. 11. 2019
- सहयोग ☎️ 9860019417
🔴 Don't forget to like and share with everyone if you liked this video! @Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला
Program :
Presenter :
Guest :
Video By :
👉 Camera :
👉 Edit :
📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates 🔥
✅
► Song :
► VocaL :
► Lyrics :
► Music :
► Audio/Video :
► Direction :
► Edit :
► Camera :
► Post Production :
► Model :
👉 Official Facebook Page ► / kharo-media-4038171704...
✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
✅kharopost.blogspot.com/
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
👍
live dohori 2019/2075
new nepali lok dohori songs
lok geet
lok dohori music video
nepali geet 2019
nepali music
nepali dohori live
kharo media music
kharo media lokdohori songs
kharo masala
kharo live dohori songs
kharo masala new
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
भाइलाई सहयोग गर्न चाहानेले सम्पर्क गर्नुहोला : ९८६००१९४१७
भिडियो हेरे पछी सबै सबै सबैले कमेन्ट र
लाइक गर्नुहोला !! हामि नया प्रतिभाको खोजीमा छौ मन परे Subscribe गर्नुहोला
Dae yo vaiko nbr dinun plzz
Yo video bta kati poisa auxa talai khate 200/400 jati poisa dina sakdinathis muji youtube khate
God bless you bro
Keep it up!!
म बने बाबाले काेहे
यो भाईलाई सहयोग गर्नु है पत्रकार ज्यु,धेरै ठुलो धर्म हुन्छ है ! यो भाईले धेरै प्रगति गर्नेछ ,चाहे पछि बाट चिनोस या नचिनोस! सहयोग गर्नु नै धर्म हो !
सुरु मै रुन मन लाग्ने कुरा गरेउ भाइ | राम्रो छ एक दिन सबैको दिन आउछ आतिनु हुदैन |
Sabaiko din aauchh bhandaimaa mandirko aghaadi basne maanchhe kahile pujaari bhayen tw
So yo vaailai ke hi help ani aghaadi badaaunu parx
Media jyu
Jay nepal✊✊✊
Sayanepal : you are right
#HetaudaDiary
भाइ को कुरा सुनेर आँखा रसायो भाइ तिमिलाई शुभकामना सधै प्रगती गर्नु एक पटक पालो मौका सबैको आउँछ भाइ पीडा सहनु पर्छ । एक पटक खुशी अबस्य मिल्छ।
भाइको कुरा सुन्दा कति रुन मन लगो
बिचरा भाइलाइ सबै मिलेर सहयोग गर्नु पर्छ्🇳🇵🇳🇵अब यो भाइ लाई सबै मिलेर भाइरल बनाउनु पर्यो मिडिया कर्मी साथिहरु❤️❤️🇳🇵🇳🇵
भाईको दुखद कुरा हरु सुन्दा सारै नरमाइलो लाग्यो दुख सबै लाई आउँछ नआतियर अगाडि बड्दै जानू भाई सुखको दिन अबस्य आउँछ भाईको प्रतिभानी राम्रो छ सफलताको शुभकामना साथमा मिठो सम्झना 💘💘
भाकाे प्रतिभा राम्रो छ सफलता कामाना
लु भाईको भाईरल हुने पालो यो भाइ लाई अगाडि बडाउनु पर्छ....
Good
यउटा पईन्टत बल्ल बल्ल पाको कति दर्दनाक शब्द भाईको मन छुने भाईरल गर्नु पर्यो है मित्र 🇳🇵🇳🇵
भाईको कला लाई सलाम छ
भाईलाई एक पटक मौका दिनु पर्छ
अब भाईरल हुने पालो भाईको
ल पत्रकार ज्यु यो बाबु लाइ ठाउमा पुर्याउने कष्ट गरिदिन पर्यो।
Yehh
Sab banawati jasto lagxa ho yo ta
यो भाइ को कुरा सुनेर रुन मन लागो तिमीमा प्रतिभाको खानी छ भगवान ले तिम्रो इच्छा पुरा गरुन्
पत्रकार सर यो बाबु लाई सहयोग गरिदिनु होला
सबै मिलेर अलि अलि भएनी सहयोग गरौन है 😭😭
यस्तो प्रतिभाको भाइ लाई सम्मान गर्छु।
Thik xa vai keep it up😍😍😍
Wow😍😐 amazing hope he will be on your top
God bless you bhai😘😘😘😘
लु शामिल भाई बधाई छ मैले त यस्तो होला भन्ने सोचेको पनि थिएन भाई हुन त तिमी हामी कति झेगडा गर्थेउ हाई यसरी नै अगाडि बढ्नु मेरो भाई
बाबु तिम्रो राम्रो रहेछ कला निरन्तर लागिरहनु साथमा पढाई नछाडे अरुले हेला गर्दैमा पिर नलेउ ।यकदिनअबस्य खुशी मिलछ। सफलता को कामना मिडिया सरलाई धन्यवाद !!
यो भाइले बोल्नु सक्ने हो! यस्तो मान्छे कहिले भोको पेट हुँदैन! धेरै चालक पनि छ!
राम्रो छ शुभकामना अज्झै राम्रो गर्दै जानू Best of luck
.
बाबा आमा को माया अभुत हुन्छ भाइ सधै आमाको नाम लिएर अगाडी बढनु अबस्य महान बन्ने छौ।😍😘
Mann xuyoo hjr ko sabdale😭😭
भाइके कलाहर कुरा राम्रो लाग्यो भगवान शिवको अाशिबद ले तिमी लाई रक्षा गर्नु छन नअातिनु होला
जिन्दगी जुउ न गार्हो हुन्छ
बिचारा भाई को कुरा सुनेर एकदमै मन भक्कानिएर आयो 😭😭😭
सर अब याे भाइ काे पालाे भाइरल बने र सयाेग गरने
Bhai Good bless you 🙏❣️❣️
पत्रकार मुला कम्सिकम 500/1000 त दिन सक्छ मुला View बदाउने काम पैसा कमाउने काम गर्छ मुला हरु भाइलाइ केही सयोग गर्नुपर्छ
Good talent bhai sarai dukha lagadoo kuraa garyoo I hop you one day success your life....
दाइकाे कुरा सुनेर रुन मन लाग्यो
धेरै दुख लाग्यो भाइ तिम्रो कुरा सुनेर दुख अनि पीडा पाएको मान्छे त्यही पनि गरिबीको कारण झन् त्यसै माथी आमाको काख र साथ नपाएको जन्म दिने बाबा र कर्म दिने आमाले धर्म नहार्नुस भन्न चाहान्छु गरीब हुनु होला त्यो आफ्नो ठाउमाछ तर छोरा प्रती गर्ने माया र व्यबहारमा परीबर्तन ल्याउनुस मेरो सुझाव ।। अन्यमा भाइलाई मिडियामा ल्याउने पत्रकार ज्यु प्रती बिशेष आभारीछु । आशाछ अन्य मिडिया कर्मी साथीहरूले भाइलाई भाइरल बनाउनु हुनेछ ।।
भाई लाई सहयोग गरौँ 🙏🙏 दुख लाग्यो भाईको कुरा सुनेर😰😰
Heart touching😢🎈
Bichara vai 😭😭 dukha lagyo
bichara vai sarai ramro partibha vai god bless u babu thulo manxe baneko dekhna pam .mero vai
अामालाई सम्झेर अगाडि बढ्नु दु; ख गरेर भय पनि पढ्नु बाबू १ दिन सफल्ता मिल्ने छ
कठै बिचारा भाइ का कुरा सुनेर अासुनै थामियेन
मन थाम्न सारै गारो भो हजूर
बिचारा कति दुख लाग्यो आफनो आमा जस्तो अरु हुदैन 😭😭😭😭😭😭😭😭😭
स्वर कति मिठो
बिस्तारै सबै हुन्छ भाइ ।।।।।। आत्तिनु पर्दैन ।बाटो बदल्नु तर उधेस्री नबद्ल्नु
Kam paudain vig mager
ma sanga number xaina yrr
U chai ho
कस्तो अचम्म छ समाज गरिब र मानबिय विभेद अझै कायमै
bichara kasto ramro kala yo vailai agadi badaunu praxa
कस्तो-कस्तो कुरा गरेकोभाइले सुन्दा दुख पनि लाग्यो अचम्म पनि लाग्यो
God bless uhh vhai😢
म यो बाबुलाई सहयोग गर्न चाहान्छु।बाबुलाई कसरी भेट्ने
🙏🙏🙏
Hajur ko bichar sarsai man paryo.
भेट्ने नै भए काठमाडौ आउनु होला त्यो भाइ मेरो सम्पर्कमा छ हजुर को राम्रो सल्लाहले भाइलाई केही मद्दत हुन सक्छ धन्यवाद
K soda K vanxa bhai
Ramro Xa keep it up
Thanks patrakarji aaba yo bro lai sabaile help garnu parxa
भाइ तिमी रामकृष्ण ढकाल भन्दा माथी पुग्नेछौ।keep it up bro
Bichara kasto aafai aashu aayo😭😢😢😭 help garnush sabaile ani patrakar dada haru🙏🙏le ni help gardinush agadi badaunu
Wow bhai ko talented 👌👏👏😍keep it up bhai 👍👍😍😍😍
Damii xa👌👌❤
Yo dai lai opportunity dinu parxa sabai media le
bhaiko pratibha chai ramro xa bhai ajhai ramro gardaijau
दु:ख त छ होला भाइलाइ तर गफ पनि न मज्जाले जोत्यो है केटो ले😁😁
Hahujr haru jati Pani hunuhunx sahayogi yeta hajir hau sanosano sahayog le vaiko life vann sakscha pg help garedim
बिचार भाई
सुरुमै आँसु झारिदिइयौ भाइ । तिम्रो यो कला भगवान को नजरमा परोस ।
Daami ramro chh tallent you are jenius
God bless you
Verry tyalented boy
Yo vai lai ni chance dinu parxa
भाई को गित गर्न मन लाग्यो।
Vai lai auta mouka dinu poro hai media dai ❤️❤️
Vai loi sabbai milerw agadi badhunu parxa hoi
Ye bagwan yo vailai sath dinus 🙏
Dami bhai
din aauxa bhai
Dai lai Salam 👏👏
Waw vai.lai.aba chansa dinu pare
Beat box babbl
बिचरा कति ओठ कमाउदै बोलेछ पत्रकार ले येहि इन्टरभिउ बाट कति पैसा कमाउछ एक दुई जोडी तातो कपडा किन्देको भयेनी हुन्थ्यो नि ।
Sahy hoo
Hjr Bhai sakdoo garnexau.
Wow
Vai ko kura bonus lagyo...😂😂😂😂
कसम भाइ लाई भेटे भने सक्दो सहयोग गर्छु
अलि हावा हावा कुरा गर्दो रहेछ घरी घरी । प्रतिभा चै रहेछ जे होस ।
केतो धेरै active छ येस्को बोल्नेको तरिक बात थह हुन्छ जति येस्ले भनेको छ त्यो सबै वास्तविक हैन जस्तो लाग्छ मेरो ब्यक्तिगत बिचार म किन कि बोलाइ मा थाहा भयो
Malai pani testai lagyo ho
प्ताउनै गारो लाग्ने दुःख रैछ भाइको
मजाक गरे जस्तै फर फर बोली राछ
मान्छे पर्तिबा को खानी छ सबैले सहयोग माया गर्दिनु होला सके रकम न सके भिडियो लाई जता ततै मनकारी मान्छे हरुसंग सबैले पुराई दिनु होला यौटा शेयर ले भाइको अवस्था केही राम्रो हुन्छ कि plz🙏🙏😭
Dami vai
यटा कूरा चई मलाई अचम लागछ बिहै गरे र बूबारी लेयॉ को 1बर्ष दीन भित्र त्यो घर मा घटाना घटेयो भने अलछिने रहीछे भनि छ भने छोरा छोरी जन्मे पछि बाहू या आमा हजूर आमा या हजूर बूबा त्यो परीवार मा घटा घटेयो भनि यही भनि छ यॉ अलछिनेयॉ कस्तो समाज हो अचम छ तर यो सप झूट कूरा हून
म किनिदिन्छु बाबुलाई जाडोको कपडा बिचरा कति कामेको अाखा बाट अासु अायो मेरो त
हो हो म पनि किनि दीन थे बोरू आफनो खाजा नस्ता बट कटवति गरे पनि
Ekrupyapani navaeko patrakar.1000 dieko vaa 1 lakh die jati hunthyo
ल यो भाइ लाई देखेको छु ।
Wow 🥰🥰
Patrakar daile Pani Ali Kati sahayog gareko vaya huntheyo vaiko yakdam najuk abasta rahex naatinu yakdin hami sabai sahayok garne xau
Love you bro
Nice
धेरै राम्रो छ भाइको प्रतिभा
Vai👑👑👑👑👑👑
Wa vai ko awas r prativaa waa salm xx😕💞💞💞💜💕
Vaii God bless you keep it up vaii
Kati safa man vaako vai
3:30 मा चै भाइले जोत हान्यो हाहा😂😂
😂😂
😂😂
🤣😆
@@tmgprince3153 dukha ta hola vai lai tara ali gafadi lagyo vai malai ta
Halka guff pani jotyo keto le..😂😂😂
Bichar Vai sabeile help garnu parxa hai friends haru
Yesto dukha dine pariwar yo vaai laai sab mili help garnu parchha
Dheri dukha layo vai ko kura sunera❣️ekdin sopaii ko palo aauxa vai pir mannu hudaina
Heart touchhing
Goot
मेरो त सरै मन छियो बिचरा भईलाई सबैले help गरनु परछ हे भगवन यो के गरेको तिमीले
K paraho interview line manxeko ali kati pani daya lagena testo kamda pani huna t aaphu bache aru k chahiyor hai kasto xa soch
Dammi xa vai geet yastai pargati gara 1 din saphal hunxau timi saphal hune dherai jaso garib ka xora xori hunxan
ब्रो को प्रथिबा राम्रो छ।।
जाडोले के के बाल्यो थाह नपाउने बोली लड्बडायो तर सफा मनले भोगेको पीडा पोख्यो तर
Wow 👌👌
lovely bro god bless you
Just padhna lai sahayo garideum
Teti gare derai huncha
Aru sabai usaile garna sakcha
बिचारा बाबु